असोज ६, भक्तपुर | भक्तपुर स्थित दरवार स्क्वाएरमा शुक्रवार दिनभरी सयौंको संख्यामा उपस्थितहरुले होली खेल्दै गरेको दृश्य देखियो । असोजमै होली ! धेरैलाई चासोको बिषय बन्यो । हेर्नेहरु झुम्मिए । वास्तविकता, त्यहाँ चाइनिज सेटमा भव्य सुटिङ भईरहेको थियो । नेपालको सांस्कृतिक महत्व बोकेको बिषयबस्तु
Read Moreकाठमाडौँ | रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ । विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि यसपटकको विश्
Read Moreबैशाख २ भक्तपुर | बिस्केट जात्रामा मनाइने थिमी बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा आज दिउँसो थिमी बोडे ८ का ४६ वर्षका बुद्धकृष्ण वागश्रेष्ठले जिब्रो छेड्नु भएको छ । चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार ब्रत बसेर जिब्रो छेडी महादीप
Read Moreसाउन १, भक्तपुर । भक्तपुर मिनीबस सेवा समितिले आजबाट भक्तपुर–काठमाडौँ नगर बस सञ्चालनमा ल्याएको छ । आज दूधपाटीस्थित समितिको कार्यालयमा आयोजित कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बस सेवाको उद्घाटन गर्दै सेवा सुरु गर्नुभएको हो । भक्तपुरबाट काठमाडौँ जाने यात्रुलाई सहज र सर्वसुल
Read Moreजेठ १५, भक्तपुर । चाँगुनारायण नगरपालिकाका वडा नं ६ मा नेकपा (एमाले) र वडा नं ७ मा नेपाली काँग्रेसको समूह विजयी भएको छ । एमालेबाट वडाध्यक्षका उम्मेदवार रहेका सन्तबहादुर वाइवाले ९७१ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपाका धनबहादुर लामाले ९२६ मत प्राप्त गर्नुभएक
Read Moreजेठ १५, भक्तपुर । चाँगुनारायण नगरपालिका–७ मा नेपाली काँग्रेसका ज्ञानबहादुर केसी वडा अध्यक्षमा विजयी हुनुभएको छ । उहाँले एक हजार ७१ मत प्राप्त गर्नुभयो भने उहाँका निकतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का राधाकृष्ण लामिछानेले ६९८ मत प्राप्त गर्नुभएको थियो । त्यसैगरी दलित महिला सदस्यमा काँग्रेस
Read Moreभक्तपुरमा आठ रात, नौ दिनसम्म मनाइने तान्त्रिक महत्व बोकेको भक्तपुरको प्रसिद्ध ऐतिहासिक एवं सांस्कृतिक महत्वकोे बिस्केट जात्राका लागि तौमढीमा तयार पारिएको भैरबको रथ । तस्बिर: रमेश गिरी, भक्तपुर, रासस
Read Moreप्रभात सुवेदी । चैत्र ९, बर्दिया । केही दिन अघि मिडियाबाट विश्व रेकर्ड कायम गर्नका लागि मिसनमा जुटेका बर्दियाको पाताभार ८ थापापुरका कर्ण सन्ज्यालले विश्व रेकर्ड कायम गर्ने कार्य सार्वजनिक गरेका छन् । यसका साथै सबैलाई सहयोगका लागि आग्रह पनि गरेका छन् । विश्व रेकर्ड कायम गर्नका लागि कर्णल
Read Moreभक्तपुर सुडाल क्षेत्रमा सञ्चालित इट्टाभट्टाहरुबाट निस्केको प्रदूषणको दृश्य । जिल्लामा सयौंको संख्या सञ्चालित इट्टाभट्टाका कारण वातावरण अत्यधिक प्रदूषित रहेको छ । तस्बिर: रत्न श्रेष्ठ, रासस
Read Moreफागुन १८, भक्तपुर । विसं २०६५ देखि आवाजजावत गर्दै आएको बाटो एक व्यक्तिले डोजर लाएर बन्द गरिदिएपछि भक्तपुरको चाँगुनारायण नगरपालिका–९ न्याचोपौवाका बासिन्दा नाकाबन्दीको मारमा परेका छन् । आफ्नै घर जाने बाटो व्यक्तिले बन्द गराएपछि आफ्नै गाउँमा नाकाबन्दीको मारमा परियो भन्दै न्यायका लागि यहाँका बासिन
Read Moreभक्तपुर गठ्ठाघरको सडकमा लाइनको लागि तार विछ्याउन खन्दै डोजर । दिनको समयमा सडक खन्दा सवारी साधन आवतजावतमा कठिनाइ भएको छ । तस्बिर: रत्न श्रेष्ठ, रासस
Read Moreमध्यपुर थिमि शंखधर चोकस्थित पलेस्वां सिलाई प्रशिक्षण केन्द्रमा सिलाइ सिक्दै महिलाहरु । तस्बिर: रत्न श्रेष्ठ,
Read Moreमध्यपुर थिमिस्थित विनायक शिक्षा निकेतन स्कुलले आइतबार आयोजना गरेको नेपाल स्काउट दीक्षान्त समारोहमा दीक्षित भएपछि सामूहिकरुपमा विद्यार्थी । तस्बिर: रमेश गिरी, भक्तपुर, रासस
Read Moreभक्तपुर नगरपालिका व्यासीस्थित पर्यटन मार्गमा लहरै सुकाइएका धान थन्क्याउने तरखर गर्दै स्थानिय किसान । घरमा धान सुकाउने ठाउँ नभएपछि यहाँका बासिन्दाले सडक किनारामा धान सुकाउने गरेका छन् । तस्बिरः रमेश गिरी, (भक्तपुर), रासस
Read Moreभक्तपुर नगरपालिका पोटरी स्क्वायर बोलाछेमा तिहारका लागि पाला माटोमा पोलेर निकाल्दै प्रजापतिहरु । तस्बिर: रमेश गिरी, भक्तपुर, रासस
Read Moreभक्तपुरको तर्खगालमा भूकम्पबाट बचेका परम्परागत शैलीका घर तथा अहिलेसम्म पनि पूनःनिर्माण हुन नसकेका भूकम्पपीडितका टहरा । तस्बिर: तीर्थ भट्टराई, रासस
Read Moreवन तथा भू-संरक्षण मन्त्री शङ्कर भण्डारी सोमबार भक्तपुरलाई जिल्ला कै पहिलो योग जिल्ला घोषणा कार्यक्रममा बेलुन उडाउनुहुँदै । तस्बिर: रमेश गिरी, भक्तपुर, रासस
Read Moreभदौ २, काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन
Read Moreकञ्चनपुरको कृष्णपुरका किसानले गरेको केरा खेती । दुई दर्जनभन्दा बढी किसानले यहाँ व्यवसायिक रुपमा केरा खेती गरेका छन । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस
Read Moreकञ्चनपुरको भीमदत्तनगरपालिका क्षेत्रमा कार्यरत एक सय ५१ जना महिला स्वयम्सेविकालाई साइकल हस्तान्तरण गरिँदै । नगरपालिकाले यहाँका १९ वटै वडाका महिला स्यवम्सेविकालाई आवतजावत लागि साइकल वितरण गरेको हो । तस्बिर: शेरबहादुर सिंह, कञ्चनपुर, रासस
Read Moreराहात सामग्री लिनका लागी लामबद्ध मोरङको डाईनिया–३ का बाढीपीडित बालबालिका । तस्बिर: गोपालप्रसाद पोखरेल, मोरङ, रासस
Read Moreअन्जली रम्तेल/साउन १७, काठमाडौँ । विसं २०७२ वैशाख १२ को भूकम्पले भत्किएको सुन्धारास्थित धरहरा क्षेत्र पुनःनिर्माणपछि ४२ रोपनीमा फैलिने भएको छ । अहिले पाँच रोपनीमा सीमित धरहरा क्षेत्र अब विभिन्न व्यापारिक केन्द्रका साथ ४२ रोपनीमा पुनःनिर्माण गरिने भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड
Read Moreइटहरीमा पौडीका सौखिनहरुका लागि ओसियन पार्क निर्माण गरिएको छ । तस्बिर: याम प्रधान, इटहरी, रासस
Read Moreगोरखा सङ्ग्रहालयस्थित तत्कालीन राजा पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक छेउ तीज गीतको भिडिओ छायाङ्कन गरिँदै । तस्बिर: प्रशन्न पोखरेल, गोरखा, रासस
Read Moreसोमबार साँझदेखि परेको अविरल वर्षाका कारण हनुमन्ते खोलामा पानीको बहाव बढेपछि डुवानमा परेको मध्यपुर थिमिस्थित श्यामा श्यामधाम आसपासको वस्ती । तस्बिर: रत्न श्रेष्ठ, रासस
Read Moreअसार १५, काठमाडौं । शिक्षा ऐन (आठौं संशोधन), २०७३ प्रमाणीकरणसँगै उच्च माध्यमिक शिक्षा परिषद् राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भएको छ । राष्ट्रपतिबाट बुधबार प्रमाणीकरण भएको सो ऐनले परिषद्लाई बोर्डमा रुपान्तरणको प्रबन्ध गरेका कारण परिषद्का उपाध्यक्ष चैतन्य शर्माको आज बिदाइ भएको छ । उनलाई आज भक
Read Moretest it
Read More