बर्दियामा ट्रकको ठक्करबाट वृद्वाको मृत्यु

Posted on: 31 Dec, 2016

पुस १६, बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–८ का ७७ वर्षीया राधादेवी बानियाँको आज बिहान ट्रकको ठक्करबाट घटनास्थलमै मुत्यु भएको छ । 

ना ६ ख ५९०३ नम्बरको ट्रकले जिल्ला प्रहरी कार्यलय नजिक भन्सार रोडमा उनलाई ठक्कर दिँदा बानियाँको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरिले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!