समाज | बाँके - BNK


बाँकेमा बस रोकिराखेको ट्रकसंग ठोक्किदा ७ जनाको मृत्यु, २५ जना घाइते

Posted on September 09, 2023 | views : 368 | बाँके - BNK

भदौ २३, काठमाडौँ | बाँकेमा बस दुर्घटनामा परि ७ जनाको मृत्यु भएको छ। भने २५ जना घाइते भएका छन् । गएराति बाँकेको राप्तिसोनारी गाउपालिका– ८ शमशेरगन्जमा ना७ख २३२१ नम्बरको बस ना४ख ६४०५ नम्बरको रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले बताए | दुर्घटनामा ठाकुरबाबा– ७ का साधुरा

Read More

जेठी नालामा डुबेर बेपत्ता भएका किशोर तीन दिनपछि मृत फेला

Posted on August 12, 2023 | views : 534 | बाँके - BNK

साउन २७, बाँके | बाँकेको खजुरा गाउँपालिका–७ स्थित जेठी नालामा डुबेर बेपत्ता भएका एक किशोर तीन दिनपछि मृत अवस्थामा फेला परेका छन् । जेठी नालामा पौडी खेल्न गएका खजुरा गाउँपालिका–६ सिमलघारी निवासी १५ वर्षीय विकास सुनार बुधबार अपराह्न ४ बजेतिर बेपत्ता भएका थिए । बेपत्ता भएको स्थानबाट करिब 200 मिटर तल रह

Read More

भारतको श्रावस्तीमा कार दुर्घटना हुँदा दुई परिवारका ६ नेपालीको मृत्यु

Posted on August 06, 2023 | views : 562 | बाँके - BNK

साउन २१, भारत | भारतको श्रावस्ती जिल्लामा भएको सवारी दुर्घटनामा परी नेपालगन्जका दुई परिवारका छ जनाको मृत्यु भएको छ । भारतको बलरामपुरबाट नेपालगन्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गए राति गाईसँग ठोक्किँदा दुर्घटना भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय

Read More

अत्तरियामा सरकारी कार्यालयको गाडी तोडफोड

Posted on June 20, 2023 | views : 524 | बाँके - BNK

असार ५, कैलाली | कैलालीको अत्तरियामा आज बिहान एक सरकारी कार्यालयको गाडीमा तोडफोड भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको गोदावरी नगरपालिका ३ चौकीडाडाँमामा बाँके जिल्ला अदालतको प्रदेश ३ ०१ ००२ झ ५२०२ नम्बरको गाडी तोडफोड भएको प्रहरीले जनाएको छ ।  इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख ग

Read More

अन्तरजातीय विवाहको पीडा : न विवाह दर्ता न जन्मदर्ता

Posted on June 20, 2023 | views : 682 | बाँके - BNK

असार ५, बाँके । बैजनाथ गाउँपालिका–४ पिपलडाँडाका सुनिता परियारको विवाह भएको १२ वर्ष भयो । छिन्चु माइतीघर भएकी उहाँको बैजनाथ–४ का रामबहादुर थापासँग भागी विवाह भएको थियो । उहाँको अहिलेसम्म न विवाह दर्ता बनेको छ न त बालबच्चाको जन्मदर्ता नै । विवाह भएदेखि श्रीमान् र घरपरिवारले दलित समुदायको बुहारी भित्र्

Read More

परम्परा जोगाउन पञ्चेबाजा बजाउँदै महिला

Posted on June 12, 2023 | views : 538 | बाँके - BNK

जेठ २९, जानकी | बाँके राप्तिसोनारी गाउँपालिका–८ ओभरिकी रुपा वली अहिले ६५ वर्ष पुग्नुभएको छ । उहाँले नौ जवानले फुके झैंँ नरसिङ्गा फुक्नुहुन्छ । लोपहुँदै गएको नेपालीको मौलिक संस्कृति र परम्परालाई जोगाउन आफूल पञ्चेबाजाअन्तर्गत पर्ने  नरसिङ्गा फुक्ने गरेको वलीले बताउनुभयो ।  सुरुसुरुमा सास तान

Read More

बाँकेका शिक्षक जलेको अवस्थामा जंगलमा फेला

Posted on June 06, 2023 | views : 447 | बाँके - BNK

जेठ २३, राँझा । आदर्श मावि बाँके राँझाका शिक्षक रवीन्द्र रेग्मी जलेको अवस्थामा जंगलमा फेला परेका छन् । बाँकेको राप्ती सोनारी गाउँपालिकाको ढकेरीनजिकैको जंगलमा आज (मंगलबार) बिहान रेग्मीको शव फेला परेको हो । उनी हिजो (सोमबार) बिहान १० बजेतिर घरबाट निस्केका थिए । उनको मोटरसाइकल पूर्वपश्चिम राजमार्ग

Read More

पाँच किलो सुनका गरगहनासहित नेपालगञ्जबाट दुई जना पक्राउ

Posted on April 20, 2023 | views : 557 | बाँके - BNK

बैशाख ७, नेपालगञ्ज | नेपालगञ्जबाट प्रहरीले करिब पाँच किलो अवैध सुनका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले नेपालगञ्जको न्यूरोडस्थित एक होटलबाट ४ दशमलव नौ सय २७ किलोग्राम सुनका विभिन्न गहनासहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका व्यक्तिका

Read More

नेपालगञ्जको त्रिभुवनचोक ‘स्ट्रिट फुड लेन’ बन्दै

Posted on April 16, 2023 | views : 520 | बाँके - BNK

बैशाख ३, काठमाडौँ | पर्यटकीय आर्कषण बढाउन बनाइएका विभिन्न योजनासँगै नेपालगञ्ज सहरलाई रैथाने स्वादको केन्द्रको रूपमा विकास गर्ने योजना अघि सारिएकोे छ । त्रिभुवनचोकमा पाइने चाट, पानीपुरी, राबडी, पकौडा, लस्सीलगायत रैथाने स्वादमा झुम्नेहरूका लागि  सो चोकलाई व्यवस्थित ‘स्ट्रिट फुड लेन’ का रूपमा विका

Read More

सामुदायिक वनका अध्यक्ष भोला थारुसहित आठजना पक्राउ

Posted on March 23, 2023 | views : 690 | बाँके - BNK

चैत ९, नेपालगञ्ज | बाँकेको राप्तीसोनारी गाउँपालिका–५ विनौनास्थित सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भोला थारुसहित आठजनालाई प्रहरीले पक्राउ गरेको छ ।   घाटगद्दीमा रहेको करिब रु ५२ लाख बराबरको सामुदायिक वनको काठ हिनामिना गरेको स्थानीयले उजुरी गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला वन

Read More

गुणस्तरहीन सिलिण्डर बिक्री गर्न रोक

Posted on February 18, 2023 | views : 588 | बाँके - BNK

फागुन ६, बाँके | बाँकेमा दुई वटा बिक्री वितरण गर्ने ग्यास उद्योगमा संयुक्त बजार अनुगमन समितिले अनुगमन गरी प्रयोग गर्न नमिल्ने सिलिण्डर बिक्री वितरण गर्न रोक लगाएको छ ।  पछिल्लोे समय ग्यास पड्किएर घटना घटेपछि सतर्कताका लागि बाँके जिल्लामा रहेका ग्यास उद्योगमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा कै

Read More

नेपालगन्ज विमानस्थलमा ‘कन्भेयर बेल्ट’ प्रणाली लागू

Posted on February 15, 2023 | views : 706 | बाँके - BNK

फागुन ३, नेपालगञ्ज | नेपालगञ्ज विमानस्थलको आगमन कक्षमा अत्याधुनिक ‘ब्यागेज ह्यान्डलिङ सिस्टम’ अन्तर्गत ‘कन्भेयर बेल्ट’ प्रणाली सञ्चालनमा ल्याइएको छ । विमानस्थलको सेवा सुविधा वृद्धि गरेर यात्रुलाई बढीभन्दा बढी सहज सेवा प्रदान गर्ने उद्देश्यले नेपालगन्ज विमानस्थलमा यो प्रणाली सञ्चालनमा ल्याइ

Read More

पाँच लाख नक्कली नोटसहित तीनजना पक्राउ

Posted on February 15, 2023 | views : 612 | बाँके - BNK

फागुन ३, नेपालगञ्ज | बाँकेको नेपालगञ्जबाट करिब रु पाँच लाखभन्दा बढी नेपाली नक्कली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेपालगञ्ज उपमहानगर–२ स्थित न्यूरोडबाट उनीहरुलाई पक्राउ गरेको हो ।  बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–११ का

Read More

श्रीमानबाट जलाइएकी गङ्गाको अवस्था स्थिर

Posted on January 31, 2023 | views : 750 | बाँके - BNK

माघ १७, राँझा | श्रीमानले पेट्रोल छर्केर आगो लगाइदिँदा गम्भीर घाइते हुनुभएकी कोहलपुर नगरपालिका–२ की गङ्गा विकको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।  उहाँको घाँटी, हात, कान, खुट्टालगायत शरीरको करिब २० प्रतिशत भाग जलेको छ भने उहाँको अहिले भेरी अस्पतालको सघन उपचार केन्द्रमा उपचार भइर

Read More

२० वर्ष पुगेपछि बिहे गर्ने युवतीलाई ग्याँस सिलिन्डर उपहार

Posted on January 20, 2023 | views : 823 | बाँके - BNK

माघ ६, बाँके | बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ५ ले २० वर्ष पुगेपछि विवाह गर्ने युवतीलाई ग्याँस सिलिन्डर उपहार दिने भएको छ । बालविवाह रोक्नका लागि वडामा यस्तो कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष गरिबे शेषले जानकारी दिए । वडाले जारी गरेको सूचनामा भनिएको छ, ‘वार्षिक विनियोजन बजेटबाट २० वर्ष माथिका य

Read More

नेपालगञ्जबाट काठमाडौं उडेको श्री एयरको विमान झापामा अवतरण

Posted on January 20, 2023 | views : 1035 | बाँके - BNK

माघ ६, काठमाडौँ | बाँकेको नेपालगञ्ज विमानस्थलबाट काठमाडौंका लागि उडेको विमान झापा पुगेको छ।  आज बिहान  करिब साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए।  बिहान काठमाडौंम

Read More

नेपालगञ्जका १५ वडामा फैलियो दादुरा, संक्रमितको संख्या १७६ पुग्यो

Posted on January 15, 2023 | views : 934 | बाँके - BNK

माघ १, नेपालगञ्ज | बाँकेको नेपालगञ्जमा पुस १२ गतेदेखि देखिएको दादुरा संक्रमण तीब्र बन्दै गएको छ । उपमहानगरका २३ वडामध्ये शनिबारसम्म १५ वडामा संक्रमण फैलिएको छ भने संक्रमितको संख्या १७६ पुगेको छ ।  नेपालगञ्जमा शनिबार एकैदिन २० जना बालबालिकामा संक्रमण देखिएको थियो । १५ वडामध्ये संक्रमण सुरु भएका

Read More

बाल्टिनको पानीमा डुबेर एक वर्षीय बालकको मृत्यु

Posted on December 23, 2022 | views : 1150 | बाँके - BNK

पुस ८, बाँके | बाँकेको बैजनाथ गाउँपालिका-३ सुतैया बस्ने कर्ण बहादुर चन्दको छोरा १ वर्षीय बिजयन्त चन्दको बाल्टिनको पानीमा डुबेर बिहीबार साँझ मृत्यु भएको छ ।  आफ्नै घरमा खेल्ने क्रममा पानी भरेको बाल्टीमा डुबेका उनको उपचारको लागि मेडिकल कलेज कोहलपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । &

Read More

बाँकेमा भ्यानले ठक्कर दिँदा महिलाको मृत्यु

Posted on December 18, 2022 | views : 891 | बाँके - BNK

पुस ३, राँझा | बाँकेको कोहलपुरमा गए राति पिकअप भ्यानको ठक्करबाट  महिलाको मृत्यु भएको छ । नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको बा१ञ २४३८ नंको पिकप भ्यानले ठक्कर दिँदा कोहलपुर नगरपालिका–११ निवासी उषा गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले ब

Read More

भारतीयको कुटपिटबाट कैलालीमा एक जनाको मृत्यु

Posted on December 14, 2022 | views : 780 | बाँके - BNK

मङ्सिर २८, बाँके | बर्दगोरिया गाउँपालिका वडा नम्बर १ को बादी बस्तीमा आएका भारतीयको कुटपिटबाट एक जनाको ज्यान गएको छ। आइतबार राति बादी बस्तीमा आएका भारतीय नागरिकले स्थानीय लालबहादुर बोहराको घर अगाडि गाडि रोक्न खोजेका थिए।  घरअघि उनले गाडी रोक्न नदिएपछि आइतबार राति भारतीय नागरिकबाट उनी कुटिएका थिए

Read More

नेपालगञ्जमा सडक अतिक्रमण हटाउन सुरु

Posted on November 27, 2022 | views : 1116 | बाँके - BNK

मङ्सिर ११,  नेपालगञ्ज | नेपालगञ्ज उपमहानगरपालिकाले नगरक्षेत्रको सडक अतिक्रमण हटाउन सुरु गरेको छ । सडकपेटी र नाली अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन अभियान नै सुरु गरिएको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालगञ्जको बीपी चोकबाट अतिक्रमित संरचना हटाउन थ

Read More

कोहलपुरमै एक किलो बन्दाको १५० रूपैयाँ !

Posted on November 18, 2022 | views : 1203 | बाँके - BNK

मंसिर २, बझाङ | गत बुधबार बाँकेको कोहलपुरस्थित कृषि बजारस्थलमा निकै घुँइचो देखियो । अपराह्न ४ बजेपछि त तरकारीको मूल्य पनि निकै फेरबदल भएको थियो । तरकारी बेच्न ग्राहक बोलाउने व्यापारी उपभोक्ताको घुँइचोले घेरिएका थिए । तरकारीमा मोलमोलाई पनि उस्तै थियो । अन्य ठाउँको तरकारी बजारमा भन्दा यहाँको

Read More

बाँकेमा जिप दुर्घटनाः चालकको मृत्यु, तीन जना घाइते

Posted on October 12, 2022 | views : 829 | बाँके - BNK

असोज २६, बाँके | बाँकेको राप्तीसोनारी गाँउपालिका–२ झुरीखोलामा जिप दुर्घटना हुँदा आज चालकको मृत्यु भएको छ । जिपमा सवार ३ जना यात्रु घाइते भएका छन ।  सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–४ का ५५ बर्षीय कृष्ण प्रसाद खतिवडाको मृत्यु भएको हो ।  काठमाण्डौ आउदै गरेको बाग्मती प्रदेश ०१ ०२८ च  ००

Read More

अविरल वर्षाको कारण सडक अवरूद्ध

Posted on October 11, 2022 | views : 1375 | बाँके - BNK

असोज २५, काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ सत्र नम्बरस्थित चतरा–बराहक्षेत्र सडकखण्डमा सोमबार साँझ पहिरो जाँदा सडक अवरुछ भएको छ ।  बाँकेको राप्तीसोनारी गाउँपालिका–९ स्याउली खोलास्थित सडकखण्डमा रहेको पक्की पुल अविरल वर्षाको कारण सोमबार दिउँसो भत्किँदा सडक अवरुद्ध भएको छ । 

Read More

बाँकेमा केन्द्रविन्दु भएर ४ दशमलब ८ म्याग्नेच्युडको भूकम्प

Posted on August 20, 2022 | views : 1280 | बाँके - BNK

भदौ ४, काठमाडौं | पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । बाँकेमा केन्द्रविन्दु भएर राति १ः २८ बजे ४ दशमलब ८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का पश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको थियो । 

Read More

भारततर्फदश लाख बराबरको यार्सागुम्बा बरामद

Posted on August 16, 2022 | views : 962 | बाँके - BNK

साउन ३१, बाँके | बाँकेको जानकी गाँउपालिका–१ पंचपोखरा इलाकाबाट सशस्त्र प्रहरीले करिब १० लाख रुपैयाँ बराबरको चार सय ५० ग्राम यार्सागुम्बा बरामद गरेको छ ।  अवैध रूपले नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त यार्सागुम्बा सशस्त्र प्रहरी बल नेपाल बिओपी जयसपुरले सोमबार बरामद गरेको हो ।  सो यार्सागुम

Read More

७९ जना सवार श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण

Posted on August 04, 2022 | views : 1892 | बाँके - BNK

साउन १९, नेपालगञ्ज | श्री एयरलाइन्सको विमान नेपालगञ्जमा आकस्मिक अवतरण गराइएको छ । नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ विमान नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको श्री एयरलान्स नेपालगञ्जका स्टेशन इन्चार्ज परशुराम चौधरीले जानकारी दिए ।  उनका अनुसार सो विमानमा चालक

Read More

२५० बोरा अफिमसहित कन्टेनर नियन्त्रणमा

Posted on July 01, 2022 | views : 924 | बाँके - BNK

असार १७, नेपालगञ्ज | बाँके प्रहरीले मालबाहक कन्टेनरबाट २५० बोरा अफिम ब्राण्डको पोष्टर दाना (अफिम सिड) नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । नेपालगञ्जबाट जमुनहा नाका हुदै भारतको रुपैडिहातर्फ गइरहेको आरजे ०९ जीबी ४५४२  भारतीय नम्बर प्लेटको बन्दबडी मालबाहक कन्टेनरबाट शुक्रबार बिहान २५० बोरी अफ

Read More