बिशेष खबर | बर्दिया - BRD


ट्रकको ठक्करले घटनास्थलमै युवकको मृत्यू

Posted on February 05, 2018 | views : 2603 | बर्दिया - BRD

सास । माघ २२, बर्दिया ।  बर्दियाको बढैयाताल ८, पशुपतिबजारस्थित, बर्मेलीटोलमा ट्रकको ठक्करबाट आज विहान मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । बिहानैदेखि लागेको कुहिरो र त्यससँगै हावाको बहावका कारणले गर्दा बाटो नदेखिने स्थिति भएकोले पूर्वबाट पश्चिमतर्फ आइरहेको क भे १ ख ५२८ नम्बरको ट्रकले ठ

Read More

४ सय १९ को महाभिडन्तमा ११ हजार नगद जित्ने को हुन् ?

Posted on February 03, 2018 | views : 3265 | बर्दिया - BRD

सास । माघ २०, बर्दिया ।  हिन्दू स्वयं सेवक संघ जिल्ला कार्यसमिति बर्दियाको आयोजनामा आज गुलरिया नगरपालिकाको परिसरमा भव्य रुपमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा सम्पन्न गरिएको छ ।  मूलतः कलिका मन र मस्तिष्क भएका बालबालिकाहरुलाई हिन्दू धर्म, दर्शन र विज्ञानको ज्ञान दिने उद्देश्यले आय

Read More

उत्कृष्ट हुनेलाई ११ हजार नगद पुरस्कार : सहभागीताको लागि अाह्वान

Posted on January 31, 2018 | views : 1620 | बर्दिया - BRD

सास । माघ १७, बर्दिया ।  शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए पहिचान हराउँछ र पहिचान हराए मानिसको अस्तित्व नै हराउँछ भन्ने मूल आदर्शका साथ यही आउँदो २० गते बर्दियाको गुलरियामा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षाको आयोजना गरिएको छ ।  पुस्तकको बाहिर

Read More

कोकील अावाज भएकी जलजलालाई बँचाउन बि.बि. ले गरे सबैमा अाह्वान ! (जलजलाको भिडियो सहित)

Posted on January 25, 2018 | views : 2486 | बर्दिया - BRD

सास । माघ ११, बर्दिया ।      सानै उमेर देखि नेपाली गीत संगीतमा योगदान पुर्याउदै आएकी , एक विलक्षण प्रतिभाशाली अत्यन्त सुमधुर स्वरकी धनी गायिका जलजला परियार कलिलो उमेरमा नै  दुबै मृगौला खराब भै अहिले मृत्युसँग लडिरहेकी छिन !     यसका लागि अार्थिक अभा

Read More

अामा ! मेरै कारणले हो श्रीमती र छोरालाई एचअाइभी एड्स भएकाे !

Posted on November 20, 2017 | views : 2838 | बर्दिया - BRD

सास । मंसिर ४, बर्दिया । झकिझकाउ मञ्चमा छोराले आमाको कानमा इमान्दार हुँदै खुसुक्क भन्दै थिए, ‘आमा ! मेरै कारणले मेरी श्रीमती र मेरो छोरालाई एचआइभी भएको हो ।’ यो दृश्य शुक्रबार गुलरिया स्थित भेरी कलेज अफ मेडिकल साइन्समा नर्सिङ, ल्याब टेक्निसियन लगायतका कार्यक्रममा अध्ययनका लागि नव प्रवेशी विद्य

Read More

जिब्रोका लागि नखाऔँ

Posted on November 19, 2017 | views : 1849 | बर्दिया - BRD

प्रभात सुवेदी । मंसिर २, बर्दिया । नेपालीहरुमा खानेकुराहरु अधिकांश रुपले स्वास्थ्यका लागि भन्दा पनि जिब्रोका लागि खाने प्रचलन बढ्दै गएकोमा स्वास्थ्य सरोकार र संवद्धहरुबाट चिन्ता व्यक्त गरिएको छ । विश्व खाद्य कार्यक्रमको आयोजना तथा मिलन कृषक बहुमुखी सहकारी संस्थाको सहकार्य तथा दर्नन बढी सरकारी तथा ग

Read More

नेपाली कला वैज्ञानिक अहिमान (भाग १ र २ भिडियो सहित)

Posted on October 11, 2017 | views : 3019 | बर्दिया - BRD

प्रभात सुवेदी । असौज २५, बर्दिया ।  बर्दियाको सदरमुकाम गुलरियादेखि करिब १३ किलोमिटर पश्चिमको दूरीमा रहको मौलिक ग्रामीण बस्तीमा टिनले छाएको सानो कटेरो । अनि दुई जेष्ठहरुको मन्द मुस्कानले सजिएको सुन्दर यो सन्सार । बेग्लै आनन्द र उल्लासले भरिएका यी पलहरुका साथमा रमाउँदै जेष्ठ बुबा आफ्नो बुढ्यौलीप

Read More

दीर्घरोगी कृष्णगोपालको दम्पतीमा किन छायोे खुशीयाली ?

Posted on September 22, 2017 | views : 2388 | बर्दिया - BRD

सास । असौज ६, बर्दिया । आज म अत्यन्तै खुशी छु । म मुटुको दीर्घ रोगी हुँ । जिल्ला जनस्वास्थ्य कार्यालय बर्दियामा कार्यरत छु । मेरो मुटुको भल्वमा अचानक समस्या देखिएका कारण हाल दैनिक १५ रूपैंयाको औषधि सेवन गर्दछु । उमेरले म ४५ वर्षको भएँ । तर आज म यसरी खुशी हुनुको एउटै कारण हो हामी दम्पतीले आज गरेको ‘

Read More

‘दुर्लभ पाटेबाघ हेर्न बर्दिया निकुञ्ज जाऔँ’ (तस्बिरसहित)

Posted on September 14, 2017 | views : 1950 | बर्दिया - BRD

नारायण ढुंगाना/भदौ २९, बर्दिया । बर्दिया राष्ट्रिय राष्ट्रिय निकुञ्जमा बुधबार दिउँसो जिप सफारी चल्दै थियो ।  सफारीमा वन्यजन्तु छविकार सागर गिरी, बर्दिया निकुञ्जका गेम स्काउट वीरेन्द्र अधिकारी, कर्णाली जंगल क्याम्पका व्यवस्थापक जगत रिजाल र सवारी चालक देवेन्द्र शाही थिए ।  दिउँसो २ बजे निकुञ

Read More

बाल दिवसकै दिनमा किन यी बालक यस्तो अवस्थामा ? को हुन् जिल्ला प्रशासन कार्यालयका अध्यक्ष अानन्द ?

Posted on September 14, 2017 | views : 1987 | बर्दिया - BRD

सास । भदौ २९, बर्दिया ।  ‘सम्बद्र्धन बालअधिकारको कार्यान्वयन संविधानको’ भन्ने नाराका साथ राष्ट्रिय बाल दिवस मनाइरहँदा यसैको पूर्व सन्ध्यामा अर्थात बुधबार अचानक शिवराज पाण्डे नाम गरेका एक बालक सदरमुकाम गुलरियाको एक विद्यालयको कक्षामा पढाइ भैरहेको अवस्थामा देखा परेका छन् । मुलुकभर र विभिन्न कार्

Read More

विद्यार्थीमैत्री सेवा, बोर्डलाई टेवा

Posted on September 13, 2017 | views : 1929 | बर्दिया - BRD

सास । भदौ २८, बर्दिया ।  विद्यार्थीहरुका लागि सम्पादन गरिने हरेक कार्यहरु विद्यार्थीमैत्री हुन नसकेको र यसका लागि विशेष ध्यान दिनुपर्नेमा आज जिल्लाकै जेठो क्याम्पस बबई बहुमुखी क्याम्पस गुलरियामा आयोजित एक कार्यक्रममा औंल्याइएको छ ।  राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय कोहलपुर बाँकेको आय

Read More

छुट्टाछुट्टै सवारी दूर्घटनामा परी तीन जना घाइते

Posted on September 02, 2017 | views : 1950 | बर्दिया - BRD

सास ।  भदौ १७, बर्दिया ।  आज साँझ बर्दियाको राजापुर स्थित कोठियाघाट र मधुवन बजारमा भएका दुई छुट्टाछुट्टै सवारी दूर्घटनामा परी ३ जना घाईते भएका छन् । तीब्र गतिका कारण बर्दियाको राजापुर भएको मोटरसाइकल दुर्घटनामा दुई जना घाइते भएको खैरीचन्दनपुर प्रहरीले जनाएको छ । भे १ प ७६०३ नम्मरको मोटरस

Read More

खुल्यो रहस्य ! भत्किनुको कारण यस्तो पो रहेछ !

Posted on August 31, 2017 | views : 3615 | बर्दिया - BRD

प्रभात सुवेदी । भदौ १५, बर्दिया । दुई वर्ष अघि पनि साउन २९ गतेकै दिन आएको बाढीले क्षतविक्षत बनाएका भौतिक संरचनाहरु पुनर्निमाण सम्पन्न नुहँदै यसपाली आएको बाढीका कारण पनि जिल्लामा अधिक भौतिक संरचनाहरु यसरी अस्तव्यस्त बनेका छन् । खासगरी जिल्ला सदरमुकाम जोड्ने नेपालगञ्ज गुलरिया हुलाकी सडकको अवस्था निकै

Read More

आँखामा पट्टी कानमा कपास

Posted on August 25, 2017 | views : 1898 | बर्दिया - BRD

सास । भदौ ९, बर्दिया ।  यहाँ लाखौंका गाडीहरु पार्किङ गरिन्छन् । अनि यहिँ नजिकै रहेका व्यापारिक केन्द्रहरु र होटल तथा अन्य साना व्यावसायीहरुबाट करोडौंको कारोवार पनि गरिन्छ तर दुई तीन हजार खर्च गरेर यो बाटोको दूर्दशा हटाउन कसैलाई चासो नै छैन । गुलरियाको मुख्य बजार केन्द्रमा सडकको दुर्दशा .....नज

Read More

बाढीका १५ तस्वीरहरु बर्दिया सदरमुकाम गुलरियामा बाढीको वितण्डा ...

Posted on August 17, 2017 | views : 4153 | बर्दिया - BRD

तस्वीरहरु : प्रभात सुवेदी ।भदौ १, बर्दिया ।  सुरक्षित गन्तव्यतर्फ लाग्दै गुलरियाबासीहरु ... बाढीका कारण यसै बर्ष सञ्चालनमा अाएको भादा नदीकाे जब्धी पुल भाँचिएको अवस्था .... गुलरिया नजिकै रहेको भादा पुलबाट करिव ५ सय मिटर नेपालगञ्ज सडक खण्डको अवस्था यसैगरी क्षतविक्षत भएको छ ...  सडकमै बाढ

Read More

प्रधानमन्त्रीद्वारा राहत वितरण शुरुवात

Posted on August 17, 2017 | views : 1640 | बर्दिया - BRD

प्रभात सु्वदी । भदौ १, बर्दिया । बाढी प्रभावितहरुका लागि अाज अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवाले जिल्ला दैवी प्रकाेप उद्दार समितिमार्फत बबई नदी (भादा) पुलकाे सडक अासपास अस्थायी रुपमा बसोबास गरेका पीडितहरुका लागि राहत वितरण कार्यको शुरुवात गर्नुभएको हो ।  राहत वितरण कार्यको थालनीका लागि ब

Read More

चितुवा मृत अवस्थामा

Posted on July 26, 2017 | views : 2656 | बर्दिया - BRD

सास । साउन ११, बदिया । गुलरिया नगरपालिका वडा नं. ५ वालपुरमा एक वयस्क चितुवा मृत अवस्थामा भेटिएको छ । तस्वीर : विदिशा याेगीको फेसबुक वालबाट साभार । आज विहान चितुवा मृत अवस्थामा फेला परेको स्थानीय विदिशा योगीले जानकारी दिनुभएको छ । राधाकृष्ण सामुदायिक वनमा चितुवा मरेको अवस्थामा भेटिएपछि स्थानीयहरु हे

Read More

हिलोमै त फूल्छ कमल : ३.९० जिपिए ल्याउने इन्द्रको सपना यस्तो छ (भिडीयो सहित)

Posted on June 21, 2017 | views : 5075 | बर्दिया - BRD

प्रभात सुवेदी । असार ७, बर्दिया ।  थारु परिवारमा जन्मेको गरिब किसानको छोरो । आमाबाबाले आफूले पढ्न नपाएपनि सन्तानलाई पढाउने रहर र धोका पूरा गर्नका लागि खाइनखाइ गरेर छोरालाई पढाउन बर्दिया जिल्लाको राम्रो सामुदायिक विद्यालय मध्येको एक मानिएको विद्यालय बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयमा आज

Read More

नवग्रह शान्ति गर्न नौ दिनदेखि नौ ओटा बत्ती

Posted on June 21, 2017 | views : 1651 | बर्दिया - BRD

सास । असार ७, बर्दिया ।  स्थानीय चुनावी माहोल तात्तिँदै गएको छ । प्रचार प्रसार तीब्र रुपमा चलिरहेको छ । यसैबीच स्थानीय निकायहरुको ध्यान सानातिना कुरामा जान नसकेकोमा स्थानीयहरुको गुनासो रहको छ । विगत नौ दिनदेखि गुलरिया नगरपालिका वडा नं. ५ को सन्तोषीटोलका नौ ओटा सडक बत्तीहरु विगत नौ दिनदेखि निरन

Read More

प्रगतिलाई ईन्जिनियर बनाउने सपना

Posted on June 12, 2017 | views : 4560 | बर्दिया - BRD

प्रभात सुवेदी । जेठ २९, बर्दिया ।  हेलो ! तपाईं कहाँ हुनुहुन्छ ? यता आउनुस् न म अफिसबाट भर्खर आएको छु । यहाँ कोही सरहरु आउनुभएको छ, नानीलाई पनि लिएर आउनुस् ।  यो कुनै दम्पत्तीबीचको फोन वार्ता हो । बेबारिसे रुपमा भेटिएकी बालिकाको सेवामा अहोरात्र जुटेकी आफ्नी श्रीमतीलाई जिल्ला अस्पताल परिसरब

Read More

सावधान ! सरुवा भन्दा नसर्ने रोग झन् खतरनाक

Posted on June 10, 2017 | views : 2187 | बर्दिया - BRD

प्रभात सुवेदी । जेठ २७, बर्दिया । पछिल्लो आँकडा अनुसार नसर्ने रोगहरुले सरुवा रोगको तुलनामा ६० प्रतिशतको ज्यान लिन थालेपछि दैनिक जिवन शैलीमा परिवर्तन ल्याउनुपर्नेमा विज्ञहरुको सुझाब छ । यसका लागि मदिरापान नगर्ने, शारीरिक रुपमा सक्रिय रहने, नुन र चिनीको प्रयोग कम गर्ने, सुर्तिजन्य पदार्थको सेवन नगर्ने

Read More

बर्दियाका सलामले बनाएर उडाए पारामोटर (भिडियोसहित)

Posted on May 01, 2017 | views : 23468 | बर्दिया - BRD

सास । बैशाख १७, बर्दिया । अाइतबार विहानैदेखि मौसम अलि खराव त थियो नै तर करिव साडे नौ बजेतिर एक्कासी सदरमुकाम गुलरियाको आकाशमा एउटा अनौठो बस्तु देखियो जसको तल नेपालको चन्द्र र सूर्य अंकित झण्डा फर्फराइरहको थियो ।   यो दृश्य देखिरहेकाहरु भन्दै थिए । सरकार र नेताहरुले यस्ता व्यक्तिहरुलाई राख्नु पर

Read More

बर्दियामा फुच्चे हात्तीको आतङ्क, नियन्त्रण गर्न करोडबढी खर्च गर्दै सरकार

Posted on March 24, 2017 | views : 1964 | बर्दिया - BRD

चैत ११, काठमाडौं । निकुञ्ज आसपासका बस्तीमा जङ्गली हात्तीले विनाश गर्न थालेपछि सरकारले एक करोड २५ लाख मूल्य बराबरको लठ्याउने औषधि र आवश्यक उपकरण ल्याउने तयारी थालेको छ ।  पछिल्लो समय देशभरका निकुञ्ज वरपरका बस्तीमा हात्तीले आक्रमण गर्नुका साथै खेतीबाली नष्ट गर्न थालेपछि राष्ट्रिय निकुञ्ज तथा वन्य

Read More

गिनिज बुकमा नाम लेख्न यसो गर्दैछन् बर्दियाका कर्णले !

Posted on March 22, 2017 | views : 48954 | बर्दिया - BRD

प्रभात सुवेदी । चैत्र ९, बर्दिया ।   केही दिन अघि मिडियाबाट विश्व रेकर्ड कायम गर्नका लागि मिसनमा जुटेका बर्दियाको पाताभार ८ थापापुरका कर्ण सन्ज्यालले विश्व रेकर्ड कायम गर्ने कार्य सार्वजनिक गरेका छन् । यसका साथै सबैलाई सहयोगका लागि आग्रह पनि गरेका छन् । विश्व रेकर्ड कायम गर्नका लागि कर्णल

Read More

गहुँबारीमा भेटिएपछि युगल जोडी

Posted on March 19, 2017 | views : 9286 | बर्दिया - BRD

प्रभात सुवेदी । चैत ६, बर्दिया ।  चारैतिर गुहँको हरियाली फाँट, अनि भर्खर जवानी आएजस्तै गरी मुखमा लाली फुटाएर झुलेका गहुँका लहलह परेका पोटिला बालाहरु जसको छेल पारेर ती जोडीहरु कसैले देख्लान कि भनेर कहिले बाहिर त कहिले भित्र गरिरहेका थिए । कताकता लाज मान्दै पनि थिए र आफूहरुलाई निकै सुरक्षित महशुस

Read More

दमकलले ल्याएको खुशी

Posted on March 19, 2017 | views : 1916 | बर्दिया - BRD

प्रभात सुवेदी । चैत्र ६, बर्दिया ।  जिल्लाको राजापुर नगरपालिकामा आजदेखि दमकल सेवा शुरु भएपछि स्थानीयबासी खुशी भएका छन् ।   सरकारबाट प्राप्त रु ६० लाख अनुदानबाट दमकल खरीद गरिएको राजापुर नगरपालिकाका कार्यकारी अधिकृत भेषराज खनालले जानकारी दिनुभयो । साथै वहाँले दमकल सेवा शुरु भएपछि अब राजापुर

Read More

प्रेस चौतारीको बक्तब्यबाजी लोकतन्त्रको मर्ममाथि प्रहार

Posted on March 05, 2017 | views : 1532 | बर्दिया - BRD

सास । फागुन २२, बर्दिया ।  पत्रकार महासंघ बर्दिया शाखाको अधिवेशन अवैधानिक भएको भन्दै हिजो प्रेस चौतारीले निकालेको विज्ञप्तिप्रति ध्यानाकर्षण जनाउँदै आज नेपाल प्रेस यूनियन जिल्ला शाखा बर्दिया र प्रेस सेन्टर नेपाल जिल्ला शाखा बर्दियाले अलग–अलग प्रेस विज्ञप्ति जारी गरेका छन् । नेपाल प्रेस यूनियन ज

Read More

पत्रकार महासंघ बर्दियाको अधिवेशन भ्रम मात्र: चौतारी

Posted on March 04, 2017 | views : 1600 | बर्दिया - BRD

सास । फागुन २१, बर्दिया । आवश्यक तयारी पूरा नभएको भन्दै एक हप्ता पर सार्नको लागि केन्द्रलाई अनुरोध गरिएको अवस्थामा नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष, कोषाध्यक्ष तथा शाखाले तोकेको निर्वाचन समितका संयोजक वालकृष्ण वली लगायतको अनुपस्थितिमा ११औं अधिवेशन भएको र चयन गरिएको कार्यसमिति भ्रमप

Read More