समाज | बर्दिया - BRD


बर्दिया बारको मतदान जारी : गणतान्त्रिक र प्रजातान्त्रिक प्यानलबीच प्रतिस्पर्धा

Posted on April 24, 2018 | views : 32 | बर्दिया - BRD

सास । बैशाख ११, बर्दिया ।  आगामी दुई वर्षे कार्यकालको लागि बर्दिया जिल्ल्ला अदालत बार एसोसियशन गुलरिया, बर्दियाको नयाँ कार्यसमिति चयनका लागि अहिले निर्वाचन प्रकृया अन्तर्गत मतदान शुरु भएको छ । कूल ७९ जना मतदाताहरु रहेको बर्दिया बारको यो १४अौं नेतृत्व हुने भएको बताइएको छ । नयाँ कार्यसमितिको चय

Read More

११ प्रतिशत जिडिपी क्षतिको कारण : कुपोषण

Posted on April 23, 2018 | views : 26 | बर्दिया - BRD

प्रभात सुवेदी । बैशाख १०, बर्दिया । मुलुकको कूल ग्रार्हस्थ उत्पादन (जिडिपी) को ११ प्रतिशत क्षतिको कारण कुपोषण रहेको आज गुलरियामा आयोजित एक अन्तरक्रिया कार्यक्रमा बताइएको छ । बहुक्षेत्रीय पोषण योजना अन्तर्गत दोस्रो चरणको कार्यक्रम लागू पूर्व जिल्लामा यसको कार्यान्वयनका लागि सहजीकरण, अनुगमन सम्बन्धी

Read More

नागरिक सचेतनाका लागि पाञ्चायन पूजा

Posted on April 23, 2018 | views : 122 | बर्दिया - BRD

प्रभात सुवेदी । बैशाख १०, बर्दिया । नेपाली नागरिकहरुमा जनचेतना, सचेतना, ज्ञान र सद्बुद्धिको कमी भएकोले नेपाली नागरिकहरुमा सही चेतना, ज्ञानका लागि आज बर्दियाको गुलरिया बजर स्थित मुख्य चोक राधाकृष्णचोकमा पाञ्चायन पुजा गरिएको छ । साबिक जिल्ला बर्दिया गुलरिया न.पा. ६ हाल जिल्ला मकवानपुर, हेटौँडा उ.म.न.

Read More

वृद्धाश्रम बन्यो पुस्तकालय : १ लाख बढीको दान, कति राम्रो काम !

Posted on April 14, 2018 | views : 49 | बर्दिया - BRD

प्रभात सुवेदी । बैशाख १, बर्दिया ।  बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं. १ कृष्ण मन्दिर परिसरमा रहेको निजानन्द वृद्धाश्रमलाई आज नयाँ वर्षको शुभ दिन पारी भव्य समारोहका बीच जेष्ठ नागरिक सामुदायिक पुस्तकालयमा रुपान्तरित गरिएको छ ।  यसरी रुपान्तरित गरिएतापनि अतिथि तथा जेष्ठ नागरिकका लागि भने

Read More

मोटरसाइकले हान्यो बालिकालाई : अवस्था गम्भीर

Posted on April 10, 2018 | views : 45 | बर्दिया - BRD

सास । चैत्र २७, बर्दिया । साँझ करिब सवा ६ बजेतिर गुलरियाबाट भादातर्फ गइरहेको नम्बर नखुलेको मोटरसाइकलले गुलरिया नगरपालिका पेट्रोल पम्म नजिक साइकलमा सवार बालिकालाई ठक्कर दिँदा बालिका गम्भीर घाइते भएकी छिन् । फुपु भतिज एउटै साइकलमा सबार भैरहेको अवस्थामा अचानक भादा तर्फबाट गइरहेको मोटरसाइकलले ठक्कर दिँद

Read More

बहिनी तयार दाजु बचाउँन : १५ लाख कसरी जुटाउने ? ( भिडियो)

Posted on April 07, 2018 | views : 688 | बर्दिया - BRD

प्रभात सुवेदी । चैत्र २४, बर्दिया । २०७३ सालको एसईई परीक्षा सकिए लगत्तै उनलाई सामान्य ज्वरो आयो गुलरियामा जचाँएर नेपालगञ्ज थप उपचारको लागि जाँदा रक्त क्यान्सरको लक्षण देखिए लगत्तै उपचारको लागि गत असारमा नै काठमाडौ सिभिल हस्पिटल पुर्याइयो र अहिलेसम्म प्रारम्भिक जाँच र उपचारमै घरको सारा सम्पत्ति रित्

Read More

बारबर्दियामा ३७ र २८ !

Posted on April 06, 2018 | views : 319 | बर्दिया - BRD

प्रभात सुवदी । चै त्र २३, बर्दिया ।  जिल्लाको बारबर्दिया नगरपालिका अन्तर्गत विद्यालय क्षेत्रबाहिर रहेका २ सय ७८ जना बालबालिकाहरु बैशाख २ देखि सञ्चालन गरिने भर्ना अभियान अन्तर्गत नगरप्रमुखले ३७ र प्रत्येक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकले कार्यान्वयनका लागि २८ बुँदे कार्यसम्पादन योेजना सर्व

Read More

बर्दियामा कर्मचारीकै मिलेमतोमा रुख कटान

Posted on April 03, 2018 | views : 165 | बर्दिया - BRD

चैत २० बर्दिया | मैनापोखर इलाका वन कार्यालयका कर्मचारीसंगको मिलेमतोमा बढैयाताल गाउँपालिकाअन्तर्गतको मानझुण्डी सामुदायिक वन सामुदायिक वनका पदाधिकारीले २६ गोलिया ९८५ क्यूफुट छपान नगरेको काठ काटेको आरोप उपभोक्ता समितिका सदस्यले लगाएका छन् ।  उक्त वन कार्यालय कर्मचारी सुरेन्द्र चौधरी, माहादेव थारु

Read More

बौद्धिक वर्गले दासता मन पराएकै हो त ?

Posted on April 02, 2018 | views : 60 | बर्दिया - BRD

  – अयोध्या प्रसाद श्रीवास्तव         राजनीतिक स्थिरता , शासनमा शुद्धता, विकास र समृद्धि कुनै पनि देशको अनिवार्य आवश्यकता हो । तर यौटा कुरा सांचो के पनि हो भने देशमा विकासको गति  मंद नै किन न होस, मानिसहरु अशिक्षित, मूढ, गँवार गाउंले जस्ता किन न देखि

Read More

शशक्त बन्दै महिलाहरु

Posted on March 23, 2018 | views : 210 | बर्दिया - BRD

सास । चैत्र ९ , बर्दिया । जिल्लाको राजापुर नगरपालिकामा आजदेखि नगर स्तरीय महिलाहरुका लागि ५ दिने आधारभूत उद्घोषण तालिम शुरु गरिएको छ । राजापुर नगरपालिकाको आर्थिक सहयोग र रेडियो साथी एफ एमको आयोजनामा सञ्चालन गरिएको तालिममा १० वटै वडाका २० जना महिलाहरुलाई तालिम दिईएको हो । तालिमको उद्घाटन सत्

Read More

कैलालीमा मोटरसाइकल दुर्घटनामा परी दुईको मृत्यु

Posted on March 23, 2018 | views : 222 | बर्दिया - BRD

चैत ९, धनगढी | पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने कैलालीको लम्कीचुहा सडक खण्डमा गएराति दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा से५प४८०३ नं को मोटरसाइकल चालक बर्दिया जिल्ला राजापुरका २४ वर्षीय नेत्र रावल र सोही मोटरसाइकलको पछाडि बसेका कालिकोट

Read More

ईन्द्र बहादुरलाई दुर्गादेवी खेटराज सम्मान

Posted on March 14, 2018 | views : 1113 | बर्दिया - BRD

प्रभात सुवेदी । फागुन ३०, बर्दिया । गुलरिया निवासी समाजसेवी व्यक्तित्व खेटराज उपाध्याय र वहाँकी धर्मपत्नी दुर्गादेवीको नामबाट स्थापित गरिएको दुर्गादेवी खेटराज उपाध्याय पुरस्कारबाट एसइई परीक्षा २०७३ मा जिल्लामै ३.९ जिपिए सहित सर्वोत्कृष्ट नतिजा प्राप्त गर्ने श्री बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद

Read More

एकाविहानै सेता साधकहरु !

Posted on March 12, 2018 | views : 259 | बर्दिया - BRD

प्रभात सुवेदी । फागुन २८, बर्दिया । बिहानको पाँच बज्दा नबज्दै सेता पहिरनका साथमा केही साधकहरु टुप्लुक्क आइपुगे र निकै उत्साहका साथ एकठाउँमा जम्मा भएर जीवन र जगतका बारेमा चर्चा परिचर्चा गर्दै आफ्नो शरीर निरोगी र स्वस्थ्य बनाउनका लागि योगमा जुटे । यसरी जुट्न लागेको छ सात वर्ष भैसकेको थियो तर यो जुटा

Read More

जनप्रतिनिधीलाई कारवाही (विज्ञप्ती)

Posted on March 11, 2018 | views : 462 | बर्दिया - BRD

सास । फागुन २७, बर्दिया । अन्तर्राष्ट्रिय महिला दिवसकै दिनमा घोडाघोडी नगरपालिका–५, मा भएको घटनाप्रति बर्दियाका विभिन्न संघसंस्था तथा महिला अभियान्ताहरुले विरोध गर्दै जनप्रतिनिधीलाई समेत हदैसम्मको कारवाही गर्न जोडदार माग गरेका छन् । स्थानीयहरुकै उपस्थितिमा २० वर्षिय राधा चौधरीमाथि स्थानीय राम बहादुर

Read More

बड़ो रोचक वेलायती नेपालीको जीवन शैली !

Posted on March 09, 2018 | views : 112 | बर्दिया - BRD

नारायण गाउँले  बेलायती नेपालीको जीवन बड़ो रोचक छ ।  सामान्यतः उस्तै वर्गको बेलायतीले जिउने जीवन र नेपालीको जीवनमा धेरै फ़रक छ । बेलायतमा झन्डै ४०% नागरिकसँग आफ्नो घर छैन । धेरै कामकाजी बेलायतीहरू किस्ताबन्दीमा पाइने घरको १०% डिपोजिट रकम पनि जम्मा गर्न सक्दैनन् ।  तर दश वर्ष बेलायत बस

Read More

सहजीकरणपछि जुरुक्क उठेर छन्दनले खाएपछि ..!

Posted on February 24, 2018 | views : 384 | बर्दिया - BRD

प्रभात सुवेदी । फागुन १२, बर्दिया । गुलरिया नगरपालिका वडा नं. ६ पुरानो गाविस टोल निवासी ५६ वर्षिय छन्दन कुरेसीले हात्तीपाइलेको औषधि अहिलेसम्म खानुभएको थिएन । यसको प्रयोग, फाइदा तथा हानीका बारेमा जानकारी नपाएका कारण वहाँले आजसम्म औषधि नखानुभएको रहेछ । तर अनुगमनका लागि गएका स्वास्थ्यकर्मीहरुबाट आवश्य

Read More

बर्दियामा फरुवाले हानेर दाइले गरे बहिनीको हत्या

Posted on February 23, 2018 | views : 421 | बर्दिया - BRD

फागुन ११, बर्दिया । बर्दियामा फरुवाले हानेर आफ्नै दाइले बहिनीको हत्या गरेका छन् । सुतिरहेको अवस्थामा फरुवाले हिर्काउँदा बारबर्दिया नगरपालिका – ३ बेलवाबज्जाकी १५ वर्षीया सावित्री थारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । शुक्रबार विहान ३ बजेतिर आफ्नै दाई नाता पर्ने १७ वर्षीय श्याम

Read More

बारबर्दिया तथा जयनगर महोत्सवको आयोजना

Posted on February 16, 2018 | views : 59 | बर्दिया - BRD

फागुन ४, बर्दिया | बर्दियाको पहिचानका लागि प्रथम बारबर्दिया तथा जयनगर महोत्सव २०७४ आगामी फागुन ११ गतेदेखि सञ्चालन हुने भएको छ ।  “हाम्रो बारबर्दिया हाम्रो सान, भाषा, संस्कृति, सद्भाव हाम्रो पहिचान” नाराका साथ बर्दिया तथा बारबर्दिया नगरपालिकाको पहिचानका लागि महोत्सव सञ्चालन गर्न लागेको आयोजकले

Read More

शङ्का नगरी खानुस् है ! नत्र यस्तै होला नि फेरि !

Posted on February 14, 2018 | views : 1062 | बर्दिया - BRD

प्रभात सुवेदी । फागुन २, बर्दिया । तल्लो स्तरका समुदायभन्दा पनि शिक्षित र आफूलाई माथिल्लो वर्गका संझिनेहरुले नै हात्तिपाइले रोगको औषधि नखाएको वा खान हिच्किचाएको आज गुलरियामा आयोजित एक पत्रकार सम्मेलन तथा अन्तर्किया कार्यक्रममा औंल्याइएको छ ।  जिल्लामा फागुन बाह्र गतेदेखि चौध गतेसम्म सञ्चालिन

Read More

बर्दियामा ट्रकको ठक्करबाट एकको मृत्यु

Posted on February 05, 2018 | views : 81 | बर्दिया - BRD

माघ २२, बर्दिया | ट्रकको ठक्करबाट आज यहाँ एक जनाको मृत्यु भएको छ ।  बढैयाताल गाउँपालिका–८ स्याउले बजारमा भे१ख ५०२८ नंको ट्रकले भे४प ५९८४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक झकबहादुर क्षेत्रीको मृत्यु भएको प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो । रासस

Read More

बर्दिया: राजापुरमा जग्गाधनी पुर्जा वितरण

Posted on February 03, 2018 | views : 139 | बर्दिया - BRD

माघ २०, बर्दिया । प्रमुख व्यापारिक केन्द्र राजापुर बजारमा जग्गाधनी पुर्जा वितरण प्रक्रिया शुरु भएको छ ।  लालपुर्जाविहीन राजापुरमा जग्गा दर्ता समितिको कार्यालय खुलेर जग्गाधनी पुर्र्जा वितरणको प्रक्रिया सरकारको २०७४ पुस १३ गतेको निर्णयअनुसार वितरण हुने भएको छ ।  भूमि सुधार तथा व्यवस्थामन्त्र

Read More

अंग्रेजी बोल्दैमा सजाँय ?

Posted on February 02, 2018 | views : 140 | बर्दिया - BRD

                                                  

Read More

संस्कृत बिना संस्कृतिको रक्षा !

Posted on January 24, 2018 | views : 121 | बर्दिया - BRD

                           --  अयोध्या प्रसाद श्रीवास्तव            मैले नेपाली को विकास र समृद्धिकोलागि ज्ञानको  भण्डार तर्फ पुनराकर्षित गर्न लेखन र बोल्न थालेको कैयों वर्ष भै  सक्यो ,

Read More

आज श्रीपञ्चमी, देशभर विद्याकि देवी सरस्वतीको पुजाआजा गरि मनाइँदै

Posted on January 22, 2018 | views : 2607 | बर्दिया - BRD

माघ ८, काठमाडौँ (रासस) | प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।  वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्

Read More

बर्दियामा चुरोटबाट सल्केको आगोले एक वृद्धाको मृत्यु

Posted on January 07, 2018 | views : 218 | बर्दिया - BRD

पुस २३, बर्दिया । ठाकुरबाबा नगरपालिकामा चुरोटबाट सल्केको आगोले जलेर एक वृद्धाको मृत्यु भएको छ ।  ओछ्यानमै चुरोट पिउँदै गर्दा सिरकबाट सल्केको आगोले ठाकुरबाबा नगरपालिका–९ बेतहनीकी ७० वर्षीया रामकुमारी चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ ।  शनिबार राति चुरोट पिउने क्

Read More

बर्दियामा बाघको आक्रमणबाट दुई महिला गम्भीर घाइते

Posted on January 03, 2018 | views : 455 | बर्दिया - BRD

पुस १९, बर्दिया । बाघको आक्रमणबाट आज दिउँसो दुई महिला गम्भीर घाइते भएका छन् ।  दशगजा नजिकको जंगलमा घाँस काटन गएका बेला बाघको आक्रमणमा परी गुलरिया नगरपालिका–३ खैरापुरकी ४० वर्षीया मुन्नी साबुरी र ३० वर्षीया सरिता गोडिया घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानक

Read More

पहिलो सन्तान छोरै पाउनुपर्ने रे !

Posted on December 21, 2017 | views : 564 | बर्दिया - BRD

     — विपना योगी  "...अझै भन्नू पर्दा मलाई पनि सँगसँगै यी नानी त पनि ठुली भएर बिहे गरि पराई घर जानू पर्छ अनि आफ्नो परिवार र ज्वाईँलाई खुसी राख्नु पर्छ रे त्यत्ति मात्रै कहाँ होर सकेसम्म त पहिलो बच्चानै छोरा जन्मिनु पर्छ अनि पो घरमा सबैको माया पाइन्छ ।" १६ दिने लैङ्गिक हिंसा वि

Read More

साँच्चै लक्की रहेछन् लक्की वि.क. !

Posted on December 13, 2017 | views : 1688 | बर्दिया - BRD

प्रभात सुवेदी । मंसिर २७, बर्दिया । चन्द्रोदय प्राथमिक विद्यालय राजापुर १०, खैरीचन्दनपुर खैरीमा कक्षा ५ मा अध्ययन गर्ने लक्की वि.क. आज अचानक यति खुशी भए कि, उनको खुशी मापन गर्न कुनै पनि वैज्ञानिक उपकरणहरु उनको खुशीको अगाडि फेल खान्थे ।  कुरा के भने उनले सधैं विद्यालयमा खाने गरेको खाजाकै नाम र

Read More