पत्रपत्रिकाबाट | भक्तपुर - BKT


प्रहरी झुक्याउन १७ दिनमा आठ सिमकार्ड

Posted on May 09, 2018 | views : 135 | भक्तपुर - BKT

वैशाख २६, भक्तपुर | थिमी नगरपालिकाका प्रमुखमाथि आक्रमण गर्ने मुख्य अभियुक्तले १७ दिनमा आठवटा सिमकार्ड बदलेको भेटिदासमेत अभियुक्त पक्राउ गर्न प्रहरी असफल भएको छ ।   थिमी नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने व्यक्तिले मोबाइल सिम परिवर्तन गरिरहँदा पक्राउमा समस्या भएको प्रहरीको

Read More

वीर अस्पतालको पचास रोपनी जग्गा हडप्न नगर प्रमुखकै चलखेल

Posted on April 24, 2018 | views : 171 | भक्तपुर - BKT

वैशाख ११, भक्तपुर | चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स वीर अस्पतालको भक्तपुर दुवाकोटमा रहेको १ सय ७४ रोपनी जग्गामा नेपाल इन्जिनियरिङ कलेज नेकको नाममा  गराउन चलखेल भएको छ । सो जग्गा नेकको नाममा ल्याउनकै लागि चाँगुनारायण नगरपालिका प्रमुख सोमपप्रसाद मिश्रलाई सञ्चालक समितिमा मनोनियत गरिए

Read More

प्रदेश ३ को राजधानी भक्तपुर !

Posted on November 25, 2017 | views : 521 | भक्तपुर - BKT

मङ्सिर ९, भक्तपुर । भक्तपुर २ प्रदेश सभा (क) सदस्यका सबैजसो उम्मेदवारले प्रदेश ३ को मुख्यालय भक्तपुरलाई बनाउन प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रदेश ३ मा रहेका १३ वटा जिल्लाको केन्द्र भक्तपुरमा पर्ने भएकाले यस्तो माग गरिएको दाबी गरिएका छ । ‘सबैको यो साझा कार्यसूची हो’ उम्मेदवारहरूको समान

Read More

यस्ता छन् स्थानीय तहका प्रमुख र वडा अध्यक्षका अधिकार (बुदा सहित)

Posted on June 10, 2017 | views : 7710 | भक्तपुर - BKT

जेठ २७, काठमाडौं |  सरकारले स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै तत्कालका लागि स्थानीय तहका जनप्रतिनिधिको जिम्मेवारी निर्धारण गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार निर्धारण गरेको हो ।   सरकारको आदेशसँगै निर्वाचित भएका र अब

Read More

सुसाइड नोट लेखेर एक जोडी दम्पतीले गरे आत्महत्या !

Posted on June 02, 2017 | views : 2187 | भक्तपुर - BKT

जेठ १९, भक्तपुर | भक्तपुरमा एक जोडी दम्पतीले आत्महत्या गरेका छन् । ओखलढुंगा घर भई सूर्यविनायकको गाम्चामा बस्दै आएका लोकबहादुर तामाङ र उनकी २२ वर्षीया श्रीमती आशिका बस्नेतले आत्महत्या गरेका हुन् ।  तामाङले झुन्डिएर तथा बस्नेतले विषादी सेवन गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ । तामाङले श्रीमतीक

Read More

अब सबै जिल्लामा खारेज हुँदैछन् यी सरकारी कार्यालय (के-के बाँकी रहन्छन् ?)

Posted on April 24, 2017 | views : 24348 | भक्तपुर - BKT

वैशाख ११, काठमाडौं | स्थानीय तहको कार्यान्वयनसँगै अब जिल्लामा रहने दुई दर्जन सरकारी कार्यालय खारेजीमा पर्ने भएका छन् । केन्द्रीकृत शासन प्रणालीमा स्थापना गरिएका प्रायः सबैजसो जिल्लास्थित सरकारी कार्यालय खारेज हुने भएका हुन् । संघीय शासन प्रणालीमा स्थानीय तह र तहका वडालाई अधिकारसम्पन्न बनाइएको छ ।&n

Read More

भक्तपुरमा साझा बसलाई ‘रुटपरमिट’नदिन मन्त्रालयकै दबाब

Posted on April 05, 2017 | views : 899 | भक्तपुर - BKT

चैत २३, काठमाडौं | भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बेवास्ता गर्दा साझा यातायातले भक्तपुरमा सडक इजाजत (रुटपरमिट) पाउन सकेको छैन । यातायात व्यवस्था विभाग अधिकारीले रुट इजाजतबारे ढिलाइ गर्दासमेत मन्त्रालयले कुनै चासो लिएको छैन। उल्टै रुट परमिट नदिन मन्त्रालयका अधिकारीले दबाब दिँदै आएको स्रोतको

Read More

यस्तो छ, संघीयतामा हुने शिक्षा क्षेत्रको प्रस्तावित संरचना

Posted on April 04, 2017 | views : 5170 | भक्तपुर - BKT

चैत २२, काठमाडौँ | शिक्षा मन्त्रालयले संघीयतामा हुने शिक्षा क्षेत्रको संरचना प्रस्ताव तयार गरेको छ । मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतमको संयोजकत्वमा बनेको कार्यदलले संविधानमा शिक्षासम्बन्धी भएका व्यवस्थाका आधारमा संघीयता कार्यान्वयनपछिको अवस्थामा कर्मचारी व्यवस्थापनको विकल्पसहितको प्रतिवेदन तयार प

Read More

भक्तपुरमा यसकारण गुड्न नपाउने भयो साझा बस

Posted on March 23, 2017 | views : 3412 | भक्तपुर - BKT

चैत १०, काठमाडौं । यातायात व्यवसायी महासंघ लगायत जिल्लाका व्यवसायीहरुको विरोधका कारण साझा यातायताले भक्तपुरमा बस सेवा सञ्चालन गर्न नपाउने भएको छ । व्यवसायीको विरोधकै कारण साझाको भक्तपुर रुट परमिट (इजाजत) रोकिएको हो । भक्तपुरका राम्रो सडकमा मात्र नभइ ग्रामीण भेकमा समेत साझा सञ्चालनमा ल्याउनुपर्ने लगा

Read More

भक्तपुरमा पत्नीकै मिलेमतोमा बालिका बलात्कृत

Posted on February 12, 2017 | views : 2214 | भक्तपुर - BKT

फागुन १, काठमाडौं | अनन्तलिंगेश्वर ७ सिरुटारकी १४ वर्षीया बालिका बलात्कृत भएकी छिन् । सागरनाथ ७ सर्लाही घर भइ सिरुटारमा ज्यामी काम गर्ने अभिभावकसँग बसेर कक्षा ५ मा अध्ययनरत बालिका छिमेकीबाटै बलात्कृत भएकि हुन् । बालिका बलात्कृतको आरोपमा प्रहरीले पतिपत्निलाई नै पक्राउ गरेको छ। अनन्तलिंगेश्वरका ४० वर्

Read More

वीर अस्पताल सर्ने कुराले भक्तपुरमा जग्गाको मूल्य अकासियो

Posted on January 29, 2017 | views : 8552 | भक्तपुर - BKT

माघ १६, काठमाडौं । सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) को केही अंश भक्तपुरस्थित दुवाकोटमा सार्ने खबरले यस क्षेत्रको जग्गाको मूल्य अकासिएको छ ।   दुवाकोटमा गत वर्षसम्म प्रतिआना दुईदेखि तीन लाख रुपियाँ मूल्य रहेको जग्गाको अहिले प्रतिआना आठ लाखदेखि १२ लाख रुपियाँसम्म पुगेक

Read More

नगरकोट जान अब 'पर्यटन शुल्क' तिर्नुपर्ने

Posted on January 25, 2017 | views : 3274 | भक्तपुर - BKT

माघ १२, काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटकले अब नगरकोट प्रवेश गर्दा पर्यटन शुल्क तिर्नुपर्ने भएको छ ।  यसअघि सबै पर्यटकले निःशुल्क प्रवेश गर्न पाउने नगरकोटमा बाह्य पर्यटकले मात्र नभई आन्तरिक पर्यटकलाई समेत शुल्क लाग्ने भएको छ । भक्तपुर र काभ्रेको सीमानामा पर्ने नगरकोटमा दैनिक हजारौं आन्तरिक तथ

Read More

उपत्यकामा बिहान ९ र दिउँसो साढे ४ बजेभित्र मात्रै स्कुल बस चलाउन पाउने

Posted on December 07, 2016 | views : 3319 | भक्तपुर - BKT

मंसिर २२, काठमाडौं | विद्यालयका सवारीसाधन बिहान ९ र दिउँसो साढे ४ बजेभित्र मात्र चलाउन पाउने यातायात व्यवस्था विभागले निर्णय गरेको छ। विभागले उपत्यकामा बढदै गएको ट्राफिकजामको समस्या मध्यनजर गर्दै उक्त समयभित्र विद्यार्थीलाई गन्तव्यमा पुर्‍याइसक्नुपर्ने निर्णय गरेको हो। ‘बिहान ९ बजेभित्र विद्यार्थीला

Read More

भक्तपुरमा नारायणमान बिजुक्छेको पार्टी नै विद्युत् चोरीमा संलग्न

Posted on November 18, 2016 | views : 25847 | भक्तपुर - BKT

मङ्सिर ३, काठमाडौँ | लोडसेडीङको अन्त्यको लागि सरकारले अभियान थालेसँगै बिद्युतमा हुने कालो बजारी र बिद्धुत चोरीमा संलग्नहरुसंगको पर्दाफास हुँदै गएका छन् । यसै क्रममा भक्तपुर् जिल्लामा नारायणमान बिजुक्छेको पार्टीको योजनामा नै विद्युत् चोरी गरिएको छ ।  विद्युत् चोरीमा संलग्नलाई कानुनी कारवाहीको ला

Read More

नयाँ गाउँपालिकाबाट सेवा लिन ८ घण्टासम्म पैदल हिँड्नु पर्ने

Posted on July 19, 2016 | views : 1286 | भक्तपुर - BKT

साउन ४, काठमाडौँ । स्थानीय तह पुनर्संरचना आयोगले पाँच सय ६५ वटा स्थानीय तह प्रस्ताव गरेको छ ।  चार महिना लामो अध्ययन र छलफलपछि आयोगले स्थानीय तहको संख्या प्रस्ताव गरेको हो । गाउँपालिका र नगरपालिकाको सदरमुकामलाई सेवा प्रवाह केन्द्र मानेर सडक सञ्जालबाट सेवा प्राप्त गर्ने स्थलसम्म पुग्न लाग्ने अध

Read More