राजनीति | बारा - BR


मन्त्री पुनद्वारा सिँचाइ आयोजनाको निरीक्षण

Posted on December 14, 2018 | views : 71 | बारा - BR

मङ्सिर २८, कलैया | ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज बारा जिल्लामा रहेका विभिन्न सिँचाइ तथा तटबन्ध योजनाहरूको अनुगमन निरीक्षण गर्नुभएको छ ।  बङ्गुरी खोलामा बाढी आएर त्यस क्षेत्रका स्थानीयहरूको उठीबास नै हुने स्थिति भएपछि सरकारले सो खोलामा तटबन्ध निर्माण गरेको थियो । मन्त्री पुनल

Read More

प्रदेश २: राजधानी र नामबारे सुझाव सङ्कलन शुरु, राजधानी वीरगञ्ज हुनुपर्ने सुझाव

Posted on December 06, 2018 | views : 1278 | बारा - BR

मङ्सिर २०, वीरगञ्ज (रासस) | प्रदेश २ को स्थायी राजधानी र नामाङ्कनलाई लिएर विवाद उत्पन्न भएपछि प्रदेश नं २ को सरकारले गठन गरेको संवाद तथा सुझाव आयोग टोली आज पर्साको सदरमुकाम वीरगञ्ज आइपुगेको छ ।  हरिवंश झाको संयोजकत्वमा गठित तीन सदस्यीय सो आयोगको सदस्यमा रामप्रवेश बैठा र मोहनलाल चौधरी रहेका छन्

Read More

नेकपाको सातै प्रदेश कमिटीले पायो पूर्णता (सूची सहित)

Posted on December 03, 2018 | views : 1804 | बारा - BR

मंसिर १७, काठमाडौँ (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ ।  नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्

Read More

देशभर अझै तीन लाख बालबालिका विद्यालय बाहिर: शिक्षा मन्त्री

Posted on April 19, 2018 | views : 279 | बारा - BR

वैशाख ६ कलैया | शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षामा आर्थिक क्रान्तिको खाँचो रहेको बताउनुभएको छ ।  बाराको कलैया उपमहानगरपालिका वडा नं ७ मा रहेको सरस्वती विद्या मन्दिर आधारभूत प्राविको आयोजनामा आज लक्षित वर्गका विद्यार्थी भर्ना अभिभावकत्व ग्रहण तथा पाठ्यपुस्तक वितरण का

Read More

अस्पतालमा प्रभावकारी सेवा सञ्चालन गर्न दबाब दिदै नेबिसद्वारा ज्ञापनपत्र

Posted on February 08, 2018 | views : 403 | बारा - BR

माघ २५, बारा | कलैया अस्पतालमा सेवा सञ्चालन गर्नका लागि नेपाल विद्यार्थी संघ, बारा र केन्द्रीय समितिले संयुक्तरुपमा जिल्ला अस्पतालका मेसु अनुपमाकुमारी यादवलाई बुधबार एक ज्ञापनपत्र बुझाएका छन् ।  नेपाल विद्यार्थी संघका केन्द्रीय सहमहामन्त्री राजेश रौनियारको नेतृत्वमा गएको टोलीले सो ज्ञापनपत्र बु

Read More

मलेसियाबाट फर्किएका थापाले भने- ‘जनताले माया र आस्था राखेर जिताए’

Posted on January 26, 2018 | views : 667 | बारा - BR

चिसाङ शेर्पा/माघ १२, खोटाङ । बारा जिल्ला निजगढ नगरपालिका ११ रतनपुरका नर बहादुर थापा उमेरले ३५ वर्ष पुगे ।  दुई पटक बैदेशिक रोजगारीमा मलेशिया पुगेर स्वदेश फर्किएका थापा नगरपालिकाको ११ नं. वडा रतनपुरका निर्वाचित वडा सदस्य हुन् । साविक गाविस रतनपुरमा नेकपा एमालेबाट वडा सदस्यका लागि टिकट पाएका थापा

Read More

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 13470 | बारा - BR

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

बारा-३ मा फोरमका यादव विजयी, प्रदेश (ख)मा पनि फोरमनै विजयी

Posted on December 10, 2017 | views : 495 | बारा - BR

मङ्सिर २४, बारा, सिमरा (रासस) | बारा जिल्लाको निर्वाचन क्षेत्र नं ३ मा लोकतान्त्रिक गठबन्धनका फरमुल्लाह मंसुरलाई हराउँदै संघीय समाजवादी फोरम नेपालका रामबाबुकुमार यादव विजयी हुनुभएको छ ।  यादवले २१ हजार ३३६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का अध्यानन्द पा

Read More

बारा ४ 'क'मा एमाले उम्मेदवार विश्वकर्मा विजयी

Posted on December 10, 2017 | views : 455 | बारा - BR

मङ्सिर २४, कलैया । बारा निर्वाचन क्षेत्र नं ४ (क) प्रदेशसभामा नेकपा (एमाले)का सुन्दरबहादुर विश्वकर्मा ११ हजार ७७० मत ल्याई विजयी हुनुभएको छ ।  उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका ओमकृष्ण कार्कीले आठ हजार ३२३ मत ल्याएको निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिनुभयो । 

Read More

कांग्रेस उम्मेदवारको गाडीमा प्रेसर कुकर बम विस्फोट

Posted on November 20, 2017 | views : 515 | बारा - BR

मङ्सिर ४, कलैया । सोमबार बिहान ५: ३० बजे जितपुर–सिमरा उपमहानगरपालिका–१ जिल्ला वन कार्यालयपछाडि राधाकृष्ण ठकुरीको घरअगाडि पार्किङ गरिराखेको जिपमा अज्ञात समूहद्वारा प्रेसर कुकर बम विस्फोट गराइएको छ । बारा क्षेत्र नम्बर ४ (क) का नेपाली कांग्रेसका प्रदेश सभा उम्मेदवार ओमकृष्ण कार्की चढ्ने बा१४च ६३३० नं

Read More

बारागढी गापा अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा संघीय फोरम बिजयी

Posted on September 26, 2017 | views : 595 | बारा - BR

असोज १०, कलैया । बारागढी गाउँपालिकामा नेपाली काँग्रेसले अध्यक्षमा जित हात पारेको छ भने उपाध्यक्षमा संघीय समाजवादी फोरमले जितेको छ ।  काँग्रेसका देवदत्त बछाडले दुई हजार ६१८ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका अशोक जैसवालले दुई हजार ५५५ मत

Read More

कोल्हवी नपामा प्रमुखमा एमालेका भण्डारी, उपप्रमुखमा सुनैना विजयी

Posted on September 25, 2017 | views : 382 | बारा - BR

असोज ९, कलैया। कोल्हवी नगरपालिकामा नेकपा(एमाले)ले प्रमुख र उपप्रमुखमा विजयी भएका छन् ।  एमालेका भरत भण्डारी सात हजार ४०१ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकतम प्रतिस्पर्धी नेपाली काँग्रेसका मुरलीधर चौधरीले सात हजार २०५ मत ल्याएका ल्याउनुभएको थियो ।  त्यसैगरी उपप्रमुखमा एमालेकै सुनैना चौ

Read More

बाराको स्वर्णपुरमा फोरम नेपाल विजयी

Posted on September 23, 2017 | views : 480 | बारा - BR

असोज ७, कलैया । संघीय समाजवादी फोरम नेपालले स्वर्णपुर गाउँपालिकामा पाँच वडाध्यक्षसहित अध्यक्ष र उपाध्यक्षमा विजय हात पारेको छ ।  प्रमुख निर्वाचन अधिकृत गोखुलबहादुर निरौलाका अनुसार समाजवादी फोरमका महेन्द्रप्रसाद यादव तीन हजार ६५ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँ

Read More

परवानीपुर गाउँपालिकामा राजपा विजयी

Posted on September 22, 2017 | views : 326 | बारा - BR

असोज ६, कलैया परवानीपुर गाउँपालिकाको अध्यक्ष एंव उपाध्यक्ष पदमा राजपाका उम्मेदवार विजयी भएका छन् ।  अध्यक्षमा हरिनारायण साहले तीन हजार ६७८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामक्षेत्री कुर्मीले एक हजार आठसय मत प्राप्त गर्नुभएको छ ।  त्यसैगरी उपाध

Read More

पतरौता नपाको प्रमुखमा फोरम, उपप्रमुखमा राजपा

Posted on September 22, 2017 | views : 433 | बारा - BR

असोज ६, बारा। पतरौता नगरपालिकामा संघीय समाजवादी फोरम नेपालको जित भएको छ ।  संघीय समाजवादी फोरम नेपालका रमेशकुमार यादवले दुई हजार ६८२ मत प्राप्त गरी विजयी हुनुभएको प्रमुख निर्वाचन अधिकृत शम्भुकुमार महतोले जानकारी दिनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका उम्मेदवार श्याम गुप्ता रहनुभएक

Read More

प्रदेश नं २ का चालिस स्थानीय तह मध्ये ७५८ वडाको मतपरिणाम सार्वजनिक

Posted on September 22, 2017 | views : 1893 | बारा - BR

असोज ६, काठमाडौँ। तेस्रो चरणको असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये अहिलेसम्म ४० वटा स्थानीय तहको मतगणना सम्पन्न भएको छ ।  निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट आज बिहान ९ बजे प्राप्त विवरणअनुसार स्थानीय तहको प्रमुख एवं अध्यक

Read More

२१ तहको परिणाम सार्वजनिक, को कहाँ विजयी ? (सूचीसहित)

Posted on September 21, 2017 | views : 1462 | बारा - BR

असोज ५, काठमाडौं । प्रदेश २ का १३६ स्थानीय तह मध्ये  २१  तहको मतपरिणाम सार्बजनिक भएको छ । सार्बजनिक मत परिणाम अनुसार कांग्रेसले ८ तहमा जित हासिल गरेको छ भने एमाले ४, माओवादी केन्द्रले ३ तह र नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम र राजपा समान २ २ तहमा तहमा विजयी भउका छन् । कांग्रेस ८

Read More

१७ स्थानीय तहको परिणाम सार्वजनिक, कसले कहाँ जिते ? (सूचीसहित)

Posted on September 21, 2017 | views : 1180 | बारा - BR

असोज५, काठमाडौं । प्रदेश २ का १३६ स्थानीय तहमध्ये १७ स्थानीय तहको मतपरिणाम सार्बजनिक भएको छ ।  सार्बजनिक मत परिणाम अनुसार कांग्रेस अगाडि देखिएको छ भने एमालेले कांग्रेसलाई पछ्याईरहेको छ । बिहान १० बजेसम्मको अपडेटमा कांग्रेसले ५ र एमालेले चार स्थानीय तह जितेका छन् । माओवादी, राजपा, संघीय फोरम र

Read More

सर्लाही, रौतहट, बारा र पर्सामा कसको कति अग्रता ? (मतगणना अपडेट)

Posted on September 20, 2017 | views : 2450 | बारा - BR

असोज ३, काठमाडौँ | तेश्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ को आठै जिल्लामा मतगणना जारी छ ।  ८ जिल्ला मध्ये ४ जिल्ला सर्लाही, रौतहट, बारा  र पर्साको मत परिणाम कुन दलले कहाँ-कहाँ अग्रता ल्याएको छ भन्ने बारेमा यो समाचार तयार पारिएको छ ।  प्रदेश २ को पुर्बी जिल्लाहरु अन्तर्गत पर्ने

Read More

बारामा माओवादीले खाता खोल्यो

Posted on September 19, 2017 | views : 745 | बारा - BR

असोज ३, बारा | बाराको देवताल गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ ।  सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार वडाध्यक्षमा माओवादी उम्मेदवार पवनलाल साह कलवार ४८१ मत ल्याएर विजयी भएका हुन् । यो सँगै माओवादी केन्द्रले  प्रदेश नम्बर दुईमा अहिलेसम्म ४ वडा जितेको छ ।

Read More

प्रदेश नम्बर - २ मा एमाले नै पहिलो शक्ति हुन्छ : खरेल

Posted on September 18, 2017 | views : 999 | बारा - BR

असोज २, झापा। नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य अग्नि खरेलले प्रदेश नम्बर–२ मा भएको स्थानीय तहको निर्वाचनमा पनि नेकपा एमाले पहिलो शक्ति हुने दाबी गर्नुभएको छ ।  पूर्व कानून मन्त्रीसमेत रहनुभएका खरेलले मधेश र मधेशी जनताप्रति एमालेको आशा र विश्वास नडग्मगाएका कारण नेकपा एमाले पहिलो शक्ति हुन्छ भन्

Read More

प्रदेश नं २ मा मतदान शुरु, मतदाताको उत्साहपूर्ण उपस्थिति

Posted on September 18, 2017 | views : 824 | बारा - BR

असोज २, काठमाडौँ। स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदका लागि भएको निर्वाचनअन्तर्गत आज बिहान ७:०० बजेदेखि मतदान शुरु भएको छ ।  प्रदेश नं २ मा १ महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा यो

Read More

एमालेकै कारण संविधान संशोधन भएन: प्रधानमन्त्री

Posted on September 15, 2017 | views : 529 | बारा - BR

भदौ ३०, कलैया । प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका कारण संविधान संशोधन हुन नसकेको बताउनुभएको छ ।  बाराको सदरमुकाम कलैयामा नेपाली काँग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गरिँदै उहाँले ढिलै भए पनि तराई–मधेशका जनताको अधिकार सुनिश्चित गर्नका लागि संविधान संशोधन गरेरै छाड्ने दृढता व्यक्त

Read More

तपाईको नगर वा गाउँपालिका कुन निर्वाचन क्षेत्रमा पर्यो ? यसरी हेर्नुहोस् (सुची सहित)

Posted on August 31, 2017 | views : 16972 | बारा - BR

भदौ १५, काठमाडौँ  | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ ।  प्रधानमन्त्री श

Read More

प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रका निरीक्षण

Posted on August 14, 2017 | views : 8302 | बारा - BR

साउन ३०, इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।  आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेन

Read More

निर्वाचनमा तीन तहको सुरक्षा व्यवस्था

Posted on March 25, 2017 | views : 419 | बारा - BR

चैत १२, वीरगन्ज । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति, पर्साले निर्वाचनमा तीन तहको सुरक्षा व्यवस्था गर्ने नीति लिएको छ ।  जिल्ला सुरक्षा समितिका संयोजक तथा पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले रासससँग कुरा गर्दै निर्वाचनमा मतदाता तथा मतदान केन्द्रका लागि केन्द्

Read More

बारामा २९७ मतदान केन्द्र

Posted on March 25, 2017 | views : 361 | बारा - BR

चैत १२, कलैया । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि बारामा २९७ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय, बाराले जनाएको छ ।  विसं २०६८ को जनगणनाअनुसार तीन लाख ५१ हजार २४४ पुरुष र तीन लाख ३६ हजार २६४ महिला गरी कुल छ लाख ८७ हजार ७०८ जनसङ्ख्या रहेको बारा जिल्लामा दुईवटा उ

Read More

बाराको मतदाता सङ्ख्यामा ४० हजार वृद्धि,५१ जना तेस्स्रो लिङ्गी

Posted on March 13, 2017 | views : 682 | बारा - BR

फागुन ३०, बारा। आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा बारा जिल्लामा गत वर्षको मतदाता सङ्ख्यामा ४० हजार ५११ मतदाता वृद्धि हुनुका साथै ५१ जना तेस्स्रो लिङ्गी रहेको जिल्ला निर्वाचन कार्यालय बाराबाट थाहा भएको छ ।   बारा जिल्लाको छवटा निर्वाचन क्षेत्रमा दुई वटा उपमहानगरपालिका, चार वटा नगर

Read More