अभद्र व्यवहारमा हिरासतमा रहेका थुनुवाले गरे आत्महत्या

Posted on: 20 Nov, 2020

मंसिर ५, बाँके | जिल्ला प्रहरी कार्यालयमा बाँकेको हिरासतमा रहेका थुनुवाले आज आत्महत्या गरेका छन् | 

बाँके वनकटीका बाबुलाल रैदासले आज बिहान साढे ५ बजे आत्महत्या गरेका हुन् ।

अभद्र व्यवहारमा हिरासतमा रहेका रैदासलाई प्रहरीले ज्यान मुद्दामा पनि असुन्धान गरिरहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!