बैदेशिक रोजगार | बारा - BR


गाउका ८० प्रतिशत युवा वैदेशिक रोजगारीमा

Posted on February 15, 2018 | views : 333 | बारा - BR

फागुन ३, बारा | मुलुकमा बढ्दो बेरोजगारीको कारण बाराको सिंगो गाउँको ८० प्रतिशत युवा वैदेशिक रोजगारीमा गएका छन् ।  जितपुर सिमरा उपमहानगरपालिका–२४ हरपुर गाउँका ८० प्रतिशत युवा वैदेशिक रोजगारीमा गएका छन् ।  यादव र मुस्लिमको बसोबास रहेको हरपुरका युवा वैदेशिक रोजगारीमा छन् । उनीहरु वैदेशिक रोजगा

Read More