हिउँमा पुरिएर बाजुरामा ११ बाख्रा मरे

Posted on: 17 Jan, 2020

माघ ३,बाजुरा | बाजुराको हिमाली गाउँपालिका वडा नम्वर -५ मा हिउँमा पुरिएर ११ बाख्रा मरेका छन् |

वडा नम्वर ५ का गजवहादुर भण्डारीले लाउली सामुदायिक बनमा चराउन लगेका ११ बाख्रा मरेको  जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक टंक प्रशाद भट्टराईले जानकारी दिएका छन् |

बिहिबार देखि भएको हिमपात र बर्षका कारण जनजीवन प्रभावित भएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!