समाज | बर्दिया - BRD


बर्दियामा बसले साइकललाई ठक्कर दिँदा एकको मृत्यु, १२ जना घाइते

Posted on April 10, 2017 | views : 2475 | बर्दिया - BRD

चैत २८, बर्दिया । बर्दिया जिल्लाको बबई नगरपालिका वडा नं ९ मा कोहलपुरबाट चिसापानी तर्फ गइरहेको बा १ ज ५२०१ नंको बसले विपरीत दिशाबाट आइरहेका साइकल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने ११ जना यात्रु र साइकल यात्री घाइते भएका छन् ।  मृत्यु हुनेमा बबई नपा वडा नं ९ बस्ने १७ वर्षीय विजय वि

Read More

बोइलर कुखुरासहित छ युवा पक्राउ

Posted on April 09, 2017 | views : 1217 | बर्दिया - BRD

चैत २७, गुलरिया (बर्दिया) । बर्दियामा भारतबाट भन्सार छली अवैध रुपमा ल्याइएको करिब पौने चार क्विन्टल बोइलर कुखुरासहित छ जना युवा पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको विशेष टोलीले बढैयाताल गाउँपालिका सीतापुर चोकबाट शनिबार तीन क्विन्टल ७० किलो बोइलर कुखुरासहित उनीहरुलाई पक्

Read More

अटोरिक्सामा दोपट्टा बेरिदाँ बर्दियामा एकको ज्यान गयो

Posted on April 06, 2017 | views : 1752 | बर्दिया - BRD

चैत २४, (राजापुर) बर्दिया | कैलालीको टीकापुरबाट बर्दियाको राजापुरतर्फ गइरहेको अटो रिक्सामा सवार एक जना महिलाको आज (विहीवार)बर्दियाको राजापुर नगरपालिका २ दौलतपुरमा ज्यान गएको छ । समाचार स्रोतका अनुसार राजापुरतर्फ गइरहेको से १ ह १०५१ नम्बरको अटोरिक्सामा सवार टीकापुर नगरपालिका वडा नं.–५ नयाँ टीकापुरकी

Read More

पौडी खेल्दै सेल्फी लिन खोज्दा एक युवक बेपत्ता

Posted on April 05, 2017 | views : 3431 | बर्दिया - BRD

चैत २३, बर्दिया । बर्दियामा एक युबक पौडी खेल्दै सेल्फी लिन खोज्दा कर्णाली नदिमा डुबेर बेपत्ता भएका छन् । बर्दिया राजापुर नगरपालिका-४ जक्कुपुरुवाका १६ वर्षका रुपे श्रेष्ठ हराएका छन् । उनी सतीघाटको पुलमुनी कर्णाली नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।  उनको खोजि कार्य तिब्र पारिएको प्रहरील

Read More

पढाइ र घर खर्च जुटाउन म्यादी प्रहरी बन्दै महिला

Posted on April 04, 2017 | views : 1213 | बर्दिया - BRD

चैत २२, गुलरिया (बर्दिया) । ठाकुरबाबा नगरपालिका–४ की २१ वर्षीया दुर्गा सावदको इच्छा सानैदेखि नेपाल प्रहरी वा सेनामा जागिर खाएर देशको सेवा गर्ने इच्छा थियो ।  कक्षा ८ पास गरेर पढाइ बिट मारेकी दुर्गाले सानैदेखिको धोको पूरा गर्ने गत वर्ष नेपाल प्रहरीमा आवेदन दिइन् । छनोटका विभिन्न चरण पार गरेकी दु

Read More

बर्दियाका प्राध्यापक, कर्मचारीले काम ठप्प पार्दा विद्यार्थी मर्कामा

Posted on March 31, 2017 | views : 1127 | बर्दिया - BRD

चैत १८, बर्दिया । बर्दियाको मधुवन नगरपालिकामा रहेको गुराँस बहुमुखी क्याम्पसका प्राध्यापक र कर्मचारीले पाँच महिनासम्म तलब नपाएको भन्दै बिहीबारदेखि पठनपाठन ठप्प पारेका छन् ।  क्याम्पसमा पढाइ रोकिएपछि विद्यार्थी मारमा परेका छन् ।  क्याम्पसका क्याम्पसप्रमुख मणिराम तिवारीले क्याम्पसमा रहेका १३

Read More

बर्दियामा भ्रष्टाचारविरुद्ध शून्य सहनशिलता कार्यक्रम

Posted on March 29, 2017 | views : 1107 | बर्दिया - BRD

चैत १६, बर्दिया । जनचेतनामूलक कार्यक्रममार्फत स्थानीयलाई सचेतना जगाउने उद्देश्यले भ्रष्टाचारविरुद्ध शून्य सहनशिलता नारासहित एकदिने भ्रष्टाचारविरुद्धको नागरिक सचेतना कार्यक्रम मंगलबार ठाकुरबाबा नगरपालिका–३, मानपुरमा सम्पन्न भएको छ ।  विभिन्न ठाउँमा जनचेतनामूलक कार्यक्रममार्फत सचेतना जगाउनेक्रममा

Read More

राजापुर नगरपालिकामा दमकल सेवा सुरु

Posted on March 24, 2017 | views : 1388 | बर्दिया - BRD

चैत ११, बर्दिया । बर्दियाको राजापुर नगरपालिकामा दमकल सेवा सुरु भएको छ । यो सेवा सुरु भएपछि राजापुर र आसपासका क्षेत्रका स्थानीयवासी खुसी भएका छन् ।  नेपाल सरकारबाट प्राप्त रु ६० लाख अनुदानबाट दमकल खरिद भई आएको राजापुर नगरपालिकाका कार्यकारी अधिकृत भेषराज खनालले जानकारी दिनुभयो । अब यो सेवा सञ्चा

Read More

"बिश्व रेकर्ड राख्ने मिसनमा बर्दियाका कर्ण"

Posted on March 21, 2017 | views : 3703 | बर्दिया - BRD

रमेश बम (युएई) | बर्दियाको पाताभार ८ थापापुरका कर्ण सन्ज्याल विश्व रेकर्ड कायम गर्ने मिसनमा जुटेका छन् ।  बिगत लामो समय देखि नेपाली पत्रकारीता सङ्गै नेपाली साङ्गितिक क्षेत्रमा कृयासिल सन्ज्यालले आफ्नो जन्मदिनको अबसरमा मिसन पूरा गर्ने बताए । बिक्रम सम्बत २०४८ सालमा जुम्लाको सिजामा जन्मिएका कर्णल

Read More

बर्दियामा करेन्ट लागेर एकको मृत्यु

Posted on March 18, 2017 | views : 2031 | बर्दिया - BRD

चैत ५, बर्दिया । ट्रान्सफर्मरमा मर्मत गर्ने क्रममा करेन्ट लागेर गए राति बर्दियाको पश्चिम पाताभार–२ गणेशपुरका ३१ वर्षीय रामबहादुर चौधरीको निधन भएको छ ।  ट्रान्सफर्मरमा तार जडान गर्ने क्रममा करेन्ट लागेर घाइते भएपछि उचारका लागि राजापुर अस्पताल लैजाँदै गर्दा बाटामै उनको मृत्यु भएको जिल्ला प्रहरी क

Read More

बर्दियामा हात्तीपाइले रोग विरुद्ध औषधि खुवाउने अभियान

Posted on March 15, 2017 | views : 1223 | बर्दिया - BRD

चैत २, बर्दिया । हात्तीपाइले रोगको उच्च जोखिममा रहेका बर्दिया जिल्लामा हात्तीपाइले रोग विरुद्ध औषधि खुवाउने अभियान सञ्चालन हुने भएको छ ।  चैत ५ देखि ७ गतेसम्म उक्त अभियान सञ्चालन हुँदैछ । जिल्ला जनस्वास्थ्य कार्यालय बर्दियाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्लाको कुल जनसङ्ख्या चार लाख

Read More

नेपाली झण्डासहित भारतीय विस्तारवादको विराेध

Posted on March 10, 2017 | views : 1192 | बर्दिया - BRD

सास । फागुन २७, बर्दिया ।  कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं. ८ मा निर्माण गरिएको कल्भर्ट भारतीय नागरिकले भत्काएपछि शुरु भएको विवादका कारण भारतीय सीमा सुरक्षाबल एसएसवीले चलाएको गोलीका कारण गोविन्द गौतमको मृत्यु भएको विरोधमा आज साँझ गुलरिया नगरक्षेत्रमा नेपालको राष्ट्रिय झण्डासहित विभिन्न नार

Read More

जिविसबाट बजेट छुट्याउन बर्दियाका द्वन्द्वपीडितको माग

Posted on March 09, 2017 | views : 1294 | बर्दिया - BRD

फागुन २६, बर्दिया । सशस्त्र द्वन्द्वको क्रममा पीडित भएका व्यक्ति तथा परिवारका सदस्यले द्वन्द्वपीडित लक्षित कार्यक्रम तथा आयोजनाको लागि पनि जिल्ला विकास समितिले बजेट छुट्याउनु पर्ने माग गरेका छन् ।  हरप्लेस, बर्दियाको आयोजना र द्वन्द्वपीडित समिति, बर्दियाको समन्वयमा बर्दियाको गुलरियामा बुधबार भए

Read More

विवाह गर्न नपाएको झोँकमा प्रेमीप्रेमीकाद्वारा आत्महत्या

Posted on March 08, 2017 | views : 3104 | बर्दिया - BRD

फागुन २५, बर्दिया । विवाह गर्न नपाएको झोकमा बर्दियाका एक जोडी किशोरकिशोरीले सामूहिक आत्महत्या गरेका छन् ।  बर्दियाको धधवार गाविस–७ का शत्रुधन थारु र सोही स्थान की १३ वर्षीय शर्मिला चौधरीले आज घर भित्रै विष सेवन गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भरतबहादुर बोहराले बताउन

Read More

रोकाको घरमा आगलागी हुँदा २१ लाखको क्षति

Posted on March 08, 2017 | views : 1359 | बर्दिया - BRD

फागुन २५, बर्दिया । बर्दियाको सूर्यपटुवा गाविसमा जिमबहादुर रोकाको घरमा आज दिउँसो आगलागी हुँदा करिब रु २१ लाखको क्षति भएको छ ।  गुलरियादेखि करिब २५ किलोमिटर टाढा सुर्यपटुवा–३ कैलासी गाउँमा रहेको रोकाको खरले छाएको तीन वटा घरमा आगलागी हुँदा ती घरसहित घरभित्र रहेका केही नगद, अन्नपात लत्ताकपडालगायत

Read More

हात्तीको आक्रमणबाट बर्दियामा एक युवकको मृत्यु

Posted on March 08, 2017 | views : 1663 | बर्दिया - BRD

फागुन २५, बर्दिया । गाउँ पसेको हात्तीलाई धपाउन खोज्दा हात्तीको आक्रमणबाट मंगलबार राति एकजना युवकको मृत्यु भएको छ ।  बर्दियाको बबई नगरपालिका–३ कर्मला गाउँमा गएराति हात्तीको समूह गाउँमा प्रवेश गरेको थियो । गाउँलेले हात्ती धपाउने क्रममा हात्तीको आक्रमणमा परी बबई नगरपालिका–३ कर्मला गाउँका १८ वर्षीय

Read More

बर्दियाको एक कपडा पसलमा आगलागी हुदाँ १५ लाख बराबरको क्षति

Posted on March 01, 2017 | views : 4198 | बर्दिया - BRD

फागुन १८, बर्दिया । बर्दियाको सानोश्री ताराताल नगरपालिका–६ कुुसुम्वा बजारमा रहेको दिलबहादुर परियारको पसल ‘हाम्रो वस्त्रालय’मा मङ्गलबार आगलागी हुँदा करिब रु १५ लाख बराबरको क्षति भएको छ ।  आगलागीबाट काँचो कपडा, सिलाइ मेसिन लगायतका सामान नष्ट भएको परियारले बताउनुभयो । आगलागी के कारण भएको हो भन्ने

Read More

बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Posted on February 23, 2017 | views : 6206 | बर्दिया - BRD

फागुन १२, बर्दिया । बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।  बर्दियाको ठाकुरद्धार आम्बासा सडक खण्ड अन्तर्गत ठाकुरद्धारमा गएराति मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा पछाडी बसेका एक जनाको ज्यान गएको हो । भे २ प ६६६५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दैलेख जम्मुकाँध घर भई बर्दिया

Read More

सङ्गीतलाई तिलाञ्जली दिएर स्कूल खाेलेँ

Posted on February 14, 2017 | views : 1935 | बर्दिया - BRD

संस्थापक प्रिन्सिपल : एकराज पौडेल पेट्रियट इङ्लिस मिडियम स्कूल  जयनगर, मगरागाडी, बर्दिया  जसरी मुलुकमा राजनैतिक अस्थिरता छाएको छ । यसको प्रभाव मुलुकका सबै क्षेत्रहरुमा परेको अवस्था छ । कुनै क्षेत्र पनि एउटा निश्चित गतिमा गतिशील भएर चल्न सकेको अवस्था छैन । एक दशक लामो समयसम्म शशस्त्र युद्ध

Read More

यसरी हट्यो अन्यौलता

Posted on February 09, 2017 | views : 1715 | बर्दिया - BRD

राम प्रसाद लामिछाने । माघ २७, बर्दिया । जिल्लाको शुक्र माध्यमिक विद्यालयमा  सोमवारको अभिभावक भेलाले विद्यालय व्यवस्थापन समितिको छनोट गरेपछि विद्यालयको लामो समय सम्म अन्यौलमा परेको विद्यालय व्यवस्थापन समितिको छनोट प्रक्रिया सम्पन्न भएको छ । सहमतिको लागि गरिएको अभिभावकहरूको धेरैबेर सम्म बसेको ला

Read More

नवौं राष्ट्रपति रनिङ्गशिल्ड शुरु

Posted on February 09, 2017 | views : 1665 | बर्दिया - BRD

सास । माघ २७, बर्दिया । प्रत्येक वर्ष सञ्चालन गरिने अन्तरविद्यालय राष्ट्रपति रनिङ्गशिल्डको नवौं संस्करण जिल्लाको पाञ्चजन्य माध्यमिक विद्यालय पदनाहामा बुधबारदेखि शुरु गरिएको छ । बालबालिकाहरुमा खेलकुदका माध्यमबाट स्वस्थ शरीर निर्माण गरी सिकाइलाई प्रभावकारी बनउन र देशका लागि खेलाडीहरु उत्पादन गर्नका ल

Read More

पाताभारमा घरबास सञ्चालन

Posted on February 05, 2017 | views : 1659 | बर्दिया - BRD

माघ २३, गुलरिया (बर्दिया) | जैविक विविधताले भरिपूर्ण पाताभारको जनकनगरमा सिमसार दिवसका अवसरमा घरबास सञ्चालन भएको छ ।  निकुञ्जको सामिप्यतामा रहेको जनकनगरमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्ष्य गरी बर्दिया राष्ट्रिय निकुञ्ज, जुलोजिकल सोसाइटी अफ लन्डन, पाताभार उपभोक्ता समिति, राष्ट्रिय प्रकृति संरक्ष

Read More

एक्कासी मुख्य चोकमै शङ्क रन्किएपछि ! (भिडियो सहित)

Posted on January 31, 2017 | views : 1945 | बर्दिया - BRD

प्रभात सुवेदी । माघ १८, बर्दिया ।  मौसम चिसो थियो । वरपर कुहिरोले ढपक्क ढाकेको अवस्था थियो । मंगलबार विहान साडे ९ बजेतिर कसैलाई कार्यालय जान हतारो थियो भने बालबालिकाहरु कोही पैदल, कोही साइकलमा विद्यालय जान हतारिँदै थिए । सदरमुकाम गुलरिया स्थित मुख्य चोकमा नै एक्कासी शङ्खघण्टको आवाज आएपछि भने स

Read More

बर्दियामा एक सयभन्दा बढी नयाँ कुष्ठरोगी फेला

Posted on January 31, 2017 | views : 1268 | बर्दिया - BRD

माघ १८, बर्दिया । कुष्ठरोग निवारण अभियानअन्तर्गत यही माघ १० गतेदेखि हालसम्म जिल्लामा एक सय जना कुष्ठरोगी फेला परेका छन् ।  कुष्ठ रोग निवारणका लागि सञ्चालित अभियानअन्तर्गत बर्दियामा सोमबारसम्म एक सय २० नयाँ कुष्ठरोगी फेला परेकामा २७ जनामा एमबी र ९० जनामा पिबी प्रकार देखिएको जिल्ला स्वास्थ्य कार्

Read More

कुवेत लैजान लागिएका तीन महिलाको बर्दियाबाट उद्धार

Posted on January 29, 2017 | views : 4355 | बर्दिया - BRD

माघ १६, बर्दिया । नेपालबाट भारतीय भूमि हुँदै कुवेत लैजान लागिएका तीन महिलालाई बर्दियाको सानोश्री तारातालबाट उद्धार गरिएको छ ।  भारतको नयाँ दिल्ली हुँदै कुवेत लैजाने भन्दै यम गुरुङ भनिने एक व्यक्तिले मोटो रकम दिने आश्वासनका आधारमा म्याग्दी घर बताउने धनवीर पुनको जिम्मामा बर्दियाका स्थानिय एजेन्टक

Read More

बर्दियामा ८८ जना नयाँ कुष्ठरोगी भेटिए

Posted on January 27, 2017 | views : 1211 | बर्दिया - BRD

माघ १४, बर्दिया । कुष्ठरोग निवारण अभियानअन्तर्गत माघ १० गतेदेखि हालसम्म बर्दियामा ८८ जना कुष्ठरोगका नयाँ बिरामी फेला परेका छन् । कुष्ठरोग निवारणका लागि सञ्चालित अभियानअन्तर्गत बर्दियामा बिहीबारसम्म ८८ जना नयाँ कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय, बर्दियाका कुष्ठरोग कार्यक्रमका फोकल पर्सन

Read More

नेपाल-भारत सीमा ४८ घन्टाका लागि बन्द हुने

Posted on January 21, 2017 | views : 6384 | बर्दिया - BRD

माघ ८, बर्दिया । भारतको उत्तर प्रदेशसँग जोडिएको नेपाल–भारत सीमा नाका माघ १२ गते बिहान ७ बजेदेखि ४८ घन्टाका लागि बन्द हुने भएको छ ।  भारतको उत्तर प्रदेशमा विधानसभाको चुनाव हुन लागेकाले माघ १२ गते अर्थात् जनवरी २५ तारिख बिहान ७ बजेदेखि नेपाल–भारत सीमा ४८ घन्टाका लागि बन्द हुने बर्दियाका प्रहरी उप

Read More

मान्छे मार्ने धराप

Posted on January 19, 2017 | views : 2343 | बर्दिया - BRD

प्रभात सुवेदी । माघ ६, बर्दिया । सदरमुकामदेखि मात्र २ किलोमटिरको दूरीमा रहेको भादा नदीनिर बुधबार देखिएको यो दृश्यले जो कोहीलाई पनि एकपटक सोच्न वाद्य तुल्याउँथ्यो ।  यसरी जथाभावी सरिया बोकेका ट्रक तथा ट्रयाक्टरहरु देखिनु कुनै नौलो कुरा त हैन तरपनि यस्तो लापार्वाहीका साथ बाटो नै ढाकिने गरी बोक्न

Read More