पर्यटन | बर्दिया - BRD


बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको चहलपहल बढ्दो

Posted on June 10, 2023 | views : 630 | बर्दिया - BRD

जेठ २७, बर्दिया | गर्मी मौसम सुरु भएसँगै बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । गर्मी मौसममा बाघ पानी पिउन आइरहने हुँदा बाघ सजिलै देख्न सकिने निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रीविनोद दाहालले जानकारी दिनुभयो ।  राष्ट्रिय निकुञ्जमा लोपोन्मुख पाटेबाघको सङ्ख्

Read More

बर्दिया भनेपछि ‘बाघ’

Posted on May 14, 2019 | views : 4313 | बर्दिया - BRD

वैशाख ३१, राजापुर | बर्दियाको राष्ट्रिय निकुञ्जमा लोभलाग्दो गरी बढेको बाघको सङ्ख्या र बाघ हेर्नकै लागि बर्दिया आउने पर्यटकको पछिल्लो तथ्याङ्कले बर्दियाले अर्को उपमा थपेको छ । त्यो हो बर्दिया भनेपछि ‘बाघ’ । बाँकेबाट जिल्ला प्रवेश गराउने पूर्वपश्चिम राजमार्गको आम्बासा ठाकुरद्वारा सडकखण्ड र धम्बोझी हुँ

Read More

ठूलो सिमसार बढैयाताल संरक्षणका अभावमा

Posted on February 11, 2019 | views : 3794 | बर्दिया - BRD

मेनका चौधरी | माघ २८, बर्दिया | नेपालकै ठूलो पर्यटकीय सिमसार क्षेत्र बढैयातालले संरक्षण पाएको छैन । तालमा रहेका प्राकृतिक झार मार्नका लागि जिल्ला समन्वय समितिले ठेक्का लगाए पनि तालमा विषादि प्रयोग गर्नाले माछा, झार तथा चराहरु मरेका छन् ।  यहाँ चीन हुँदै विभिन्न देशबाट आगन्तुक तथा स्थानीय चार सय

Read More

सरयू नदी र धार्मिक पर्यटनको विकास

Posted on July 19, 2018 | views : 4728 | बर्दिया - BRD

 अयोध्या प्रसाद श्रीवास्तव रामायणमा सरयू नदीको निकै महिमा गान गरिएको छ । भारतको विश्वविख्यात पुण्य तीर्थ अयोध्या यसै नदीको तटमा अवस्थित छ । भगवान रामको जन्मभूमि र क्रीडास्थल रहेको यो पुण्यतीर्थमा आज पनि लाखौं तीर्थयात्री यस नदीमा नुहाउने गर्दछन ्। भारतको धार्मिक पर्यटन केन्द्रका रुपमा रहेको यो शहरल

Read More

निकुञ्जमा पत्रकारले नै निशाना लगाएपछि ! (भिडियो सहित)

Posted on June 14, 2018 | views : 3668 | बर्दिया - BRD

प्रभात सुवदी । ३१ जेठ, बर्दिया ।  बर्दियाबाट विभिन्न सञ्चारमाध्यमहरुमा रहेर सधैं कलमको साथ लिई समाचार सम्प्रेषण गर्ने पत्रकारहरुले कलमलाई विश्राम दिएर बर्दिया राष्ट्रिय निकुञ्जमा पुगी भिउ प्वाइन्टमा एउटा आँखा राखेर अर्को आँखा चिमिक्क चिम्लिएर निशाना लगाएका छन् ।  फोटो पत्रकार महासंघ जिल्

Read More

दुल्लु सम्म उल्लुको यात्रा ! (पहाड खन्दै मोटरसाइकल)

Posted on December 03, 2017 | views : 3558 | बर्दिया - BRD

                      राम प्रसाद लामिछाने /हाम्रो यात्रा कार्तिक १ गते बिहान ५ बजे गुलरियाबाट आरम्भ हुन्छ ।बिहानको द्मयासमिसे उज्यालोमा लालपुर फाँटको बाटोमा चराहरू (कौवाहरू) को झुण्डले बाटै भरी लस्करका साथ हाम्रै स्वागत गर्दै हाम्रो

Read More

सतखलुवामा दिँदादिदै बन्दुक पड्केपछि ! (भिडियो सहित)

Posted on November 08, 2017 | views : 3244 | बर्दिया - BRD

प्रभात सुवदी । कात्तिक २२, बर्दिया ।  बारबर्दिया नगरपालिका वडा नं. ९ बस्ने २८ वर्षीय सोम प्रसाद चौधरी खैरेनीमा रहेको अत्यन्तै रमणीय सिमसार क्षेत्रको वनमा रखवारी गर्न थालेको झण्डै २ वर्ष नाघिसक्यो । उनले त्यहाँ आउने पर्यटकलाई मनोरन्जनका लागि ढुङ्गामा चढाएर ताल घुमाउने गर्दछन् ।  यही तालको ब

Read More

यस्तै हेर्न हामी पनि जाने कि ? बर्दिया राष्ट्रिय निकुञ्जमा

Posted on September 04, 2017 | views : 2544 | बर्दिया - BRD

प्रभात सुवेदी । भदौ १९, बर्दिया ।  आ.व. २०७४÷०७५ मा बर्दिया राष्ट्रिय निकुञ्जमा आइतबारसम्म निकुञ्जको सुन्दरता र वन्यजन्तुहरुको अवलोकनका लागि घुम्न आउने पर्यटकहरुको संख्या ४ सय २० पुगेको छ । तस्वीर : रेमश थापाको फेसबुक वालबाट ... यसरी घुम्न आउने पर्यटकहरुमध्ये आन्तरिक २ सय ८०, सार्क मुलुकहरुबाट

Read More

बर्दिया निकुञ्जमा पर्यटक बढेसँगै झण्डै १२ करोड राजश्व संकलन

Posted on March 30, 2017 | views : 2326 | बर्दिया - BRD

सास । चैत्र १७, बर्दिया ।  बर्दिया राष्ट्रिय निकुञ्जमा गत वर्ष भन्दा यस वर्ष राजश्व संकलनमा वृद्धि भएको निकुञ्जले जनाएको छ । बेलायती राजकुमार प्रिन्स ह्यारी निकुञ्जमा रहेको खौराहा खोलामा र्याफ्टिङ्ग गर्दै .... गत श्रावणसम्मको राजश्व संकलन जम्मा २ करोडको हाराहारी रहेकोमा यस वर्ष  पर्यटनको

Read More

कक्षाकोठा बाहिरको पढाई र सिकाइ : शैक्षिक भ्रमण : (यात्रा संस्मरण)

Posted on February 22, 2017 | views : 2437 | बर्दिया - BRD

–तपेन्द्र धमलाकक्षा : ९ Aश्री बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालय, गुलरिया । विद्यार्थी जीवन हरेक मानिसको लगि अत्यन्तै महत्वपूर्ण समय हो । जुन समयमा विद्यार्थीहरुले धेरै कुराहरुमा सिकाइ गर्नुपर्ने अनिवार्यता हुन्छ । यही कुरा बुझ्न र सिक्न उद्येत रहने भएकोले होला विद्यार्थी जीवनलाई समग्र मानव

Read More

प्रकृति प्रकोप न्युनिकरणका लागि सिमसार विषयक वक्तृत्वकला प्रतियोगिता

Posted on February 03, 2017 | views : 2180 | बर्दिया - BRD

राम प्रसाद लामिछाने । माघ २१, बर्दिया ।   जिल्ला वन कार्यालय, ताराताल इलाका वन कार्यालयको आयोजना तथा श्री शुक्र माध्यमिक विद्यालय तारातालको आतिथ्यतामा विहवबार विश्व सिमसार दिवसका अवसरमा प्रकृति प्रकोप न्युनिकरणका लागि सिमसार विषयक वक्तृत्वकला प्रतियोगितको आयोजना गरियो । प्रतियोगितामा प्रथम स्थ

Read More

बर्दियामा हात्तीको पूजा : साझा सबाल सहकर्मी प्रभात सुवेदी सम्मानित

Posted on December 13, 2016 | views : 2860 | बर्दिया - BRD

सास । मंसिर २८, बर्दिया ।  जङ्गली हात्तीको आक्रमणबाट निकुञ्ज वरपर बसोबास गर्ने जनसमुदायहरु आतङ्कित भएपछि यसलाई कम गर्नका लागि आज ठाकुरद्वारामा धार्मिक विधि अनुरुप हात्तीको पुजा सम्पन्न गरिएको छ ।   जिल्लामा रहेको बर्दिया राष्ट्रिय निकुञ्जको जैविक विविधता तथा जङ्गली जनावरहरुको चोरी शिकारी

Read More

टिकापुर पार्क : जे देखियो

Posted on November 23, 2016 | views : 2652 | बर्दिया - BRD

राम प्रसाद लमिछाने "जसरी टिकापुर पार्क अवलोकन गर्न देशका विभिन्न जिल्लाबाट आन्तरिक तथा बाह्य पर्यटकका रूपमा आउनेक्रम बढी रहेकोछ त्यसै गरि टिकापुर पार्क पिक्निक स्थल प्रदुषित बन्दै गै रहेको पनि छ । अव्यवस्थित बसाइ, जहाँ मनलाग्यो त्यहिँ बन भोज टोलिले उत्सर्जन गरेको फोहर, खानेपानी ट्याङ्की भएर

Read More

तारको सुरक्षा तपाईँले तपाईँको सुरक्षा तारले

Posted on November 19, 2016 | views : 1681 | बर्दिया - BRD

प्रभात सुवेदी । मंसिर ४, बर्दिया ।  विभिन्न समयमा बर्दिया राष्ट्रिय निकुञ्जका हात्ती तथा अन्य जनावरहरुले धनजनको क्षति पु¥याएपछि निर्माण गरिएको विद्युतीय सुरक्षा घेराको जीर्ण अवस्थाको तारबारलाई  सुधार गरी एक कायृक्रमका बीच शुक्रबार समुदायलाई हस्तान्तरण गरिएको छ । हरियो वन कार्यक्रमको ३२ ला

Read More

माझी रे ! ढुङ्गा तारिदेउ पारी ... पानी हो जिन्दगानी ...

Posted on November 01, 2016 | views : 2174 | बर्दिया - BRD

जिल्ला सदरमुकाम गुलरियाको एउटा फर्निचर उद्योगमा तयार गरिएको डुङ्गामा तिहारको फुर्सदमा रमाउँदै बालबालिकाहरु । जिल्लामा अझै पनि केही नदीहरुमा यातायातको वैकल्पिक साधनको रुपमा डुङ्गाकै प्रयोग गरिन्छ ।  तस्वीरx : प्रभात सुवेदी । कार्तिक १६, बर्दिया । 

Read More