समाज | बाजुरा - BJR


रोगबाट मुक्त हुन धर्म परिवर्तन

Posted on March 21, 2019 | views : 1494 | बाजुरा - BJR

चैत ७, मार्तडी | बाजुरा बूढीनन्दा नगरपालिका–१ कोल्टीका भक्त गिरीका तीन छोराछोरी अपाङ्गताले थलिएका छन् ।  जन्मेको १२ देखि १४ वर्षको उमेरमा उनीहरु विस्तारै अपाङ्गता भएका हुन् । गिरीका तीनटै छोराछोरी २८ वर्षीय दीर्घराज, २५ वर्षीय धर्मराज र २१ वर्षीया सम्झना बाल्यकाल पूरा नहँुदै अपाङ्गता भएका छन् ।

Read More

बेरोजगार हुनुहुन्छ ? रोजगारीका लागि चैतभित्र निवेदन दिनुहोस् (निवेदन फारम सहित)

Posted on March 10, 2019 | views : 31409 | बाजुरा - BJR

फागुन २६, काठमाण्डौ ।  सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम १०० दिनको रोजगारीका लागि आवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार पहिलो चरणमा सार्वजनिक सूचना जारी गर्दै बेरोजगार भए आउँदो चैत महिना भित्र निवेदन दिनआह्वान गरेको छ ।  स्थानीय तहको

Read More

हिलाम्य सडकले सास्ती

Posted on March 07, 2019 | views : 1370 | बाजुरा - BJR

फागुन १२, बाजुरा (रासस) | बाजुरा सदरमुकाम मार्तडी बजारभित्रको हिलाम्य सडकका कारण हिँडडुल गर्न समस्या हुने गरेको छ । निर्माण अवस्थामा रहेको सडकको काम समयमै पूरा नहुँदा हिलो थपिँदै गएको छ । लगातारजसो पानी पर्दा डोजरले निकालेको माटो भिजेर हिलाम्य बनेको हो ।  हिलाम्य सडकका कारण बजारवासीलाई व्यापार÷

Read More

ज्वरो प्रभावित गाउँमा स्वास्थ्यकर्मीको टोली

Posted on March 06, 2019 | views : 1703 | बाजुरा - BJR

फागुन २२, मार्तडी | बाजुराको बूढीनन्दा नगरपालिका–३ नुरीको सिङ्गो गाउँ नै भाइरल ज्वरोले प्रभावित भएको खबर आएपछि आज बिहान स्वास्थ्यकर्मीको टोली उक्त क्षेत्रमा पुगेको छ ।  सिङ्गो गाउँका मान्छे बिरामी भएको खबर पाएपछि औषधिसहित स्वास्थ्यकर्मीको टोली गाउँ पुगेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले जना

Read More

बाजुरामा आमाबुबाको मृत्युपछि दुई बालिका विचल्लीमा

Posted on March 05, 2019 | views : 2357 | बाजुरा - BJR

फागुन २१, बाजुरा | जिल्लाको बडीमालिका नगरपालिका–४ रिलामा दुई बहिनी विचल्लीमा परेकी छन् । बुबाआमाको मृत्युपछि पाँच वर्षीया बीपना दमाई र सात वर्षीया ज्योति दमाईं विचल्लीमा परेको स्थानीय नरेन्द्र नाथले बताउनुभयो ।  आमा मोतीकला दमाईंको चार वर्ष पहिले सुत्केरीको बेलामा मृत्यु भएको र बुबा लाल दमाईंको

Read More

बाजुरामा चट्याङ लागेर तीन जना घाइते

Posted on March 05, 2019 | views : 2583 | बाजुरा - BJR

फागुन २१, बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिका–६ मैतोलमा गएराति १० बजेर ५५ मिनेटमा चट्याङ पर्दा एउटै परिवारका तीन जना घाइते भएका छन् ।  घाइते हुनेमा २९ वर्षीया उजली नाथ, २१ वर्षीया निर्मला नाथ र २१ वर्षीय सञ्जय नाथ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घाइते सबैको जिल्ला अस्पताल

Read More

छोरासँगै आमा कक्षा आठमा

Posted on March 02, 2019 | views : 1938 | बाजुरा - BJR

प्रेम रौले । फागुन १९, मार्तडी । हिमाली गाउँपालिका–२ कोटकी निमकला रोकाया ३९ वर्षको हुनभयो । बर्ष बढेपनि निमकलाको पढ्ने रहर भने मरेको छैन ।  निमकलाको दैनिकी बिहानै घरको कामबाट शुरु हुन्छ । गाईवस्तुलाई घाँस काट्ने र घरको सम्पूर्ण काम सक्नुहुन्छ । अनि खाना खाएर विद्यालय जानुहुन्छ । अर्काको घर जाने

Read More

बाजुरामा चोरी सिकारी बढ्दै

Posted on February 26, 2019 | views : 1664 | बाजुरा - BJR

फागुन १४, बाजुरा | एक महीनादेखिको हिमपातका कारण चोरी सिकारी बढ्न थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत शुक्रबार त्रिवेणी नगरपालिकामा वन्यजन्तु मारिरहेको अवस्थामा दुई जनालाई भरुवा बन्दुकसहित बडिमालिका प्रहरी चौकीबाट खटिएको टोलीले पक्राउ गरेको थियो ।  पक्राउ पर्नेमा त्रिवेणी नगरपालिका–७ क

Read More

बाजुरामा पुनः हिमपात, जनजीवन कष्टकर

Posted on February 26, 2019 | views : 2770 | बाजुरा - BJR

फागुन १४, मार्तडी | बाजुराका अधिकांश क्षेत्रमा सोमबारदेखि पुनः हिमपात भएको छ । माघ पहिलो साताबाट शुरु भएको हिमपातसँगै भारी वर्षाका कारण बाजुरावासीको जनजीवन कष्टकर बन्दै गएको छ ।  गत माघ पहिलो साताबाट जिल्लाका हिमाली क्षेत्रमा हिमपात भएको थियो । लगातार वर्षाका कारण यहाँका ग्रामीण सडक आंशिक रुपमा

Read More

देशभरीको रोजगार संयोजकको नतिजा प्रकाशित, अपुग ठाउँमा २ विकल्प

Posted on February 25, 2019 | views : 20053 | बाजुरा - BJR

मनोज पराजुली | फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजक

Read More

सातै प्रदेशको रोजगार संयोजकको नतिजा प्रकाशित, सुदुरपश्चिम प्रदेशको नतिजा हेर्नुहोस्

Posted on February 25, 2019 | views : 4465 | बाजुरा - BJR

फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजकको न्यूनतम योग्

Read More

आज र भोलि अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

Posted on February 24, 2019 | views : 18834 | बाजुरा - BJR

फागुन १२, काठमाडौँ (रासस) | पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी भू–भागका एक

Read More

मार्तडी–कोल्टी सडक अवरुद्ध

Posted on February 23, 2019 | views : 1258 | बाजुरा - BJR

फागुन ११, बाजुरा | लगातारको हिमपातसँगै वर्षाका कारण एक महीनादेखि मार्तडी–कोल्टी सडक अवरुद्ध भएको छ ।  सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तुको अभाव हुनुका साथै आवतजावतमा समेत निकै समस्या भएको छ । गत माघबाट शुरु भएको हिउँदे वर्षा र हिमपातले मार्तडीदेखि पूर्वीउत्तर क्षेत्रका चार स्थानीय तहसँगै छिम

Read More

बाजुराका ९५ बस्ती उच्च जोखिममा

Posted on February 16, 2019 | views : 1282 | बाजुरा - BJR

फागुन ४, बाजुरा (रासस) | जिल्लाका नौ स्थानीय तहका ९५ बस्ती उच्च जोखिममा रहेका छन् ।   जिल्ला दैवीप्रकोप उद्धार समितिले विपत् जोखिममा रहेका बस्तीको सूची सार्वजनिक गरिसकेको र तल्काल केन्द्रमा पठाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिनुभएको छ । ती ९५ बस्तीमध्ये सबैभन्दा बढ

Read More

बाजुरामा चट्याङ: टेलिकमको टावरमा क्षति हुँदा फोन सेवा अवरुद्ध

Posted on February 13, 2019 | views : 1539 | बाजुरा - BJR

फागुन १, बाजुरा (रासस) | चट्याङ लागेर जिल्लाको छेडेदह गाउँपालिकामा रहेको नेपाल टेलिकमको रेडियो रिपीटरटावरमा चट्याङ पर्दा फोन सेवा अवरुद्ध भएको छ । खप्तड छेडेदह गाउँपालिका–७ छेडेदहको जङ्गलमा रहेको नमस्ते फोनको टावरमा चट्याङ लागेर क्षति पुगेको वडाध्यक्ष खगेन्द्र रावतले जानकारी दिनुभयो ।  टावर र स

Read More

बाजुरामा ६२ जुवाडेसहित एक लाख ३१ हजार बरामद

Posted on February 12, 2019 | views : 1805 | बाजुरा - BJR

माघ २९, मार्तडी । जुवातास खेलेको अभियोगमा जिल्ला प्रहरी कार्यालय बाजुराले चार महीनामा ६२ जुवाडेसहित रु एक लाख ३१ हजार बरामद गरेको छ ।  सो अवधिमा जिल्लाका विभिन्न स्थानबाट ८ टोली जुवाडेसहित उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताउनुभयो । कात

Read More

बाजुरामा पानीघट्ट लोप हुँदै

Posted on February 11, 2019 | views : 1490 | बाजुरा - BJR

माघ २८, बाजुरा । पुरानो प्रविधि र सीप देखिने पानीघट्ट यतिबला हराउन थालेका छन् । जिल्लाका विभिन्न ठाउँमा आधुनिक कुटानीपिसानी मिल सञ्चालनमा आएपछि पुराना प्रविधिबाट निर्माण गरिएका पानीघट्ट हराउन थालेका हुन् ।  गाउँमा जताततै बिजुली बल्न थालेपछि कुटानीपिसानी मिलकै कारण पानीघट्टको माग कम हुँदै गएको ए

Read More

बाजुरामा पुनः भारी हिमपात, जनजीवन कष्टकर

Posted on February 07, 2019 | views : 2404 | बाजुरा - BJR

माघ २४, बाजुरा । एकसाता अघिदेखि हिमपात रोकिएर घाम लाग्न थालेकामा फेरि बुधबारबाट हिमपात शुरु भएको छ । हिमपात र वर्षातसँगै बढेको चिसोले यहाँको जनजीवन फेरि कष्टकर बनेको छ ।  बुधबार दिउँसोबाट जिल्लाका उच्च लेकाली भेगमा शुरु भएको हिमपात दक्षिणी भागमा पनि बढ्दै गएको छ । हिमपातकै कारण पोरखे लेक पुग्ने

Read More

बाजुराको जिल्ला प्रशासन कार्यालयमा आगलागी

Posted on February 02, 2019 | views : 1937 | बाजुरा - BJR

माघ १९, बाजुरा । बाजुरा जिल्ला प्रहरी कार्यालयमा आगलागी भएको छ । आज बिहान छ बजे प्रहरी बाहिर गएका बेला टिनको छानामा बिजुलीको तार सर्ट भएर आगलागी भएको उक्त कार्यालयले जनाएको छ ।  आगलागीबाट रु एक लाखभन्दा बढीको सामान क्षति भएको बताइएको छ । उक्त कार्यालयको सुविधासम्पन्न भवन निर्माणाधीन अवस्थामा भए

Read More

बेरोजगार युवालाई रोजगारी

Posted on January 31, 2019 | views : 2278 | बाजुरा - BJR

माघ १७, बडीमालिका | बाजुरा जिल्ला स्वामीकार्तिक खापर गाउँपालिकाले १४० युवालाई रोजगार दिएको छ । बेरोजगारी समस्या समाधान गर्न सहयोग पु¥याउने उद्देश्यले सो कार्य गरिएको गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहीले बताउनुभयो ।  गत पुस ७ गतेको गाउँ कार्यपालिकाको बैठकले आवश्यक कार्यविधि बनाई हिजोदेखि १०० युवा

Read More

दर्ताबिनै सञ्चालन हुन्छन् औषधि पसल

Posted on January 31, 2019 | views : 1362 | बाजुरा - BJR

माघ १७, बाजुरा | बाजुराका अधिकांश औषधि पसल अवैधरूपमा सञ्चालन भएको पाइएको छ । औषधि व्यवस्था विभागमा दर्ता नै नगरी आफूखुशी औषधि पसल सञ्चालन गरिरहेको पाइएको हो । औषधि व्यवस्था विभाग नेपालगञ्जका अनुसार हाल बाजुरामा २० औषधि पसल मात्रै दर्ता गरिएका छन् ।  औषधि पसल तथा मेडिकलको नामले अधिकांश अवैध र अन

Read More

सुदूरपश्चिमका ७ पहाडी जिल्लाको ठप्प यातायात शनिबार बेलुकीदेखि खुल्यो

Posted on January 27, 2019 | views : 3801 | बाजुरा - BJR

माघ १३, अमरगढी (रासस) | शुक्रबार बेलुकीदेखि हिमपातले सुदूरपश्चिमका सात पहाडी जिल्लाको २४ घण्टादेखि ठप्प यातायात शनिबार बेलुकी ४ बजेदेखि खुलेको छ ।  डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, डोटी, अछाम र बाजुराको मुख्य राजमार्गमा शुक्रबार बेलुकी ४ बजेदेखि यातायात सेवा चलेका थिएनन् । डडेल्धुरा जिल्लाअन्त

Read More

बाजुराको कोल्टी क्षेत्र सञ्चारविहीन, बैंकलगायत सरकारी तथा गैरसरकारी कार्यालयको कामकाज प्रभावित

Posted on January 24, 2019 | views : 1547 | बाजुरा - BJR

माघ १०, बाजुरा | जिल्लाको उत्तरपूर्वी कोल्टी क्षेत्रको टेलिफोन सेवा अवरुद्ध भएको छ । लगातारको हिमपातले कालाजग्रामा रहेको रेडियो रिपिटर टावरमा सौर्य विद्युत् आपूर्ति कमी भएपछि सेवा अवरुद्ध भएको नेपाल टेलिकम बाजुराले जनाएको छ । विगत तीन महीनादेखि त्यस क्षेत्रमा टेलिकमका सबै सेवा आंशिकरूपमा मात्रै सञ्च

Read More

डोटीमा गाडीको सिट निकाल्दै ट्राफिक प्रहरी

Posted on January 22, 2019 | views : 16328 | बाजुरा - BJR

माघ ८, डोटी | जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीले लामो दूरीमा सञ्चालन हुने गाडीमा आफुखुशी जोडिएका सिट हटाउन थालेको छ ।  डोटीबाट तराईतर्फ जाने लामो दूरीका गाडीले आफूखुशी सिट जडान गरेपछि ट्राफिक प्रहरीले हटाउने अभियान थालेको हो । सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण डोटीमा वर्षेनी सवारी

Read More

बाजुरामा महिलाको नाममा जग्गा लिनेको सङ्ख्या बढ्दै

Posted on January 22, 2019 | views : 926 | बाजुरा - BJR

माघ ८, मार्तडी | बाजुरामा पछिलो समयमा महिलाको नाममा जग्गा लिनेको सङ्ख्यामा वृद्धि भएको छ । महिलाका नाममा जग्गा राख्दा लाग्ने राजश्व र पास गर्दा लाग्ने शुल्कमा २५ प्रतिशत छुट हुने हुँदा पछिल्लो समय महिलाको नाममा जग्गा लिनेको सङ्ख्यामा वृद्धि भएको जिल्ला मालपोत कार्यालय बाजुराले जनाएको छ ।  कार्य

Read More

बाजुरामा हिमपात

Posted on January 22, 2019 | views : 2488 | बाजुरा - BJR

माघ ८, बाजुरा । बाजुरामा हिमपात भएको छ । पुसको पहिला सातादेखि माघ दोस्रो सातासम्म जिल्लामा तीन पटक हिमपात भएको हो । पुसमा मात्र दुई पटक हिमपात भएको थियो । हिमपातले जिल्लाको जनजीवन कष्टकर बनेको छ । सोमबार मध्य रातिदेखि परेको हिमपातसँगै भारी वर्षाका कारण बाजुराका लेकाली बस्ती र हिमाल सेताम्य भएका छन्

Read More

पाल्पाको प्रशासन कार्यालय दुई सहयोगीका भरमा

Posted on January 20, 2019 | views : 14544 | बाजुरा - BJR

माघ ६, बेझाड | पाल्पाको रामपुरस्थित इलाका प्रशासन कार्यालय अहिले कार्यालय सहयोगीको भरमा चलेको छ ।  कार्यालयमा हालै पुग्दा दुई कार्यालय सहयोगीबाहेक अरु कोही पनि कर्मचारी भेटिएनन् । सेवा लिन कार्यायमा पुगेका सेवाग्राही गुनासो गर्दै फर्केका थिए । गएको पुस १५ गते कार्यालय प्रमुख मधुसुदन भट्टराई यहा

Read More

सञ्चारकर्मी ढकालको हत्याप्रति महासङ्घद्वारा भत्र्सना

Posted on January 20, 2019 | views : 13531 | बाजुरा - BJR

माघ ६, काठमाण्डौ | नेपाल पत्रकार महासङ्घले मकवानपुरबाट प्रसारण हुने रेडियो अनमोलमा आबद्ध सञ्चारकर्मी मनोहर ढकालको हत्या भएको घटनाप्रति भत्र्सना गरेको छ ।  महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गरी ढकालको हत्याको समाचारले महासङ्घ स्तब्ध भएको बताउनुभएको छ । विज्ञप्तिमा भनिएको छ, “महासङ

Read More