बाजेद्वारा छ वर्षिया नातिनी बलात्किृत

Posted on: 28 Sep, 2017

सास । असोज १२, बर्दिया । 

बर्दियामा मंगलबार बाजेले आफ्नै छ वर्षिया नातिनीलाई दिउसो ३ बजे बलात्कार गरेका छन् । 


बारबर्दिया नगरपालिका वडा नं. ११ बस्ने ५० वर्षका हजुरबाले जबसजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएअनुसार जिल्ला प्रहरी कार्यालयबाट निज बलात्कारी हजुरबालाई थप अनुसन्धानमा लिइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रवक्ता युवराज खड्काले बताउनुभएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!