समाज | बर्दिया - BRD


अब स्थानीय तहले अडियो नोटिसबोर्ड राख्नैपर्ने

Posted on August 11, 2018 | views : 843 | बर्दिया - BRD

साउन २६, काठमाडौं | अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा जनगुनासो व्यवस्थापन र सेवाग्राही सुविधाका लागि अडियो नोटिसबोर्ड राख्न निर्देशन दिएको हो। मन्त्राल

Read More

सत्खलुवा तालमा पर्यटक वृद्धि

Posted on August 10, 2018 | views : 189 | बर्दिया - BRD

मेनका चौधरी | साउन २५, बर्दिया | माछापालन र सिँचाइका लागि उपयोगमा ल्याइएको बर्दियाको सत्खुलवा ताल अहिले पर्यटकको आकर्षक गन्तव्य बनेको छ ।  चार वर्ष अघि माछाको ठेक्का रद्द गराई संरक्षण गर्न शुरु गरिएको उक्त तालमा अहिले डुंगामा सयर गर्न पर्यटकको ओइरो लाग्ने गरेको हो । तालमा संसारबाटै लोप हुन लागे

Read More

खाजा नखाई साथीको उपचारमा सहयोग

Posted on August 06, 2018 | views : 951 | बर्दिया - BRD

प्रभात सुवेदी । साउन २१, बर्दिया । आफ्नै विद्यालयमा अध्ययन गर्ने पूर्व विद्यार्थीको काम गर्ने क्रममा छानाबाट खसेर मेरुदण्ड भाँचिएकाले उपचारका लागि विद्यार्थीहरुले आफ्नो खाजाखर्च कटाएर आर्थिक सहयोग गरेका छन् ।  गुलरिया नगरपालिका वडा नं. ८ बस्ने १५ वर्षीय गौतम थारुको तीन महिना अघि गुलरियाको एक उ

Read More

खुराफाती संस्कारको विकास किन ?

Posted on July 27, 2018 | views : 214 | बर्दिया - BRD

प्रभात सुवेदी । साउन ११, बर्दिया ।  वर्तमान समयमा गुरुको मार्गदर्शन अनुसरण गर्न नसक्दा र गुरुज्ञानको कमी र परिपालना नहुँदा समाजमा खुराफाती संस्कारको विकास भएको आज गुलरियामा व्यास जयन्तीको सन्दर्भमा आयोजित विशेष कार्यक्रममा बोल्ने धार्मिक अभियान्ताहरुको भनाइ रहेको छ । प्रत्येक वर्ष असार शुक्ल प

Read More

नवलपरासीबाट अमेरिकन पेस्तोलसहित एक जना पक्राउ

Posted on July 23, 2018 | views : 1745 | बर्दिया - BRD

साउन ७, नवलपरासी | पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकबाट गएराति प्रहरीले अटोमेटिक अमेरिकन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले ‘मेड इन यूएसए’ लेखेको एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने खाली म्यागजिनसहित बर्दघाट नगरपालिका–१० बस्ने ३१ वर्षीय किशोर अर्याललाई पक्राउ गर

Read More

बालमैत्री वडा घोषणा

Posted on July 14, 2018 | views : 1707 | बर्दिया - BRD

असार ३०, इटहरी | प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताउनुभएको छ ।  आज धरान उपमहानगरपालिका वडा नं १४ विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणासभामा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँल

Read More

२१ दिन देखि बेपत्ता भएका महाशाखा प्रमुख पौडेल मृत अवस्थामा फेला

Posted on July 14, 2018 | views : 1965 | बर्दिया - BRD

असार ३०, पोखरा । २१ दिन देखि बेपत्ता भएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन्। असार ९ गते बिहान पोखराबाट हराएका पौडेल आज सेती नदी किनारमा मृत अवस्थामा फेला भेटिएका हुन् । उनको शव फुलेको, गलेको अवस्थामा तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको भीमाद प्रहरी चौ

Read More

कीर्ते नागरिकता बनाउने तीन जना पक्राउ

Posted on July 14, 2018 | views : 1341 | बर्दिया - BRD

असार ३०, बर्दिया | नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् ।  बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही

Read More

कीर्ते नागरिकता बनाउने पक्राउ

Posted on July 14, 2018 | views : 50 | बर्दिया - BRD

असार ३०, गुलरिया, बर्दिया । नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् ।  बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लि

Read More

कीर्ते नागरिकता बनाउने पक्राउ

Posted on July 14, 2018 | views : 42 | बर्दिया - BRD

असार ३०, गुलरिया, बर्दिया । नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् ।  बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लि

Read More

बालबालिका विद्यालय बाहिर छैनन्

Posted on July 13, 2018 | views : 33 | बर्दिया - BRD

असार २९, बर्दिया | 'अनिवार्य निःशुल्क आधारभूत शिक्षाको सुनिश्चितता, बरबर्दिया नगरपालिकाको प्रतिबद्धता’ भन्ने नाराका साथ बारबर्दिया नगरपालिकालाई विद्यालय उमेर समूहका बालबालिका विद्यालय बाहिर छैनन् भनी घोषणा गरिएको छ ।  संघीय सरकारका शिक्षा, विज्ञान तथा प्र्रविधिमन्त्री गिरिराजमणि पोखरेलले न

Read More

बबई नदी नियन्त्रण गर्ने तटबन्ध निर्माणमा ढिलाइ

Posted on July 11, 2018 | views : 51 | बर्दिया - BRD

असार २७, बर्दिया | बबई नदी नियन्त्रण र व्यवस्थापनमा भइरहेको ढिलाईका कारण गुलरिया नगरपालिकासहित केहि गाउँपालिका बाढीको उच्च जोखिममा परेका छन् ।  बबई नदी नियन्त्रण र व्यवस्थापनका लागि जिल्ला दैवी प्रकोप उद्धार समितिले जलउत्पन्न प्रकोप नियन्त्रण कार्यलयलाई जिम्मा दिएको हो ।  नदीको चार ठाउँमा

Read More

संयुक्त सीमा सुरक्षा बैठकको तयारी

Posted on July 11, 2018 | views : 103 | बर्दिया - BRD

असार २७, नेपालगञ्ज | बाँके, बर्दिया र दाङ तथा भारतको बहराइच, श्रावस्ती र बलरामपुरका सीमावर्ती क्षेत्रका अधिकारीको संयुक्त सीमा सुरक्षा बैठकको तयारी प्रक्रिया अघि बढाइको छ ।  दुबै मुलुकका सीमा क्षेत्रका अधिकारीको बैठक असारको अन्त्यसम्ममा बस्ने गरी तयारी अघि बढाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी

Read More

हुलाकी सडकखण्ड निर्माणमा लापरबाहीप्रति स्थानीयको आक्रोश

Posted on July 09, 2018 | views : 35 | बर्दिया - BRD

असार २५, बर्दिया | गुलरिया र मधुवन नगरपालिकालाई जोड्ने हुलाकी सडक खण्ड निर्माणको जिम्मा पप्पु कम्पनीले पाएकोमा कम्पनीले सो खण्डको निर्माणमा चरम लापरवाही गरिरहेको स्थानीयवासीले आरोप लगाएका छन् ।  पप्पु कम्पनीले पूर्व–पश्चिम राजमार्ग जोड्ने जब्दीघाटको पुल चर्को विरोधका बीच रु १६ करोड लागतमा निर्म

Read More

दुई ध्रुबका ताराहरु सम्मानित

Posted on July 08, 2018 | views : 206 | बर्दिया - BRD

प्रभात सुवेदी । असार २४, बर्दिया ।  बर्दियाको उत्तरपूर्वी क्षेत्र बाँसगढी र पश्चिमी क्षेत्र राजापुरबाट दुई कलमजिबी र आवाज संवाहक आज बर्दियाको गुलरियामा सम्मानित भएका छन् ।  विगत दुई दशकदेखि सञ्चारमाध्यममा सक्रिय रहेर समाजमा जागरण ल्याउन उल्लेखनीय भूमिका निर्वाह गरेवापत रेडियोकर्मी एकराज च

Read More

पत्रकारिता लोकतन्त्रको प्राण !

Posted on July 06, 2018 | views : 61 | बर्दिया - BRD

प्रभात सुवेदी । असार २२, बर्दिया । लोकतन्त्रको प्राण पत्रकारिता भएकाले पत्रकारिता मर्यो भने लोकतन्त्र नै निष्प्राण हुने कुरा आज जिल्ला सदरमुकाम गुलरियामा आयोजित पत्रकार नागरिक अन्तरसंवाद कार्यक्रमका सहभागी पत्रकार तथा नागरिकहरुको निष्कर्ष रहेको छ । नेपाल पत्रकार महासंघको सहकार्य तथा जिल्ला कार्यसम

Read More

बाटोमा भेटिए बैंक म्यानेजर ! (भिडियो सहित)

Posted on July 05, 2018 | views : 1206 | बर्दिया - BRD

प्रभात सुवेदी । असार २१, बर्दिया ।  प्रकृतिको लीला पनि बडो गजपको छ । मध्य बर्खा हुँदा पनि कतै सुख्खा खेतहरु छन् त कतै भने धमाधम रोपाईँ चलिरहेको छ । यसरी रोपाईँ चलिरहँदा घरमा कोही पनि नुहने र घरका बस्तुभाउहरु हेर्न यतिखेर भने विद्यालयमा बर्खे विदा भएकोले जुटिरहेका छन् विद्यार्थीहरु ।   उनी

Read More

चुस्स स्वादिलो ब्ल्याक टी !

Posted on July 04, 2018 | views : 123 | बर्दिया - BRD

प्रभात सुवेदी । असार २०, बर्दिया । उमेरले ५९ वर्ष नाघिसक्नुभएका डिल प्रसाद जोशी प्लास्टिकको गिलासमा आफैले बनाएको चिया मसला राखेर मज्जाले हल्लाउनुहुन्छ अनि स्क्वासरले कागती निचोरेर रस राखी त्यसमा थर्मसममा भएको चिनी मिश्रित तातो पानी मिलाउनुहुन्छ र बनाउनुहुन्छ मज्जाको स्वादिलो ब्ल्याक टि । यो वहाँको

Read More

बर्दियामा छ महिनामा १७६ वटा घटना

Posted on June 26, 2018 | views : 157 | बर्दिया - BRD

असार १२, बर्दिया | ओरेक नेपाल बर्दियाले छ महिनामा भए गरेका जिल्लाका १७६ वटा लैंगिक हिंसासम्बन्धी घटना सार्वजनिक गरेको छ ।  बर्दिया जिल्लामा रहेका विभिन्न गैरसरकारी संघ संस्थाले विभिन्न क्षेत्रमा काम गरिरहेका अवस्थामा दुई वर्षदेखि बर्दिया जिल्लामा लैंगिक हिंसाविरुद्ध सक्रियरुपमा काम गर्दै आइरहेक

Read More

उपमेयरका आँखामा आँशु !

Posted on June 23, 2018 | views : 287 | बर्दिया - BRD

सास । असार ९, बर्दिया । राज्यको नयाँ संरचना र कानूनी व्यवस्था अनुसार नगरपालिकामा उपमेयर तथा गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा गठित न्यायिक समितिको जिम्मेवारी संहालेदेखि नै आँखा रसाएको गुलरिया नगरपालिकाकी उपमेयर शुशिला गिरीले बताउनुभएको छ । गल्र्स नट ब्रिड्स नेपाल, सिविन नेपाल र एम्प्लिफाइ चेन्ज

Read More

गाउँ गाउँमा छाडा सिँह !

Posted on June 17, 2018 | views : 215 | बर्दिया - BRD

सास । असार ३, बर्दिया । मुलुक नयाँ संरचनामा प्रवेश गरेपश्चात संघ, प्रदेश र स्थानीय सरकार बनिसकेपछी गाउँ गाउँमा सिंहदरबार भनिएतापनि वास्तविक रुपमा गाउँ गाउँमा छाडा सिँहहरु आएको नेपाल पत्रकार महासंघ बर्दिया अध्यक्ष राजेन्द्र प्रसाद धितालले बताउनुभएको छ । नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयको सहय

Read More

चीन पठाउने गैंडाको आनीबानी सुध्रियो

Posted on June 05, 2018 | views : 1203 | बर्दिया - BRD

जेठ २२, चितवन | चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ ।  शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन था

Read More

शूल्क तिर्न नसक्दा विद्यालयले बच्चा निकाल्ने स्थितिः स्वास्थ्यकर्मी

Posted on June 05, 2018 | views : 1331 | बर्दिया - BRD

जेठ २२, काठमाडौँ | महिनौँदेखि तलब नपाएर विद्यालययमा शुल्क तिर्न नसक्दा बच्चा निकादिने स्थिति आएको गुनासो गरेका छन् ।  देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको गुनासो गरेका हुन् ।&nbs

Read More

हराएका चार नेपाली बालकको भारतबाट उद्धार

Posted on June 01, 2018 | views : 130 | बर्दिया - BRD

जेठ १८, बर्दिया | भारतीय बजार गोन्डाबाट तीनजना नेपाली बालक र बहराइचको बालगृहवाट एकजना बालकलाई चाइल लाइनको बालगृहवाट एकजना गरी चारजना हराएका नेपाली बालकलाई हिजो उद्धार गरेर ल्याइएको महिला तथा बालबालिका कार्यालय बर्दियाका प्रमुख गीराकुमारी बस्नेतले बताउनुभएको छ ।  एकैसाथ हराएका बाँके नेपालगञ्ज घर

Read More

मधुवन नपाको यो ऐतिहासिक काम : यसरी भयो संवभ !

Posted on May 28, 2018 | views : 499 | बर्दिया - BRD

प्रभात सुवेदी । जेठ १४, बर्दिया । जिल्लाको मधुवन नगरपालिकाले २४ जना शिक्षकको सरुवा गर्दै शैक्षिक क्षेत्रमा आज ऐतिहासिक र उदाहरणीय काम गरेको छ । तस्वीर : खगेन्द्र खनाल पछिल्लो समय सामुदायिक विद्यालयहरुको गुणस्तर खस्किरहेको र तहगत प्रधानाध्यापक नभएका विद्यालयमा शैक्षिक वातावरणमा अपेक्षित रुपमा सुधार

Read More

महिनावारी : सीमाहरु तोडिँदै ! (भिडियो)

Posted on May 28, 2018 | views : 451 | बर्दिया - BRD

प्रभात सुवेदी । जेठ १४, बर्दिया । महिनावारीबारे समाजमा अझै पनि विभिन्न धारणहरु पाइन्छन् । यसलाई हेर्ने दृष्टिकोण अझै पनि नकारात्मक भएको पाइन्छ । कहिँ कतै त यसलाई त विकराल सामाजिक समस्याका रुपमा हेरेको पाइन्छ । तर, अहिलेको समयका किशोरीहरुमा सचेतना आएका कारण पुरातन रुढीवादी सोचलाई अनुसरण गर्न छाडिरहे

Read More

क्यान्सरबाट यसरी बचौँ !

Posted on May 24, 2018 | views : 155 | बर्दिया - BRD

सास । जेठ १०, बर्दिया । परिचय  शरीरका कोषिकाहरु अनियन्त्रित रुपमा बढ्नुलाई क्यान्सर अथवा अर्वुद रोग भनिन्छ । शरीरका कोषिकाहरुलाई अनियन्त्रित रुपमा बढ्न नदिन शरीरमा भएका विभिन्न तत्वहरुले नियन्त्रण गरेर राखेको हुन्छ । कुनै कारणले यी तत्वहरुको काम गर्ने तालमेल नमिलेर फरक परेमा कोषिकाहरु अनियन्त्र

Read More

थपिए २ सय १२ मतदाता : ७ ले सच्याउने ५ ले सार्ने !

Posted on May 16, 2018 | views : 96 | बर्दिया - BRD

सास । जेठ २,बर्दिया । जिल्ला निर्वाचन कार्यालयमा १ महिनामै २ सय १२ जना मतदाताले नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय बर्दियाका अनुुसार २०७५ साल बैशाखदेखि शुरु गरिएको नामनामेसी संकलन तथा दर्ता  तथाा अद्यावधिक कार्यक्रम अन्तर्गत जेठ १ गतेसम्मको तथ्याङ्क अनुसार जम्मा १ सय ५ जना महिला

Read More