समाज | बर्दिया - BRD


बाघको आक्रमणमा घाइते

Posted on April 28, 2020 | views : 2575 | बर्दिया - BRD

वैशाख १६, बर्दिया | बाघको आक्रमणमा परी बर्दिया, मधुवन नगरपालिका– ४ गम्कागाउँका ५० वर्षीय पहलु थारु गम्भीर घाइते हुनुभएको छ ।  सोमबार साँझ ७ बजे घरको गोठमा भैंसी सार्ने क्रममा  आक्रमण गर्दा उहाँको दाहिने पाखुरामा चोट लागेको छ ।  उहाँको नगरपालिका स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरी उपर

Read More

नेपालमा कोरोना संक्रमितहरुको अवस्था: प्रदेश, जिल्ला र लिंगको आधारमा

Posted on April 23, 2020 | views : 26876 | बर्दिया - BRD

वैशाख ११, काठमाडौँ | विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमण विरुद्ध लड्ने प्रयास नेपालमा पनि जारी छ । यस क्रममा नेपालले ९ हजार ११ जनामा कोरोना संक्रमणको परीक्षण गरेको छ । जसबाट हालसम्म ४५ जनामा कोरोना भाइरस भेटिएको छ ।  नेपालमा पछिल्ला केसहरु बाहेक सुरुवाती केसहरु बिस्तारै कोरोनामुक्त

Read More

केही दिन बदलीसँगै वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

Posted on April 21, 2020 | views : 23958 | बर्दिया - BRD

वैशाख ९, काठमाडौँ | स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभावका कारण आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशको अधिकांश भू–भागमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान एक बुलेटिन निकालेर विगत केही दिनदेखि नेपालमा जारी रहेको पश्चिमी वायुको प्रभा

Read More

प्रदेश नं ५ समाचारः पैदलयात्रीको उद्धारमा सक्रिय स्थानीय सरकार

Posted on April 20, 2020 | views : 2092 | बर्दिया - BRD

वैशाख ८, बुटवल | बर्दीया घर भएका हरिबहादुर चन्द नयाँ वर्षको राति ९ बजे बुटवल आइपुग्नुभयो । बर्दियाबाट सोलुखुम्बु मजदूरीका लागि जानुभएका चन्द झण्डै ११ दिनको पैदल यात्रा गर्दै बुटवल आउँदा थकाइ, भोक र प्यासले लखतरान हुनुहुन्थ्यो ।  बुटवल वडा नं १ का जनप्रतिनिधिसहित स्थानीयवासीले राति सडक किनारामा

Read More

प्रदेश ५: २३ जनाको कोरोना रिपोर्ट नेगेटिभ

Posted on March 29, 2020 | views : 6909 | बर्दिया - BRD

चैत १६, बुटवल | प्रदेश नं ५ मा हालसम्म ६१ जनाको स्वास्थ्य परीक्षण र तीमध्ये  ३६ जनाको स्वाब परीक्षणका लागि पठाइएकामा २३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय महाशाखा प्रमुख डा उमाशंकर चौधरीले  रिपोर्ट नेगेटिभ देखिएपछि उनीहरुलाई घर पठाइएको र अन्य १३ जनालाई विभि

Read More

नेपालभर घरबाट बाहिर ननिस्कने आदेशको अपेक्षाकृत पालना

Posted on March 25, 2020 | views : 22707 | बर्दिया - BRD

चैत १२, काठमाडौँ | कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सरकारले नेपालभर मङ्गलबारदेखि लागू हुने गरी घरबाट बाहिर ननिस्कन जारी गरेको आदेश अपेक्षाकृतरुपमा पालना भएको पाइएको छ । पहिलो पटक भएकाले अज्ञानताका कारण केही नागरिक फाट्टफुट्ट घरबाट निस्के पनि अधिकांश घरभित्रै बसेकाले शान्ति सुव्यवस्था क

Read More

बर्दियामा टयाक्टर दुर्घटना,एक जनाको मृत्यु, १५ जना घाइते

Posted on January 15, 2020 | views : 2762 | बर्दिया - BRD

माघ १, बर्दिया | बर्दियामा ट्याक्टर दुर्घटना भएको छ | दुर्घटनामा एक जनाको  मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् |  घाइते मध्ये ३ जनाको अवस्था गम्भीर  छ | जिल्लाको गेरुवा गाउँपालिका वार्ड न ५ पहाडीपुरका १३ वर्षीय बालक रुबेन चौधरीको मृत्यु भएको छ | ठाकुरद्धारामा रहको ठाकुरबाबा मन्दिर

Read More

काठमाडौंको न्यूनतम तापक्रम १ डिग्रीभन्दा तल (कहाँको तापक्रम कति ?)

Posted on December 27, 2019 | views : 31467 | बर्दिया - BRD

पुष ११, काठमाडौँ | उपत्यकामा चिसो बढेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्रीमा झरेको छ । काठमाडौँ सहित देशका बिभिन्न स्थानको तापक्रम तुलनात्मक रुपमा घट्दै गएको छ ।  काठमाडौँमा रातिको समय चिसो बढेको र दिउँसो आकाश खुला भएर घाम लागेपछि तापक्रम बढ्ने क्रममा छ । यो समाचार तयार पार्दाको

Read More

विप्लब समूहका दुई कार्यकर्ता गिरफ्तार

Posted on November 24, 2019 | views : 2533 | बर्दिया - BRD

मङ्सिर ८, गुलरिया । नेत्रविक्रम चन्द नेतृत्वको समूहका दुई  कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । सो समूहका बर्दिया जिल्ला कमिटी सदस्य बढैयाताल गाउँपालिका–४ दक्षिण भकारीका २८ वर्षीय रमेश विक र  कार्यकर्ता २७ वर्षीये सञ्जु चौधरीलाई बाँसगढी नगरपालिका–३ भगराचोक र सिजी प्रालिको मूलढोकामा गए

Read More

बर्दियामा बाघको आक्रमणमा परी माहुतेको मृत्यु

Posted on November 05, 2019 | views : 3042 | बर्दिया - BRD

कात्तिक १९, राजापुर । बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी निकुञ्जकै हात्तीसारमा कार्यरत कर्मचारी माहुतेको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–७ मोहनपुर घर भएका ४२ वर्षीय मङ्गरु थारुको मृत्यु भएको हो । निकुञ्जभित्रको गैंँडा मचान नजिकै हात्तीलाई घाँस काट्न गएका थारुको बाघको आक्रमणमा परी मृत

Read More

बर्दियाबाट लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ

Posted on November 03, 2019 | views : 3831 | बर्दिया - BRD

कात्तिक १७, धम्बोझी । लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई शनिबार साँझ बर्दिया जिल्ला प्रहरीले पक्राउ गरेको छ ।   बर्दियाको इलाका प्रहरी कार्यालय सानोश्री बर्दियाबाट प्रहरी टोलीले बर्दिया मधुवन नपा वडा नं ८ का २६ वर्षीय  फरिद अन्सारी, सोही वडा निवासी ३० वर्षीय पप्पु अन्सारी र २८ वर्षीय स

Read More

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

Posted on October 02, 2019 | views : 2977 | बर्दिया - BRD

 असोज १५, धम्बोझी । पाटे बाघको आक्रमणबाट बर्दियामा एक जना महिलाको मृत्यु भएको छ । बर्दियाको बाँसगढी नगरपालिका–२ स्थित भगवती सामुदायिक वनमा घाँस काट्न गएकाबेला पाटे बाघको आक्रमणमा परी ४० वर्षीया गङ्गा सलामी मगरको आज बेलुका मृत्यु भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी

Read More

भोलीदेखि दशैं सुरु: घटस्थापनाको साइत १०:३५ बजे, यस्ता छन् दशैंका ९ दिनका महत्व

Posted on September 28, 2019 | views : 29557 | बर्दिया - BRD

असोज ११, काठमाडौँ | भोली आइतबारदेखि हिन्दुहरुको महान पर्व दशैं सुरु हुँदैछ । हिन्दुहरुले हरेक बर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैं मनाउने गर्दछन । भोली दशैंको पहिलो दिन अर्थात घटस्थापना । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ दशैं मनाइन्छ । भोली घटस्थापनाको

Read More

छोरीको हत्या गरी फरार अभियुक्त १९ वर्षपछि पक्राउ

Posted on August 30, 2019 | views : 2247 | बर्दिया - BRD

भदौ १३, बर्दिया | छोरीको हत्या गरी फरार अभियुक्तलाई १९ वर्षपछि रुपन्देही प्रहरीले बुधबार पक्राउ गरेको छ । गैडहवा गाउँपालिका–६ गुलरीयाका ६३ वर्षीय पूर्णवासी लोनीयालाई प्रहरीले सिद्धार्थनगर नगरपालिका–५ मालपोत कार्यालय अगाडिबाट पक्राउ गरेको हो ।  पक्राउ परेका लोनीयालाई आज जिल्ला सरकारी वकिल कार्या

Read More

यस्तो रहनेछ आगामी तीन दिनको मौषम

Posted on August 26, 2019 | views : 25150 | बर्दिया - BRD

भदौ ९, काठमाडौँ | पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंसिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा  हल्का तथा  मध्यम वर्षा हुने अनुमान गरिएको छ ।  जल तथा मौसम विज्ञान विभागका  मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले

Read More

बर्दियामा भरुवा बन्दुकसहित एक पक्राउ

Posted on August 26, 2019 | views : 1674 | बर्दिया - BRD

भदौ ९, बर्दिया | बर्दिया जिल्लामा प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।  आइतबार बिहान ११ बजे इलाका प्रहरी कार्यालय मोतिपुर बर्दिया र अस्थायी प्रहरी पोष्ट लक्ष्मणाबाट खटिएको प्रहरी टोलीले बाँसगढी नगरपालिका–९ माछागढ बस्ने ३२ वर्षीय धनबहादुर रानामगरलाई उनकै घरबाट एक नाल भरुवा बन्दुक

Read More

७७ जिल्लाहरुलाई उछिन्दै बर्दिया प्रथम

Posted on August 15, 2019 | views : 5337 | बर्दिया - BRD

साउन ३०, बर्दिया | देशभरका ७७ जिल्लाहरुलाई उछिन्दै बर्दिया जिल्ला प्रशासन कार्यालय (जिप्रका) पहिलो भएको छ । अघिल्लो वर्षको कार्य सम्पादनसम्बन्धी नेपाल सरकारको मूल्याङ्कनमा बर्दिया जिप्रका पहिलो भएको हो । अर्थिक वर्ष २०७५/७६ को कार्य सम्पादनमा देशभरका ७७ जिल्लामध्ये नेपाल सरकार गृह मन्त्रालयको मूल्या

Read More

बर्दियामा दुई थान भरुवा बन्दुक बरामद

Posted on July 31, 2019 | views : 2744 | बर्दिया - BRD

साउन १५, बर्दिया | प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका–१ स्थित सानो डाँफे र शान्तिपुर जङ्गलमा दुई थान भरुवा बन्दुक फेला पारेको  छ  । जङ्गलमा बन्दुक बोकी हिँडिरहेको सुराकीको आधारमा  जमुनीस्थित प्रहरी चौकीका प्रहरी नायब निरीक्षक कलाधर सापकोटासहितको गस्ती टोलीले देखिपछि पिछा गर्दा उनी

Read More

बर्दियाका तीन इन्जिनियर १५ लाख घुससहित समातिए

Posted on July 20, 2019 | views : 3255 | बर्दिया - BRD

साउन ४, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु १५ लाख घुस लिएको अभियोगमा कर्णाली नदी नियन्त्रण आयोजनाका तीन इञ्जिनीयरलाई पक्राउ गरेको छ ।  बर्दियाको गेरुवा गाउँपालिकाबाट उनीहरुलाई घुसहित आज पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले पुष्टि गर्नुभयो । उहाँका अनुसार इञ्जिनीयरत्

Read More

बर्दियामा बन्दुकसहित अवैध चोरी शिकार गर्ने तीन पक्राउ

Posted on July 17, 2019 | views : 2076 | बर्दिया - BRD

साउन १, बर्दिया | अवैध चोरी शिकारको आरोपमा तीन पक्राउ परेका छन् । जङ्गली जनावर चित्तलको शिकार गरी लुकाइछिपाई राखेको अवस्थामा एकनाले बन्दुकसहित श्यामलाल थारूलाई पक्राउ गरिएको छ । बर्दियाको बारबर्दिया नगरपालिका–१० लम्कीफाँटा बस्ने थारूले जङ्गली जनावर चित्तलको शिकार गरी लुकाइछिपाई राखेको भन्ने सूचना प्

Read More

देशभरीको अविरल वर्षा: कम्तीमा ५० जनाको मृत्यु, १० हजार विस्थापित

Posted on July 14, 2019 | views : 19905 | बर्दिया - BRD

असार २९, काठमाडौँ | नेपालमा अविरल वर्षाका कारण आइतवार दिउँसोसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ भने झन्डै १० हजार व्यक्ति विस्तापित भएका छन् । बर्षाका कारण ३१ जनाको अवस्था अज्ञात रहेको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार अहिलेसम्म झन्डै १० हजार व्यक्ति

Read More

बर्दियामा दुर्घटना हुदाँ एकको मृत्यु

Posted on July 14, 2019 | views : 2118 | बर्दिया - BRD

असार २९, बर्दियाको बाँसगढी नपा– ३ उत्तर भकारीस्थित महेन्द्र राजमार्गमा बस र मोटरसाइकल आपसमा जुध्दा मोटरसाइकलमा सवार एकको उपचारका क्रममा मृत्यु भएको छ ।  बाँसगढी नगरपालिका–३ उत्तर भकारीका ३१ वर्षीय संरचना थारुले चलाएको भे१ख २८३६ नंको बसले नपा–४ बछुवाका ४५ वर्षीय छोट्राम चौधरीले चलाएको भे४प ७८४ न

Read More

बर्दिया र कैलाली जोड्ने पुल मर्मत नहुँदा जोखिममा

Posted on July 10, 2019 | views : 2210 | बर्दिया - BRD

असार २५, बर्दिया | बर्दियाको राजापुर हुलाकी राजमार्गअन्तर्गत बर्दियाको राजापुर र कैलाली जोड्ने कर्णाली नदीको सत्तीघाटमा निर्मित पुल मर्मत नहुँदा उच्च जोखिममा परेको छ । गत वर्षदेखि नै पुलको राजापुरतर्फको किनारमा ठूलो प्वाल परे पनि सम्बन्धित निकायले ध्यान नदिँदा पुल उच्च जोखिममा परेको हो । प्रदेश नं ५

Read More

बर्दियामा पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई बालकको मृत्यु

Posted on July 10, 2019 | views : 2599 | बर्दिया - BRD

असार २५, (रासस ) बर्दिया | पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुलरिया नगरपालिका–३ सिरकैयाका १० वर्षीय विकास बञ्जरा र सोही ठाउँका ५ वर्षीय अनिल बञ्जरा रहेको प्रहरीले जनाएको छ ।  मङ्गलबार साँझ ४ बजेतिर घरदेखि एक किलोमिटर टाढा रहेको खन्न बाबा खोलामा साथीसँग प

Read More

काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का, केन्द्रबिन्दु भक्तपुर

Posted on July 06, 2019 | views : 18860 | बर्दिया - BRD

असार २१, काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का महसुस भएको छ ।  अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । यो पराकम्प नै भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिए ।

Read More

बाघको जुँगा उखेल्नेलाई पाँच लाख जरिवाना

Posted on July 03, 2019 | views : 1484 | बर्दिया - BRD

सरोज कामत, असार १८, राजापुर । मरेको बाघको जुँगा उखेल्नुलाई परम्परागत नेपाली समाजमा पुरुषार्थ मानिँदैन । तर वातावरण सचेत आधुनिक राज्यमा त्यो विषय महङ्गो पर्छ । बर्दिया जिल्ला अदालतले हालैको आफ्नो फैसलामा यसको पुष्टि गरिएको छ । गेरुवा गाउँपालिका–४ शान्तिपुर धकनिया निवासी सुन्दरलाल चौधरीले मरेको बाघको

Read More

बर्दियामा पत्नीलाई कुटपिट गरि हत्या गरेको आरोपमा पति पक्राउ

Posted on June 28, 2019 | views : 2348 | बर्दिया - BRD

असार १३, बर्दिया । मधुवन नगरपालिका–९ बस्ने ४५ वर्षीया पत्नी दिलमाया देशुवा मगरलाई आफ्नै श्रीमान्ले बिहीबार कुटपिट गरेर हत्या गरेको आरोपमा पतिलाई प्रहरीले पक्राउ गरेको छ । दिलमायालाई श्रीमान् केशरबहादुरले मुक्का तथा लाठीले कुटपिट गरेर बेहोश बनाएको र जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरील

Read More

बर्दियामा धारिलो हतियार प्रयोग गरी एक व्यक्तिको हत्या

Posted on June 20, 2019 | views : 2518 | बर्दिया - BRD

असार ५, राजापुर । बर्दियाको राजापुर नगरपालिका–३ नङ्गापुरमा ५५ वर्षीय जयराम थारूको गए राति आँगनमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । उनको धारिलो हतियार प्रयोग गरी सुतिरहेको अवस्थामा हत्या भएको प्रहरीले जनाएको छ । मृतकको घरमा उनी र उनकी बुहारी मात्र घरमा रहेको खुलेको छ । बुहारी

Read More