महत्वपूर्ण स्थानहरु | बर्दिया - BRD


बर्दियाको चिनारी कृष्णसार

Posted on September 21, 2016 | views : 8119 | बर्दिया - BRD

प्रभात सुवेदी । असोज ६, बर्दिया । विश्वमै लोपोन्मुख कृष्णसारको प्राकृतिक बासस्थान रहेको गुलरिया नगरपालिका वडा नं. ३, खैरापुरको पटाहा क्षेत्रमा रहेका कृष्णसारको बथान । हाल कृष्णसारको संख्या २ सय ५० रहेको छ । यो स्थान गुलरिया नगरपालिकाको मुख्य चोक राधाकृष्णचोकदेखि ५ किलोमिटर पश्चिममा पर्दछ । तस्वीर सौ

Read More

मेरो पनि घरबार होलाकि ?

Posted on September 15, 2016 | views : 6385 | बर्दिया - BRD

सदरमुकाम गुलरियाको सन्तोषीटोलमा रहेको आरुको बोटमा तोप चराले बनाएको आकर्षक गूँड । बढ्दो वन विनाश र उपयुक्त बासस्थानको अभावका कारण यस प्रकारका पन्छिहरु लोप हुने अवस्थामा पुगेका छन् ।  तस्वीर : प्रभात सुवेदी । भदौ ३०, बर्दिया ।

Read More

झम्के साँझमा अाउनु है मायालु जब्धी पुलैमा

Posted on September 14, 2016 | views : 7697 | बर्दिया - BRD

झम्के साँझमा भेटौँला मायालु जब्धी पुलैमा । जिल्ला सदरमुकाम गुलरियालाई अन्नको भण्डार मानिने गाविस पदनाह र मगरागाडी जोड्ने यो पुल सञ्चालनमा आएपछि यातायात सहज भएको छ । यसअघि यहाँ डुङ्गाबाट आवतजावत गरिन्थ्यो । तस्विर : प्रभात सुवेदी । भाद्र २९, बर्दिया ।

Read More

३ सय वर्ष पुरानो मन्दिर

Posted on September 08, 2016 | views : 6842 | बर्दिया - BRD

जिल्लाको कालिका गाविस वडा न‌‍ १ बकोटियाको थारु समुदायको बस्तीमा रहेको पुरातात्विक महत्व बोकेको ३ सय वर्ष पुरानो मन्दिर । यसको इतिहासका बारेमा अहिलेसम्म अनुसन्धान हुन सकेको छैन । जीर्ण अवस्थामा रहेको यो मन्दिरको जिर्णोद्वार गर्नुपर्ने आवश्यकता छ ।  तस्वीर : भदौ २३, बर्दिया ।  

Read More

ख्यातीप्राप्त दक्षिणकाली मन्दिर

Posted on July 03, 2016 | views : 163563 | बर्दिया - BRD

दक्षिणकाली   नेपालको   बागमती  अञ्चलको  काठमाडौं  जिल्लाको एक  गाँउ विकास समिति  हो। यो ठाउंमा ८२२ वटा घर छन्। काठमाण्डौ शहरको कोलाहल र दुषित वातावरणबाट टाढा यो गाउँ प्राकृतिकरूपमा धनी छ । दक्षिणतिर छैमले, पश्चिमतिर टल्कुडुँडेचौर, उत्तरतिर शेषनारायण र पूर्वतिरको के

Read More

मनले चिताएको इच्छा पूरा हुने स्थान अर्थात 'मनकामना'

Posted on July 03, 2016 | views : 166903 | बर्दिया - BRD

मनकामना/मनोकामना भगवति   गोरखा को मनकामना पनि महत्वपूर्ण देवीस्थान  शक्तिपीठ  मानिन्छ। मनले चिताएको इच्छा पूरा गर्ने भगवती भन्ने अर्थमा मनकामना नाम रहन गएको हो। राम शाहकी रानी स्वयं मनकामना भगवतीको अवतार थिइन् भन्ने जनविश्वास छ।  दशै मा पूजा गर्न आउनेहरूको यहाँ ठूलो भीड लाग्छ। य

Read More

बौद्धमार्गीहरूका २४ तान्त्रिक स्थानहरू मध्ये एक ग्यात्सा अर्थात् 'मुक्तिनाथ'

Posted on July 03, 2016 | views : 157391 | बर्दिया - BRD

मुक्तिनाथ   हिन्दू  तथा  बौद्धमार्गी हरूको लागि एक महत्वपूर्ण तिर्थस्थल हो । यो तिर्थस्थल ३७१० मीटरको उचाईमा मुस्ताङ जिल्लामा अवस्थित छ । यस मन्दिरलाई हिन्दूहरूले  मुक्ति क्षेत्र  तथा बौद्धमार्गीहरूले तिब्बती भाषामा  छुमिङ ग्यात्सा  (जसको अर्थ हुन्छ 'सय पानी&#

Read More

प्रसिद्ध रमणीय स्थल नगरकोट

Posted on July 03, 2016 | views : 162562 | बर्दिया - BRD

नगरकोट काठमाडौं उपत्यका नजीकको प्रसिद्ध रमणीय स्थल हो । यो स्थान काठमाडौंबाट ३२ किलोमिटर उत्तर-पूर्वमा र भक्तपुर नगरवाट २० कि.मी. पूर्वमा अवस्थित रहेको छ । यो समुद्री सतहदेखि २ हजार ७५ मिटर उचाइमा रहेको छ । गर्मी मौसममा पनि चिसो वातावरण हुने नगरकोटबाट मौसम सफा भएको बेला उत्तरमा मनमोहक हिमा

Read More

'चार धाममा एक' पशुपतिनाथ

Posted on July 03, 2016 | views : 125674 | बर्दिया - BRD

पशुपतिनाथको मन्दिर काठमाडौं जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल हो। यो मन्दिर काठमाडौं जिल्लाको कामपा वडा नम्बर ८ मा बागमती नदीको किनारमा रहेको छ। यो मन्दिर २४० हेक्टर जग्गामा फैलिएको छ। पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदा अन्तर्गत युनेस्को विश

Read More