बर्दियामा मनोनयन सम्पन्न, कहाँ कसको उम्मेदवारी ? (तालिका सहित)

Posted on: 18 Jun, 2017


असार ४, बर्दिया । असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि आज बर्दियामा मनोनयन सम्पन्न भएको छ । 

मनोनयनमा बिभिन्न राजनीतिक दलले आ-आफ्नो उम्मेद्वारी दर्ता गराएका छन् । ८ स्थानीय तह रहेको बर्दियामा कहाँ कसको उम्मेदवारी दर्ता भयो तल दिईएको छ ।

गुलरिया नगरपालिका - 

पार्टीको नाममेयरउपमेयर
कांग्रेसमुक्तिनाथ यादव
सुशीला गिरी
एमालेहरी ज्ञवाली
टीका संसेली मगर
माओवादी गहेन्द्रप्रसाद ढकाल
मोहन फुँयाल 
राप्रपा मनोज बर्मा

बाँसगढी नगरपालिका 

पार्टीको नाममेयरउपमेयर
कांग्रेसगंगाधर पौडेल
रत्ना चौधरी
एमालेसालिकराम अधिकारी
सुष्मा चौधरी
माओवादी विनाराम थारु
भूमि विक
राप्रपारामचरण चौधरी
धनादेवी थापा

ठाकुरबाबा नगरपालिका 

पार्टीको नाममेयरउपमेयर
कांग्रेसमक्कुराम चौधरी
लिला भाट
एमालेघननारायण श्रेष्ठ
विना भट्टराई
माओवादी नेत्रप्रसाद आचार्य
कृष्णा थारु
राप्रपा श्रीराम थारु
अमृता खड्का

राजापुर नगरपालिका 

पार्टीको नाममेयरउपमेयर
कांग्रेसदिपक जंग शाह
तारा चौधरी
एमालेपहाडी थारु
कृष्णी चौधरी
माओवादी शिवप्रसाद थारु
मनकला चौधरी
राप्रपाजिवराज रेग्मी
रामकली थारु

बाह्रबर्दिया नगरपालिका 

पार्टीको नाममेयरउपमेयर
कांग्रेसपरशुराम चौधरी
कोपिला गिरी
एमालेरामबहादुर चौधरी
पुष्पा वली
माओवादी दुर्गाबहादुर थारु
अन्जु दहित
राप्रपा 
हरिश्चन्द्र शाह
जयन्ती विष्ट

मधुवन नगरपालिका 

पार्टीको नाममेयरउपमेयर
कांग्रेसजग्ग प्रसाद पाण्डे
तुलसी पुन मगर
एमालेदुर्गाबहादुर वली
हीरा चौधरी
माओवादी गढणेश केसी
शुभरानी थारु
राप्रपानरेशजंग शाह
सारदा सिंह

गेरुवा गाउँपालिका 

पार्टीको नाममेयरउपमेयर
कांग्रेसजवानसिंह केसी
हेमकुमारी चौधरी
एमालेनुतनकुमार चौधरी
मञ्जु शर्मा
माओवादी विश्व थारु
लिला थारु
राप्रपाटेकराज थारु
सरस्वती चौधरी

बढैयाताल गाउँपालिका 

पार्टीको नाममेयरउपमेयर
कांग्रेसमनबहादुर बुढा
भगनदैया चौधरी
एमालेलालबहादुर श्रेष्ठ
दीपा गौतम
माओवादी लल्लुराम थारु
राधा आचार्य
राप्रपा 
कलबहादुर हमाल
सीतादेवी पौडेल

यस बिषयमा तपाइको प्रतिक्रिया...!