समाज | बाजुरा - BJR


बाजुरामा बालगृहलाई सहयोग

Posted on July 07, 2019 | views : 247 | बाजुरा - BJR

असार २२, काठमाडौँ | जिल्लाको बुढीगङ्गा नगरपालिकाको ब्रह्मतोलामा सञ्चालित अनाथ बालगृहलाई विभिन्न निकायले आर्थिक सहयोग गरेका छन् । प्रवासमा बस्ने नेपालीदेखि शिक्षक तथा सङ्घसंस्थाले आर्थिक सहयोग गरेका हुन् । अनाथ बालबालिकाको शिक्षा, स्वास्थ्य तथा बाँच्न पाउने अधिकारको सुरक्षाका लागि कन्सन बाजुराद्वारा

Read More

काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का, केन्द्रबिन्दु भक्तपुर

Posted on July 06, 2019 | views : 3017 | बाजुरा - BJR

असार २१, काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का महसुस भएको छ ।  अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । यो पराकम्प नै भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिए ।

Read More

बाजुरामा अझै पनि जातीय छुवाछुत र विभेद कायमै

Posted on June 30, 2019 | views : 421 | बाजुरा - BJR

असार १५,  बाजुरा | दलितलाई गैरदलित उत्पीडन, विभेद र खानेपानीका धारासमेत छोइछिटो हाल्नेप्रति विरोध जनाउँदै आएका छन् । गैर दलितभन्दा पनि दलित–दलितबीचको ठूलो विभेदको रहस्य बाहिर नआउँदा खासै चर्चा पाएको छैन ।  लोकतान्त्रिक गणतन्त्रमा गैर दलितले दलितले दिएको पानी खाने भए पनि एक दलित अर्को दलितल

Read More

बाजुराबाट सुत्केरी व्यथा लागेकी महिलाको हेलिकप्टर मार्फत उद्धार

Posted on June 20, 2019 | views : 450 | बाजुरा - BJR

असार ५, काठमाडौँ | बाजुराबाट हेलिकप्टर मार्फत सुत्केरी व्यथा लागेकी एक महिलाको उद्धार गरिएको छ।  जिल्लाको स्वार्मिकार्तिक गाउपालिका वडा नम्वर १ मुक्तीकोटकी २२ वर्षिया रजनी विकलाई सुत्केरी व्यथा लागेपछि हेलिकप्टर मार्फत नेपालगञ्ज लगिएको हो। सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा मह

Read More

बिजुली नहुदा सल्ले झरो बालेरै जीवन गुजारी राखेका छन् सल्लेनाका जनता

Posted on June 17, 2019 | views : 296 | बाजुरा - BJR

असार २, बाजुरा (रासस) | बडिमालिका नगरपालिका–१ सल्लेनाका स्थानीय बिजुली बत्ती नहुँदा अझै सल्लोको झरो बाल्न बाध्य भएका छन् । सदरमुकाम मार्तडी आसपासका सबै क्षेत्रमा बिजुली बत्ती बलेको दशक भइसक्यो तर, सल्लेना भने अझै अँध्यारो नै रहेको शिक्षक नरबहादुर कार्कीले बताउनुभयो ।  नेपाल सरकारको आव.०७१-७२ को

Read More

शिक्षिका नै जाँदैनन् महिनावारी हुदाँ विद्यालय

Posted on June 13, 2019 | views : 317 | बाजुरा - BJR

जेठ ३०, बाजुरा |  जिल्ला सदरमुकाम मार्तडीदेखि नजीकै रहेकोे जनप्रकाश आधारभूत विद्यालयका शिक्षिकाहरु महिनावारी भएका बेला विद्यालय नजाने गरेको पाइएको छ । विद्यालय नजीकै रतुडा देवताको मन्दिर रहेकाले महिनावारी भएको समयमा देउता लाग्ने डरले शिक्षिकाहरु विद्यालय नजाने गरेको जयबहादुर ऐडीले बताउनुभयो ।&n

Read More

घाइते महिलाको हवाइ जहाजबाट उद्धार

Posted on June 10, 2019 | views : 615 | बाजुरा - BJR

जेठ२७,बाजुरा |बाजुराको बूढीनन्दा नगरपालिका–४ कुरुमा आइतबार दिउँसो खोलामा नुहाउन गएका बेला ढुङ्गा लागेर घाइते भएकी एक महिलाको हवाइ जहाजबाट उद्धार गरिएको छ । उक्त नगरपालिकाको कुरु माइती घर भइ हाल बडिमालिका नगरपालिका–३ रजालीकी २४ वर्षीया सरिता रोकायालाई वडाध्यक्ष राजन रोकायाको समन्वय र सुदूरपश्चिम प्र

Read More

सुत्केरीको हेलिकप्टरबाट उद्धार

Posted on June 01, 2019 | views : 282 | बाजुरा - BJR

जेठ १८, बाजुरा । जिल्लाको बूढीनन्दा नगरपालिकाकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । बूढीनन्दा नगरपालिका–१ राउतबाडाकी २२ वर्षीया रमिला रोकायाको सालनाल अड्किएपछि आज उपचारका लागि हेलिकप्टरमार्फत बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको सामाजिक विकासमन्त्री कृष्ण सुवेदीका स्वकीय–सचिव लोकेन्द्र ध

Read More

सातै प्रदेशमा विद्युतीय बस सञ्चालन

Posted on May 29, 2019 | views : 3019 | बाजुरा - BJR

जेठ १५, काठमाडौँ (रासस) | सरकारले आगामी आर्थिक वर्षदेखि सातै प्रदेशमा विद्युतीय बस सञ्चालन गर्ने भएको छ ।  सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि विद्युतीय बस सञ्चालन गरिने बताउनुभयो

Read More

भूकम्प नभोगेको पश्चिम नेपालमा समेत भूकम्प जानसक्ने सम्भावना, पूर्व तयारीमा लाग्न सुझाव

Posted on May 12, 2019 | views : 3438 | बाजुरा - BJR

प्रकाश सिलवाल | वैशाख २९, काठमाडौँ | गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन् ।  स्वदेशी र विदेशी विज्ञहरुले यसबारे राष्ट्रिय/अन्तर्राष्ट्

Read More

बाजुरामा ट्र्याक्टर दुर्घटना, १ जनाको मृत्यु

Posted on May 10, 2019 | views : 280 | बाजुरा - BJR

बैशाख २७, बाजुरा– ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सदरमुकाम मार्तडीबाट पूर्वीउत्तरी क्षेत्र कोल्टी जाँदै गरेका लु ४ त ७८१ नंको ट्र्याक्टर बूढीनन्दा नगरपालिका–५ दान सागुमा भएको दुर्घटनामा बूढीनन्दा नगरपालिका–७ का २१ वर्षीय डपेन्द्र खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।  घाइते

Read More

मार्तडीको फोहर व्यवस्थापन सडक छेउमा

Posted on May 06, 2019 | views : 382 | बाजुरा - BJR

प्रेम रौले | बैशाख २३,  बाजुरा | सदरमुकाम मार्तडीमा रहेको बडिमालिका नगरपालिकाले बजार क्षेत्रको फोहर सहीरुपमा व्यवस्थापन नगर्दा बजारक्षेत्र अस्तव्यस्त बन्न पुगेको छ । स्वच्छ र सफा बजार बनाउन यस क्षेत्रमा उठ्ने फोहरको उचित व्यवस्थापन हुनुपर्ने बजारवासीको भनाइ छ । बजार क्षेत्र भन्दा करीब पाँच कि

Read More

भाइरल ज्वरोले एकको मृत्यु

Posted on May 05, 2019 | views : 287 | बाजुरा - BJR

वैशाख २२, बाजुरा (रासस) | जिल्लाको हिमाली गाउँपालिका–५ क्युडी र ६ को पाडीगाउँमा एक सातादेखि भाइरल ज्वरोको प्रकोप बढेको छ । भाइरल ज्वरोका कारण एकको मृत्युसमेत भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख अशोक सिंहले बताउनुभयो । मृत्यु हुनेमा क्युडीकी ५५ वर्षीया छञ्चकला बुढा रहेको बताइएको छ । मृतक ब

Read More

३१ थान भरुवा बन्दुक प्रहरीलाई बुझाइयो

Posted on May 04, 2019 | views : 263 | बाजुरा - BJR

बैशाख २१, बाजुरा । अवैध हतियार बुझाउन सरकारले गरेको आग्रहअनुसार सर्वसाधारणले घरेलु प्रयोजनका लागि राखिएका ३१ थान भरुवा बन्दुक स्थानीयवासीले जिल्ला प्रहरी कार्यालयमा बुझाएका छन् । पछिल्लो दुई महीनामा मात्रै ३१ थान एकनाले भरुवा बन्दुक प्रहरी कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जान

Read More

भाइरल ज्वरोको प्रकोप

Posted on May 04, 2019 | views : 236 | बाजुरा - BJR

वैशाख २१, मार्तडी (रासस) | बाजुराको उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिका–५ रुगिनको क्युडी र नदापाटामा केही दिनयता भाइरल ज्वरोका बिरामी देखा पर्न थालेका छन् ।   मौसम परिवर्तनका कारण मानिसलाई रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखा परेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख अशोककुमा

Read More

अज्ञात रोगबाट दुई महिलाको मृत्यु

Posted on May 02, 2019 | views : 310 | बाजुरा - BJR

 वैशाख १९, मार्तडी । यहाँस्थित उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिकामा केही दिन यता फैलिएको अज्ञात रोगका कारण दुई महिलाको मृत्यु भएको छ । हिमाली गाउँपालिका–५ क्युडीकी ४० वर्षीया सञ्चकला बुढा बुधबार मृत्यु भएको रुगिन स्वास्थ्यचौकीमा कार्यरत अनमी प्रेमकला मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार सोह

Read More

सुदूरपश्चिममा बिसु पर्वको रौनक

Posted on April 14, 2019 | views : 576 | बाजुरा - BJR

  बैशाख १ । आज नयाँ वर्र्षको पहिलो दिन  सुदूरपश्चिममा बिसु पर्वको रौनकता छाएको छ । नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसु पर्वका रूपमा मनाउने चलन रहिआएको छ । बिसु पर्व विशेषगरी सुदूरपश्चिमका सात पहाडी जिल्लामा मनाइने  गरिएको छ । बैतडी, अछाम, डोटी, डडेल्धुरा, बझाङ, बाजुरा

Read More

स्थानीय तहका जनप्रतिनिधि उच्च निगरानीमा

Posted on April 12, 2019 | views : 4505 | बाजुरा - BJR

चैत २९, पर्वत (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले स्थानीय तहमा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताउनुभएको छ ।  आयोग क्षेत्रीय कार्यालय पोखराले हिजो पर्वतमा आयोजन

Read More

रोगबाट मुक्त हुन धर्म परिवर्तन

Posted on March 21, 2019 | views : 375 | बाजुरा - BJR

चैत ७, मार्तडी | बाजुरा बूढीनन्दा नगरपालिका–१ कोल्टीका भक्त गिरीका तीन छोराछोरी अपाङ्गताले थलिएका छन् ।  जन्मेको १२ देखि १४ वर्षको उमेरमा उनीहरु विस्तारै अपाङ्गता भएका हुन् । गिरीका तीनटै छोराछोरी २८ वर्षीय दीर्घराज, २५ वर्षीय धर्मराज र २१ वर्षीया सम्झना बाल्यकाल पूरा नहँुदै अपाङ्गता भएका छन् ।

Read More

बेरोजगार हुनुहुन्छ ? रोजगारीका लागि चैतभित्र निवेदन दिनुहोस् (निवेदन फारम सहित)

Posted on March 10, 2019 | views : 7503 | बाजुरा - BJR

फागुन २६, काठमाण्डौ ।  सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम १०० दिनको रोजगारीका लागि आवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार पहिलो चरणमा सार्वजनिक सूचना जारी गर्दै बेरोजगार भए आउँदो चैत महिना भित्र निवेदन दिनआह्वान गरेको छ ।  स्थानीय तहको

Read More

हिलाम्य सडकले सास्ती

Posted on March 07, 2019 | views : 315 | बाजुरा - BJR

फागुन १२, बाजुरा (रासस) | बाजुरा सदरमुकाम मार्तडी बजारभित्रको हिलाम्य सडकका कारण हिँडडुल गर्न समस्या हुने गरेको छ । निर्माण अवस्थामा रहेको सडकको काम समयमै पूरा नहुँदा हिलो थपिँदै गएको छ । लगातारजसो पानी पर्दा डोजरले निकालेको माटो भिजेर हिलाम्य बनेको हो ।  हिलाम्य सडकका कारण बजारवासीलाई व्यापार÷

Read More

ज्वरो प्रभावित गाउँमा स्वास्थ्यकर्मीको टोली

Posted on March 06, 2019 | views : 376 | बाजुरा - BJR

फागुन २२, मार्तडी | बाजुराको बूढीनन्दा नगरपालिका–३ नुरीको सिङ्गो गाउँ नै भाइरल ज्वरोले प्रभावित भएको खबर आएपछि आज बिहान स्वास्थ्यकर्मीको टोली उक्त क्षेत्रमा पुगेको छ ।  सिङ्गो गाउँका मान्छे बिरामी भएको खबर पाएपछि औषधिसहित स्वास्थ्यकर्मीको टोली गाउँ पुगेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले जना

Read More

बाजुरामा आमाबुबाको मृत्युपछि दुई बालिका विचल्लीमा

Posted on March 05, 2019 | views : 567 | बाजुरा - BJR

फागुन २१, बाजुरा | जिल्लाको बडीमालिका नगरपालिका–४ रिलामा दुई बहिनी विचल्लीमा परेकी छन् । बुबाआमाको मृत्युपछि पाँच वर्षीया बीपना दमाई र सात वर्षीया ज्योति दमाईं विचल्लीमा परेको स्थानीय नरेन्द्र नाथले बताउनुभयो ।  आमा मोतीकला दमाईंको चार वर्ष पहिले सुत्केरीको बेलामा मृत्यु भएको र बुबा लाल दमाईंको

Read More

बाजुरामा चट्याङ लागेर तीन जना घाइते

Posted on March 05, 2019 | views : 659 | बाजुरा - BJR

फागुन २१, बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिका–६ मैतोलमा गएराति १० बजेर ५५ मिनेटमा चट्याङ पर्दा एउटै परिवारका तीन जना घाइते भएका छन् ।  घाइते हुनेमा २९ वर्षीया उजली नाथ, २१ वर्षीया निर्मला नाथ र २१ वर्षीय सञ्जय नाथ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घाइते सबैको जिल्ला अस्पताल

Read More

छोरासँगै आमा कक्षा आठमा

Posted on March 02, 2019 | views : 344 | बाजुरा - BJR

प्रेम रौले । फागुन १९, मार्तडी । हिमाली गाउँपालिका–२ कोटकी निमकला रोकाया ३९ वर्षको हुनभयो । बर्ष बढेपनि निमकलाको पढ्ने रहर भने मरेको छैन ।  निमकलाको दैनिकी बिहानै घरको कामबाट शुरु हुन्छ । गाईवस्तुलाई घाँस काट्ने र घरको सम्पूर्ण काम सक्नुहुन्छ । अनि खाना खाएर विद्यालय जानुहुन्छ । अर्काको घर जाने

Read More

बाजुरामा चोरी सिकारी बढ्दै

Posted on February 26, 2019 | views : 303 | बाजुरा - BJR

फागुन १४, बाजुरा | एक महीनादेखिको हिमपातका कारण चोरी सिकारी बढ्न थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत शुक्रबार त्रिवेणी नगरपालिकामा वन्यजन्तु मारिरहेको अवस्थामा दुई जनालाई भरुवा बन्दुकसहित बडिमालिका प्रहरी चौकीबाट खटिएको टोलीले पक्राउ गरेको थियो ।  पक्राउ पर्नेमा त्रिवेणी नगरपालिका–७ क

Read More

बाजुरामा पुनः हिमपात, जनजीवन कष्टकर

Posted on February 26, 2019 | views : 360 | बाजुरा - BJR

फागुन १४, मार्तडी | बाजुराका अधिकांश क्षेत्रमा सोमबारदेखि पुनः हिमपात भएको छ । माघ पहिलो साताबाट शुरु भएको हिमपातसँगै भारी वर्षाका कारण बाजुरावासीको जनजीवन कष्टकर बन्दै गएको छ ।  गत माघ पहिलो साताबाट जिल्लाका हिमाली क्षेत्रमा हिमपात भएको थियो । लगातार वर्षाका कारण यहाँका ग्रामीण सडक आंशिक रुपमा

Read More

देशभरीको रोजगार संयोजकको नतिजा प्रकाशित, अपुग ठाउँमा २ विकल्प

Posted on February 25, 2019 | views : 5551 | बाजुरा - BJR

मनोज पराजुली | फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजक

Read More