बिशेष खबर | बर्दिया - BRD


विरामी भाले गैंडा मर्यो

Posted on March 04, 2017 | views : 2772 | बर्दिया - BRD

सास । फागुन २१, बर्दिया । लामो समयदेखि विरामी अवस्थामा रहेको भाले गैंडा मृत अवस्थामा फेला परेको छ ।  बर्दिया राष्ट्रिय निकुञ्जको बबई उपत्यका अन्तर्गत शिवपुर र सोतखोला बीचमा गैंडा मृत अवस्थामा भेटिएको निकुञ्जले जनाएको छ । मृत भएको स्थामा गैंडाका सबै अङ्गहरु सुरक्षित रहेको बताइएको छ । 

Read More

किन बसिन् त यी बालिका यसरी छुट्टै ?

Posted on January 24, 2017 | views : 3442 | बर्दिया - BRD

प्रभात सुवेदी । मघ ११, बर्दिया । खाली खुट्टा, माघ महिनाको पहारीलो घाम । उनी एक्लै थिइन् । विद्यालय समयमा कक्षाकोठामा नबसेर बाहिर फिल्डमा बसेर केही पढेको जस्तो देखिन्थ्यो दृश्य । आफ्नो भविष्य निर्माणका लागि विद्यालयमा शिक्षा लिन आएकी यी बालिका किन यसरी कक्षाकोठामा नबसेर एक्लै बाहिर बसिन् त ? सबैको च

Read More

४२ वर्षमा जाग्यो आत्मविश्वास

Posted on January 03, 2017 | views : 2069 | बर्दिया - BRD

सास । पौष १९, बर्दिया ।  जिल्लाको कालिका गाविसमा रहेको श्री विद्याज्योति माध्यमिक विद्यालय स्थापनाको ४२औँ जन्म दिनको अवसरमा सोमबार शैक्षिक कृति ‘जगाऔँ आत्मविश्वास’ को लोकार्पण गरिनुका साथै पूर्व विद्यार्थी तथा श्रष्टा शिक्षक प्रभात सुवेदीलाई सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि रहनुभएका

Read More

सार्है चित्त बुझेरै हासियो (भिडियो सहित)

Posted on December 24, 2016 | views : 1793 | बर्दिया - BRD

सास । पौष ९, बर्दिया ।    आफ्ना व्यक्तिगत स्वार्थका कारणले छोराबुहारी मिलेर जेष्ठ नागरिकहरुलाई लगेर वृद्धाश्रममा राख्दाको पीडा र श्रापले परिवारको संरचना नै तहसनहस भएको घटना कुनै नौलो कुरा भने हैन । कुनै पनि घरमा जेष्ठ नागरिक हुँदाको रौनक नै छुट्टै हुने गरेको तर जेष्ठ नागरिक वि

Read More

बसले बाघ मार्यो : चालकलाई यस्तो सजाँय हुने

Posted on December 22, 2016 | views : 8357 | बर्दिया - BRD

प्रभात सुवेदी । पौष ७, बर्दिया ।  बुधबार बेलुका कैलालीको अत्तरियाबाट काठमाडौँका लागि छुटेको बसले ठक्कर दिँदा बर्दिया राष्ट्रिय निकुञ्जको आम्बासा र कुँवाभार नजिक एक वयस्क पाटेबाघ मरेको छ । बाघलाई ठक्कर दिएर जाने क्रममा बाँकेको ओभरीबाट ना ४ ख २८८७ नम्बरको बस नियन्त्रणमा लिइएकोमा अहिले आवश्यक अनु

Read More

अस्ताए बर्दियाली लोक सङ्गीतका तारा

Posted on December 06, 2016 | views : 5888 | बर्दिया - BRD

 प्रभात सुवेदी । मंसिर २१, बर्दिया । यस्तै रैछ माया कुटुकुटु मन खाने  हे माया, ख्यालख्यलमा ज्यानै जाने ..... आजभन्दा १७ वर्ष अघि वहाँले नै रेकर्डिङ गराउनुभएको यही गीत जस्तै भयो वहाँको जीवन पनि । गीतमा वहाँ आफैले भनेजस्तै गरी ख्यालख्यालमा नै वहाँ अस्ताउनुभयो । बर्दियाली कलाकार लोक सङ्गीतका

Read More

चियाको बोटमा साँझमै सुर्योदय

Posted on December 04, 2016 | views : 1969 | बर्दिया - BRD

सास । मंसिर १९, बर्दिया । जिल्ला सदरमुकाम गुलरियाको राधाकृष्णचोकमा आज साँझ विशेष साङ्गीतिक कार्यक्रमका साथ सुर्योदय सांस्कृतिक प्रतिष्ठानका कलाकारहरुले २६औँ नारायण गोपाल स्मृति दिवस मनाएका छन् । कलाकार एवम् प्रतिष्ठानका अध्यक्ष नरेन्द्र श्रेषठ गीत प्रस्तुत गर्नुहुँदै ..... ‘विगतमा विविध कार्यक

Read More

अन्ततः सुर विज्ञानले दियो मायाको परिभाषा यसरी (भिडियो)

Posted on November 30, 2016 | views : 2089 | बर्दिया - BRD

प्रभात सुवेदी । मंसिर १५, बर्दिया । न त जून न त तारा । मायामा नै सृष्टि सारा ।। न त काँडा न त फूल । माया हैन कुनै भूल ।। पछिल्लो समयमा बर्दियाको माटोले धेरै सुर चिन्न सक्ने कलाकाहरु जन्माएको छ । यसरी जन्मिनुमा निरन्तरको मिहिनेत र साधना एकातिर छँदैछ भने अर्कोतिर यो माटोको चिनारीका लागि केही गरौँ भन्

Read More

हाल्ने हैन त टेण्डर ?

Posted on November 22, 2016 | views : 3421 | बर्दिया - BRD

सास । मंसिर ७, बर्दिया । विकास निर्माणका कामहरुमा त अनेकन तौरतरीकाले टेण्डर हाल्ने प्रचलन रहेको छ । अनेकन निर्माणका कम्पनीहरुले तँछाड मछाड गरेर टेण्डर हाल्ने लर्को नै हुन्छ । कतिपय स्थानहरुमा झडप समेत भएको घटना कुनै नौलो कुरा पनि हैन । यति मात्रै हैन टेण्डर प्रकृयाका विवादका कारणले गर्दा विभिन्न निर

Read More

साझा सबाल समाचार प्रभाव : आहा ! चिटिक्क

Posted on November 21, 2016 | views : 2474 | बर्दिया - BRD

सास । मंसिर ६, बर्दिया । शनिबार मनाइएको विश्व चर्पी दिवसमा जिल्ला खानेपानी कार्यालयको कम्पाउण्डमा तरकारीका झालहरुले छोपिएका सचेतनामूलक सामग्रीहरु छोपिएपछि सम्बन्धित निकाय अाफ्नै कार्यालयको सरसफाईमा मौन रहेर अरुलाई सरसफाई गर्न र चर्पी सफा राख्न विश्व चर्पी दिवस मनाउन गरेको आह्वानको औचित्य नभएको समाचा

Read More

आँशु र पसिना एकैसाथ बगेपछि के भो ? (भिडियो सहित)

Posted on November 16, 2016 | views : 2448 | बर्दिया - BRD

सास । मंसिर १, बर्दिया ।  आजभन्दा १२ वर्ष अगाडि परबाट आएक एक भरियाको आँशु र पसिना एकसाथ बगिरहेको थियो । यो दृश्यलाई देखेर मनभित्रबाट उनले भावनात्मक आवेगहरुलाई तुरुन्तै यसरी समेटे : डोको र नाम्लोमा जिन्दगी गैगो । तरर तरर पसिना भरिया दाइको ।। यो गीतलाई उनले सङ्गीत भरेर रेकर्ड गराए । जुन गीतले उन

Read More

अचानक बिस्ताराबाटै हराएपछि (हेर्नुहोस भिडियो)

Posted on November 11, 2016 | views : 9556 | बर्दिया - BRD

प्रभात सुवेदी । कार्तिक २६, बर्दिया । माया गाँसेर सँगै बस्ने रहर कुन जोडीलाई नहोला र ? सबै प्रेमजोडीहरु सँगसँगै बसेर सँगै जीवन यापन गरी सुख–दुःख साटासाट गर्दै उकाली र ओराली गर्ने चाहाना हुँदाहुँदै पनि सँगै सुतिरहेको अवस्थामा एकाएक टाढा भएपछि फूल वइलिएजस्तो, वादल रोएजस्तो र जीवन नै गलेजस्तो हुने रहेछ

Read More

मोडलिङमा जम्दै दीपक लम्साल (अन्तर्वार्ता विशेष) विशेष)

Posted on November 04, 2016 | views : 2415 | बर्दिया - BRD

आजभोली गीतहरु प्राय मानिसहरुले सुन्न छाडिसकेको अवस्था रहेका छ । यसै सन्दर्भमा बर्दिया जिल्लामा पनि गीतसङ्गीत तथा मोडलिङको क्षेत्रमा पनि विभिन्न नवप्रतिभाहरुको उदय भैरहेको अवस्था छ । यसैबीच लामो समयसम्म निजी क्षेत्रमा रहेर शिक्षा सेवा तथा समाज सेवामा समर्पित दीपक लम्साल पछिल्लो समयमा मोडलिङ क्षेत्रमा

Read More

पुजारीले गलत्याएपछि के भो यी प्रेमीलाई ? (भिडियो सहित हेर्नुस्)

Posted on October 24, 2016 | views : 5610 | बर्दिया - BRD

प्रभात सुवेदी । कार्तिक ८, बर्दिया । आफूहरुबीचको न्यानो अनि पवित्र माया कुन प्रेमी प्रेमीकाले अमर राख्न नचाहालान् र ? यसका लागि के–के सम्म गर्न पछि पर्दैनन् प्रेमीकाहरु ? यहाँ यस्तै भएको छ एक प्रेमजोडी रुपक र प्रजितालाई । अहिलेको आधुनिक समयमा पनि मन्दिरमा देवताको सामु आशीर्वाद र वरदान माग्न गएका प्र

Read More

गोहीको छालासहित पक्राउ

Posted on October 19, 2016 | views : 1129 | बर्दिया - BRD

सास । कार्तिक३, बर्दिया । दुई थान गोहीको छाला र एक थान टाउकाको हड्डी सहित एक व्यक्ति पक्राउ परेका छन् । बाँसगढी नगरपालिका वडा नं. ११ बस्ने वर्ष ४९का मुन्नालाल दमाईलाई लक्ष्मणा चोकमा सिमेन्टको बोराले बेरेर बोकी हिडिरहेको अवस्थामा आज चार बजेतिर केन्द्रिय अनुसन्धाान ब्युरो र अस्थायी प्रहरी पोस्ट लक्ष्म

Read More

त्यसपछि बर्दियाको तारातालैमा के भो ?

Posted on October 01, 2016 | views : 2090 | बर्दिया - BRD

प्रभात सुवेदी । असोज १५, बर्दिया ।जब उनी बर्दियाको तारातालमा पुगे त्यसपछि उनले तिनको हात समातेर केही अनुरोध गरेपछि उनले अस्वीकृति गरिन् तरपनि खै के भो ताराताले ठिटोको मोहनीमा फँसेपछि दुबैजना उतैबाट लापत्ता भएका छन् । त्यतिमात्रै हैन उतैबाट बर्दियाको नवनिर्मित नेपालको सबैभन्दा लामो सडक पुल कोठियाघाट

Read More

जङ्गली हात्तीको आक्रमणबाट विद्यार्थीको मृत्यु

Posted on September 15, 2016 | views : 4091 | बर्दिया - BRD

प्रभात सुवेदी । भदौ ३०, बर्दिया । विद्यालयबाट अध्ययन गरेर घर फर्किने क्रममा जङ्गली हात्तीको आक्रमणमा परी आज एक विद्यार्थीको मृत्यु भएको छ ।त्रिभुवन उच्च मा.वि.  सुर्यपटुवा –४,  टडुँवाको कक्षा ८ मा अध्ययनरत १३ वर्षीय युवराज चौधरीलाई विद्यालयबाट पत्थरबोझी घरतर्फ साइकलमा फर्किँदै गरेको अवस्था

Read More

कहिलेसम्म यस्तो ?

Posted on September 03, 2016 | views : 1367 | बर्दिया - BRD

खान जान्ने व्यवस्थापन गर्न नजान्ने । गुलरिया नगरपालिकाको मुख्य चोक राधाकृष्णचोबाट जिल्ला विकास समिति जाने बाटोमा यसरी असरल्ल अवस्थामा फालिएका फोहोरले लाग्छ महिलाहरुको रमाइलो पर्व तीजको खिल्ली उडाइरहेको छ ।  फोहोर कसले फाल्यो भन्दा पनि यसको व्यवस्थापनमा प्रयोगकर्ता उपभोक्ता जागरुक नभएसम्म हाम्

Read More

शिवकलीले जन्माईन् छोरी

Posted on August 31, 2016 | views : 1918 | बर्दिया - BRD

सास/भदौ १५, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेकी शिवकली हात्तीले विहान ५ बजे केटीलाई जन्म दिएकी छन् । २७ वर्ष पुगेकी शिवकलीको तेस्रो सन्तानका रूपमा स्वस्थ केटी जन्माएकी हुन् । केटीको ८० किलो पिण्ड रहेको निकुञ्ज स्रोतले जनाएको छ । तस्बिर : निकुञ्ज फेसबुक ।

Read More

आज ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा

Posted on August 18, 2016 | views : 11990 | बर्दिया - BRD

भदौ २, काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ ।  सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन

Read More

बालबालिकाको सुरक्षामा पनि आजैदेखि ध्यान दिने कि ?

Posted on August 17, 2016 | views : 1612 | बर्दिया - BRD

प्रभात सुवेदी । घटना घटेको दिनदेखि उनलाई राम्ररी खान मन पनि लागेको छैन । आफ्नो कक्षामा रमाइलो गर्ने र खेल्ने साथी गुमाउँदाको पीडा उनलाई मात्र थाहा छ । उनी कतिखेर एकोहोरिन्छिन् । कक्षामा साथी बस्ने स्थान हेर्छिन् ।  न्यास्रो मान्दै आफूलाई बुझाउने प्रयास गर्छिन् बगलामुखी राधाकृष्ण थारु उच्च माध

Read More

व्यवसायिक केरा खेती

Posted on August 08, 2016 | views : 6865 | बर्दिया - BRD

कञ्चनपुरको कृष्णपुरका किसानले गरेको केरा खेती । दुई दर्जनभन्दा बढी किसानले यहाँ व्यवसायिक रुपमा केरा खेती गरेका छन । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

Read More

स्वयम्सेविकालाई साइकल

Posted on August 02, 2016 | views : 5424 | बर्दिया - BRD

कञ्चनपुरको भीमदत्तनगरपालिका क्षेत्रमा कार्यरत एक सय ५१ जना महिला स्वयम्सेविकालाई साइकल हस्तान्तरण गरिँदै । नगरपालिकाले यहाँका १९ वटै वडाका महिला स्यवम्सेविकालाई आवतजावत लागि साइकल वितरण गरेको हो । तस्बिर: शेरबहादुर सिंह, कञ्चनपुर, रासस

Read More

राहातका लागी लामबद्ध

Posted on August 02, 2016 | views : 2587 | बर्दिया - BRD

राहात सामग्री लिनका लागी लामबद्ध मोरङको डाईनिया–३ का बाढीपीडित बालबालिका । तस्बिर: गोपालप्रसाद पोखरेल, मोरङ, रासस

Read More

बयालीस रोपनीमा फैलिने धरहरालाई तीन अर्ब लगानी गरिँदै

Posted on August 01, 2016 | views : 6215 | बर्दिया - BRD

अन्जली रम्तेल/साउन १७, काठमाडौँ । विसं २०७२ वैशाख १२ को भूकम्पले भत्किएको सुन्धारास्थित धरहरा क्षेत्र पुनःनिर्माणपछि ४२ रोपनीमा फैलिने भएको छ ।  अहिले पाँच रोपनीमा सीमित धरहरा क्षेत्र अब विभिन्न व्यापारिक केन्द्रका साथ ४२ रोपनीमा पुनःनिर्माण गरिने भएको हो ।  संस्कृति, पर्यटन तथा नागरिक उड

Read More

इटहरीमा ओसियन पार्क

Posted on July 30, 2016 | views : 5829 | बर्दिया - BRD

इटहरीमा पौडीका सौखिनहरुका लागि ओसियन पार्क निर्माण गरिएको छ । तस्बिर: याम प्रधान, इटहरी, रासस

Read More

तीज गीतमा रमाउँदै महिला

Posted on July 29, 2016 | views : 3939 | बर्दिया - BRD

गोरखा सङ्ग्रहालयस्थित तत्कालीन राजा पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक छेउ तीज गीतको भिडिओ छायाङ्कन गरिँदै । तस्बिर: प्रशन्न पोखरेल, गोरखा, रासस

Read More

जग्गा विवाद सम्बन्धी मुद्दा अदालतमा सबैभन्दा बढी

Posted on July 17, 2016 | views : 1413 | बर्दिया - BRD

प्रभात सुवेदी । असार ३१, बर्दिया ।  बर्दिया जिल्ला अदालतमा संख्यात्मक हिसाबले सबैभन्दा बढी मुद्दा जग्गा सम्बन्धी विवादको पर्ने गरेको आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको छ । पञ्चवर्षिय योजना अन्तर्गत दोस्रो वर्षमा ९ सय ७८ मुद्दाको लक्ष्य राखिएकोमा गत वर्षको पर्छौट हुन बाँकी २

Read More