समाज | बर्दिया - BRD


रक्षावन्धन विशेष फोटो फिचर (बर्दिया)

Posted on July 28, 2017 | views : 1629 | बर्दिया - BRD

सास । साउन १३, बर्दिया । बर्दिया गुलरियाको कोटही मन्दिरमा रक्षावन्धन पूजा विशेषमा सहभागीहरु नागपञ्रचमी तथा रक्षावन्धनको अवसरमा मन्दिरमा पूजा अारधाना गर्दै बालबािलकाहरु रक्षावन्धन पूजा पश्चात रक्षासूत्र धारण गर्दै  

Read More

बर्दियामा पेस्तोल सहित दुई जना पक्राउ

Posted on July 24, 2017 | views : 3792 | बर्दिया - BRD

साउन ९, बर्दिया । बर्दियामा दुई नाल कटुवा पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा बाँसगढी नगरपालिका वार्ड नम्वर ७ निवासी ४२ बर्षीय छब्बन खाँ र ५५ बर्षीय रतन यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।  घटनामा संलग्न २२ बर्षीय श्यामलाल चौधरी फ

Read More

बर्दियामा चट्याङ लागेर एकको मृत्यु

Posted on July 09, 2017 | views : 1998 | बर्दिया - BRD

असार २५, बर्दिया । बाह्रबर्दिया नगरपालिका–८ और गाउँका ४८ वर्षीय शुक्ला थारूको चट्याङ लागेर मृत्यु भएको छ ।  खेत जोतिरहेका बेला खसेको चट्याङले उनको मृत्यु भएका हो । चट्याङले धानको बीउलाई धेरै क्षति पु¥याएको स्थानीयवासीले बताएका छन् । रासस 

Read More

युवा प्रतिभाहरु सम्मानित

Posted on July 06, 2017 | views : 1900 | बर्दिया - BRD

सास । असार २२, बदिया ।  जिल्ला युवा समतिको कार्यालय बर्दियाले जिल्लाका चारजना प्रतिभावान युवा तथा उद्यमीहरुलाई सम्मान गरेको छ ।  आ.व. २०७३÷०७४ को युवा प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत आज कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच स्थानीय विकास अधिकारी तेजराज शर्माले युवा प्रतिभाहरुलाई नगद तथा प्

Read More

प्रहरी चौकीको सार्वजनिक सुनुवाई

Posted on July 04, 2017 | views : 1602 | बर्दिया - BRD

सास । असार २०, बर्दिया । स्थानीय जनताको पहलमा निर्मित नेपालकै नमूना मानिएको प्रहरी चौकीको आज एक कार्यक्रमबीच सार्वजनिक सुनुवाई सम्पन्न गरिएको छ । बढैयाताल ८ स्थित कालिका प्रहरी चौकी जिल्ला समन्वय समितिक, बढैयाताल गाउँपालिकाको झण्डै साडे चार लाख अनुदान सहयोग र ९३ हजार स्थानीय जनश्रमदानमा निर्माण गरिए

Read More

अपहरण शैलीमा बेपत्ता महिला २४ घन्टापछि भेटिइन्

Posted on June 24, 2017 | views : 5439 | बर्दिया - BRD

असार १०, बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका वार्ड २ स्थित जमुनी फुटाहा निवासी २९ वर्षीया सविता पाण्डे अपहरण शैलीमा वेपत्ता भएको २४ घण्टा पछि वुटवलमा भेटिनु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट प्रहरी निरीक्षक हेम शाहीको कमाण्डमा खटिएको टोली र वुटवल प्रहरीको संयुक्त गस्ती टोलीले बुटवलको मै

Read More

बर्दियामा करेन्ट लागेर एकको मृत्यु

Posted on June 23, 2017 | views : 2497 | बर्दिया - BRD

असार ९, बर्दिया । बर्दियाको मधुवन नगरपालिका–२ ओराली बजारमा करेण्ट लागेर एक जनाको ज्यान गएको छ ।  ओराली बजारमा हार्डवेयर पसल सञ्चालन गर्दै आएका ४२ वर्षका बसन्त सिजापतीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । पसलमा फलामको रड मिलाउने क्रममा रडले बिजुलीको मेन लाईनमा छुँदा करेण्ट ला

Read More

साझा सबाल समाचार प्रभाव (बत्ती निभ्यो)

Posted on June 22, 2017 | views : 2606 | बर्दिया - BRD

सास । असार ८ ,  बर्दिया ।   साझा सबाल अनलाइनको बर्दिया पेजमा नव ग्रह शान्ति गर्न नौ  दिनदेखि नौ अोटा बत्ती शीर्षकमा प्रकाशन गरिएको समाचारको कारण एक हप्तादेिख निरन्तर बलिरहेका सडक बत्तीको मेन स्वीच मर्मत गरिएको छ ।   मर्मतपछी सबै नौअोटा बत्तीहरु मेन स्विच राखिएको स्थानबाट बा

Read More

रक्तदानका लागि उत्प्रेरण जगाऔँ

Posted on June 14, 2017 | views : 1712 | बर्दिया - BRD

प्रभात सुवेदी । जेठ ३१, बर्दिया ।  २१ पटक रगत दान गरिसक्नुभएका गुलरियाका रुद्रनाथ पाण्डेले रक्तदानका लागि घर परिवारका सदस्यहरुलाई पनि उत्पे्ररण जगाउनु पर्ने बताउनुभएको छ ।  ‘रगत दान गरौँ, अहिल्यै गरौँ, नियमिति गरौँ’ भन्ने नाराका साथ जुन १४ अर्थात आज जेठ ३१ गते १४औँ रक्तदाता दिवसका सन्दर्भम

Read More

कक्षा ३ का विवेकले आँखा नदेखेपछि

Posted on June 14, 2017 | views : 2665 | बर्दिया - BRD

प्रभात सुवेदी । जेठ ३१, बर्दिया । बगलामुखी राधाकृष्ण थारु मा.वि. को कक्षा ३ मा पढ्ने विवेक तिवारीलाई मञ्चमा बोलाईयो तर उनी दौडिँदै पर गएर लठ्ठी लिएर आए अनि चश्मा लगाए । त्यसपछि जेष्ठ मानिस जस्तै आँखा नदेखेर हिडेको अभिनय गरे । उनलाई उनका साथीहरुले सोधे : बा ! कहाँ जान लाग्नुभएको नि ? उनले बुढ्यौली पा

Read More

मैनापोखरमा सरसफाई अभियान

Posted on June 10, 2017 | views : 1895 | बर्दिया - BRD

सास । जेठ २७, बर्दिया । “समाजको लागि यूवाको एक दिन”  भन्ने मूला नाराका साथ राष्ट्रिय सरसफाई सप्ताह अभियान चलिरहँदा जिल्लाको बढैयाताल गाउँपालिकाको मैनापोखरमा सरसफाई कार्यक्रम गरिएको छ ।   जिल्ला यूवा समिति बर्दियाले बुधबार बर्दियाको मैनापोखरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको हो । समितिले आयो

Read More

बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा एक सैनिकको मृत्यु

Posted on June 09, 2017 | views : 2572 | बर्दिया - BRD

जेठ २६, बर्दिया । आज दिउँसो १ बजे ठाकुरबाबा नगरपालिका–६ खैरीस्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका प्युठ अनिल बूढा क्षेत्रीको मुत्यु भएको छ ।  दुर्घटनामा परी सख्त घाइते भएका बूढाको उपचारका लागि भुरीगाउँतर्फ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो । उनी प्युठ रवीन्द

Read More

बर्दियामा जबर्जस्ती करणीका फरार अभियुक्त पक्राउ

Posted on June 09, 2017 | views : 1771 | बर्दिया - BRD

जेठ २६, बर्दिया । जबर्जस्ती करणी मुद्दामा फरार अभियुक्त पक्राउ परेका छन् ।  बर्दियाको गुलरिया नगरपालिका–७ चौगुर्जीका २५ वर्षीय महेस यादवलाई प्रहरीले पक्राउ गरेको हो ।  जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षक हेमबहादुर शाहीको टोलीले राजापुर नगरपालिका–७ शङ्कर बस्तीमा लुकीछिपी बसेको

Read More

माध्यमिक तहसम्मको शिक्षा स्थानीय तह मातहत

Posted on May 25, 2017 | views : 16262 | बर्दिया - BRD

जेठ ११, काठमाडौँ | सरकारले माध्यमिक तहसम्मको शिक्षालाई स्थानीय तहमा हस्तान्तरणकोे नीति कार्यान्वयन गर्ने भएको छ ।  व्यवस्थापिका–संसद्मा राष्ट्रपतिबाट आज प्रस्तुत गरिएको आर्थिक वर्ष २०७४/०७५ का लागि सरकारको नीति तथा कार्यक्रममा सो विषय उल्लेख गरिएको छ ।  नेपालको संविधानको अनुसूचीमा माध्यमिक

Read More

बर्दिया राष्ट्रिय निकुञ्जलाई वन्यजन्तुमैत्री बनाइने

Posted on May 22, 2017 | views : 3182 | बर्दिया - BRD

जेठ ८, गुलरिया (बर्दिया) | निकुञ्ज, मध्यवर्ती क्षेत्र र जैविकमार्गमा निर्माण गरिने भौतिक संरचनाको डिजाइन तयार गर्दा वन्यजन्तुको निर्वाध आवागमनमा प्रतिकूल असर नपर्ने र वैकल्पिक उपायको सुनिश्चितता गर्ने व्यवस्था मिलाउने विषयमा बर्दिया राष्ट्रिय निकुञ्जमा आयोजना गरिएको वन्यजन्तुमैत्री भौतिक पूर्वाधार

Read More

को को भए त उत्कृष्ट प्रतिभा ?

Posted on May 16, 2017 | views : 2175 | बर्दिया - BRD

प्रभात सुवेदी । जेठ २, बर्दिया । जिल्ला शिक्षा कार्यालय बर्दियाको आयोजनामा सदरमुकाम गुलरिया स्थित बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयमा आज जिल्ला स्तरीय प्रतिभा पहिचान कार्यक्रम सम्पन्न गरिएको छ । जिल्लाका १० ओटा स्रोत केन्द्रबाट निवन्ध, चित्रकला र नृत्य विधामा उत्कृष्ट भई जिल्ला स्तरीय प्रति

Read More

पहिलो चरण - निर्वाचनको ताजा मत परिणाम हेर्नुहोस (जिल्ला अनुसार अपडेट)

Posted on May 15, 2017 | views : 42971 | बर्दिया - BRD

काठमाडौँ | पहिलो चरणमा निर्वाचन भएका प्रदेश न ३, ४ र ६ का २८३ स्थानीय तहको नतिजालाई हामीले जिल्ला अनुसार अपडेट गरेका छौं ।  पार्टीको नाम चिन्ह जित अग्रता  नेपाली कांग्रेस 95 12 नेकपा एमाले 101 11 माओवादी केन्द्र 45 2 राप्रपा 1 फोरम-नयाँ शक्ति 1 1 अन्य 4 तल आफ्नो जिल्ला छानी मत परि

Read More

बर्दियाको राजापुर नगरपालिकाको वडा कार्यालयमा आगजनी

Posted on May 14, 2017 | views : 2521 | बर्दिया - BRD

वैशाख ३१, बर्दिया । बर्दियाको राजापुर नगरपालिका-१० खैरीचन्दनपुर वडा कार्यालयमा आगजनी भएको छ ।  मोटरसाइकलमा आएका नचिनेका मानिसको समूहले शनिबार राति साढे १० बजेतिर नगरपालिकाको वडा नम्बर १० को कार्यालय खैरीचन्दनपुरमा आगजनी गरेको राजापुर नगरपालिकाले जनाएको छ ।  आगजनीबाट वडा कार्यालयको प्रशासन

Read More

बर्दियामा आगलागीमा परी महिलाको मृत्यु

Posted on May 11, 2017 | views : 1635 | बर्दिया - BRD

वैशाख २८, बर्दिया । बर्दियाको गुलरियामा आज दिउँसो भएको आगलागीमा परी एक महिलाको जलेर मृत्यु भएको छ । बर्दियाको गुलरिया नगरपालिका वडा नं १० रत्नापुर गाउँको राजेन्द्र मल्लाहको घरमा भएको आगलागीमा परी उनकी अन्दाजी २० वर्षीय बुहारी पुनम मल्लाहको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी उप

Read More

अस्थायी शिक्षक आन्दोलित : १९ र २० गते सामुदायिक विद्यालय बन्द

Posted on May 02, 2017 | views : 1657 | बर्दिया - BRD

सास । बैशाख १९, बर्दिया ।  शिक्षक सेवा आयोगको विभेदपूर्ण विज्ञापनको विरोध गर्दै देशभरका अस्थायी शिक्षकहरु  आन्दोलनमा उत्रिएका छन् ।  आन्दोलनको कार्यक्रम अन्तर्गत आज देशभरका जिल्ला शिक्षा कार्यालयमा ताला बन्दी गरी विद्यालय बन्द गरेका हुन् । बर्दिया जिल्ला शिक्षा कार्यलयमा पनि आज

Read More

बर्दियामा जिप जलाएको आरोपमा एक महिला पक्राउ

Posted on May 02, 2017 | views : 3186 | बर्दिया - BRD

बैशाख १९, बर्दिया । जिपमा आगजनी गरेको आरोपमा एक महिलालाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।  गुलरिया नगरपालिका– ४ टेपरा गाउँका विनोदकुमार पण्डितको आफ्नै घर अगाडि रोकी राखेको बा १६ च ३२४४ नम्बरको जिपमा सोमबार राति आगजनी गरेको आरोपमा सोही स्थानकी ३८ वर्षीय पार्वती गोडियालाई नियन्त्रणम

Read More

बसको ठक्करले टाँगा चालकको मृत्यु, ६ जना घाइते

Posted on April 24, 2017 | views : 3427 | बर्दिया - BRD

प्रभात सुवेदी/बैशाख ११, बर्दिया । बढैयाताल गाउँपालिका अन्तर्गत वडा नं. ७ को पचासामा बसले सडकमा गुडिरहेको टाँगालाई आज दिउसो १२ बजे ठक्कर दिँदा ३५ वर्षिय भोला कवडियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।  नेपालगञ्जबाट गुलरियातर्फ जाँदै गरेको भे. १ ख. १९५७ नम्बरको बसले विपरित

Read More

अब साँच्चिकै बढ्यो आत्मविश्वास !

Posted on April 22, 2017 | views : 1698 | बर्दिया - BRD

सास । बैशाख ९, बर्दिया ।  हिजोका दिनसम्म केही मानिसहरुको अगाडि गएर बोल्दा खुट्टा थरर काँप्ने गर्दथे तर आजदेखि भने मेरो आत्म विश्वास बढेको छ र केही गर्ने जाँगर पनि पलाएर आएको छ, ‘पत्रकारिता तथा उद्घोषण तालीमकी सभागी बसन्ती चौधरीले बताउनुभयो ।’ बर्दियाबाट प्रकाशन भैरहेको हाम्रो भावना राष्ट्रिय दै

Read More

स्थानीयले गरे अागलागी पीडितलाई राहत प्रदान

Posted on April 16, 2017 | views : 1333 | बर्दिया - BRD

सास । बैशाख २, बर्दिया ।  जिल्लाको मधुवन नगरपालिका वडा नं.-८ स्थित शान्ति टोल विकास समितिले आगलागीबाट पीडित परिवारलाई राहत प्रदान गरिएको छ । गत चैत्र २७ गते घरमा अागलागीका कारण धनजनको क्षति भएकाे  राम बहादुर चौधरीको परिवारलाई  टोलका अध्यक्ष शिवलाल लामिछानेको संयोजकत्वमा राहत वितरण गर

Read More

वैदिक विधिसहित दीप प्रज्ज्वलन

Posted on April 13, 2017 | views : 4473 | बर्दिया - BRD

प्रभात सुवेदी । चैत्र ३१, बर्दिया । नेपाली क्यालेण्डर अनुसार आज राती १२ बजेदेखि राजा विक्रमादित्यले आरभ्म गरेको विक्रम संवत अन्तर्गत २०७३ सालले विदा लिँदैछ । यसै सन्दर्भमा हिन्दू स्वयं सेवक संघ नेपाल बर्दियाको आयोजनमा सदरमुकामको मुख्य चोक राधाकृष्ण चोकमा वैदिक विधि सहित साँझ दीप प्रज्ज्वलन गरिएको छ

Read More

बर्दियामा कमलरी मञ्चकी अध्यक्षद्वारा आत्महत्या

Posted on April 13, 2017 | views : 2482 | बर्दिया - BRD

चैत ३१, गुलरिया | मुक्त कमलरी विकास मञ्च बर्दियाकी अध्यक्ष सिर्जना चौधरीले बुधबार राति करिब ८ बजेतिर आत्महत्या गरेकी छिन् ।  बबई नगरपालिका–१० की स्थायी बासिन्दा चौधरीले आफू डेरा गरी बसेको गुलरिया नगरपालिका–६ स्थित कोठामा आत्महत्या गरेकी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भरत बोहराल

Read More

बर्दियामा बसले साइकललाई ठक्कर दिँदा एकको मृत्यु, १२ जना घाइते

Posted on April 10, 2017 | views : 2468 | बर्दिया - BRD

चैत २८, बर्दिया । बर्दिया जिल्लाको बबई नगरपालिका वडा नं ९ मा कोहलपुरबाट चिसापानी तर्फ गइरहेको बा १ ज ५२०१ नंको बसले विपरीत दिशाबाट आइरहेका साइकल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने ११ जना यात्रु र साइकल यात्री घाइते भएका छन् ।  मृत्यु हुनेमा बबई नपा वडा नं ९ बस्ने १७ वर्षीय विजय वि

Read More

बोइलर कुखुरासहित छ युवा पक्राउ

Posted on April 09, 2017 | views : 1203 | बर्दिया - BRD

चैत २७, गुलरिया (बर्दिया) । बर्दियामा भारतबाट भन्सार छली अवैध रुपमा ल्याइएको करिब पौने चार क्विन्टल बोइलर कुखुरासहित छ जना युवा पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको विशेष टोलीले बढैयाताल गाउँपालिका सीतापुर चोकबाट शनिबार तीन क्विन्टल ७० किलो बोइलर कुखुरासहित उनीहरुलाई पक्

Read More