तोरीमा संघीयताको जवाफ कसरी ?

Posted on: 29 Nov, 2016

तोरी, तोरी पयाँलै,

त्यो अल्को डाँडैले छेक्यो, छेक्यो मयालै ।।


......................................

फूलमा मौरी डुल्ने बेलामा,

कोदो रोप्दा लाएको तिरती 

छुट्यो तोरी फूल्ने बेलामा ।।

यसरी हिमाल, पहाड अनि तराईको सम्बन्धलाई तोरीका बोटमा भएका सौन्दर्यले जोडेका छन् जसले राष्ट्रिय अखण्डतालाई झल्काएको छ । तर, नयाँ नेपालको नाममा हिमाल, पहाड र तराईलाई अलग गराउने चर्चा चलिरहँदा तोरीमा गाईएका यी गीतहरु उत्तिकै सान्दर्भिक छन् । लोकगीत, लोक संस्कृतिको संरक्षण गरौँ ।


गुलरिया नगरपालिकाको वडा नं. ६ मा फूलेको तोरी ।

तस्बीर : प्रभात सुवेदी । मंसिर १४, बर्दिया ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!