विप्लव समूहद्वारा दाङ बन्द ! यात्रुहरु अलपत्र

Posted on: 22 Nov, 2017

मङ्सिर ६, बर्दिया | वुटवलमा वाम गठबन्धनको चुनावी सभा विथोल्न विप्लव समूहले दाङ बन्दको आह्वान गरेको छ । 

 बन्दको कारण जनजीवन प्रभावित रहेको छ भने राजमार्ग हुँदै पश्चिमबाट आउने यात्रूहरु बाटोमै अलपत्र परेका छन् । विवाहका सवारी साधनहरू समेत चल्न दिईएको छैन ।


फिल्ड रिपोर्ट: प्रभात सुवेदी । साझा सबाल, बर्दिया

यस बिषयमा तपाइको प्रतिक्रिया...!