अर्थ/विकास | बाँके - BNK


बाँकेमा १ सय ६० उद्योग बन्द

Posted on July 22, 2023 | views : 616 | बाँके - BNK

साउन ६, बाँके | बाँकेमा गत आर्थिक वर्ष २०७९–८० मा एक सय ६० घरेलु तथा साना उद्योग बन्द भएका छन् ।  कार्यालयमा गएर आधिकारिकरुपमा बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण हुन नसकेका एक सय ६० उद्योग खारेजीमा परेको जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयका  निमित्त प्रमुख रमेशबहादुर बुढाथोकील

Read More

सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँच पुर्याईने

Posted on May 21, 2023 | views : 12162 | बाँके - BNK

जेठ ७, सर्लाही । खानेपानीमन्त्री महिन्द्रराय यादवले सबै नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।  शनिवार यहाँ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानमा स्वच्छ खानेपानी र सरसफाइ मौलिक हकमा उल्लेख रहेको र यसलाई कार्यान्वयन गर्न

Read More

बाँकेको खजुरामा निर्माणाधीन चारलेन सडक तीनपटक म्याद थप्दा पनि बनेन

Posted on May 03, 2023 | views : 530 | बाँके - BNK

वैशाख २०, बाँके । बाँकेको खजुरामा निर्माणाधीन चारलेन सडक तीनपटक म्याद थप्दा पनि सम्पन्न हुनसकेको छैन ।  बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर लम्बाइको चारलेन सडक २०७४ चैतमा गजुरमुखी कन्स्ट्रक्सन कम्पनी, इलामले निर्माण थालेको  थियो । उक्त सडक २०७७ चैतमा निर्माण सम्पन्न गर्नुपर्ने थियो । त

Read More

दुर्गम गाउँमा मोबाइल नेटवर्क समस्याको अन्त्य हुँदै

Posted on December 30, 2022 | views : 902 | बाँके - BNK

पुस १५ नेपालगञ्ज | बाँकेका दुई दुर्गम गाउँपालिकामा देखिने मोबाइल नेटवर्कको समस्या अन्त्य हुने भएको छ ।  जिल्लाको राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा नेपाल टेलिकमले थप टावर जडान गर्ने भएपछि सो समस्याको अन्त्य हुने भएको हो । यी गाउँपालिकाका अधिकांश क्षेत्रमा मोबाइल सेवा नहुँदा स्थानीयवासीलाई समस

Read More

‘औद्योगिक हव’ बन्दै बाँकेको गनापुर

Posted on February 10, 2022 | views : 1234 | बाँके - BNK

माघ २७, राँझा । बाँकेको जानकी गाउँपालिकाको गनापुर औद्योगिक नगरीका रूपमा विकास भएको छ । पछिल्लो समय जानकी–६ स्थित गनापुरमा  ६३  उद्योग स्थापना भएका छन् । नेपालगञ्ज औद्योगिक क्षेत्रमा  ३० उद्योगमात्र सञ्चालनमा रहेको बेला सो क्षेत्रमा भने सिमेन्ट, आइरन, खाद्य, इँटा, जडीबुटी, रोजिन, औषधिज

Read More

दसैंको मुखमा सुनको मूल्य निरन्तर उकालो, तोलाकाे ९० हजारमाथि पुग्यो

Posted on October 05, 2021 | views : 39369 | बाँके - BNK

असोज १९ , काठमाडौं। दसैंकाे पूर्वसन्ध्यामा सुनको मूल्य निरन्तर उकालो लाग्न थालेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँ कायम भएकोमा साताको तेस्रो दिन मंगलबार पाँच सय रुपैयाँले बढेर ९० हजार ३०० रुपैयाँ काराेबार भइरहेकाे छ ।  म‌ंगलबार छ

Read More

स्यानिटरी प्याडमा कर वृद्धि भएको छैन : अर्थ मन्त्रालय

Posted on September 25, 2021 | views : 39429 | बाँके - BNK

असोज ९,  काठमाडौं। सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर थप नगरिएको स्पष्ट पारेको छ। सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय सचारमाध्यममार्फत फैलाइएको हल्लाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको अर्थ मन्त्रालयले जनाएको छ।   स्यानिटरी प्याड आय

Read More

चार लेन बन्दै नेपालगञ्ज–गुलरिया सडक

Posted on August 24, 2021 | views : 2255 | बाँके - BNK

भदौ ८, राँझा (रासस)। नेपालगञ्ज–गुलरिया हुलाकी सडकलाई विस्तार गरी चार लेन बनाउन थालिएको छ । नेपालगञ्जबाट बर्दियाको सदरमुकाम गुलरियासम्मको ३५ किलोमिटर सडक विस्तार गरी चार लेन बनाउने योजनाअनुसार पहिलो चरणमा खजुराबजार क्षेत्रमा एक हजार ८०० मिटर र बर्दियामा गुलरियाबाट भादा पुलसम्मको दुई किलोमिटर सडक विस्

Read More

रोकिएन बालश्रम

Posted on July 11, 2021 | views : 1811 | बाँके - BNK

असार २७, नेपालगञ्ज (रासस)। नेपालगन्ज शहरका प्रायः सबैजसो उद्योग, व्यापार र व्यवसायमा कामदारका रुपमा बालश्रमिक राखिएको सहजै देख्न सकिन्छ । जिल्लालाई बालश्रमिकमुक्त जिल्लाको पहिचान दिइएको छ । झण्डै १४ वर्ष वर्षअघि (सन् २००७ नोभेम्बर २० मा) तत्कालीन बाँके जिल्ला बालकल्याण समिति र बालबालिकाको क्षेत्रमा

Read More

विकासका पथमा लम्कँदै नेपालगञ्ज

Posted on June 18, 2021 | views : 1691 | बाँके - BNK

नीरज गौतम । असार ४, नेपालगन्ज (रासस) । भौतिक पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकतामा राखेर नेपालगञ्ज उपमहानगरपालिकाले योजनाहरु सञ्चालन गर्दै आएको छ । उपमहानगरपालिकाले प्राथमिकताका आधारमा साना, ठूला विकास योजनाको काम वडा तहसम्म सञ्चालन गर्दै आएको छ । “हामीले बजेटका आधारमा योजनाहरु छुट्याएर विकास नि

Read More

कोभिड प्रभाव: चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने

Posted on April 25, 2021 | views : 44194 | बाँके - BNK

सञ्चिता घिमिरे | वैशाख १२, काठमाडौँ | कोभिड–१९ का कारण काम गर्ने वातावरण नबन्दा चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने भएको छ । चालू आवको दोस्रो चौमासिकमा सङ्घीय सडक निर्माणले गति लिन थालेको भए पनि पुनःकोभिड–१९ सङ्क्रमण बढिरहेकाले काममा बाधा पुग्न थालेको सडक विभागले जनाएको छ । 

Read More

बाँकेका चार पर्यटनस्थल आयोजनाका लागि छनोट

Posted on February 16, 2021 | views : 2861 | बाँके - BNK

फागुन ४, बाँके । पर्यटन पूर्वाधार तथा पर्यटकीय सम्पदाको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले देशभरबाट २०० गन्तव्यस्थल छानिएकामध्ये बर्दियाबाट चार स्थल छनोट भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरका पालिकाको समन्वयमा विभिन्न परियोजना र आयोजना छनोट गरेको हो ।   बर्दिय

Read More

बाँकेको बैजनाथमा दुई ठूला योजना कार्यान्वयनको चरणमा

Posted on February 15, 2021 | views : 2521 | बाँके - BNK

फागुन ३, नेपालगञ्ज । प्रदेश नं ५ सरकारले प्राथमिकता दिएका दुई योजना कार्यान्वयनको चरणमा पुगेपछि बाँकेको बैजनाथ गाउँपालिकाका सर्वसाधारण हर्षित भएका छन् । केन्द्रसहित प्रदेश सरकारले बैजनाथमा रु छ अर्ब लगानीमा औद्योगिक क्षेत्र प्रस्ताव गरेको छ । निर्माणाधीन औद्योगिक क्षेत्रमा ३३८ बिघा क्षेत्रफल छ । औद्

Read More

रिक्सा चालकले फिर्ता गरे नगद सात लाख

Posted on December 09, 2020 | views : 2353 | बाँके - BNK

मंसिर २४, बाँके | नेपालगञ्ज उपमहानगरपालिका–१४ निवासी रिक्सा चालक देवराज बर्माले रिक्सामा छुटेको रु सात लाख ४० हजारसहितको झोला सम्बन्धित व्यक्तिलाई फिर्ता गरेका छन् । सोमबार भारतबाट घर फर्कने क्रममा घोराही उपमहानगरपालिका–५ धर्ना दाङ निवासी दत्तबहादुर नाथको रिक्सामा छुटेको रकमसहितको झोला बर्माले मङ्गल

Read More

नेपालगञ्ज भन्सारमा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन

Posted on September 22, 2020 | views : 2512 | बाँके - BNK

असोज ६, राँझा । नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा उत्साहजनक राजश्व सङ्कलन गर्न सफल भएको छ । कोरोना भाइरस महामारी सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीका कारण गत आर्थिक वर्षमा राजश्व घाटा व्यहोरेको नेपालगञ्ज भन्सार कार्यालयलले चालु आवको साउन र भदौ महिनामा भने लक्ष्यभन्दा अधि

Read More

कोहोला अब बाख्रा स्मार्ट गाउँ

Posted on July 23, 2020 | views : 3641 | बाँके - BNK

साउन ८, राँझा । बाख्रा स्मार्ट गाउँ कार्यक्रम शुरु भएपछि बाँके र बर्दियाका बाख्रापालक किसान उत्साहित भएका छन् । दुई/चारवटा बाख्रा पाल्दै आएका किसानले बाख्रा स्मार्ट गाउँ कार्यक्रममा आबद्ध भएपछि बाख्राको सङ्ख्या थप्दै गएका छन् । साथै व्यावसायिकरुपमा बाख्रापालन समेत गर्न थालेका छन् ।  बाँकेको नरै

Read More

रोहिणी र डुडुवाखोलाको कटानले बस्ती जोखिममा

Posted on July 21, 2020 | views : 3395 | बाँके - BNK

साउन ६, राँझा। बाँकेको रोहिणी र डुडुवाखोलाको कटानले कोहलपुर नगरपालिकाका तीन टोल जोखिममा परेका छन् । कोहलपुर नगरपालिका हुँदै बग्ने रोहिणी र डुडुवाखोलाको कटानका कारण सबैभन्दा बढी जानकी टोल, एकतानगर, चट्टारलगायत टोल जोखिममा रहेको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले जानकारी दिनुभयो । उहाँका अनुस

Read More

सीमा नाका बन्दः नेपालगञ्जमा चहलपहल

Posted on July 09, 2020 | views : 3364 | बाँके - BNK

असार २५, राँझा । कोरोना महामारी सङ्क्रमण रोकथामका लागि नेपाल–भारत जमुनाह नाका बन्द भएपछि नेपालगञ्जमा व्यापारिक चहलपहल बढेको छ ।  सीमावर्ती भारतीय बजार रुपैडिहाका कारण सधैँ व्यापारिक कारोवारमा मन्दी सहँदै आएका नेपालगञ्जका व्यापारीले चार महीनादेखि नेपाली उपभोक्तालाई सेवा गर्ने अवसर पाएका छन् ।&nb

Read More

बाँकेको किरणनालामा ट्रस पुल निर्माण

Posted on July 08, 2020 | views : 3289 | बाँके - BNK

असार २४, राँझा । बाँकेको खजुरा गाउँपालिका वडा नं ४ स्थित किरणनालामा ट्रस पुल निर्माण भएपछि आवतजावतमा सहज भएको छ । खजुराबजारबाट सिर्जना टोल र डिगाउँ जाने मुख्य सडकमा जीर्णावस्थामा रहेको काठको पुललाई हटाएर २२ मिटर लम्बाइ र २ मिटर ३० सेन्टिमिटर चौडाइ रहेको फलामे ट्रस पुल रु १६ लाखमा  निर्माण गरिएक

Read More

पेट्रोल, डिजेल र मटितेलको मूल्य बढ्यो (विज्ञप्ति सहित)

Posted on June 30, 2020 | views : 63945 | बाँके - BNK

असार १६, काठमाडौँ | नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको छ । पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ भने डिजेल र मटितेलको मूल्य २/२ रुपयाले बढाइएको छ ।  नेपालले इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य अनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको जनाएको छ । निगमका प्रवक्ता व

Read More

सुकुम्बासी बस्तीमा उज्यालो छाउँदै

Posted on June 24, 2020 | views : 2230 | बाँके - BNK

असार १०, राँझा। ऐलानी जमीनमा घर भएका कारण विद्युत् सुविधा नभएको नेपालगञ्ज उपमहानगरपालिकाको सुकुम्बासी बस्तीमा सौर्य ऊर्जामार्फत उज्यालो कार्यक्रम सञ्चालन गरिएको छ । नेपालगञ्ज–१८ स्थित शान्तिनगर टोलको नयाँबस्तीमा बसोबास गर्दै आएका विपन्न समुदायमा वडा कार्यालयमार्फत सोलार प्यानल वितरण गरी उज्यालो कार्

Read More

नेपालगञ्जको ‘ड्रिम प्रोजेक्ट’ सकिने चरणमा

Posted on June 12, 2020 | views : 2443 | बाँके - BNK

जेठ ३०, नेपालगञ्ज। नेपालगञ्जको ‘ड्रिम प्रोजेक्ट’ वाटरपार्क क्षेत्रको निर्माण कार्य सकिने चरणमा पुगेको छ । लकडाउनको आधारभूत मापदण्ड पालना गर्दै स्थानीय श्रमिकको प्रयोग गरी वाटरपार्क क्षेत्रको सौन्दर्यीकरणको काम दु्रतगतिमा अघि बढाइएको छ ।   नगर विकास समितिबाट हस्तान्तरण भएको सो प्रोजेक्टको क

Read More

बहुप्रतीक्षित नेपालगञ्ज–बघौडा हुलाकी सडक सम्पन्न

Posted on June 08, 2020 | views : 2209 | बाँके - BNK

जेठ २६, राँझा। बहुप्रतीक्षित नेपालगञ्ज–बघौडा सडक निर्माण चर्चा शुरु भएको दुईदशक बढी समयपछि निर्माण  सम्पन्न भएको छ । करीब  २३ वर्ष अघिदेखि सडक निर्माण शुरु भए पनि पटकपटकको अवरोध र अनिश्चितताका बीच बाँकेकै दुर्गम राप्तीपारि बघौडा क्षेत्रमा अवस्थित राप्तीसोनारी र नरैनापुर गाउँपालिकालाई सदरमु

Read More

समपूरक र विशेष अनुदान आएनः नेपालगञ्ज

Posted on June 08, 2020 | views : 1965 | बाँके - BNK

जेठ २६, नेपालगंज | नेपालगञ्ज उपमहानगरपालिका कार्यालयले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा समपूरक र विशेष अनुदान उपलब्ध गराउन राष्ट्रिय योजना आयोगलाई स्मरण गराएको छ ।  उपमहानगरपालिकाले आयोगलाई आइतबार लेखेको पत्रमा  विधि, प्रक्रिया, कानून तथा आवश्यकताका आधारमा माग गरिएका कुनै पनि योजना आव

Read More

कोरोना महामारी प्रभाव : बेरोजगारले यो वर्ष पनि सय दिने रोजगारी नपाउने

Posted on April 06, 2020 | views : 58591 | बाँके - BNK

मनोज पराजुली । चैत्र २४, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यो वर्षपनि बेरोजगारले सय दिनको रोजगारी नपाउने भएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण देश नै लकडाउनमा रहेको अवस्थामा प्रधानमन्त्री रोजगार कार्यक्रम समयमै संचालन हुन नसक्दा बेरोजगारले सय दिनको रोजगारी नपाउने अवस्था

Read More

नेपालगन्जमा दुई वर्षमा सडक निर्माणमा मात्र तीन अर्ब २८ करोड रुपैयाँभन्दा बढी खर्च

Posted on January 05, 2020 | views : 3312 | बाँके - BNK

पुष २०, बाँके | नेपालगन्जमा दुई वर्षमा सडक निर्माणमा मात्र तीन अर्ब २८ करोड रुपैयाँभन्दा बढी खर्च भएको समाचार छ। यो बजेट हेर्दा विकास भनेकै सडक निर्माण भन्ने आभास हुन्छ ।  ६६ किलोमिटरभन्दा बढी कालोपत्रे सडक निर्माण सम्पन्न हुँदै छ । पीपीसी सडक ४० किलोमिटरभन्दा बढी बनेको छ । माटो पटान, इँटा सोलि

Read More

बाँकेको नरैनापुरलाई हुलाकी शहरका रुपमा विकास गरिने

Posted on September 13, 2019 | views : 2753 | बाँके - BNK

भदौ २७, बाँके | शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले बाँकेको नरैनापुरलाई हुलाकी शहरका रुपमा विकास गरिने बताउनुभएको छ ।  नरैनापुर गाउँपालिकामा नवनिर्मित लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र भवनको आज उद्घाटन गर्दै मन्त्री राईले नरैनापुरलाई १० वर्षभित्र हुलाकी शहरका रुपमा विकास गर्न प्रत्येक

Read More

नेपालगञ्ज उपमहानगरपालिकामा केहि दिनमा गुड्दैछ नगर बस: महिला कन्डक्टरले सेवा दिने

Posted on September 11, 2019 | views : 3464 | बाँके - BNK

भदौ २५, बाँके | नेपालगञ्ज उपमहानगरपालिकाले खरीद गरेको नगर बस अबका केही दिनमै सडकमा गुड्ने भएका छन् । यसका लागि बाँकेका विभिन्न ‘रुट’मा सञ्चालन गर्ने गरी कार्यविधि बनाइएको छ ।  स्थानीय तह आफैँले बस सञ्चालन गर्न लागेको सम्भवत यो नयाँ हो । त्यसमा पनि अझ सञ्चालनमा आउन लागेको बसमा परिचालक ‘कन्डक्टर’

Read More