कृषि गतिबिधी | बर्दिया - BRD


बहुमूल्य जडीबुटी यार्सागुम्बा सरकारको प्राथमिकतामा पर्न नसकेको

Posted on June 06, 2018 | views : 3712 | बर्दिया - BRD

जेठ २३, काठमाडौँ | हिमाली भेगका जनताको २५ प्रतिशत आयआर्जनको स्रोतका रुपमा रहेको बहुमूल्य जडीबुटी यार्सागुम्बा सरकारको प्राथमिकतामा भने पर्न सकेको देखिँदैन ।  नेपालमा पछिल्लो दुई दशकयता यार्सागुम्बाको व्यावसायिक रुपमा संकलन तथा ओसारपसार हँुदै आए पनि सरकारले यसमा अझै स्पष्ट नीति र कानूनको व्यवस्थ

Read More

नदी किनारमा सुन टिप्दै (भिडियो)

Posted on May 05, 2018 | views : 349 | बर्दिया - BRD

प्रभात सुवदी । बैशाख २२, बर्दिया ।  आज शनिबार विहानै गुलरिया नगरपालिकासँगै जोडिएको भादा नदीको किनारमा महेन्द्रको खेतमा आठ/दश जनाको घुर्ईचो लागिसकेको थियो ।  यसरी खेतमा नै मानिसहरुको भीड अरु कुनै कारणबाट हैन कि उनले फलाएका विभिन्न जातका तरकारीहरु ताजा रुपमा किन्नका लागि भएको थियो । तरकारी

Read More

५० लाखको दूध पोख्ने किसान भन्छन् : हतोत्साही छैनौँ (भिडियो सहित)

Posted on March 02, 2018 | views : 1120 | बर्दिया - BRD

प्रभात सुवेदी । फागुन १८, बर्दिया ।  मोटरसाईकलमा ४० लिटर दूध अटाउने क्यान बोकेर बढैयाताल ७ राजापुर निवासी ज्ञानराज लम्साल भगवती दूग्ध उत्पादन सहकारी संस्थामा आउनुभयो र सिधै ट्याङ्कीमा खन्याउनुभयो त्यसपछि अपरेटर पदमराज आचार्यलाई भन्नुभयो, ‘म अर्को क्यान लिएर आउँछु म गएँ है, यसो भनेको ५ मिनेटमै

Read More

जैविक तरकारी खेतीतर्फ बर्दियाका किसान आकर्षित

Posted on January 22, 2018 | views : 436 | बर्दिया - BRD

माघ ८, बर्दिया । बार बर्दिया नगरपालिका–९ खैरेनीगाउँमा रहेको सतखुलवा होमस्टेमा पाहुना बढेपछि स्थानीय किसान जैविक खेती प्रविधिबाट तरकारी उत्पादन गर्न लागिपरेका छन् ।  सतखलुवा ताल तथा बर्दिया राष्ट्रिय निकुञ्ज हेर्न होमस्टेमा बास बस्न आउने पर्यटकको संख्या दिनानुदिन बढेपछि आफ्नो उत्पादन सजिलै बिक्र

Read More

एउटै हलमा आधा दर्जन कार्यक्रम

Posted on November 11, 2017 | views : 468 | बर्दिया - BRD

सास । कार्तिक २५, बर्दिया । एउटा साँघुरो सभाहल, अटसमटस सहभागीहरुका साथ आयोजकहरु आ–आफ्नै तौर तरीकाका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै थिए । कसैले उद्घाटन कार्यक्रम गर्दै थिए भने कसैले लोकार्पण, कसैले सहकारीको वार्षिक साधारण सभा गर्दै थिए भने कसैले श्रद्धाञ्जली कार्यक्रम गर्दै थिए । कसरी संभव भयो ह

Read More

दुई जनाले १५०० माछा झ्याप्पै (हेर्नुहोस् भिडियो)

Posted on September 26, 2017 | views : 676 | बर्दिया - BRD

सास । असोज १०, बर्दिया ।  निकै हसिलो मुद्रामा जालो खेलाउँदै खेतको वारीसम्म आइपुगेका पुगेका मोहम्मद कलिम र सहाबुद्धिनले जब माछाको झुन्डलाइ जालमा पारे तब मख्ख पर्दै भने, ‘विन पैसाके काम’ अनि माछा झार्न थाले ।  हालै गएको बाढीको डुवानमा परेको गुलरीया नगरपालिका वडा नं. ११ महमदपुरका यी दुइ स्था

Read More

कृषिमा आधुनिक प्रविधि आवश्यक

Posted on July 13, 2017 | views : 632 | बर्दिया - BRD

प्रभात सुवेदी । असार २९, बर्दिया ।  उत्पादकत्व बढाउन अबको आवश्यकता भनेको कृषि क्षेत्रमा आधुनिक प्रविधिलाई प्राथमिकता दिनुपर्ने कुरामा जोड दिइएको छ । जिल्ला कृषि विकास कार्यालय बर्दियाले आज गुलरियामा आयोजना गरेको आ.व. २०७३/०७४ मा सञ्चालित वार्षिक कार्यक्रमको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीह

Read More

धानमा आत्मनिर्भर बनाउन बर्दियामा चैते धान खेती

Posted on April 16, 2017 | views : 581 | बर्दिया - BRD

बैशाख ३, बर्दिया । नेपाललाई धानमा आत्मनिर्भर बनाउन सरकारको बृहत्तर धान विस्तार योजनाअन्तर्गत बर्दियामा पनि चैते धान खेती सुरु गरिएको छ ।  हाल जिल्लाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका पाताभार, गोला, पशुपतिनगर, मनाउ र खैरिचन्दनपुरका करिब ६ सय बिघा जमिनमा चैते धान खेती गरिएको जिल्ला कृषि ब

Read More

खेतीमा विषादी प्रयोगको असर गर्भवतीमा बढी

Posted on February 24, 2017 | views : 1377 | बर्दिया - BRD

मेनका चौधरी/फागुन १३, बर्दिया । विषादी प्रयोग गरेको तरकारी तथा फलफूल सेवनले सबैभन्दा बढी असर गर्भवती महिलालाई हुने गरेको अध्ययनले देखाएको छ ।  नेपालमा पछिल्लो समयमा बढ्दै गएको विषादीको प्रयोगले गर्भवती महिला र नवजात शिशुमा नै क्यान्सर देखिएको वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले जानकारी गराउ

Read More

दुर्लभ किसानको साथी भेटिएपछि

Posted on December 22, 2016 | views : 3053 | बर्दिया - BRD

प्रभात सुवेदी । पौष ७, बर्दिया ।  अति सङ्कटापन्न जीवको सूचीमा रहेको सालक बर्दियाको ताराताल सानोश्री नगरपालिकाको वडा नं. ७ गंगावस्तीमा देखेर वन कार्यालयमा जानकारी दिएपछि वनको टोलिले सुरक्षित रुपमा उद्दार गरेको छ । नेपालको ४३ जिल्लामा मात्रै पाईने सालक विषेश गरि भारत, चीन, लगाएत एसियाली राष

Read More

किसानलाई टुरिजममा ल्याएर ग्ल्यामरस बनाउनुपर्छ : विएस्सी एजी गर्नुभएका कालु हमालको यो कमाल

Posted on December 02, 2016 | views : 1599 | बर्दिया - BRD

कैलाली जिल्ला टिकापुर नगरपालिकाको वडा नं. ७ झण्झटपुरमा कालु हमालले चितवनको रामपुर क्याम्पसबाट २०४० सालमा कृषि विज्ञान विषयमा स्नातक  गर्नुभयो । त्यतिवेला वहाँले चाहानुभएको भए निकै आकर्षक सरकारी जागीर खान सक्नुहुन्थ्यो तर वहाँले त्यसो नगरी आफ्नै स्वाभिानमा रमाउनका  बर्दियाको सिमानासँग जोडिए

Read More

तोरीमा संघीयताको जवाफ कसरी ?

Posted on November 29, 2016 | views : 622 | बर्दिया - BRD

तोरी, तोरी पयाँलै, त्यो अल्को डाँडैले छेक्यो, छेक्यो मयालै ।। ...................................... फूलमा मौरी डुल्ने बेलामा, कोदो रोप्दा लाएको तिरती  छुट्यो तोरी फूल्ने बेलामा ।। यसरी हिमाल, पहाड अनि तराईको सम्बन्धलाई तोरीका बोटमा भएका सौन्दर्यले जोडेका छन् जसले राष्ट्रिय अखण्डतालाई झल्काएको

Read More

संयुक्त पुर्जाको लागि मञ्चले सघाउने

Posted on November 15, 2016 | views : 748 | बर्दिया - BRD

प्रभात सुवेदी । कार्तिक ३०, बर्दिया । आधा पुरुष आधा नारी, जमिनमा हक बराबरी भन्ने नाराका साथ संयुक्त पुर्जा निर्माणमा सचेतीकरण गर्न आज सदरमुकाम गुलरियामा संयुक्त पुर्जा जिल्ला सञ्जालको बैठक बसेको छ । बैठकले श्रीमान र श्रीमतीको नाममा संयुक्त जग्गाधनी पुर्जा बनाई जिम्मेवारी बाँडफाँड गर्न र यसका लगि सच

Read More

किसानलाई यसै बर्षदेखि पेन्सन र प्रधानमन्त्री कृषि परियोजना

Posted on October 29, 2016 | views : 19426 | बर्दिया - BRD

कात्तिक १३, फलेवास (पर्वत) | किसानलाई यसै वर्ष निवृत्तिभरण दिइने र प्रधानमन्त्री कृषि परियोजना लागू गरिने भएको छ ।  कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले जिल्ला कृषि विकास कार्यालयमा जडित सिसी क्यामेरा शुक्रबार उद्घाटन गर्दै कृषिमा नीतिगत रुपमा सीमान्तकृत समुदायलाई पहुँच प¥याउने खालका कार्यक्रम स

Read More

लौ हजुर ! आलु दानाको बाईस रुपैँया

Posted on October 12, 2016 | views : 1179 | बर्दिया - BRD

प्रभात सुवेदी । असोज २६, बर्दिया । यो आलु हामीले एक दानालाई अठार देखि बाईस रुपैँयामा बेच्छौँ । तर, हामीले यसरी बेच्दैनौँ यो आलु । यहाँबाट त ठूला ठूला व्यवसायिक कृषि फर्महरुको लागि लगिन्छन् आलु । क्विन्टलको हिसावले जान्छ । यसको बीऊ ल्यावबाट उत्पादन गरिन्छ ।   यो भनाई पोखरा घर भई हाल बर्दियाको बा

Read More

धानको बाला झुलेसरी ..

Posted on October 08, 2016 | views : 1139 | बर्दिया - BRD

धानको बाला झुलेसरी हे मेरी माया झुल फाँटैमा । अाफ्नै सम्झि राख्छु तिमीलाई हे मेरी माया मुटु माझैमा ।। केही समय अघिसम्म पानी नपरेर खडेरीको सङ्केत देिखएतापनि केही विहीवारको वर्षाले किसानहरुलाई राहत भएको छ । जिल्लाको मोहम्मदपुर गाविसको वडा नम्बर ७ मा रहेको भादा किनारको फाँटमा धानकाे फाँटमा झुलेको धान

Read More

बर्दियामा च्याउ खेतीको तालिम सम्पन्न

Posted on October 04, 2016 | views : 475 | बर्दिया - BRD

असोज १८, बर्दिया । बेरोजगार युवायुवती एवम् कृषक समूहका सदस्यका रोजगारीको अवसर सिर्जना गराउने र आम्दानी बढाउने उद्देश्यले जिल्ला कृषि विकास कार्यालयले तीनदिने च्याउ खेतीसम्बन्धी तालिम सोमबार गुलरियामा सम्पन्न भएको छ ।  तालिममा मैनापोखर, मगरागडी, वगनाहा, राजापुर, गुलरिया, तारातालबाट आएका बेरोजगार

Read More

२ सय ५० विभिन्न प्रजातिका विरुवाहरु रोपियो

Posted on July 21, 2016 | views : 957 | बर्दिया - BRD

प्रभात सुवेदी । साउन ६, बर्दिया ।  जिल्ला सदरमुकामबाट करिव ४ किलोमिटरको दूरीमा रहेको एक मात्र शव दाह स्थल र मुक्तिनारायण भादा घाटमा रहेको परिसरमा आज विभिन्न प्रजातिका २ सय ५० प्रजातिका विरुवाहरु रोपिएको छ । मुक्तिनारायण भादा घाट व्यवस्थापन समितिको अगुवाईमा गरिएको यस कार्यक्रमको समुद्घाटन प्रमुख

Read More

जमिन बाँझो राख्नेलाई निवृत्तिभरण नदिने

Posted on July 01, 2016 | views : 16203 | बर्दिया - BRD

जमिन बाँझो राख्नेलाई निवृत्तिभरण नदिने काठमाडौँ । कृषि विकास मन्त्री हरिबोलप्रसाद गजुरेलले जमिन बाँझो राख्ने जग्गा धनीलाई निवृत्तिभरण दिन नसकिने बताएका छन् । बजेट कार्यान्वयनका सन्दर्भमा रासससँग कुरा गर्दै मन्त्री गजुरेलले किसानलाई निवृत्तिभरण दिने व्यवस्था यसै वर्षको चैतदेखि थालनी गरिने बताए । उनल

Read More

भूकम्पका कारण उत्पादन घट्यो

Posted on July 01, 2016 | views : 14481 | बर्दिया - BRD

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाका अधिकांश क्षेत्रमा क्रसर र भूकम्पपछिको केही महिना बाली नलाएका कारण खेत बाँझै रहेपछि उत्पादनमा कमी आएको छ ।  क्रसरका कारण नदी गहिरो हुँदै गएकाले नहरमा पानी नचढ्ने र भुइँचालोले गर्दा कृषकले बीउ समयमा नै राख्न नसकेकाले उत्पादनमा कमी आएको कृषकले बताएका छन्।&nb

Read More

जुम्लामा ‘एक स्याउ फार्म, एक जर्सी गाई’ कार्यक्रम लागू

Posted on July 01, 2016 | views : 10788 | बर्दिया - BRD

जुम्ला  । जिल्ला पशुसेवा कार्यालय जुम्लाले ‘एक स्याउ फार्म, एक जर्सी गाई’ कार्यक्रम लागू गरेको छ । यो कार्यक्रमअन्तर्गत कार्यालयले किसानलाई ५० प्रतिशत अनुदानमा जर्सीगाई वितरण गरेको हो ।  बार्हजना कृषकलाई सोमबार १२ वटा उन्नत जातका जर्सी गाई वितरण गरिएको पशु विकास अधिकृत ज्ञानेन्द्रसिंह बुढ्

Read More

नेपालमा अण्डा र मासुमा आत्मनिर्भरताको नजिक

Posted on July 01, 2016 | views : 7150 | बर्दिया - BRD

काठमाडौँ, ३१ जेठ । नेपाल अन्डा तथा मासुमा आत्मनिर्भर उन्मुख रहेको तथ्याङ्कले देखाएको छ । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक बद्रीकुमार कार्कीले ‘नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण २०७१/७२’ प्रतिवेदन प्रस्तुत गर्दै आगामी एक वर्षभित्र अन्डामा, दुई वर्षमा मासुमा र तीन वर्षमा दूधमा आत्मनिर्भर बन्ने

Read More

कुची छाडेर कुटो तर्फ

Posted on July 01, 2016 | views : 3863 | बर्दिया - BRD

बुटवल,  बैशाख । भनिन्छ कृषि कर्म गर्नको लागि नत उमेरले नै छेक्छ नत कुनै पद,पेशा र मर्यादाले । भित्रैबाट ईच्छा शक्ति हुने हो भने कृषि कर्म गर्नको लागि कुनै दायरा नै चाहिदैन । जसको उदाहरण बनेका छन् साविक रुपन्देहीको टिकुलीगढ गाविस–३ देवीनगरका किसान जीवनप्रकाश उपाध्याय । २४ बर्ष सम्म शिक्षण पेशाम

Read More

दशबर्ष विदेश भोगेपछि स्वदेशमा कृषि कर्म

Posted on July 01, 2016 | views : 1351 | बर्दिया - BRD

बुटवल । भनिन्छ–‘मिहिनेत गर्ने हो भने डलर आफ्नै देशमा आउँछ, परिश्रम गर्ने हो भने ढुङ्गामा पनि सुन फलाउन सकिन्छ ।’ यो यहि भनाईलाई चरितार्थ गर्दै रोल्पा जिल्लाको लिवाङ्ग–१ घर भई हाल रुपन्देहीको देवदह नगरपालिका –९ मा किसान थम बहादुर वलीले १ विघा जग्गा भाडामा लिएर व्यवसायी तरकारी खेती सुरु गरेका छन् । १

Read More

जुनारमा किराको प्रकोप

Posted on July 01, 2016 | views : 891 | बर्दिया - BRD

सिन्धुली, असार । जुनारको राजधानीका रुपमा चिनिएको सिन्धुली जिल्लाका किसानहरुले व्यवसायिक रुपमा लगाएको जुनारमा रोगकिराको सङ्क्रमण देखिएपछि किसान चिन्तामा परेका छन् । जुनारमा रोगकिराको संक्रमण देखिएपछि जिल्ला कृषि विकास कार्यालयले बेलैमा बगैचाको व्यवस्थापन गर्न आग्रह गरेको छ । वितग दुई वर्षदेखि जुनारम

Read More

नवलपरासीको चिनी उद्योगमा तालावन्दी, दुई करोड रुपैयाँ भुक्तानी नदिएको किसानको आरोप

Posted on July 01, 2016 | views : 640 | बर्दिया - BRD

नवलपरासी । जिल्लाको गङ्गापुरस्थित इन्दिरा एग्रो एन्ड सुगर्स मिलमा किसानले अनिश्चितकालीन तालावन्दी गरेका छन्।   समयमै मिलले  उखुको भुक्तानी  नदिएको भन्दै किसानले सो उद्योगमा  बिहीबारदेखि तालावन्दी गरेका हुन्। उखु कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवका अनुसार दुई करोड बढी रकम चिनी

Read More

शान्ति तथा पुर्ननिर्माण मन्त्री एकनाथ ढकाल खर्पनमा धानको बीउ ओसार्दै

Posted on July 01, 2016 | views : 602 | बर्दिया - BRD

तश्विरमा: शान्ति तथा पुर्ननिर्माण मन्त्री एकनाथ ढकाल खर्पनमा धानको बीउ ओसार्दै | तश्विर: krishionline

Read More