समाज | बर्दिया - BRD


बर्दियामा ५ लाख रुपैयाँ लुटपाट गरि एक व्यक्तिको हत्या

Posted on November 05, 2018 | views : 1642 | बर्दिया - BRD

कात्तिक १९, बर्दिया | बढैयाताल गाउँपालिका–३ गोब्रेपुरुवाका ३५ वर्षीय मोहन खटिकको घरमा सुतिरहेका बेला गएराति अज्ञात समूहले गोली हानी हत्या गरेका छन् ।  मृतक मोहनका नातेदार रामरोशन सोनकरका अनुसार राति एक बजे नकाबधारी पाँच जनाको समूहले नियन्त्रणमा लिएर बायाँतिर कोखमा गोली हानी खटिकको हत्या गरेका थ

Read More

बर्दियामा अज्ञात समूहको आक्रमणबाट एकको मृत्यु, शोधपुछका लागि ४ जना पक्राउ

Posted on November 05, 2018 | views : 1554 | बर्दिया - BRD

कात्तिक १९, बर्दिया | बर्दियामा अज्ञात समुहको आक्रमणबाट एक जनाको हत्या भएको छ । अज्ञात समूहको आक्रमणबाट बढैयाताल गाउँपालिका-३ स्थित गोबरियाका ३५ वर्षयी मोहन खटिकको मृत्यु भएको हो ।  सोमबार बिहान २ बजे भएको घटनामा घाइते भएका खटिकलाई नेपालगञ्जस्थित नर्सिङ्ग होममा उपचारका लागि राति नै पुर्‍याएको थ

Read More

झारफुक गर्ने निहुँमा ७१ वर्षीय झाँक्रीद्वारा एक महिला बलात्कृत

Posted on November 03, 2018 | views : 1463 | बर्दिया - BRD

कात्तिक १७, बर्दिया | बारबर्दिया नगरपालिका–१० बैदीका ७१ वर्षीय सुब्बा थारुले क्यान्सर रोगपीडित ४३ वर्षीया महिलालाई निको पारिदिन्छु भन्दै घरमै आएर पटकपटक बलात्कार गरेका छन् । गुरुवा (धामीझाँक्री) रहेका सुब्बाले गत माघदेखि उपचारको नाममा बलात्कार गर्ने गरेको पीडित महिलाले बताउनुभयो ।  पीडित महिलाक

Read More

किशोरी मृत फेला, घटना शङ्कास्पद

Posted on October 30, 2018 | views : 1509 | बर्दिया - BRD

कात्तिक १३, धम्बोझी (रासस) | बर्दियाको राजापुर नगरपालिका–४ छेडियाको मुक्तकमैया टोलमा एक किशोरी मृत फेला परेकी छन् ।  आइतबार नजीकैको जङ्गलमा बाख्रा चराउन गएकी १४ वर्षीया प्रमिला चौधरी आज रुखमा झुण्ड्याइएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साँझसम्म घर नफर्केपछि स्थानीयवासीक

Read More

बाख्रा चराउन वन गएकी १५ वर्षीय किशोरी मृत फेला

Posted on October 30, 2018 | views : 1390 | बर्दिया - BRD

कात्तिक १३, बर्दिया | बर्दियामा बाख्रा चराउन वन गएकी एक किशोरी मृत अवस्थामा फेला परेकी छन् | राजापुर नगरपालिका - ४ की १५ वर्षीया प्रमिला चौधरीको शव स्थानीय सामुदायिक वनमा झुण्डिएको अवस्थामा फेला परेको हो। बाख्रा चराउन राजापुरस्थित संघर्षनगरको सामुदायिक वनमा गएकी किशोरी आइतबार हराएको जिल्ला प्रहरी का

Read More

पर्यटन सम्भाव्यता अध्ययन गर्न चिनियाँ टोली बर्दियामा

Posted on October 28, 2018 | views : 1393 | बर्दिया - BRD

कात्तिक ११, बाँके । बर्दियाको पर्यटकीय सम्भाव्यता अध्ययन गर्न र नेपाल र चीनबीच पर्यटक आदानप्रदान गर्ने लक्ष्यका साथ तीन सदस्यीय चिनियाँ टोली शनिबार बर्दियामा आइपुगेको छ ।  चिनियाँ पर्यटन व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष लि बाओहुवाको नेतृत्वमा आएको सो टोलीले बर्दिया गेरुवा–१ स्थित जङ्गल सफार

Read More

‘कविगुरु’ को स्मृतिमा निःशुल्क कान शिविर सम्पन्न

Posted on October 27, 2018 | views : 2269 | बर्दिया - BRD

सास । कात्तिक १०, बर्दिया । बर्दियाली साहित्यिक, धार्मिक तथा सामाजिक व्यक्तित्व ‘कविगुरु’ यज्ञ प्रसाद सुवेदीको छैठौं वार्षिक स्मृति एवम् ८१औं जन्म दिनको सन्दर्भमा जेष्ठ नागरिक तथा सर्वसाधारणहरुका लागि एक दिने निःशुल्क कान शिविर शनिबार सम्पन्न गरिएको छ । ‘कविगुरु’ यज्ञ प्रसाद सुवेदी प्रतिष्ठान बर्द

Read More

‘कविगुरु’ को स्मृतिमा निःशुल्क कान उपचार शिविर गरिने

Posted on October 22, 2018 | views : 2309 | बर्दिया - BRD

सास । कात्तिक ५, बर्दिया । बर्दियाली साहित्यिक तथा सामाजिक व्यक्तित्व ‘कविगुरु’ यज्ञ प्रसाद सुवेदीको पाचौँ वार्षिक स्मृति तिथि एवम् ८१औं जन्म दिनको सन्दर्भमा जेष्ठ नागरिकहरुका लागि एक दिने निःशुल्क कान उपचार शिविरको आयोजना गरिने भएको छ । ‘कविगुरु’ यज्ञ प्रसाद सुवेदी प्रतिष्ठान बर्दियाको आयोजना तथा

Read More

अचम्म ! : परिवार पुरै मुर्तिकार : मूर्तीमै गोमन सर्प ! (भिडियो)

Posted on October 11, 2018 | views : 3322 | बर्दिया - BRD

सास । असोज २५, बर्दिया । मुरली आर्टका सञ्चालक मुरली गोडियालाई जिल्लामा नचिन्ने मान्छे सायदै होलान् । वहाँको घर गुलरिया नगरपालिका वडा नं. ७ ओम शान्ति टोलमा पर्दछ । वहाँ विगत चार दशकदेखि मूर्तिकला तथा चित्रकलामा व्यस्त हुनुहन्छ ।  वहाँको घर यतिखेर पुरै देवीदेवताका मूर्तिहरुले भरिएको छ । वहाँको

Read More

सरकारले तोक्यो नयाँ सवारी भाडादर, कुन ठाउँमा जाँदा कति भाडा ? (लिस्ट सहित)

Posted on September 23, 2018 | views : 53221 | बर्दिया - BRD

असोज ७, काठमाडौँ (रासस) | सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो ।  शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनु

Read More

सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो, भोलिबाटै नयाँ भाडादर

Posted on September 22, 2018 | views : 19041 | बर्दिया - BRD

असोज ६, काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । शनिबार भौतिक पूर्वाधार तथ

Read More

निर्मलाको लागि न्याय माग्दै ! (भिडियो)

Posted on September 17, 2018 | views : 2254 | बर्दिया - BRD

सास । भदौ ३१, बर्दिया । निर्मला पन्तको बलात्कार पश्चात भएको जघन्य हत्याको विरोध र अपराधीलाई राज्यले नै संरक्षण दिएको भन्दै बर्दियामा पनि आइतबार साँझ बिरोध प्रदर्शन गरिएको छ ।  निर्मला पन्तको घटनामा संलग्न अपराधीलाई सार्वजनिक गर्न यति विधि आन्दोलन गर्दा पनि सरकार ढल्ने डरले अपराधीलाई सार्वजनिक

Read More

पत्रकार कुटपिट गर्नेलाई कारवाही गर्न माग

Posted on September 14, 2018 | views : 1243 | बर्दिया - BRD

भदौ २९, गुलरिया (रासस) | थारु पत्रकार संघ बर्दियाका अध्यक्ष तथा ‘अख्बारी’ पाक्षिक पत्रिकाका शरम चौधरीमाथि कुटपिट भएको छ ।  बिहीबार साँझ गुलरियाबाट घर फर्किरहनुभएका उहाँलाई बारबर्दिया नगरपालिका वडा नं ५ स्थित जल्दहवा गाउँमा तीन जनाको समूहा रहेका व्यक्तिले कुटपिट गरी घाइते बनाएका हुन् ।  उक्

Read More

पूर्वी पहाडी जिल्लामा विद्युत् सेवा ठप्प

Posted on September 13, 2018 | views : 2696 | बर्दिया - BRD

भदौ २८, पशुपतिनगर । केन्द्रीय विद्युत् प्रसारण लाइनमा समस्या आएपछि पूर्वी पहाडी जिल्लामा २४ घण्टादेखि विद्युत् सेवा ठप्प भएको छ । नेपाल विद्युत् प्राधिकरणका दुई प्रसारण लाइनको तार चुँडिएपछि इलाम, पाँचथर र ताप्लेजुङमा विद्युत् सेवा ठप्प भएको हो । इलामको रोङ गाउँपालिकास्थित किटेनीमा चार दिनअघि गएको पह

Read More

नर्सिङ विद्यार्थीलाई अनुशिक्षण

Posted on September 05, 2018 | views : 1782 | बर्दिया - BRD

सास । भदौ २०,बर्दिया । प्राविधिक शिक्षामा आफ्नो अलग्गै पहिचानका साथ अगाडि बढेको बर्दियाकै पहिलो नर्सिङ पढाइ हुने कलेज भेरी कलेज अफ मेडिकल साइन्सले पिसिएल नर्सिङको २०७५ मा भर्ना भएका नयाँ विद्यार्थीहरुका लागि आज अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । यसै वर्ष तेस्रो वर्षको अध्ययन सम्पन्न गरेका पहिलो

Read More

बर्दियामा सिँचाइका लागि पोखरी निर्माण

Posted on August 23, 2018 | views : 1675 | बर्दिया - BRD

भदौ ७, बर्दिया | जिल्लामा सिँचाइ गर्न पोखरी निर्माण गर्न थालिएको छ ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत २० हेक्टर क्षेत्रमा पोखरी निर्माण गरिएको हो । उक्त योजनाअन्र्तगत ९७ हेक्टरमा पोखरी निर्माण गर्ने लक्ष्य रहेको छ । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत पर्शुराम र

Read More

बर्दियाको राजापुर नगरका जग्गाधनी पुर्जाबाट वञ्चित

Posted on August 21, 2018 | views : 1300 | बर्दिया - BRD

भदौ ५, बर्दिया | पश्चिम नेपालको पुरानो बजार राजापुर नगरपालिकामा बसोबास गर्दै आएकाहरुले स्थानीय बसोबास भएको ७५ वर्ष भैसक्दा पनि स्थानीय जग्गाधनी पूर्जा पाउनबाट मानिसहरु वञ्चित भएका छन् ।  पूर्जा वितरण कायमै राख्न त्यससम्बन्धी समितिको म्याद थप्न गर्न उद्योग वाणिज्य संघ प्रतिनिधिमण्डलले भूमि व्यवस

Read More

बार्षिक योजना तथा निर्माण क्षमता विकास तालिम

Posted on August 16, 2018 | views : 1509 | बर्दिया - BRD

सास । साउन ३१, बर्दिया ।  राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरिया बर्दियाले प्लान ईन्टरनेश्नल नेपाल संगको साझेदारीमा सञ्चालित समाबेशी शिक्षा प्रबर्धन पाई परियाजना अन्तरगत  अपांगता भएका ब्यक्तिहरुको सञ्जालका सहदस्यहरुका लागि पैरवी, श्रोत, पहिचान एवं परिचालन ,नेतृत्व विकास तथा  क्षमता बि

Read More

अब स्थानीय तहले अडियो नोटिसबोर्ड राख्नैपर्ने

Posted on August 11, 2018 | views : 17260 | बर्दिया - BRD

साउन २६, काठमाडौं | अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा जनगुनासो व्यवस्थापन र सेवाग्राही सुविधाका लागि अडियो नोटिसबोर्ड राख्न निर्देशन दिएको हो। मन्त्राल

Read More

सत्खलुवा तालमा पर्यटक वृद्धि

Posted on August 10, 2018 | views : 1473 | बर्दिया - BRD

मेनका चौधरी | साउन २५, बर्दिया | माछापालन र सिँचाइका लागि उपयोगमा ल्याइएको बर्दियाको सत्खुलवा ताल अहिले पर्यटकको आकर्षक गन्तव्य बनेको छ ।  चार वर्ष अघि माछाको ठेक्का रद्द गराई संरक्षण गर्न शुरु गरिएको उक्त तालमा अहिले डुंगामा सयर गर्न पर्यटकको ओइरो लाग्ने गरेको हो । तालमा संसारबाटै लोप हुन लागे

Read More

खाजा नखाई साथीको उपचारमा सहयोग

Posted on August 06, 2018 | views : 2667 | बर्दिया - BRD

प्रभात सुवेदी । साउन २१, बर्दिया । आफ्नै विद्यालयमा अध्ययन गर्ने पूर्व विद्यार्थीको काम गर्ने क्रममा छानाबाट खसेर मेरुदण्ड भाँचिएकाले उपचारका लागि विद्यार्थीहरुले आफ्नो खाजाखर्च कटाएर आर्थिक सहयोग गरेका छन् ।  गुलरिया नगरपालिका वडा नं. ८ बस्ने १५ वर्षीय गौतम थारुको तीन महिना अघि गुलरियाको एक उ

Read More

खुराफाती संस्कारको विकास किन ?

Posted on July 27, 2018 | views : 2021 | बर्दिया - BRD

प्रभात सुवेदी । साउन ११, बर्दिया ।  वर्तमान समयमा गुरुको मार्गदर्शन अनुसरण गर्न नसक्दा र गुरुज्ञानको कमी र परिपालना नहुँदा समाजमा खुराफाती संस्कारको विकास भएको आज गुलरियामा व्यास जयन्तीको सन्दर्भमा आयोजित विशेष कार्यक्रममा बोल्ने धार्मिक अभियान्ताहरुको भनाइ रहेको छ । प्रत्येक वर्ष असार शुक्ल प

Read More

नवलपरासीबाट अमेरिकन पेस्तोलसहित एक जना पक्राउ

Posted on July 23, 2018 | views : 15600 | बर्दिया - BRD

साउन ७, नवलपरासी | पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकबाट गएराति प्रहरीले अटोमेटिक अमेरिकन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले ‘मेड इन यूएसए’ लेखेको एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने खाली म्यागजिनसहित बर्दघाट नगरपालिका–१० बस्ने ३१ वर्षीय किशोर अर्याललाई पक्राउ गर

Read More

बालमैत्री वडा घोषणा

Posted on July 14, 2018 | views : 13719 | बर्दिया - BRD

असार ३०, इटहरी | प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताउनुभएको छ ।  आज धरान उपमहानगरपालिका वडा नं १४ विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणासभामा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँल

Read More

२१ दिन देखि बेपत्ता भएका महाशाखा प्रमुख पौडेल मृत अवस्थामा फेला

Posted on July 14, 2018 | views : 13229 | बर्दिया - BRD

असार ३०, पोखरा । २१ दिन देखि बेपत्ता भएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन्। असार ९ गते बिहान पोखराबाट हराएका पौडेल आज सेती नदी किनारमा मृत अवस्थामा फेला भेटिएका हुन् । उनको शव फुलेको, गलेको अवस्थामा तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको भीमाद प्रहरी चौ

Read More

कीर्ते नागरिकता बनाउने तीन जना पक्राउ

Posted on July 14, 2018 | views : 9012 | बर्दिया - BRD

असार ३०, बर्दिया | नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् ।  बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही

Read More

कीर्ते नागरिकता बनाउने पक्राउ

Posted on July 14, 2018 | views : 999 | बर्दिया - BRD

असार ३०, गुलरिया, बर्दिया । नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् ।  बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लि

Read More

कीर्ते नागरिकता बनाउने पक्राउ

Posted on July 14, 2018 | views : 954 | बर्दिया - BRD

असार ३०, गुलरिया, बर्दिया । नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् ।  बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लि

Read More