भक्तपुर प्रदेशसभा सदस्यमा नेपाली कांग्रेस विजयी

Posted on: 01 Dec, 2019

मंसिर १५ , काठमाडौं | मंसिर १४ अर्थात शनिबार भएको उपनिर्वाचन भक्तपुरको मत परिणाम सार्वजनिक भएको छ | क्षेत्र नम्बर १ (क) मा नेपालीका उमेरद्वार कृष्णलाल भँडेल १३ हजार ७४८ मत प्राप्त गरी विजय भएका छन् | उनी प्रदेशसभा सदस्यमा विजयी भएका हुन् |

उनका प्रतिद्वन्दी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय १० मत प्राप्त गरेका छन् | त्यस्तै नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत प्राप्त गरेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!