समाज | भक्तपुर - BKT


अब देशका युवा बेरोजगार बस्नु पर्दैन: मन्त्री विश्वकर्मा

Posted on February 14, 2019 | views : 1407 | भक्तपुर - BKT

फागुन २, भक्तपुर | युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले देशमा अब कोही पनि युवा बेरोजगार भएर बस्नु नपर्ने बताउनुभएको छ ।  आज भक्तपुरको राधेराधेस्थित श्यामाश्यामाधाममा डिभाइन युथ क्लब नेपालले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको तीन दिवसीय राष्ट्रिय युथ स्प्रीच्युबल ह्यापिनेस क

Read More

भक्तपुरमा सडेको अवस्थामा एक बालिका मृत फेला

Posted on February 09, 2019 | views : 1876 | भक्तपुर - BKT

माघ २६, काठमाडौं । भक्तपुरमा एक बालिका मृत अवस्थामा फेला परेकी छन् | भक्तपुरको राधेराधेस्थित हनुमन्ते खोला किनारमा बालिकाको शव भेटिएको हो । शव सेडिसकेकाले अनुहार समते पहिचान गर्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । मृतक बालिका करिव ८/१० वर्षको भएको प्रहरीको अनुमान छ ।

Read More

भक्तपुरमा एक महिलाको शव पोखरीमा भेटियो

Posted on February 08, 2019 | views : 2328 | भक्तपुर - BKT

माघ २५, भक्तपुर | घरबाट हराएको दोस्रो दिनमा भक्तपुर नगरपालिका– २ ठूलो ब्यासीस्थित पोखरीमा एक महिलाको शव भेटिएको छ ।  भक्तपुर नगरपालिका– ३ बताले बस्ने ४९ वर्षीया गङ्गा छुकाँको शव पोखरीमा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता रेवतिरमण पोखरेलले जानकारी दिनुभयो ।  हिजो साँझ घरबाट हर

Read More

भक्तपुरमा एक महिला मृत अवस्थामा फेला

Posted on February 08, 2019 | views : 1329 | भक्तपुर - BKT

माघ २५, काठमाडौं । भक्तपुरमा एक महिला मृत अवस्थामा भेटिएकी छन् । भक्तपुर नगरपालिका-२ ठूलो ब्यासी स्थित पोखरीमा सोही नगरपालिका वडानम्बर ३ बताले कि ४९ वर्षीया गंगा छुकाँ मृत भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । महिला मृत भेटिएको खबर पाएपछि महानगरीय प्रहरी परिसर भक्तपुर र प्रभाग ब्यासीको

Read More

मोबाइल हरायो चिन्ता छैन, प्रहरीमा उजुरी गर्नुहोस्

Posted on February 06, 2019 | views : 1591 | भक्तपुर - BKT

लक्ष्मी गारु । माघ २३, भादगाउँ । मध्यपुर थिमि–१ लोकन्थली बस्ने अरविन्द आचार्यको सामसुङ ग्यालेक्सी जे फाइभ मोबाइल सेट सार्वजनिक यातायातमा बालकोटबाट कौशलटार आउने क्रममा हरायो । उहाँले महानगरीय प्रहरी वृत्त थिमिमा गत मङ्सिर २३ गते मोबाइल पाकेट मारेको  भनी निवेदन दिनुभयो ।  प्रहरीले खोजतलासको

Read More

भोली सार्वजनिक बिदा

Posted on February 04, 2019 | views : 5613 | भक्तपुर - BKT

माघ २१, हेटौँडा (रासस) | प्रदेश नं ३ प्रदेशसरकारले सोनाम ल्होछार (ल्होसार) को अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  आन्तरिक मामिला तथा कानून मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी माघ २२ गते २८५५ औँ सोनामा ल्होछारको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको जनाएको छ । गत माघ ९ गतेको म

Read More

भक्तपुरबाट गोलीसहित एक जना पक्राउ, जुवाखालबाट १० पक्राउ

Posted on January 26, 2019 | views : 1754 | भक्तपुर - BKT

माघ १२, काठमाडौं | महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले ठूलो बन्दुकमा लाग्ने गोलीसहित काठमाडौँ मण्डिखाटार बस्ने ४६ वर्षीय सलिम अख्तरलाई पक्राउ गरेको छ । प्रहरीले सूर्यविनायक नगरपालिका–१० साँगा महादेव मन्दिर बा१०च ४९४९ नंको कारको ड्यास बोर्डमा लुकाइराखेका अवस्थामा सलिमलाई प्रहरीले पक्राउ गरी अनुसन्

Read More

घाइते बोकेर आउँदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा ५ गम्भीर घाइते

Posted on January 26, 2019 | views : 1691 | भक्तपुर - BKT

माघ १२, भक्तपुर । सिराहा लहानबाट सवारी दुर्घटनामा परी घाइते भएकालाई उपचारका लागि काठमाडौँ ल्याउँदै गरेको एम्बुलेन्स भक्तपुरमा दुर्घटना हुँदा त्यसमा सवार पाँच जना गम्भीर घाइते भएका छन् ।  घाइते बोकेर आउँदै गरेको ज१च १४९० नं को यादव सेवा समाजको एम्बुलेन्स भक्तपुर सूर्यविनायक नगरपालिका–१० साँगा मु

Read More

भक्तपुरमा बसबाट ओर्लिने क्रममा आफैँ चढेको बसले ठक्कर दिँदा एकजनाको मृत्यु

Posted on January 23, 2019 | views : 2166 | भक्तपुर - BKT

माघ ९, भक्तपुर | भक्तपुरमा बसबाट ओर्लिने क्रममा त्यही बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुङ्गा ज्यामिरे २ घर भई हाल भक्तपुर बस्ने ४० वर्षीया प्रतिमा वाग्ले बानिँया रहेकी छन्| काठमाण्डौबाट भक्तपुरतर्फ आउँदै गरेको बा ४ ख ९३९० बसबाट सूर्यविनायक नगरपालिका ५ सृजना नगरमा ओर्लिने

Read More

डोटीमा गाडीको सिट निकाल्दै ट्राफिक प्रहरी

Posted on January 22, 2019 | views : 16323 | भक्तपुर - BKT

माघ ८, डोटी | जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीले लामो दूरीमा सञ्चालन हुने गाडीमा आफुखुशी जोडिएका सिट हटाउन थालेको छ ।  डोटीबाट तराईतर्फ जाने लामो दूरीका गाडीले आफूखुशी सिट जडान गरेपछि ट्राफिक प्रहरीले हटाउने अभियान थालेको हो । सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण डोटीमा वर्षेनी सवारी

Read More

त्रिवेणीघाटमा एक महीने माधवनारायण व्रत एवं मेला आजबाट शुरु

Posted on January 21, 2019 | views : 3209 | भक्तपुर - BKT

माघ ७, भक्तपुर | भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीघाटमा नेपाल संवत्को आठौँ शताब्दीदेखि शुरु भएको एक महीने माधवनारायण व्रत एवं मेला आजदेखि शुरु भएको छ ।  हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महीना लाग्ने माधवनारायण मेला आज बिहान त्रिवेणी घाटमा स्नान गरी, सूर्यलाई अघ्र्य दिएर

Read More

पाल्पाको प्रशासन कार्यालय दुई सहयोगीका भरमा

Posted on January 20, 2019 | views : 14541 | भक्तपुर - BKT

माघ ६, बेझाड | पाल्पाको रामपुरस्थित इलाका प्रशासन कार्यालय अहिले कार्यालय सहयोगीको भरमा चलेको छ ।  कार्यालयमा हालै पुग्दा दुई कार्यालय सहयोगीबाहेक अरु कोही पनि कर्मचारी भेटिएनन् । सेवा लिन कार्यायमा पुगेका सेवाग्राही गुनासो गर्दै फर्केका थिए । गएको पुस १५ गते कार्यालय प्रमुख मधुसुदन भट्टराई यहा

Read More

सञ्चारकर्मी ढकालको हत्याप्रति महासङ्घद्वारा भत्र्सना

Posted on January 20, 2019 | views : 13528 | भक्तपुर - BKT

माघ ६, काठमाण्डौ | नेपाल पत्रकार महासङ्घले मकवानपुरबाट प्रसारण हुने रेडियो अनमोलमा आबद्ध सञ्चारकर्मी मनोहर ढकालको हत्या भएको घटनाप्रति भत्र्सना गरेको छ ।  महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गरी ढकालको हत्याको समाचारले महासङ्घ स्तब्ध भएको बताउनुभएको छ । विज्ञप्तिमा भनिएको छ, “महासङ

Read More

प्रदूषित बन्दै दक्षिणकाली क्षेत्र

Posted on January 18, 2019 | views : 11864 | भक्तपुर - BKT

प्रदूषित बन्दै दक्षिणकाल क्षेत्र  माघ ४,काठमाण्डौ | राजधानीको दक्षिण पश्चिमी भेगमा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यटकीय दृष्टिले महत्वपूर्ण दक्षिणकाली मन्दिर क्षेत्र प्रदूषित बन्न थालेको छ ।  मन्दिर क्षेत्रको व्यवस्थापन गर्न दक्षिणकाली क्षेत्र प्रबन्ध समिति गठन गरिए

Read More

७ सय ५३ वटै स्थानीय तहमा रोजगार खुल्दै, भोलिदेखि दरखास्त दिन सकिने

Posted on January 17, 2019 | views : 41665 | भक्तपुर - BKT

माघ ३, काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७५३ वटै स्थानीय तहमा रोजगार संयोजक छनौटको प्रक्रिया सुरु गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहिबार पत्रकार सम्मेलन गरि रोजगार संयोजक नियुक्तीको प्रक्रिया सुरु भएको जानकारी दिएको हो । संयोजक छनौटको लागि १५ दिनको म्याद

Read More

नवलपरासीमा यौन दुव्र्यवहार गर्ने शिक्षक पक्राउ

Posted on January 13, 2019 | views : 13582 | भक्तपुर - BKT

पुस २९, रत्नगर | नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।  गैँडाकोट नगरपालिका–११ भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेलले शनिबार कक्षा १० मा पढ्ने छात्रामाथि दुव्र्यवहार गरेको भनी परिवारको उज

Read More

गठ्ठाघरमा तरुल मेला शुरु, मूल्य कति छ ? हेर्नुहोस्

Posted on January 12, 2019 | views : 1555 | भक्तपुर - BKT

पुस २८, भक्तपुर | काठमाडौँको कालीमाटी पछिको दोस्रो ठूलो तरकारी बजारको रुपमा भक्तपुरको गठ्ठाघरमा सञ्चालित भक्तपुर तरकारी बजारमा तरुल मेला शुरु भएको छ ।  आगामी माघदेखि पूर्णरुपमा सञ्चालनमा आउने तरकारी बजारमा माघे सङ्क्रान्तिलाई लक्षित गरी पुस २५ गतेदेखि शुरु भएको तरुल मेलामा तरुण किन्न जाने उपभोक

Read More

भक्तपुरका अधिकांश मासु पसल मापदण्डविपरीत

Posted on January 12, 2019 | views : 1345 | भक्तपुर - BKT

पुस २८, भक्तपुर | जिल्लाका अधिकांश मासु पसल फोहर र न्यूनतम मापदण्ड पनि पूरा नगरी सञ्चालन गरेको पाइएको छ ।  भक्तपुर नगरपालिका बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वको टोलीले शुक्रबार व्यासी र कासानक्षेत्रमा गरेको मासु पसल अनुगमनका क्रममा यस्तो भेटिएको हो । यसअघि गरिएको अनुगमनका क्रमम

Read More

कार्यक्षेत्रमा हुने विभेदको अन्त्य गर्न दलित समाजको आग्रह

Posted on January 11, 2019 | views : 14241 | भक्तपुर - BKT

पुस २७, काठमाडौँ | दलित समुदायका सम्पूर्ण कर्मचारी एकजुट होऔं, कार्य क्षेत्रमा हुने सबै प्रकारका विभेदको अन्त्य गरौं भन्ने मूल नाराका साथ राष्ट्रिय दलित कर्मचारी समाज–नेपालको तेस्रो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ ।  युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)को प्रमुख आतिथ्यमा सम्पन्

Read More

काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि, न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस

Posted on January 09, 2019 | views : 12841 | भक्तपुर - BKT

पुस २५, काठमाडौँ | काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि भएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । मङ्गलबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ८ डिग्री सेल्सियस थियो ।  न्यूनतम तापक्रम नघटेको भए पनि दिउँसो तापक्रम नबढ्दा बढी चिसो महसुस भएको मौसमविद् सुजन सुवेद

Read More

पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा

Posted on January 09, 2019 | views : 11261 | भक्तपुर - BKT

 पुस २५, पर्वत | लामो समयदेखि काठको पोल मर्मतसम्भार नहुँदा यहाँको एक सिङ्गो गाउँ विद्युतीय जोखिममा परेको छ ।  पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा परेका हुन् । सामुदायिक विद्युतीकरण उपभोक्ता समितिद्वारा झण्डै एक दशक अघि विद्युतीकरण गरिएको भए पनि काठका पोल म

Read More

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

Posted on January 09, 2019 | views : 1210 | भक्तपुर - BKT

पुस २५, भक्तपुर | भक्तपुरमा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सृजनानगरबाट दुवाकोटतर्फ जादै गरेको बा.९४ प ७१७४ नं.को मोटरसाइकल दुर्घटना भएको हो ।  दुर्घटनामा मोटरसाइकल चालक चाँगुनारायण नगरपालिका–४ बस्ने २९ बर्षका सहिद तामाङको उप

Read More

प्रधानमन्त्री ओलीद्दारा बालकुमारीस्थित फोहर पानी प्रशोधन केन्द्र शिलान्यास

Posted on January 03, 2019 | views : 15594 | भक्तपुर - BKT

 पुस १९, ललितपुर (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले बालकुमारीस्थित फोहरपानी प्रशोधन केन्द्रको शिलान्यास गर्नुभएको छ ।  खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी पाँच वर्षमा सो योजना सक्ने लक्ष्य राखेको छ । काठमाडौँ उपत्यकामा गुहेश्वरी, सल्लाघारी, बालकुमारी (कोड्कु) र सुन्दरीघाटमा प्रशोधन

Read More

दोस्रो धिमे बाजा प्रतियोगिताको उपाधि लुनिभा धिमे खल : ले हात पारे

Posted on December 31, 2018 | views : 1942 | भक्तपुर - BKT

 पुस १६, भक्तपुर (रासस) |  भक्तपुर जिल्लाव्यापी दोस्रो धिमे बाजा प्रतियोगिता, २०७५ को उपाधि सूर्यविनायक नगरपालिका– १ सिरुटारस्थित लुनिभाः धिमे खलःले हात पारेको छ । सरस्वती कला केन्द्रले सूर्यविनायक नगरपालिकाको चित्रपुरमा आयोजना गरेको प्रतियोगितामा सहभागी ११ समूहलाई पछाडि पारेर खलःले १५ हजा

Read More

मध्यपुरमा सकियो नवदुर्गा नाच

Posted on December 30, 2018 | views : 986 | भक्तपुर - BKT

पुस १५, भक्त्तपुर (रासस) | मध्यपुरथिमि नगरपालिकामा विगत ११ वर्षदेखि बन्द भएर यसवर्ष सञ्चालन गरिएको प्रसिद्ध नवदुर्गा नाच प्रदर्शन पूरा भएको छ । भक्तपुरको धार्मिक र सांस्कृतिक महत्व बोकेको उक्त नाच मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको पहलमा ११ वर्षपछि यसैवर्ष मध्यपुरथिमिमा प्रदर्शन गरिए

Read More

पिँढीमा बसेर मेरै बाटो हेरेर ..., आफैले गाएको गीतमाझैँ पिँढीमै बित्यो आधा जीवन

Posted on December 28, 2018 | views : 3262 | भक्तपुर - BKT

रमेश गिरी | पुष १३, भक्तपुर (रासस) |  “पिँढीमा बसेर मेरै बाटो हेरेर  मेरी आमा रुँदिहुन् मलाई सम्झेर  परदेशी छोरा नआउँदा  चिठीपत्र नपाउँदा  मनमा विरह चल्दो हो आँशुले धोती भिज्दो हो”  यस्ता आमाको न्यानो माया र विरहको व्यथा गीतमार्फत पस्केर नेपालीको मन जित्न सफल चर्चित लो

Read More

एघार वर्षपछि नवदुर्गा नाच प्रदर्शन शुरु

Posted on December 23, 2018 | views : 1053 | भक्तपुर - BKT

 पुस ८, भक्तपुर (रासस) |  मध्यपुरथिमि नगरपालिकामा ११ वर्षदेखि बन्द भएको नवदुर्गा नाच प्रदर्शन यस वर्षदेखि शुरु भएको छ । भक्तपुरको धार्मिक र सांस्कृतिक महत्व बोकेको नवदुर्गा नाच प्रदर्शन मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको पहलमा ११ वर्षपछि यस वर्षबाट शुरु भएको हो ।  दश व

Read More

भक्तपुरमा गुडिरहेको मिनि ट्रकबाट खसेर एकको मृत्यु

Posted on December 22, 2018 | views : 1586 | भक्तपुर - BKT

पुस ७, भक्तपुर | भक्तपुरमा गुडिरहेको मिनि ट्रकबाट खसेर शनिबार एक जनाको मृत्यु भएको छ | मृत्यु हुनेमा सूर्यविनायक नगरपालिका वडा नं–९ नंखेलका गणेश ब्यान्जु रहेका छन् । अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक नगरपालिकाको नलिन्चोकमा मिनि ट्रकको पछाडि बसेर यात्रा गरिरहेका ब्यान्जुको खसेर मृत्यु भएको महानगरी

Read More