अर्थ/विकास | भक्तपुर - BKT


जापानको सहयोगमा सूर्यविनायक–धुलिखेल सडक अब आठ लेन बन्ने

Posted on February 22, 2018 | views : 76 | भक्तपुर - BKT

फागुन १०, भक्तपुर | अरनिको राजमार्गअन्तर्गत १५ किलोमिटर लामो सूर्यविनायक–धुलिखेल सडकखण्ड अब आठ लेन बन्ने भएको छ ।  सडक आठ लेनको बन्ने भएपछि सडक विभागले आज भक्तपुरको जगातीमा आयोजना गरेको राय सुझाव संकलन कार्यक्रममा सरोकारवालाले छिट्टै यो सडक विस्तार गर्नु पर्ने मागसमेत गरेका छन् । काठमाडौं उपत्य

Read More

तीन जिल्ला जोड्ने सडक निर्माण रोकियो, स्थानीय आन्दोलित

Posted on February 22, 2018 | views : 60 | भक्तपुर - BKT

रमेश गिरी / फागुन १०, भक्तपुर | भक्तपुर, काभ्रे र ललितपुर जोड्ने सडक विस्तार कार्य रोकिएको छ ।  जिल्ला वन कार्यालय भक्तपुरले वन क्षेत्रमा सडक परेको भन्दै रोक लगाएपछि सूर्यविनायक नगरपालिका–८ सिपाडोलको घ्याम्पेडाँडादेखि पार्टी भन्याङसम्मको दुई किलोमिटर सडक विस्तारका कार्य रोकिएको हो ।  सडक

Read More

कोटेश्वर–जडीबुटी र भक्तपुर–काभ्रेपलाञ्चोक सुरुङमार्ग बन्ने

Posted on February 03, 2018 | views : 194 | भक्तपुर - BKT

रमेश गिरी/माघ २०, भक्तपुर । दैनिक रुपमा बढ्दो सडक जाम कम गर्न भक्तपुर र काभ्रेपलाञ्चोकका मुख्य नाकामा सुरुङ मार्ग निर्माण गरिने भएको छ ।  प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य महेश बस्नेतको पहलमा सम्बन्धित निकायका प्रतिनिधिसँग पटक पटक भएको अनौपचारिक र नेपाल नागरिक उड्डयन प्राधिकरणमा भएको औपचारिक छलफ

Read More

भक्तपुरको वैकल्पिक सडक विस्तार शुरु

Posted on January 26, 2018 | views : 62 | भक्तपुर - BKT

माघ १२, भक्तपुर | काठमाडौँ र भक्तपुरको सिमाना रहेको जडीबुटीदेखि भक्तपुरको जगाती जाने वैकल्पिक सडकका रुपमा रहेको पेप्सीकोला, सानोठिमी, बाहाखा बजार, मध्यपुरथिमि हुदै भक्तपुर जोड्ने खस्याङखुसुङ पुलसम्मको सडक विस्तार गर्ने कार्य शुरु भएको छ ।  करिब छ किमी लामो उक्त सडकमा दोहोरो यातायात सञ्चालनमा सम

Read More

पुनः निर्माणका बेला इँट्टाको अभाव, भूकम्पपीडित प्रभावित

Posted on January 11, 2018 | views : 169 | भक्तपुर - BKT

पुस २७, भक्तपुर । भूकम्पले भत्काएका घरको पुनः निर्माण तीव्र गतिमा भइरहेको समयमा उत्पादन नहुँदा इँट्टाको चरम अभाव भएको छ ।  इँट्टा उत्पादन नहुँदा बन्दै गरेका घरको निर्माण रोकिएकाले भूकम्प प्रभावित यसको प्रत्यक्ष मारमा परेका छन् । सूर्यविनायक नगरपालिका–१ का मोहन बस्नेतले घर बनाउन शुरु गरे पनि इँट

Read More

भक्तपुर–नगरकोट सडकः धुलाले थलिए बासिन्दा, पर्यटन व्यवसायी धरापमा

Posted on January 06, 2018 | views : 88 | भक्तपुर - BKT

–श्याम रिमाल | पुस २२, भक्तपुर (रासस) | दुई वर्षमा सम्पन्न हुनुपर्ने भक्तपुर–नगरकोट सडक निर्माण शुरु भएको चार वर्ष बितिसक्दा पनि सम्पन्न नभएपछि स्थानीय बासिन्दादेखि पर्यटकसमेतले सास्ती भोग्ने गरेका छन् ।  कमलविनायकदेखि भत्केकोपाटी हुँदै नगरकोट खण्डको १६ किमी मुख्य सडक विस्तारमा ढिलाइ भइरहेको छ

Read More

मध्यपुरथिमि नगरपालिकाद्वारा क्षयरोग अस्पताल भवनमा सिलबन्दी (फोटो)

Posted on December 28, 2017 | views : 397 | भक्तपुर - BKT

तलको तश्विरमा: मध्यपुरथिमि नगरपालिकाद्वारा मध्यपुरथिमि–४ मा निर्माण भईरहेको क्षयरोग अस्पताल भवनमा सिलबन्दी गरेपछि जानकारी दिँदै नगरप्रमुख मदनसुन्दर श्रेष्ठ । नेपाल सरकारको रु २९ करोडको लागतमा निर्माण भईरहेको राष्ट्रिय क्षयरोग केन्द्रको ३०० शैयाको क्षयरोग अस्पतालको भवन निर्माण गर्दा नगरपालिकासँग

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 2917 | भक्तपुर - BKT

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

नगरकोटको बतासेडाँडामा भ्यू टावरसहितको होटल निर्माण गरिने

Posted on December 06, 2017 | views : 214 | भक्तपुर - BKT

मङ्सिर २०, भक्तपुर । चाँगुनारायण नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सुविधासम्पन्न आधुनिक भ्यू टावर सहितको होटल निर्माण गर्ने भएको छ ।  मंगलबार नगरपालिकाले आयोजना गरेको पत्रकारसम्मेलनमा नगरप्रमुख सोम मिश्रले यसबारे जानकारी दिँदै नगरपालिकाले नगरकोटको बतासे डाँडामा १० तलाको भ्यू टा

Read More

घाटलाई पानी

Posted on August 27, 2017 | views : 168 | भक्तपुर - BKT

भदौ 11,नगरकोट। चाँगुनारायण नगरपालिका–७ वागेश्वरीमा रहेको वाल्मिकीश्वर घाटमा पानीको समस्या समाधान गर्नका लागि समाजवाद अध्ययन केन्द्रले पानी ट्यांकी, पाइप, धारालगायत सहयोग गरेको छ ।  नगरपालिका–७ र ८ का मानिसको मृत्यु भएपछि पानीको समस्याका कारण दाहसंस्कारमा नै कठिनाइ हुँदै आएको थियो । लगभग एक हजार

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 4696 | भक्तपुर - BKT

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More

भक्तपुरमा ८० प्रतिशतलाई करको दायरामा ल्याइने

Posted on July 12, 2017 | views : 285 | भक्तपुर - BKT

असार २८, भक्तपुर । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले करको दायरामा नआएका ८० प्रतिशत नागरिकलाई यस वर्ष करको दायरामा ल्याइने बताउनुभएको छ ।  रफत सञ्चार क्लबमा आज आयोजित कार्यक्रममा उहाँले नगरपालिकाका २० प्रतिशत नागरिक मात्रै करको दायरामा आएको पाइएकाले अब बाँकी नगरका बासिन्दालाई पन

Read More

दुई दिनदेखि बन्द बिन्ध्यवासिनी ताथलीको बाटो खुल्यो

Posted on July 08, 2017 | views : 479 | भक्तपुर - BKT

असार २४, भक्तपुर । स्थानीय एक व्यक्तिले बन्द गरेको चाँगुनारायण– ९, ताथलीको बिन्ध्यवासिनी मार्ग जाने बाटो दुई दिनपछि शुक्रबार खुलेको छ ।  नापी नक्सामा नभएको भन्दै स्थानीयवासी राम खड्काले बाँसको छेकवार लगाएर बन्द गरेको सो बाटो स्थानीय जनप्रतिनिधि, प्रहरी र स्थानीय भद्रभलादमीको रोहवरमा बाँसको अवरो

Read More

सूर्यविनायक जगाती सडक अतिक्रमण हटाइँदै

Posted on June 23, 2017 | views : 436 | भक्तपुर - BKT

असार ९, भक्तपुर । वर्षौंदेखि व्यापारीले कब्जा गर्दा रोकिएको भक्तपुरको सूर्यविनायकचोकदेखि जगातीको चकुखोलासम्मको सडक अतिक्रमण हटाएर सडक फराकिलो गर्ने कार्य सुरु भएको छ ।  डिभिजन सडक कार्यालय भक्तपुरले हरेक वर्ष उक्त सडकखण्ड फराकिलो पार्न सूचना जारी गर्दा पनि स्थानीयवासीको अवरोधका कारण रोकिएको विस

Read More

भक्तपुर अस्पतालद्वारा आफ्नै फार्मेसी सञ्चालन

Posted on June 07, 2017 | views : 399 | भक्तपुर - BKT

जेठ २४, भक्तपुर । सरकारको निर्देशनपछि भक्तपुर अस्पतालले आजबाट आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ ।  आफ्नै फार्मेसी नहुँदा औषधि लिन अन्यत्र निजी फार्मेसीमा धाउनुपर्ने विरामीले अब अस्पताल कै फार्मेसीबाट छुटमा औषधि लिन पाउने भएका छन् ।  अस्पतालले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अस्पताल व्यव

Read More

भक्तपुरमा भूकम्पले भत्काएको विद्यालयको पुनर्निर्माण सुरु

Posted on June 07, 2017 | views : 373 | भक्तपुर - BKT

जेठ २४, भक्तपुर । विसं २०७२ वैशाखको भूकम्पले भत्किएको सूर्यविनायक नगरपालिका–८, सिपाडोल नैचालमा रहेको सरस्वती आधारभूत विद्यालय भवनको पुनर्निर्माण सुरु भएको छ ।  एईआइएन लग्जम्बर्गको सहयोग तथा मानवीय आस्था नेपाल नामक संस्थाको संयोजनमा करिब रु ५३ लाखको लागतमा विद्यालयको पुनर्निर्माण सुरु गरिएको मान

Read More

देशभर कुन स्थानीय तहलाई कति बजेट ? (पुरा हेर्नुहोस)

Posted on May 30, 2017 | views : 17146 | भक्तपुर - BKT

तल आफुले हेर्न चाहेको जिल्ला छानेर आफ्नो नगरपालिका वा गाउँपालिकालाई छुट्टयाईएको बजेट रकम हेर्नुहोस् | आफ्नो जिल्ला छानेर लाइक पनि गर्नुहोस्: सबै जिल्लाको अपडेट पाईराख्नुस्   ABCD Achham Arghakhanchi Baglung  Baitadi Bajhang Bajura Banke Bara   Bardiya Bhaktapur Bhojpur Ch

Read More

भक्तपुरको हनुमन्तेमा विस्तारित ढलको स्थलगत निरीक्षण

Posted on May 27, 2017 | views : 1585 | भक्तपुर - BKT

जेठ १३, भक्तपुर | भक्तपुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले हनुमन्ते खोला किनारमा निर्माण भइरहेको ढलको शुक्रबारस्थलगत निरीक्षण गर्नुभएको छ ।  हनुमन्ते खोला सफाइ परियोजनाअन्तर्गत हनुमन्ते खोला किनारमा विस्तार भइरहेको ढलको पाइप सानो भएको जनगुनासो आएपछि नगर प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा उप

Read More

आजदेखि स्वयम्भूबाट भक्तपुरको सूर्यविनायकसम्म साझा यातायात

Posted on May 24, 2017 | views : 1318 | भक्तपुर - BKT

जेठ १०, काठमाडौँ | यात्रुको सुविधालाई मध्यनजर गर्दै साझा यातायातले आफ्नो सेवा आजदेखि काठमाडौँको स्वयम्भूदेखि भक्तपुरको सूर्यविनायकसम्म विस्तार गरेको छ ।  काठमाडौँ, ललितपुर र उपत्यकाबाहिरका केही स्थानमा समेत आफ्नो सेवा विस्तार गरेको साझा यातायातले आजदेखि भक्तपुरमा पनि आफ्नो सेवा सुरु गरेको कामु

Read More

भक्तपुरमा पहिलोपटक जापानी प्रविधिमा प्रदूषणरहित इँटा उत्पादन सुरु

Posted on May 09, 2017 | views : 2904 | भक्तपुर - BKT

बैशाख २६, भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका बागेश्वरीमा जापानी प्रविधिमा नेपालमै पहिलोपटक प्रदूषणरहित इँटा उत्पादन सुरु भएको छ ।  नेपालका लागि जापानी राजदूत मासासी ओगावाले इँटा उत्पादन गर्ने उद्योग ‘सुपर इको ब्रिक इनोभेसन’को उद्घाटन गर्नुभयो ।  कार्यक्रममा राजदूत ओगावाले नेपालमा पह

Read More

भक्तपुरका भूकम्प प्रभावितलाई १५ करोड वितरण

Posted on April 27, 2017 | views : 859 | भक्तपुर - BKT

बैशाख १४, नगरकोट । भूकम्प प्रभावितहरुकको जीविकोपार्जनका लागि आयआर्जनमा सहयोग पु¥याउन नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाले रु पन्ध्र करोड ३९ लाख वितरण गरेको छ ।  भूकम्प प्रभावित प्रतिपरिवार पहिलो किस्तामा रु १० हजारका दरले एक हजार ५३९ परिवारलाई सो रकम वितरण गरिएको रेडक्रसका जिल्ला सभापति

Read More

दश करोडको कारोबार गर्दै सकियो भक्तपुर व्यापार मेला

Posted on April 16, 2017 | views : 137 | भक्तपुर - BKT

वैशाख ३,भक्तपुर। सल्लाघारीमा गत चैत २२ गतेदेखि सुरु भएको १२ दिने औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेलामा रु १० करोडको कारोबार भएको छ ।  औद्योगिक शान्ति नेपालले आयोजना गरेको मेलामा चार लाख मानिसले अवलोकन गरेको आज आयोजित समापन कार्यक्रममा संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिनुभयो । उप

Read More

बाहिरी चक्रपथ निर्माणको अन्तिम तयारी हुँदै (यस्तो छ योजनामा)

Posted on February 22, 2017 | views : 9482 | भक्तपुर - BKT

फागुन ११, काठमाडौं | बाहिरी चक्रपथलाई उपत्यकाको महत्वपूर्ण बिकास मानिंदै आएको छ । सहरी विकास मन्त्रालयले ‘बाहिरी चक्रपथ’ निर्माणको लागि डीपीआर स्वीकृतिका लागि मन्त्रिपरिषदमा लैजाने तयारी गर्दै गर्दा यसले समेट्ने क्षेत्रको बारेमा सर्वसाधारणमा चासो देखिएको छ ।  डीपीआर स्वीकृत भएमा चैतदेखिनै बाहिर

Read More

भक्तपुर आउने छैसठ्ठी केभी बिधुतको खम्बा ढल्यो

Posted on February 18, 2017 | views : 786 | भक्तपुर - BKT

फागुन ७, काठमाडौँ । सुनकोसीबाट भक्तपुर आउने ६६ केभी प्रसारण लाइनको खाडीचौर–अँधेरी खण्डमा पर्ने ६ नं खम्बा आज बिहान ढलेको छ ।  यसबाट सुनकोसी जलविद्युत्गृहको करिब पाँच मेगावाट विद्युत् काठमाडौँ आउन सक्ने छैन । सो टावर जोखिमयुक्त अवस्थामा भएकाले यसको सुरक्षासम्बन्धी कार्य जालीमा ढुङ्गा कसेर भैरहेक

Read More

भक्तपुरका भूकम्पपीडितलाई अनुदान वितरण, थप बीस करोड निकासा

Posted on February 07, 2017 | views : 1434 | भक्तपुर - BKT

माघ २५, भक्तपुर । भक्तपुरका छवटा नगरपालिकाका भूकम्पपीडित (लाभग्राही) लाई पहिलो किस्ताको अनुदान रकम रु ५० हजार वितरण सुरु भएपछि नपुग रकममध्ये थप रु २० करोड निकासा भएको छ ।  जिल्लाका १८ हजार लाभग्राहीका लागि सरकारले पठाएको रु ९० करोड रकम तोकिएको बैंक मार्फत वितरण भइरहेको र नपुगमध्येको रकम माग भएअ

Read More

अब १० लाखभन्दा बढी रकमको कारोबारमा अनिवार्य चेक प्रयोग गर्नुपर्ने

Posted on February 05, 2017 | views : 11760 | भक्तपुर - BKT

माघ २३, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब अनिवार्य चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अब नगदर कारोबारको सीमा घटाउँन लागेको जानकारी दिएका हुन् । ‘अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न पाइने छैन्, केही दिनमा नै यस

Read More

मध्यपुरथिमि नगरपालिकाको बजेट सार्वजनिक, एमालेद्वारा बहिष्कार

Posted on January 25, 2017 | views : 970 | भक्तपुर - BKT

माघ १२, भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले आ.व ०७४/०७५ का लागि रु २९ करोड ५५ लाख ९९ हजारको बजेट सार्वजनिक गरेको छ ।  आज मथिनपाले आयोजना गरेको नगरपरिषद्को नीति, योजना, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवालीले बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै नगरपाल

Read More

भक्तपुरमा गणेशमन्दिर निर्माणका लागि महायज्ञ

Posted on January 25, 2017 | views : 1045 | भक्तपुर - BKT

माघ १२, भक्तपुर । अनन्तलिङ्गेश्वर नगरपालिका सिकारीटारस्थित अनन्तविनायक गणेश मन्दिर निर्माणार्थ आयोजना भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञबाट रु ३३ लाख २१ हजार सङ्कलन भएको छ ।  यही माघ ३ गतेदेखि सुरु भई मङ्गलबार सम्पन्न भएको महायज्ञमा करिब रु १६ लाख खर्च भएको र बचत भएको रु १७ लाख मन्दिर निर्म

Read More