खेलकुद | बाँके - BNK


आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो सार्वजनिक

Posted on February 21, 2018 | views : 152 | बाँके - BNK

फागुन ९, बाँके | विसं २०७५ मंसिरमा नेपालगञ्जमा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गीत, नारा र मस्कट हात्तीको छावासहितको लोगो सार्वजनिक गरिएको छ ।  आउने वर्ष नेपालगञ्जमा हुन लागेको उक्त प्रतियोगिताका लागि लोगोसहित नारा र मस्कट हात्तीको छावा सार्वजनिक गरिएको मध्यपश्चिम खेलकुद विकास समि

Read More

प्रधानमन्त्री कप महिला भलिबल आजदेखि शुरु

Posted on February 15, 2018 | views : 104 | बाँके - BNK

फागुन ३, नेपालगञ्ज | जिल्ला भलिबल संघको आयोजनामा आजदेखि यहाँ प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता सञ्चालन गरिएको छ ।  मिस नेपाल निकिता चन्दकले उद्घाटन गर्नुभएको उक्त प्रतियोगिता फागुन ७ गतेसम्म सञ्चालन हुनेछ ।  नेपालगञ्जको कभर्डहलमा खेलाइने प्रतियोगितामा भारत, बंगलादेश र नेपालका गरी सा

Read More

नेपालगन्जमा ‘ए डिभिजन’ फुटबल प्रतियोगिता भोलिदेखि

Posted on March 08, 2017 | views : 393 | बाँके - BNK

फागुन २५, नेपालगन्ज । अखिल नेपाल फुटबल सङ्घ, बाँकेको आयोजनामा दोस्रो टुवोर्ग नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिता यहाँ सञ्चालन हुने भएको छ ।  यही फागुन २६ देखि चैत ४ गतेसम्म स्थानीय रङ्गशालामा सञ्चालन हुने प्रतियोगितामा नेपालको मनाङ मस्र्याङ्गदी, सङ्कटा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली से

Read More