समाज | बाजुरा - BJR


वन्यजन्तुको छाला र हतियार सहित बाजुरामा ७ जना पक्राउ

Posted on December 26, 2019 | views : 1933 | बाजुरा - BJR

पुस १०, बाजुरा | बाजुरामा बन्यजन्तुको चोरी शिकारीमा संग्लन ७ जना हतियार सहित  ७ जना पक्राउ परेका छन् | ढिनन्दा नगरपालिका पाण्डुसेनबाट प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक उद्धब सिंह भाटले जानकारी दिए | पक्राउ पर्नेमा बुढिनन्दा नगरपालिका ८ का ५९ बर्षि

Read More

बाजुरामा दाईले बोकेको बन्दुक पड्कियो, भाइको अवस्था गम्भीर

Posted on December 24, 2019 | views : 2054 | बाजुरा - BJR

पुस ८, बाजुरा | दाईले बोकेको बन्दुक पड्किदा बाजुरामा भाई गम्भीर घाइते भएका छन् | जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बुढिन्नदा नगरपालिका ८ बस्ने ३० बर्षका सुरेन्द्र गिरी घाइते भएका हुन् |  सोमबार साँझ वडा नम्बर ८ र ९ पाण्डुसेनको बिच सिल्केलेक जंगलमा शिकार खेल्न गएका वेला दाई नरेन्द्र गिरीले

Read More

बाजुरामा हिमपात शुरु

Posted on December 13, 2019 | views : 4573 | बाजुरा - BJR

मङ्सिर २७, बाजुरा । बाजुरामा बिहीबार अपरान्ह्देखि हिमपात र वर्षा शुरु भएको छ । जिल्लाका मार्तडीको पोरखे, बिच्छ्या, दहकोट, जुकोट, रुगिीन, आटिचौरका माथिल्ला दर्जनभन्दा बढी स्थानमा हिमपात शुरु भएको छ । हिमपातसँगै तल्लो क्षत्रेतिर चिसोका कारण जनजीवन प्रभावित बनेको छ । अहिले माथिल्लो लेकाली क्षेत्रमा भार

Read More

वनमा लागेको आगो निभाउने क्रममा बाजुरामा एक जनाको मृत्यु

Posted on December 08, 2019 | views : 2278 | बाजुरा - BJR

मंसिर २२, बाजुरा | बाजुरामा वनमा लागेको निभाउने क्रममा लडेर  जना किशोरको मृत्यु भएको छ | जिल्लाको जगन्नाथ गाउँपालिका-ढाडाकोटस्थित काउचाझूलाकाचिया सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा स्थानिय १५ वर्षीय रति बिकको मृत्यु भएको हो | उनी आगोमा परि गम्भीर घाइते भएका थिए |  प्राथमिक स्वास्थ्

Read More

बजुरामा गाउँपालिकाका अध्यक्षद्वारा अलपत्र बालबालिकाको उद्धार

Posted on December 08, 2019 | views : 2327 | बाजुरा - BJR

मंसिर २२ बाजुरा | बाजुराको  स्वामिकार्तिक गाँउपालिका अध्यक्ष चिरञ्जीवी शाहीले गरेका मानवीय सेवा अन्यका लागि नमूना बनेको छ। अध्यक्ष शाहीले गाँउपालिका–१ साप्पाटामा आमाको मृत्युपछि अलपत्र बनेका तीन वर्षीय बालक देवदत्त लुवार र ६ महिनाकी वसन्ती लुवारलाई संरक्षणको व्यवस्था मिलाएकाे छ।  उनी आफैँ

Read More

बाजुरामा उपचारका क्रममा सुत्केरीको मृत्यु

Posted on November 26, 2019 | views : 2017 | बाजुरा - BJR

मङ्सिर १०, बाजुरा | जगन्नाथ गाउँपालिका-५ गोत्री सामुदायिक एकाइ केन्द्रमा सोमबार दिउँसो एक सुत्केरीको मृत्यु भएको छ | जगन्नाथ गाउँपालिका-६ गोत्रीकी ३५ वर्षीया पुल्ती रावलको मृत्यु भएको जिल्ला अस्पताल बाजुराका प्रमुख डा रुपचन्द्र विश्वकर्माले जानकारी दिए | घरमै सुत्केरी भएकी रावलको साल अट्किएपछि अत्यध

Read More

बाजुरामा भालुको आक्रमणबाट एक युवक गम्भीर घाइते

Posted on November 16, 2019 | views : 2161 | बाजुरा - BJR

कात्तिक ३०, बाजुरा । भालुको आक्रमणमा परी एक युवक घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको त्रिवेणी नगरपालिका–९ बाँगापाटाका ३३ वर्षीय दीर्घबहादुर थापा रहेका छन् । आज बिहान गाउँमाथिको खोया लेकमा पशुचौपायाका लागि घाँस काट्न गएको समयमा भालुले आक्रमण गरी थापालाई गम्भीर घाइते बनाएको स्थानीय प्रेमबहादुर सार्

Read More

बाजुरामा क्याम्पस प्रमुखको राजीनामा गर्दै निश्चितकालीन तालाबन्दी

Posted on November 15, 2019 | views : 2050 | बाजुरा - BJR

कार्तिक २९, बाजुरा | जिल्ला सदरमुकाम मार्तडीमा रहेको बाजुरा क्याम्पसका प्रमुख सुरेशप्रसाद पण्डितको राजीनामा मागसहित नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) बाजुराले अनिश्चितकालीन तालाबन्दी गरेको छ । नेविसङ्घ बाजुरा क्याम्पस एकाइ कार्य समितिले क्याम्पसप्रमुख पण्डितको राजीनामासँगै सातबुँदे मागको आवश्यक छानबि

Read More

बाजुराको रुपाली विद्यालयका प्रअ बसभित्र मृत फेला

Posted on November 07, 2019 | views : 2848 | बाजुरा - BJR

कात्तिक २१, बाजुरा | जिल्लाको हिमाली गाउँपालिका–७ घर भएका स्वामिकात्तिक–१ रुडिस्थित रुपाली आधारभूत विद्यालयका प्रधानाध्याक दलबहादुर शाही मृत भेटिएका छन् । बुधबार कैलालीको धनगढीबाट बाजुरा मार्तडीका लागि छुटेको ना ६ ख १७९२ नं को बसमा चढेका शिक्षक बिहीबार बिहान ७ बजे मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी

Read More

कंचनपुरबाट मार्तडी आउँदै गरेको बस दुर्घटना, एकको मृत्यु ३६ घाइते

Posted on November 02, 2019 | views : 2910 | बाजुरा - BJR

कात्तिक १६, बाजुरा | कञ्चनपुरको महेन्द्रनगरबाट बाजुराको मार्तडी आउँदै गरेको बस डोटीमा दुर्घटना भएको छ ।  डोटीको शिखर नगरपालिका–१ भागेश्वर मन्दिर नजिक गेरुपानी भन्ने ठाउँमा महाकाली यातायातको ना ७ ख ६१८१ नम्बरको बस आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुरा बूढीगङ्गा नग

Read More

भोलीदेखि दशैं सुरु: घटस्थापनाको साइत १०:३५ बजे, यस्ता छन् दशैंका ९ दिनका महत्व

Posted on September 28, 2019 | views : 29363 | बाजुरा - BJR

असोज ११, काठमाडौँ | भोली आइतबारदेखि हिन्दुहरुको महान पर्व दशैं सुरु हुँदैछ । हिन्दुहरुले हरेक बर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैं मनाउने गर्दछन । भोली दशैंको पहिलो दिन अर्थात घटस्थापना । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ दशैं मनाइन्छ । भोली घटस्थापनाको

Read More

मादक पदार्थले लठ्ठिएका प्रअले कार्यक्रम बिथोल्न खोजेपछि, यसरि परे प्रहरीको फन्दामा

Posted on September 24, 2019 | views : 2282 | बाजुरा - BJR

मादक पदार्थ सेवन गरेर कार्यक्रममा सहभागी बनेका  एक प्रधानाध्यापक कार्यक्रमस्थलबाटै पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित मुलाबारी आधारभूत विद्यालयका प्रअ खम्बराज राई सोमबार कार्यक्रमस्थलबाटै पक्राउ परेका हुन् । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नगरपालिका र नगर

Read More

बाजुरामा एक महीनामा दुई करोडको मदिरा कारोवार

Posted on September 18, 2019 | views : 2036 | बाजुरा - BJR

असोज १, बाजुरा । गरीबको हिसाबले सबैभन्दा पछाडि रहेको बाजुरामा एक महीनामा रु दुई करोडभन्दा बढीको मदिरा कारोवार भएको छ । वर्षैपिच्छे खाद्यान्न अभाव खेपिरहने जिल्लामा एक महीनामा रु दुई  करोडभन्दा बढी मदिराको कारोवार हुने गरेको उद्योग वाणिज्य सङ्घको तथ्याङ्कमा उल्लेख छ । उद्योग वाणिज्य सङ्घका

Read More

बाजुरामा जड्याँहाको कुटाइबाट असई घाइते, ५ कर्मचारी पक्राउ

Posted on September 17, 2019 | views : 3149 | बाजुरा - BJR

भदौ ३१, बाजुरा | बाजुरामा जड्याँहाको कुटाइबाट नेपाल प्रहरीका एक असई घाइते भएका छन्। | बाजुरा सदरमुकाममा चलेको अनन्ते मेलामा सुरक्षार्थ खटिएका असई मानबहादुर चन्दमाथि आइतबार राति मादकपदार्थ सेवन गरेको समूहले कुटपिट गर्दा उनी घाइते भएको प्रहरी निरीक्षक जनक ढुंगानाले जानकारी दिएका छन्। आक्रमण गरेर भागे

Read More

सुदूरपश्चिममा पनि डेङ्गु रोगको सङ्क्रमण, कुन जिल्लामा कतिलाई संक्रमण ?

Posted on September 14, 2019 | views : 4537 | बाजुरा - BJR

भदौ २८, डोटी | सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा २४ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको पुष्टि गरिएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार कैलालीमा १५, दार्चुलामा पाँच अछाममा दुई, कञ्चनपुरमा एक र डोटीमा एक जनामा सो रोग भेटिएको हो ।  उक्त रोगको सङ्क्रमणले डोटीमा एकको मृत्यु भइस

Read More

बाजुरामा करोडको स्याउ बारीमै थन्किदा किसान चिन्तित

Posted on September 09, 2019 | views : 2133 | बाजुरा - BJR

भदौ २३, बाजुरा । सडकको सहज पहुँच नहुँदा करोडको स्याउ बारीमै थन्किएपछि किसान चिन्तित बनेका छन् । मार्तडी कोल्टी सडक वर्षात्का कारण अवरुद्ध बनेपछि ढुवानी समस्याकै कारण करोड मूल्यको स्याउ बारीमै थन्किएको हो । जिल्लाको स्वामिकात्तिक, जगन्नाथ गाउँपालिकाबाट पिलुचौर ल्याएर ढुवानी गर्ने सोच बनाएका स्याउ किस

Read More

बाजुराको स्याउ बस्तुलाई कुँडो : एक रुपैयाँमा ३ दाना, फल्छ १० लाख किलो

Posted on September 08, 2019 | views : 3447 | बाजुरा - BJR

भदौ २२, बाजुरा । स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा महेन्द्रबहादुर शाहीको बारीमा १२ सय बोट स्याउ छन् । उनले स्याउखेती गर्न थालेको १५ वर्ष भयो । बारीमा लटरम्म स्याउ फल्छ ।  बजार नपाउँदा स्याउ खेर गइरहेको छ । उनले एक रुपैयाँमा तीन दाना दिने गरेका छन् । गाउँपालिकाले भने किलोको १५ रुपैयाँ निर्

Read More

कीर्ते कागजात गरी तीन लाख दुरुपयोग गरेको आरोप

Posted on September 02, 2019 | views : 1786 | बाजुरा - BJR

भदौ १६, बाजुरा | जिल्लाको बूढीगङ्गा नगरपालिका–१० मा लक्षित कार्यक्रमअन्तर्गत तोकिएका वर्गका लागि आएको रकम कीर्ते कागजातका आधारमा दुरुपयोग भएको गुनासो बढेको छ । आव २०७५/७६ को दलित, महिला, बालबालिका र युवा वर्गको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आएको रु तीन लाख महिला, दलित, बालबालिका र युवालाई नदिएर

Read More

बाजुरामा नगरपालिकाबाटै सुत्केरी भत्ता गायब

Posted on August 29, 2019 | views : 2423 | बाजुरा - BJR

भदौ १२, बाजुरा । संस्थागत सुत्केरी गराएवापत महिलाले पाउने सुविधा बाजुराको बूढीनन्दा नगरपालिकाबाटै गायब भएको छ । एकयस ८८लाई सुत्केरी भत्तावापत दिनुपर्ने रकम नदिएर नगरपालिकाको स्वास्थ्य शाखाले नै गायब गरेको आरोप लगाइएको छ । आर्थिक वर्र्ष २०७५/०७६ मा स्वास्थ्य संस्थामा सुत्केरी गराए वापतको रकम उपलब्ध न

Read More

बाजुरामा जीप दुर्घटना हुदाँ तीन जना घाईते

Posted on August 29, 2019 | views : 2144 | बाजुरा - BJR

भदौ १२, बाजुरा | बाजुराको बुढीनन्दा नगरपालिकाको कोल्टी बजारबाट हिमाली गाउँपालिकाको धुलाचौर जाँदै गरेको जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । से १ ज १०६४ नम्बरको जिप बिहीबार बुढीनन्दा गाँउपालिका १ मटेला गाउँमा दुर्घटना भएको हो | दुर्घटनामा परि घाईते हुनेमा मुगु जिल्लाको खत्याड गाँउपालिका वडा न

Read More

यस्तो रहनेछ आगामी तीन दिनको मौषम

Posted on August 26, 2019 | views : 25006 | बाजुरा - BJR

भदौ ९, काठमाडौँ | पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंसिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा  हल्का तथा  मध्यम वर्षा हुने अनुमान गरिएको छ ।  जल तथा मौसम विज्ञान विभागका  मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले

Read More

उपचारका क्रममा सुत्केरीको मृत्यु

Posted on August 24, 2019 | views : 1671 | बाजुरा - BJR

 भदौ ७, बाजुरा । सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालमा सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ । बडीमालिका नगरपालिका–७ जिल्ली निवासी कृष्ण नेपालीकी २१ वर्षीया श्रीमती वसन्तीको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला अस्पतालको प्रसूति केन्द्रमा स्वास्थ्यकर्मीले उपचार गरिरहेका बेला उहाँको एक्कासि

Read More

बाजुरामा चट्याङ लागेर एक बालिकाको मृत्यु

Posted on August 24, 2019 | views : 1617 | बाजुरा - BJR

भदौ ७, मार्तडी (रासस)   । बाजुराको बूढीगङ्गा नगरपालिका–१० बधेडामा मध्यराति १ः०० बजे चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका लली सार्कीकी दुई वर्षीया छोरी सिरिया सार्की रहको स्थानीय रमेश सार्कीले बताउनुभयो ।  लाल सार्कीको घरमा परेको चट्याङको आवाजले बेहोस

Read More

चट्याङ लागेर बालिकाको मृत्यु

Posted on August 24, 2019 | views : 1426 | बाजुरा - BJR

भदौ ७, बाजुरा | बाजुराको बूढीगङ्गा नगरपालिका–१० बधेडामा मध्यराति १ः०० बजे चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका लली सार्कीकी दुई वर्षीया छोरी सिरिया सार्की रहको स्थानीय रमेश सार्कीले बताउनुभयो ।  लाल सार्कीको घरमा परेको चट्याङको आवाजले बेहोस भएर बालिकाको मृत्यु भएको

Read More

पाँच वडाध्यक्षद्वारा सामूहिक राजीनामा

Posted on August 23, 2019 | views : 1641 | बाजुरा - BJR

भदौ ६, बाजुरा । जिल्लाको बडिमालिका नगरपालिकाका पाँच वडाध्यक्षले सामूहिक रुपमा राजीनामा दिएका छन् ।  प्रचलित नीति नियम र ऐन कानून विपरीत नगरप्रमुख, उपप्रमुखले एकलौटी निर्णय गर्ने र समितिका सदस्यलाई समेत जानकारी नदिई मनोमानी गर्ने क्रम नरोकिएकाले बिहीबार एक ध्यानाकर्षणपत्रसहित पाँचै वडाध्यक्षले स

Read More

बाजुरामा मोटरसाईकल सिक्ने क्रममा वडा अध्यक्ष घाइते

Posted on August 12, 2019 | views : 2121 | बाजुरा - BJR

साउन २७, बाजुरा  | बाजुराको त्रिवेणी नगरपालिका वडा नम्मर ७ का वडा अध्यक्ष प्रेमबहादुर थापा मोटरसाईकल दुर्घटनामा परि घाईते भएका छन् । मोटरसाईकल सिक्ने क्रममा आईतबार दुर्घटना हुँदा उनी घाइते भएको प्रहरीले जनाएको छ।  वडा कार्यलयको नयाँ वनटेस्टे मोटरसाईकल सिक्ने क्रममा दुर्घटना हुँदा वडा अध्यक

Read More

बाजुरामा पहिरोले सडक भाँसिदा यातायात ठप्प,आठ परिवारले घर नै छाडे

Posted on August 12, 2019 | views : 1773 | बाजुरा - BJR

गंगराज पण्डित | साउन २७, बाजुरा | साँफे मार्तडी सडकमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ । बूढीगङ्गा नदीले सडकनै कटान गरी भाँसिन थालेपछि यातायात सेवा ठप्प हुन पुगेको हो । शिलान्यास भएको २३ वर्षपछि निर्माण सम्पन्न भएर यातायात सेवा सञ्चालन भएको एक वर्ष नपुग्दै दर्जनांै स्थानमा पहिरो जाँदा सो सडक अवर

Read More

बाजुरामा ४२ परिवार पहिरोको उच्च जोखिममा, गाउँनै त्रसित

Posted on August 09, 2019 | views : 2108 | बाजुरा - BJR

साउन २४, बाजुरा  | बाजुराको गौमुल गाउँपालिका–१ अन्द्राडी गाउँको पुरै बस्ति नै पहिरोको जोखिममा परेको छ | गाउँमा रहेका ४२ परिवार जोखिममा रहेको गाँउपालिकाले जानकारी दिएको छ | पुरै बस्तीको  बिच भागमा पहिरो आएपछि पानी परेको बेला घरबाट निस्केर अन्य स्थानमा जाने गरेको स्थानियले बताएका छन् | 

Read More