अर्थ/विकास | बर्दिया - BRD


बर्दियाको लठुवाघाट पुल उद्घाटन

Posted on May 25, 2019 | views : 722 | बर्दिया - BRD

जेठ ११, राजापुर (रासस) | भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बर्दियाको लठुवाघाट पुल उद्घाटन गर्नुभएको छ ।  बारबर्दिया र मधुवन नगरपालिका जोड्ने बबई नदीमा रहेको लठुवाघाट पुलको उद्घाटन गर्दै मन्त्री महासेठले सरकारले अहिलेसम्म ८०० किलोमिटर कालोपत्र सडक, १०० बढी पुल तथा एक हजार ५०० कि

Read More

‘प्रदेश ५ को आर्थिक विकास उत्साहजनक’

Posted on May 20, 2019 | views : 479 | बर्दिया - BRD

जेठ ६, रुपन्देही । प्रदेश नं ५ को आगामी आर्थिक वर्ष २०७५\७६ आर्थिक विकासका हिसाबले उत्साहजनक देखिएको छ । केन्द्रीय तथ्याङ्क विभाग काठमाडाँैले आवको प्रादेशिक राष्ट्रिय लेखा तथ्याङ्क अनुमानित विवरण आज बुटवलमा सार्वजनिक गर्दै कृषि क्षेत्रमा भएको बढोत्तरी, पुनर्निर्माण कार्यले लिएको गति र ऊर्जा सङ्कटको

Read More

सबै स्थानीय तहमा कालोपत्रे सडक

Posted on May 03, 2019 | views : 2636 | बर्दिया - BRD

बैशाख २०, काठमाडौँ (रासस) | सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक निर्माण सम्पन्न गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । कूल ७५३ स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा निर्माण भएका सडकलाई स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ ।  आगामी आर्थिक वर्षभित

Read More

दाङ्ग जिल्लाको घोराही र वर्दिया जिल्लाको गुलरीयामा मुक्तिनाथ विकास बैंक खुल्यो

Posted on March 25, 2019 | views : 471 | बर्दिया - BRD

चैत ११, बर्दिया | आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा दाङ्ग जिल्लाको घोराही र वर्दिया जिल्लाको गुलरीयामा दुई शाखा कार्यालय विस्तार गरेको छ ।  घोराही शाखाको समुद्घाटन घोराही उप–महानग

Read More

एक वर्षमा ७४७ किलोमिटर सडक कालोपत्र

Posted on March 20, 2019 | views : 5282 | बर्दिया - BRD

सञ्चिता घिमिरे | चैत ६, काठमाडौँ (रासस) | सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ ।  मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित

Read More

काठमाण्डौमा सार्वजनिक शौचालय निर्माण अन्योलमा

Posted on January 20, 2019 | views : 6822 | बर्दिया - BRD

माघ ६, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ ।  झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम

Read More

काठमाडौँमा युवा समूहद्वारा कपडा उद्योग सञ्चालन

Posted on January 18, 2019 | views : 6219 | बर्दिया - BRD

माघ ४, काठमाण्डौ | काठमाडौँ महानगरपालिका–१५ स्थित चःमतीमा युवा समूहले स्वदेशी पोशाकको उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्न बिजयश्री फेशन प्रालि आजदेखि सञ्चलनमा ल्याएको छ ।  जाडो तथा गर्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ । युवालाई स्वरोज

Read More

बर्दियाको ३६ किलोमिटर हुलाकी सडक कालोपत्र हुँदै

Posted on December 24, 2018 | views : 1188 | बर्दिया - BRD

पुष ९, बर्दिया | बर्दियाको ३६ किलोमिटर हुलाकी सडकमा धूलो र हिलोबाट लामो समयदेखि प्रताडित हुँदै आएका बर्दियावासी अहिले कालोपत्र गर्न लोकामा खुशी भएका छन् । पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत पर्ने बर्दियाको मूर्तिहा–गुलरिया–भुरिगाउँ, बेलवा सम्मको सडकखण्ड अत्यन्तै जोखिम मोलेर दैनिक ओहोरदोहोर गर्नुप

Read More

करीब १ लाखको अवैध सामान बरामद !

Posted on October 05, 2018 | views : 656 | बर्दिया - BRD

सास । असोज १९, बर्दिया ।  भन्सार छली गरी भारतबाट ल्याइएका करिब १ लाख बराबरका विभिन्न सामानहरु मधुवन नगरपालिका वडा नं. ९ बाट प्रहरीले बरामद गरी विहीबार आवश्यक कारवाहीका लागि राजापुर भन्सार कार्यालयमा बुझाएको छ ।  भन्सार छली गरी ल्याइएका सामानहरु सहित गुलरिया न.पा. १ का ३९ वर्षका छोटे दर्जी,

Read More

जाग्यो बर्दिया प्रशासन उपभोक्ताको हितमा ! बाँके प्रशासनलाई किन लेखियो पत्र ?

Posted on August 16, 2018 | views : 1748 | बर्दिया - BRD

सास । साउन ३१, बर्दिया । पछिल्लो समयमा बजार अनुगमनमा निकै सक्रियता देखाएको बर्दिया प्रशासनले उपभोक्ताको हितमा प्रतक्ष्य असर पार्ने विभिन्न बस्तुहरुको सेवा प्रदायक व्यवसायिक फर्म तथा कारोबार स्थलहरुमा छापा मार्दे सिलबन्दी गरिरहेको छ । यसैबीच गुलरियास्थिति कृष्णसार ड्रिङ्कीङ वाटर एण्ड बेभ्रेज उद्योग

Read More

एनएमबि बैंक अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक

Posted on July 23, 2018 | views : 11074 | बर्दिया - BRD

साउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले

Read More

पहिलोपटक जागरणमा जाग्यो बर्दिया !

Posted on July 08, 2018 | views : 1049 | बर्दिया - BRD

प्रभात सुवेदी । असार २४, बर्दिया ।  प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान २०७५ अन्तर्गत आज बिहान सदरमुकाम गुलरिया जागेको छ । “प्राविधिक शिक्षा, आजको आवश्यकता” भन्ने मूल नारालाई सार्थकक बनाउनउँदै मुलुकमा प्राविधिक शिक्षाको विकास र विस्तार गरी गुणस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्

Read More

प्रदेश ५ का लागि २८ अर्ब बजेट प्रस्तुत

Posted on June 15, 2018 | views : 916 | बर्दिया - BRD

असार १, बुटवल । प्रदेश ५ को सरकारले आव २०७५/७६ का लागि रु २८ अर्ब नौ करोड तीन लाखको बजेट प्रस्तुत गरेको छ ।  प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका मुख्यमन्त्री शंकर पोखरेलले बजेट सार्वजनिक गर्दै सरकारले कृषि, पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य र भौतिक निर्

Read More

विकासको आधार, दूर सञ्चार र हुलाक : समसामयिक लेख

Posted on May 26, 2018 | views : 606 | बर्दिया - BRD

"नेपालमा दूर सञ्चारले दिएको इन्टरनेट सेवाको जति आलोचना गरेपनि पुग्दैन । यसको गति र क्षमता नितान्त कमजोर छ र हदै महङ्गो पनि छ । निजी कम्पनीहरु भन्दा पनि गए गुज्रेको छ । सरकारको यो विभागमा सुधार, विकास र प्रतिष्पर्धाको सोच नै छैन ।"                   &nbs

Read More

नडराइकन दिनुस् !

Posted on April 13, 2018 | views : 593 | बर्दिया - BRD

प्रभात सुवेदी । चैत्र ३०, बर्दिया । नेपालमा पहिलो पटक सरकारी स्तरबाट हुन लागेको आर्थिक गणना अन्तर्गत आम नागरिक तथा सम्बद्ध निकाय तथा विभिन्न प्रतिष्ठानहरुलाई आफ्ना आर्थिक क्रियाकलापहरुको सत्यतथ्य तथ्याङ्क दिनका लागि अनुरोध गरिएको छ । नयाँ वर्ष २०७५ सँगै बैशाख १ गतेदेखि शुरु हुन लागेको राष्ट्रव्याप

Read More

मलाई कागजी घोडा चाहिन्न ! : मन्त्री पौडेल

Posted on April 03, 2018 | views : 574 | बर्दिया - BRD

प्रभात सुवेदी । चैत २०, बर्दिया । सामाजिक रुपान्तरणका लागि काम गर्ने सहकारीको खाँचो भैरहेको अवस्थामा अनावश्यक कागजी घोडा दौडाएर रकम हिनामिना गर्ने सहकारी आफूलाई नचाहिएको प्रदेश ५ की  कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले बताउनुभएको छ ।  ‘दिगो विकास लक्ष्यका लागि सहकारी’ भन्न

Read More

बर्दियामा मुख्यमन्त्री पोखरेलले भने - 'गाउँको अधिकार सिंहदरबार फर्कंदैन'

Posted on April 01, 2018 | views : 320 | बर्दिया - BRD

चैत १८, बर्दिया (रासस) | पाँच नं प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गाउँमा दिएको सिंहदरबारको अधिकार गाउँमै रहने बताउनु भएको छ । हिजो यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले बर्दियाको राष्ट्रिय गौरवको योजना भेरी डाइभर्सन बनाएर कृषिमा आधुनिकीकरण गरिने छ भन्नुभयो ।  मुख्यमन्त्रीले प्रदेश सरकार

Read More

महोत्सव बन्दैछ फेसन !

Posted on March 04, 2018 | views : 1328 | बर्दिया - BRD

प्रभुराम चौधरी  ।   फागुन २०, बर्दिया  बर्तमान समयमा ब्यापारिक मेला फेसनका रुपमा बिकसित भैरहेको छ । ब्यापार, ब्यावसाय, उद्योेग, पर्यटन, कृषिलाई प्रवद्र्धन गर्ने पवित्र उद्देश्यकासाथ गरिन्छ । यसबाट कुनै न कुनै रुपमा मूनाफाको अपेक्षा पनि राखिएको हुन्छ तर एकेै समयमा जिल्लाका बिभिन्न स्था

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 12282 | बर्दिया - BRD

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

बर्दियाको बढैयाताल गापालाई पर्यटकीय क्षेत्र बनाउने गरी बजेट पारित

Posted on November 01, 2017 | views : 610 | बर्दिया - BRD

कात्तिक १५, बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकालाई पर्यटकीय क्षेत्रका रुपमा विशेषरुपमा विकास गर्ने गरी आव २०७४/७५ को पारित बजेट सार्वजनिक गरिएको छ ।  नेपालको संविधान २०७२ का विभिन्न धारामा आधारित रही गाउँसभाबाट पारित गरिएको बजेट गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले मंगलबार सार्वजनिक गर्

Read More

सहकारीमा व्यावसायिकता : अवको आवश्यकता

Posted on October 16, 2017 | views : 1105 | बर्दिया - BRD

प्रभात सुवेदी । असोज ३०, बर्दिया ।  पछिल्लो समयमा सहकारीहरु बचत तथा ऋणका क्रियाकलापहरुमा मात्रै केन्द्रित रहेको अवस्थामा अबका दिनमा सहकारीहरुले आफूलाई व्यवसायिक कार्यमा रुपान्तरण गरी सक्षम र सबल बनाउनु पर्नेमा जोड दिइएको छ । जिल्ला सहकारी संघको आयोजना तथा जिआइजेड क्षेत्रीय कार्यालय नेपालगञ्जको

Read More

दुई प्यालनबीच भीडन्त ! कसले मार्ला बाजी ? हेर्नुहोस् दुबै प्यानलका उम्मेदवारको नामावली

Posted on September 19, 2017 | views : 1048 | बर्दिया - BRD

सास । असोज ३, बर्दिया ।  आज संविधान दिवस । दिवस मनाउने कुनै कार्यक्रमका बारेमा बरु त्यति चर्चा छैन जति चर्चा गुलरिया उद्योग वाणिज्य संघको निर्वाचनको छ । सदरमुकाममा उद्योग बाणिज्य संघ गुलरियाको निर्वाचनको माहोलले सदरमुकाम तातिएको छ ।  गुलरियाको बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयमा आ

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 11902 | बर्दिया - BRD

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More

हस्तान्तरण नहुँदै बाढीले भास्सियो बर्दियाको बबई पुल

Posted on August 14, 2017 | views : 8532 | बर्दिया - BRD

साउन ३०, बर्दिया । जब्दीघाटस्थित बबई नदिको पुल भास्सिएको छ ।  दुई वर्षअघि निर्माण गरिएको उक्त पुल हस्तान्तरण नहुँदै भास्सिएको हो । उक्त पुल पप्पु कन्सट्रक्सनले बनाएको थियो । पुल भास्सिएपछि बर्दिया सदरमुकाम गुलरिया हुँदै उत्तर–दक्षिणको यातायात ठप्प भएको छ । पुल भासिएपछि उत्तरी भेगसँग यातायात सम

Read More

बीऊ पाउनुभो रोपेर हुर्काउनुहोला ...

Posted on July 13, 2017 | views : 1113 | बर्दिया - BRD

प्रभात सुवेदी । असार २९, बर्दिया । युवाहरुको क्षमता अभिवृद्धि गरी उद्यमशीलताको विकास गर्नका लगि आयोजित ३ महिने तालिमको समापन कार्यक्रममा तालीमलाई बीऊका रुपमा तुलना गर्दै सिकेको सिप र ज्ञानलाई अझै परिस्कृत गर्ने कुरामा जोड दिइएको छ । जिल्ला युवा समितिको कार्यालय बर्दियाको आर्थिक सहयोग र भेरी प्राविधि

Read More

गरेर भन्दा देखेर पनि सिकौँ

Posted on July 12, 2017 | views : 1428 | बर्दिया - BRD

प्रभात सुवेदी । असार २८, बर्दिया ।  गरेर भन्दा देखेर सिकौँ भन्ने उद्देश्यका साथ डिभिजन सहकारी कार्यालय बर्दियाले जिल्ला स्थित डिभिजन कार्यायलका कर्मचारीहरु, विभिन्न संघ, संस्था, सहकारीका पदाधिकारी तथा सेयर सदस्यहरुलाई अन्तर जिल्ला भम्रण कार्यक्रम सम्पन्न गराएको छ । २०१३ सालमा स्थापना गरिएको ने

Read More

देशभर कुन स्थानीय तहलाई कति बजेट ? (पुरा हेर्नुहोस)

Posted on May 30, 2017 | views : 23553 | बर्दिया - BRD

तल आफुले हेर्न चाहेको जिल्ला छानेर आफ्नो नगरपालिका वा गाउँपालिकालाई छुट्टयाईएको बजेट रकम हेर्नुहोस् | आफ्नो जिल्ला छानेर लाइक पनि गर्नुहोस्: सबै जिल्लाको अपडेट पाईराख्नुस्   ABCD Achham Arghakhanchi Baglung  Baitadi Bajhang Bajura Banke Bara   Bardiya Bhaktapur Bhojpur Ch

Read More

छापा सञ्चालक बेरोजगार हुन नपरोस्

Posted on May 20, 2017 | views : 1022 | बर्दिया - BRD

प्रभात सुवेदी । जेठ ६, बर्दिया ।  स्थानीय मुद्रणका कामहरु बाहिरी जिल्ला तथा छिमेकी देशका विभिन्न स्थानहरुमा गराउने क्रम बढ्दै जाँदा स्थानीय मुद्रण व्यवसायीहरुको व्यावसाय धरापमा परी बेरोजगारीको अवस्था आउन सक्ने कुरा आज जिल्लाको पर्यटकीय केन्द्र ठाकुरद्वारामा आयोजित कार्यक्रममा औंल्याइएको छ । &nb

Read More