माझी रे ! ढुङ्गा तारिदेउ पारी ... पानी हो जिन्दगानी ...

Posted on: 01 Nov, 2016

जिल्ला सदरमुकाम गुलरियाको एउटा फर्निचर उद्योगमा तयार गरिएको डुङ्गामा तिहारको फुर्सदमा रमाउँदै बालबालिकाहरु । जिल्लामा अझै पनि केही नदीहरुमा यातायातको वैकल्पिक साधनको रुपमा डुङ्गाकै प्रयोग गरिन्छ । 


तस्वीरx : प्रभात सुवेदी । कार्तिक १६, बर्दिया । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!