बिशेष खबर | बर्दिया - BRD


शिशिर योगीलाई उनले छाडेपछि ! (भिडियो)

Posted on July 22, 2018 | views : 305 | बर्दिया - BRD

सास । असार ६, बर्दिया । नेपाली सुगम संगीतमा आफ्नो अलग पहिचान बनाउन सफल गायक शिशिर योगीको एउटा विशेषता के हो भने उनी हत्तपत्त कुनै पनि शब्दलाई गायनका लागि छनोट गर्दैनन् । तर जुन छनोट गरेर गाएका छन् सबै गीतहरु सर्वप्रिय छन् । आज मात्रै उनकै आवाजमा बर्दियाका सर्जकहरु गायक तथा संगीतकार प्रभात सुवेदीको

Read More

रगत हैन अब पसिना बगाउनु पर्छ

Posted on July 05, 2018 | views : 169 | बर्दिया - BRD

प्रभात सुवेदी । असार २१, बर्दिया ।  नेपाली युवाहरुलाई युवाहरुले नै अब विदेशमा गएर व्यर्थै रगत बगाउनु भन्दा स्वदेशमा नै बसेर बरु पसिना बगाउनका लागि आह्वान गरेका छन् । जिल्ला युवा समितिको कार्यालय बर्दियाले आज गुलरियामा आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा आफ्नो बिचारहरु राख्दै सहभागी प्रतियो

Read More

हामी अब ढुक्क भयौँ !

Posted on June 21, 2018 | views : 157 | बर्दिया - BRD

सास । असार ७, बर्दिया । जिल्लाको बारबर्दिया नगरपालिकामा औपचारिक कार्यक्रम आयोजना गरिएको खण्डमा कुनै पनि वडामा कार्यक्रम सञ्चालकको खाँचो नपर्ने भएकोले नगरप्रमुख दुर्गा बहादुर थारुले ढुक्क हुँदै खुशी व्यक्त गर्नुभएको छ । नगरपालिकाले नगरका युवा, महिला, दलित, जनजाति तथा लोपोन्मुख÷सिमान्तकृत वर्गका लाग

Read More

नेपाली समय अनुसार विश्वकप २०१८ को ६४ खेल कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 08, 2018 | views : 28822 | बर्दिया - BRD

काठमाडौँ | रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि यसपटकको विश्

Read More

बसमै दन्दनी आगो : नेपालमै पहिलो घटना

Posted on May 26, 2018 | views : 2359 | बर्दिया - BRD

सास । जेठ १२, बर्दिया ।  बर्दियाको बाँसगढी नगरपालिका ३ अन्तर्गत पूर्वपश्चिम राजमार्गमा पर्ने उत्तर भकारीमा अचानक बसमा आगो दन्किएको छ ।  काठमाण्डौबाट डडेल्धुरा जान छुटेको उग्रतारा ट्राभल्सको बा ४ ख ८४९२ नम्बरको  बसमा अचानक बिहान ६ बजेतिर बाँसगढी नगरपालिका वडा नं. ३ उत्तरभकारीमा आगो ला

Read More

अचानक झस्केकी अरुणा किन खुशी भइन् ?

Posted on May 21, 2018 | views : 502 | बर्दिया - BRD

प्रभात सुवेदी । जेठ ७, बर्दिया । बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत अरुणा रेग्मीलाई आफ्नो कानकको अवस्था तब मात्र थाहा भयो जब वरिष्ठ कान स्वास्थ्य प्राविधिक मनलाल चौधरीले कानबाट फोहोरको डल्लो निकाल्नुभयो । आफ्नो कानमा त्यतिविधी फोहोर थाहै नपाइकन सुटुक्क जम्मा भएको देखेर

Read More

राष्ट्रपति रनिङ्गशिल्डले उब्जाएका सवालहरु

Posted on April 25, 2018 | views : 191 | बर्दिया - BRD

‘कार्यक्रमको आयोजना र संरचनाहरु हेर्दा लाग्थ्यो कार्यक्रम सक्नका लागि नै गरिएको हो र हतार हतारमा आयोजना गरिएको हो । जसको आभास झण्डाहरु राखिएका अस्तव्यस्त बाँसका बाङ्गाटिङ्गा डण्डाहरुले नै बोलिरहेका थिए ।’                           &nb

Read More

गुलरियाको आकाशमा जे देखियो ! (रोमाञ्चक भिडियो सहित)

Posted on April 24, 2018 | views : 1619 | बर्दिया - BRD

सास । बैशाख ११, बर्दिया ।  गुलरियाको आकाशमा अचानक अचम्मको बस्तु देखा परेको छ । भिडियो तल दिइएको युट्युव लिङ्कमा गएर हेर्नुहला । मन र मुटु दर्हो हुनेहरुले मात्रै हेर्नुहोला ।  यो दृश्य गत वर्ष बैशाख १७ गतेको हो । उनले पारामोटर बनाएर उडाएको एक वर्ष पुग्नै लाग्दा अब्दुल सलामको सम्मानमा साझा

Read More

सरोजले आमा नभेटेपछि (भिडियो)

Posted on April 17, 2018 | views : 245 | बर्दिया - BRD

प्रभात सुवेदी । बैशाख ४,बर्दिया । सिने कलाकार नायक सराेज खनालकी अामा हराएपछि अचानक रन्थनिएर अामा अाउ न अाउ भन्दै शहर बजार जतातता भौंतारिएका छन् । अामाको सम्झनामा अनेकन विलौंना गर्दै अामालाई पुकार्दै एकनासले अामाकै खोजी गरिरहेका छन् ।   कुनै गीत सङ्गीत यति शशक्त हुने गर्दछन् कि जो कोहीलाई

Read More

नयाँ वर्षमा शिक्षककै महाअभियान (भिडियो)

Posted on April 14, 2018 | views : 259 | बर्दिया - BRD

सास । बैशाख १, बर्दिया ।  “हामी सबैको इच्छा, निःशुल्क, अनिवार्य आधारभूत शिक्षा” भन्ने मूल नाराका साथमा भोलिदेखि देशव्यापी रुपमा शुरु गर्न लागिएको विद्यालय भर्ना अभियान २०७५ लाई सफल पार्नका लागि बर्दियाका एक शिक्षकले महाअभियानको शुरुवात गरेका छन् ।   प्लान इन्टरनेशनलको सहकार्यमा बारबर्दिया

Read More

नेपालमा समेत पाइने कृष्णसारमा के छ त्यस्तो, जसले सलमान खानलाई ५ बर्ष जेल पुर्यायो ?

Posted on April 05, 2018 | views : 3076 | बर्दिया - BRD

चैत २२, काठमाडौँ | भारतको एक अदालतले बलिउडका सबभन्दा चर्चित मध्येका एक अभिनेता सलमान खानलाई २० वर्ष अगाडि दुर्लभ वन्यजन्तुको सिकार गरेको आरोपमा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय तोकिदिएको छ । 'हम साथ साथ हैं' नामक एक फिल्मको छायाङ्कनको बेला पश्चिमी राज्य राजस्थानमा दुई वटा कृष्णसारको सिक

Read More

म्युजिक नेपालमा धन सम्पत्तिको हंगामा भएपछि (भिडियो)

Posted on April 03, 2018 | views : 441 | बर्दिया - BRD

सास । चैत्र २०, बर्दिया ।  आजै मात्र म्युजिक नेपालमा धन सम्पत्तिले हंगामा मच्चाएको छ ।  यस्तो हंगामा आजै सार्वजनिक गरिएको लोक गीत धन–सम्पत्तिले मच्चाएको हो ।  जुन गीतमा धन सम्पत्ति र रुप रङ्गका कारण आफ्नै मान्छे पनि विराना हुने कुरालाई देखाइएको छ ।  सबैले स्टेचलाई मात्र हेरेर ग

Read More

यसकारण खतरनाक छ रुप र धनको घमण्ड (भिडियो सहित)

Posted on March 27, 2018 | views : 1090 | बर्दिया - BRD

सास । चैत १३, बर्दिया ।  चपक्क अँगालोमा बेरेर माया साट्दैमा कोही पनि आफ्नो हुन सक्दोरहेनछ भन्ने कुरा स्यारोन रेग्मीले अञ्जुसँग यसरी अँगालोमा बेरिँदा मात्रै थाहा पाए ।  यसरी सम्बन्ध भनेको रुप र पैसामा विक्री हुने कुरा थाहा पाएर बेहाल बनेका स्यारोनले अञ्जुको भन्दा पनि मदिराको सहारा लिएका छन्

Read More

सिमराकी अञ्जलीले मुनालवस्तीमा कम्मर मर्काउँदै ढोल पिटेपछि हल्ला फिँजीएर बिजोग ! (भिडियो सहित)

Posted on February 06, 2018 | views : 731 | बर्दिया - BRD

प्रभात सुवेदी । माघ २३, बर्दिया । हाल बढैयाताल गाउँपालिका वडा नं. ३ मा पर्ने सिमरा यसैगरी वडा नं. ८ कालिकामा पर्ने एउटा गाउँ मुनालवस्ती रहेको छ ।  यी दुवै क्षेत्रबाट उदाएका साङ्गीतिक प्रतिभाहरु हुन् क्रमशः अञ्जली अधिकारी र स्यारोन रेग्मी । अहिले यिनै मोडल अञ्जली अधिकारीले अभिनय गरेको टोलटोलमा

Read More

ट्रकको ठक्करले घटनास्थलमै युवकको मृत्यू

Posted on February 05, 2018 | views : 1063 | बर्दिया - BRD

सास । माघ २२, बर्दिया ।  बर्दियाको बढैयाताल ८, पशुपतिबजारस्थित, बर्मेलीटोलमा ट्रकको ठक्करबाट आज विहान मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । बिहानैदेखि लागेको कुहिरो र त्यससँगै हावाको बहावका कारणले गर्दा बाटो नदेखिने स्थिति भएकोले पूर्वबाट पश्चिमतर्फ आइरहेको क भे १ ख ५२८ नम्बरको ट्रकले ठ

Read More

४ सय १९ को महाभिडन्तमा ११ हजार नगद जित्ने को हुन् ?

Posted on February 03, 2018 | views : 1816 | बर्दिया - BRD

सास । माघ २०, बर्दिया ।  हिन्दू स्वयं सेवक संघ जिल्ला कार्यसमिति बर्दियाको आयोजनामा आज गुलरिया नगरपालिकाको परिसरमा भव्य रुपमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा सम्पन्न गरिएको छ ।  मूलतः कलिका मन र मस्तिष्क भएका बालबालिकाहरुलाई हिन्दू धर्म, दर्शन र विज्ञानको ज्ञान दिने उद्देश्यले आय

Read More

उत्कृष्ट हुनेलाई ११ हजार नगद पुरस्कार : सहभागीताको लागि अाह्वान

Posted on January 31, 2018 | views : 291 | बर्दिया - BRD

सास । माघ १७, बर्दिया ।  शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए पहिचान हराउँछ र पहिचान हराए मानिसको अस्तित्व नै हराउँछ भन्ने मूल आदर्शका साथ यही आउँदो २० गते बर्दियाको गुलरियामा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षाको आयोजना गरिएको छ ।  पुस्तकको बाहिर

Read More

कोकील अावाज भएकी जलजलालाई बँचाउन बि.बि. ले गरे सबैमा अाह्वान ! (जलजलाको भिडियो सहित)

Posted on January 25, 2018 | views : 308 | बर्दिया - BRD

सास । माघ ११, बर्दिया ।      सानै उमेर देखि नेपाली गीत संगीतमा योगदान पुर्याउदै आएकी , एक विलक्षण प्रतिभाशाली अत्यन्त सुमधुर स्वरकी धनी गायिका जलजला परियार कलिलो उमेरमा नै  दुबै मृगौला खराब भै अहिले मृत्युसँग लडिरहेकी छिन !     यसका लागि अार्थिक अभा

Read More

अामा ! मेरै कारणले हो श्रीमती र छोरालाई एचअाइभी एड्स भएकाे !

Posted on November 20, 2017 | views : 558 | बर्दिया - BRD

सास । मंसिर ४, बर्दिया । झकिझकाउ मञ्चमा छोराले आमाको कानमा इमान्दार हुँदै खुसुक्क भन्दै थिए, ‘आमा ! मेरै कारणले मेरी श्रीमती र मेरो छोरालाई एचआइभी भएको हो ।’ यो दृश्य शुक्रबार गुलरिया स्थित भेरी कलेज अफ मेडिकल साइन्समा नर्सिङ, ल्याब टेक्निसियन लगायतका कार्यक्रममा अध्ययनका लागि नव प्रवेशी विद्य

Read More

जिब्रोका लागि नखाऔँ

Posted on November 19, 2017 | views : 306 | बर्दिया - BRD

प्रभात सुवेदी । मंसिर २, बर्दिया । नेपालीहरुमा खानेकुराहरु अधिकांश रुपले स्वास्थ्यका लागि भन्दा पनि जिब्रोका लागि खाने प्रचलन बढ्दै गएकोमा स्वास्थ्य सरोकार र संवद्धहरुबाट चिन्ता व्यक्त गरिएको छ । विश्व खाद्य कार्यक्रमको आयोजना तथा मिलन कृषक बहुमुखी सहकारी संस्थाको सहकार्य तथा दर्नन बढी सरकारी तथा ग

Read More

नेपाली कला वैज्ञानिक अहिमान (भाग १ र २ भिडियो सहित)

Posted on October 11, 2017 | views : 735 | बर्दिया - BRD

प्रभात सुवेदी । असौज २५, बर्दिया ।  बर्दियाको सदरमुकाम गुलरियादेखि करिब १३ किलोमिटर पश्चिमको दूरीमा रहको मौलिक ग्रामीण बस्तीमा टिनले छाएको सानो कटेरो । अनि दुई जेष्ठहरुको मन्द मुस्कानले सजिएको सुन्दर यो सन्सार । बेग्लै आनन्द र उल्लासले भरिएका यी पलहरुका साथमा रमाउँदै जेष्ठ बुबा आफ्नो बुढ्यौलीप

Read More

दीर्घरोगी कृष्णगोपालको दम्पतीमा किन छायोे खुशीयाली ?

Posted on September 22, 2017 | views : 921 | बर्दिया - BRD

सास । असौज ६, बर्दिया । आज म अत्यन्तै खुशी छु । म मुटुको दीर्घ रोगी हुँ । जिल्ला जनस्वास्थ्य कार्यालय बर्दियामा कार्यरत छु । मेरो मुटुको भल्वमा अचानक समस्या देखिएका कारण हाल दैनिक १५ रूपैंयाको औषधि सेवन गर्दछु । उमेरले म ४५ वर्षको भएँ । तर आज म यसरी खुशी हुनुको एउटै कारण हो हामी दम्पतीले आज गरेको ‘

Read More

‘दुर्लभ पाटेबाघ हेर्न बर्दिया निकुञ्ज जाऔँ’ (तस्बिरसहित)

Posted on September 14, 2017 | views : 522 | बर्दिया - BRD

नारायण ढुंगाना/भदौ २९, बर्दिया । बर्दिया राष्ट्रिय राष्ट्रिय निकुञ्जमा बुधबार दिउँसो जिप सफारी चल्दै थियो ।  सफारीमा वन्यजन्तु छविकार सागर गिरी, बर्दिया निकुञ्जका गेम स्काउट वीरेन्द्र अधिकारी, कर्णाली जंगल क्याम्पका व्यवस्थापक जगत रिजाल र सवारी चालक देवेन्द्र शाही थिए ।  दिउँसो २ बजे निकुञ

Read More

बाल दिवसकै दिनमा किन यी बालक यस्तो अवस्थामा ? को हुन् जिल्ला प्रशासन कार्यालयका अध्यक्ष अानन्द ?

Posted on September 14, 2017 | views : 457 | बर्दिया - BRD

सास । भदौ २९, बर्दिया ।  ‘सम्बद्र्धन बालअधिकारको कार्यान्वयन संविधानको’ भन्ने नाराका साथ राष्ट्रिय बाल दिवस मनाइरहँदा यसैको पूर्व सन्ध्यामा अर्थात बुधबार अचानक शिवराज पाण्डे नाम गरेका एक बालक सदरमुकाम गुलरियाको एक विद्यालयको कक्षामा पढाइ भैरहेको अवस्थामा देखा परेका छन् । मुलुकभर र विभिन्न कार्

Read More

विद्यार्थीमैत्री सेवा, बोर्डलाई टेवा

Posted on September 13, 2017 | views : 471 | बर्दिया - BRD

सास । भदौ २८, बर्दिया ।  विद्यार्थीहरुका लागि सम्पादन गरिने हरेक कार्यहरु विद्यार्थीमैत्री हुन नसकेको र यसका लागि विशेष ध्यान दिनुपर्नेमा आज जिल्लाकै जेठो क्याम्पस बबई बहुमुखी क्याम्पस गुलरियामा आयोजित एक कार्यक्रममा औंल्याइएको छ ।  राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय कोहलपुर बाँकेको आय

Read More

छुट्टाछुट्टै सवारी दूर्घटनामा परी तीन जना घाइते

Posted on September 02, 2017 | views : 668 | बर्दिया - BRD

सास ।  भदौ १७, बर्दिया ।  आज साँझ बर्दियाको राजापुर स्थित कोठियाघाट र मधुवन बजारमा भएका दुई छुट्टाछुट्टै सवारी दूर्घटनामा परी ३ जना घाईते भएका छन् । तीब्र गतिका कारण बर्दियाको राजापुर भएको मोटरसाइकल दुर्घटनामा दुई जना घाइते भएको खैरीचन्दनपुर प्रहरीले जनाएको छ । भे १ प ७६०३ नम्मरको मोटरस

Read More

खुल्यो रहस्य ! भत्किनुको कारण यस्तो पो रहेछ !

Posted on August 31, 2017 | views : 1693 | बर्दिया - BRD

प्रभात सुवेदी । भदौ १५, बर्दिया । दुई वर्ष अघि पनि साउन २९ गतेकै दिन आएको बाढीले क्षतविक्षत बनाएका भौतिक संरचनाहरु पुनर्निमाण सम्पन्न नुहँदै यसपाली आएको बाढीका कारण पनि जिल्लामा अधिक भौतिक संरचनाहरु यसरी अस्तव्यस्त बनेका छन् । खासगरी जिल्ला सदरमुकाम जोड्ने नेपालगञ्ज गुलरिया हुलाकी सडकको अवस्था निकै

Read More

आँखामा पट्टी कानमा कपास

Posted on August 25, 2017 | views : 430 | बर्दिया - BRD

सास । भदौ ९, बर्दिया ।  यहाँ लाखौंका गाडीहरु पार्किङ गरिन्छन् । अनि यहिँ नजिकै रहेका व्यापारिक केन्द्रहरु र होटल तथा अन्य साना व्यावसायीहरुबाट करोडौंको कारोवार पनि गरिन्छ तर दुई तीन हजार खर्च गरेर यो बाटोको दूर्दशा हटाउन कसैलाई चासो नै छैन । गुलरियाको मुख्य बजार केन्द्रमा सडकको दुर्दशा .....नज

Read More