स्वास्थ्य | भक्तपुर - BKT


नर्भिकमा मुटु जाँचको १० प्रतिशत छुट हुने

Posted on September 29, 2021 | views : 6235 | भक्तपुर - BKT

असोज १३, काठमाडौं । विश्व मुटु दिवसको अवसर पारेर नर्भिक इन्टरनेशनल हस्पिटलले विभिन्न उपचार प्याकेजहरुमा छुटको अफर सार्वजनिक गरेको छ । नर्भिक अस्पतालले मुटु रोगसँग सम्बन्धित हेल्थ प्याकेजहरुमा १० प्रतिशत छुटको घोषणा गरेको हो ।  यो अफरअन्तर्गत कम्प्रीहेन्सिभ कार्डियाक प्याकेज, कम्प्रिहेन्सिभ कार्

Read More

देशभर थप १,४७६ जनामा कोरोना सङ्क्रमण पुष्टि, ९ जनाको मृत्यु

Posted on September 24, 2021 | views : 6677 | भक्तपुर - BKT

असोज ८, काठमाडौँ । पछिल्लो २४ घण्टामा १ हजार ४७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ६९० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ४७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १० हजार ५७५ जनाको आ

Read More

भुक्तानी ढिलाइले स्वास्थ्य बीमा सेवा बन्द

Posted on September 22, 2021 | views : 547 | भक्तपुर - BKT

असोज ६, काठमाडौँ | सरकारले स्वास्थ्य बीमावापतको रकम उपलब्ध नगराएपछि मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले स्वास्थ्य बीमावापतको सम्पूर्ण सेवा बन्द गरेको छ । विगत चार दिनदेखि अस्पतालले बीमा सेवा बन्द गरेपछि उपचारका लागि आएका बीमाका बिरामी मारमा परेका छन् । सरकारल

Read More

म्याद नाघेको किट अस्पतालद्वारा फिर्ता, अस्पताल भन्छ : स्वास्थ्य कार्यालयले सामान नै दिँदैन

Posted on August 03, 2021 | views : 517 | भक्तपुर - BKT

साउन १९, भक्तपुर (रासस)। कोभिड–१९ का शङ्कास्पद र आकस्मिक उपचार तथा शल्यक्रिया गर्नुपर्ने बिरामीका लागि कोरोना परीक्षण गर्ने एन्टिजेन किट जनस्वास्थ्य कार्यालय भक्तपुरमा फिर्ता गरिएको छ । सरकारले निःशुल्क परीक्षणका लागि पठाएको उक्त किट स्वास्थ्य कार्यालयले डम्पिङ गरेर राखी म्याद सकिन लागेपछि मात्रै भक

Read More

उपत्यकाका सिडिओहरू बैठक बस्दै, निषेधाज्ञा थप खुकुलो हुने

Posted on June 20, 2021 | views : 1077 | भक्तपुर - BKT

असार ६, काठमाडौँ | काठमाडौं उपत्यकाभित्रका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू आज वैठक बस्दैछन् । निषेधाज्ञाबारे छलफल गरी आवश्यक निर्णय लिन आज अपरान्ह ३/४ बजेतिर बैठक बस्ने तयारी भएको हो । आजको बैठकमा छलफल भएपछि निषेधाज्ञा थप गर्ने र कुन-कुन क्षेत्र खुल्न दिने भन्नेबारे निर्णय हुनेछ । अबको निषेधाज

Read More

भक्तपुरका दश हजार जनाको एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरिँदै

Posted on June 18, 2021 | views : 518 | भक्तपुर - BKT

रमेश गिरी । असार ४,भक्तपुर (रासस) । मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगरक्षेत्रमा कोरोना भाइरस सङ्क्रमणको अवस्था पहिल्याउन एकै दिन एकैचोटि १० हजार व्यक्तिको निःशुल्क एन्टिजिन र पिसिआर परीक्षण गर्ने भएको छ । नगरपालिकाले प्रत्येक वडामा शनिबार बिहान १० देखि ५ बजेसम्म एकै पटक उक्त सङ्ख्यामा एन्टिजिन र पिसि

Read More

भक्तपुर नगरपालिकामा १६ हजारले भेरोसेल खोपको दोस्रो मात्रा लगाए

Posted on June 02, 2021 | views : 642 | भक्तपुर - BKT

जेठ १९, भादगाउँ (रासस)। भक्तपुर नगरपालिकामा कोभिड–१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाउनेको सङ्ख्या १६ हजार ५२ पुगेको छ । नगरका सबै वडामा आवश्यक जनशक्ति र स्वयंसेवक परिचालन गरी यही जेठ ५ गतेदेखि १८ गतेसम्म स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर खोप प्रदान गरिएको जनस्वास्थ्य केन्द्र इन्चार्

Read More

निःशुल्क खाद्यान्न बाँड्दै, भोकै भए खबर गर्न आग्रह

Posted on May 31, 2021 | views : 636 | भक्तपुर - BKT

जेठ १७, भक्तपुर (रासस) । कोभिड–१९ को दोस्रो लहरको महामारी देशव्यापीरूपमा फैलिएसँगै सरकारले जारी गरेको निषेधाज्ञामा समस्या परेका व्यक्ति तथा परिवारलाई निःशुल्क खाद्यान्न वितरण सञ्चालन गरिएको छ । नमस्ते ख्वप टिभी भक्तपुर र नृत्य निर्देशक सङ्घ नेपाल भक्तपुरले संयुक्तरूपमा राहत वितरण अभियान गरेका हुन् ।

Read More