स्वास्थ्य | बाँके - BNK


देशभर थप १,४७६ जनामा कोरोना सङ्क्रमण पुष्टि, ९ जनाको मृत्यु

Posted on September 24, 2021 | views : 841 | बाँके - BNK

असोज ८, काठमाडौँ । पछिल्लो २४ घण्टामा १ हजार ४७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ६९० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ४७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १० हजार ५७५ जनाको आ

Read More

सङ्क्रमण घटेसँगै अस्पतालमा श्यया खाली

Posted on June 05, 2021 | views : 755 | बाँके - BNK

जेठ २२, बाँके | कोरोना सङ्क्रमण दर घटेसँगै बाँकेमा कोरोनाको उपचार हुँदै आएका भेरी अस्पताल र शिक्षण अस्पतालका श्यया खाली भएका छन् ।  लुम्बिनी प्रदेशका साथसाथै कर्णाली र सुदूरपश्चिमका जिल्लाबाट प्रेषण भई आउने बिरामीको चाप हुने भेरी अस्पतालको कोभिड वार्डमा रहेका २०० श्ययामध्ये ४४ श्यया खाली भएको ज

Read More

एमाले प्रदेश नेताद्वारा अस्पतालमा आक्रमण, ज्यान जोगाउन स्वास्थ्यकर्मी छतबाटै हाम्फाले

Posted on May 28, 2021 | views : 3500 | बाँके - BNK

जेठ १४, काठमाडौँ | बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर तथा नर्समाथि आक्रमण भएको छ । अस्पतालमा उपचारको क्रममा आफन्तको मृत्यु भएपछि डाक्टर तथा नर्समाथि बिहीबार कुटपिट र हातपात भएको हो । अस्पताल समेत तोडफोड भएको छ । अस्पतालमा दाङको तुलसीपुर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको बिहिबार बेलु

Read More