पर्यटन | बाँके - BNK


आन्तरिक पर्यटन प्रवद्र्धन गर्दै कान्ति ताल

Posted on September 24, 2021 | views : 1705 | बाँके - BNK

असोज ७, काठमाडौँ (रासस) । नेपालगञ्जस्थित कान्ति तालको पुनःनिर्माणपछि आन्तरिक पर्यटनको प्रवद्र्धन हुन थालेको छ । नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२ मा फैलिएको कान्ति तालको पुनःनिर्माणपछि अहिले घुम्न आउने सर्वसाधारणको भीडभाड हुने गरेको वडा नं २१ का अध्यक्ष रञ्जित खाँले जानकारी दिनुभयो ।    वर्

Read More

आन्तरिक पर्यटकको रोजाइ बन्दै गाभर उपत्यका

Posted on September 09, 2021 | views : 1856 | बाँके - BNK

भेषराज बस्नेत। भदौ २४, राँझा (रासस)। कोरोना महामारी सङ्क्रमण कम भएसँगै बाँकेको बैजनाथ गाउँपालिकास्थित गाभर भ्याली सामुदायिक घरबासमा घुम्न आउने आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।  नेपाल सरकारले सूचीकृत गरेको प्रमुख १०० पर्यटकीय गन्तव्यमा परेको गाभर भ्याली घरबासमा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्

Read More

कोरोनाले थला पर्दै पश्चिमको पर्यटन

Posted on June 14, 2021 | views : 2087 | बाँके - BNK

भेषराज बस्नेत । जेठ ३१, राँझा (रासस)। आन्तरिक पर्यटकले खचाखच भरिने बाँकेको गाभर भ्याली सामुदायिक होमस्टे अहिले सुनसान छ । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित गाभरमा कोरोना महामारीको दोस्रो लहर फैलिएसँगै पर्यटक आवागमन बन्द भएपछि ठप्प छन् । कोरोना सङ्क्रमणको जोखिम बढेसँगै पाहुना आउन

Read More

पर्यटकीय स्थल बन्दै कान्तिताल

Posted on December 27, 2019 | views : 3499 | बाँके - BNK

पुष ११, बाँके | नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २२ र २१ को बीचमा रहेको ‘कान्तिताल’ लाई पर्यटकीयस्थलका रूपमा पुनःनिर्माण गरिँदैछ । उपमहानगरपालिकाको करिब रु नौ करोड ५० लाखको लागतमा डेढ वर्षमा काम सक्ने गरी ताल पुनःनिर्माणको काम शुरु गरिएको नगरप्रमुख डा धवलशम्शेर राणाले बताउनुभयो । कान्तिताल पहिले प

Read More

पर्यटकको मुख्य आकर्षण केन्द्र बन्दै ‘सत्खलुवा होमस्टे’

Posted on January 01, 2019 | views : 2798 | बाँके - BNK

 पुस १७, बाँके काशीराम शर्मा (रासस) |  बारबर्दिया नगरपालिका–९ खैरेनीमा रहेको सत्खलुवा ताल जैविक विविधताले भरिपूर्ण छ । कुनै समय माछापालन र सिँचाइका लागि उपयोग गरिएको ताललाई संरक्षण गर्न थालिएसँगै त्यहाँ पुग्ने पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ ।  पर्यटक आवागमन बढ्न थालेसँगै खैरेनीक

Read More