खेलकुद | बर्दिया - BRD


बढैयातालमा प्रदेशस्तरीय क्रिकेट मैदान बन्ने

Posted on June 08, 2020 | views : 2381 | बर्दिया - BRD

जेठ २६, गुलरिया | बढैयाताल गाउँपालिका २ सीतापुरमा प्रदेशस्तरीय क्रिकेट मैदानको  शिलान्यास भएको छ ।  गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ र अमरज्योति माध्यमिक विद्यालयका संस्थापक अध्यक्ष तथा समाजसेवी दुर्गादत्त शास्त्रीले आइतबार मैदान शिलान्यास गर्नुभयो । बर्दिया जिल्ला क्षेत्र नं १ का प्रत

Read More

बर्दिया प्रदेश च्याम्पियन

Posted on March 07, 2019 | views : 3247 | बर्दिया - BRD

फागुन २३, घोराही (रासस) | बर्दिया प्रदेश नं ५ स्तरीय एथ्लेटिक्स छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । दाङ, घोराहीको भरतपुर खेल मैदानमा फागुन २० देखि २३ गतेसम्म सञ्चालित सो प्रतियोगितामा बर्दियाले १५ स्वर्ण, आठ रजत र नौ कास्य पदक जित्दै च्याम्पियन भएको हो ।  मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकूद वि

Read More

‘ग्रासरुट’ फुटबल कार्यक्रम ४५ जिल्लामा शुरु, खेलाडी दर्ताको समय छ दिन थपियो

Posted on September 15, 2018 | views : 9835 | बर्दिया - BRD

कुमार चौलागाई | भदौ ३०, काठमाडौँ | तल्लो तहदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले आजदेखि ४५ जिल्लामा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु भएको छ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा शुरु गरिएको सो कार्यक्रममा ६ देखि १३ वर्षसम्मका बालबालिका सहभागी हुने एन्फा प्रवक्ता किरण राईले जानकारी दिनु

Read More

यसै बर्षदेखि सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण सुरु हुने

Posted on August 13, 2018 | views : 13295 | बर्दिया - BRD

साउन २८, काठमाडौँ (रासस) | सरकारले सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण यसै वर्षबाट गर्ने भएको छ ।  सरकारको पाँच महिने कार्यप्रगति विवरणमा प्रदेश नं. १ को इटहरी, प्रदेश नं. २ को जनकपुर, ३ को हेटौंडा, गण्डकी प्रदेशको पोखरा, ५ को दाङ, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ७ को धनगढ

Read More

आजदेखि सुरु हुने विश्वकपको खेलहरु नेपाली समय अनुसार कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 14, 2018 | views : 11066 | बर्दिया - BRD

काठमाडौँ | आजदेखि रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि

Read More

महिला कप फुटबलको उपाधि विजेतालाई सम्मान

Posted on May 30, 2018 | views : 2244 | बर्दिया - BRD

जेठ १६, सुर्खेत । बर्दियामा भएको प्रथम दमौली, क्षेत्रस्तरीय महिला कप फुटबल प्रतियोगिताको उपाधि विजेता सुर्खेती महिला टोलीलाई स्वागत तथा सम्मान गरिएको छ । सुर्खेती महिला फुटबलको इतिहासमा पहिलो पटक उपाधि जितेको टोलीलाई सुर्खेत जिल्ला फुटबल संघले एक कार्यक्रमका वीच बुधबार स्वागत तथा सम्मान गरेको ह

Read More

बर्दियामा फुटबल खेल्दाखेल्दै एकको मृत्यु

Posted on October 11, 2017 | views : 2395 | बर्दिया - BRD

असोज २५, गुलरिया (रासस) | विजयदशमी तथा शुभदीपावलीको अवसरमा बर्दियाको ठाकुरबाबा नगरपलिकमा आयोजित फुटबल प्रतियोगिताका क्रममा बेहोस भएका एक खेलाडीलाई मङ्गलबार उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ ।  स्थानीय चुरे जनजागृति क्लबले आयोजना गरेको सो प्रतियोगितामा सहभागी खेलाडी ठाकुरबाबा नगरपल

Read More

बर्दियामा राष्ट्रपति रनिङ सिल्ड खेलकुद सुरु

Posted on February 09, 2017 | views : 1805 | बर्दिया - BRD

माघ २७, बर्दिया । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको नवौँ संस्करण बर्दियाको पदनाहमा रहेको पाञ्चजन्य माध्यमिक विद्यालयमा बुधबारदेखि सुरु भएको छ ।  राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता नेकपा ९एमाले

Read More