समाज | भक्तपुर - BKT


प्रदेश नं ३ : दुई विधेयक पारित

Posted on May 16, 2019 | views : 2028 | भक्तपुर - BKT

जेठ २ हेटौँडा । प्रदेश नम्बर नं ३ को प्रदेशसभाको बैठकले प्रदेशमा बीउबिजनको व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेशमा कृषि व्यवसाय प्रवर्द्धन गर्न बनेको विधेयक २०७६ लाई सर्वसम्मतिबाट गरेको छ । आज बसेको प्रदेशसभा बैठकमा कृषि भूमि व्यवस्था तथा सहकारीमन्त्री दावा दोर्जे लामाले ती दुवै विधेयक पारित गरिय

Read More

भक्तपुरमा तीन किशोरीलाई पटकपटक बलात्कार गरेको अभियोगमा तीन जना पक्राउ

Posted on May 15, 2019 | views : 1963 | भक्तपुर - BKT

जेठ १, भक्तपुर । एकैसाता तीन किशोरीलाई पटकपटक बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी परिसर भक्तपुरले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पन्ध्र वर्षीया किशोरीलाई डर धम्की दिई पटकपटक बलात्कार गरेको अभियोगमा प्रहरीले सिरहा पदमपुर घर भई हाल भक्तपुर नगरपालिका–२ सल्लाघारी बस्ने १८ वर्षीय विजय भ

Read More

भक्तपुरमा पर्यटक आगमनमा वृद्धि

Posted on May 14, 2019 | views : 1511 | भक्तपुर - BKT

बैशाख ३१, भक्तपुर | भक्तपुरमा आउने पर्यटकको सङ्ख्या यस वर्ष वृद्धि भएको छ । पर्यटकको सङ्ख्या वृद्धि भएसँगै भक्तपुर नगरपालिकाको आम्दानीसमेत वृद्धि भएको छ । भक्तपुर नगरपालिकाभित्र रहेका ऐतिहासिक सम्पदाको अवलोकनका लागि आउने पर्यटकको सङ्ख्यामा २०७४ सालको तुलनामा २०७५ सालमा ३४ हजार ८३४ ले वृद्धि भएको भक्

Read More

भूकम्प नभोगेको पश्चिम नेपालमा समेत भूकम्प जानसक्ने सम्भावना, पूर्व तयारीमा लाग्न सुझाव

Posted on May 12, 2019 | views : 15957 | भक्तपुर - BKT

प्रकाश सिलवाल | वैशाख २९, काठमाडौँ | गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन् ।  स्वदेशी र विदेशी विज्ञहरुले यसबारे राष्ट्रिय/अन्तर्राष्ट्

Read More

भक्तपुरमा जुम्ल्याहा दुई बालिकालाई गेष्ट हाउसमा लगेर बलात्कार गरेको अभियोगमा दुई जना पक्राउ

Posted on April 29, 2019 | views : 2534 | भक्तपुर - BKT

बैशाख १६, भक्तपुर । जुम्ल्याहा दुई बालिकालाई गेष्ट हाउसमा लगेर बलात्कार गरेको अभियोगमा प्रहरीले दुईलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१० मूलढोका बस्ने २६ वर्षीय सुनिल शिल्पकार र काभ्र्र्रे रोसी गाउँपालिका–७ घर भई हाल भक्तपुर कमल विनायक बस्ने १८ वर्षीय विशाल तामाङलाई प्रहरीले

Read More

नर्सहरु आन्दोलनमा, मानव अंग प्रत्यारोपण केन्द्रको सेवा प्रभावित

Posted on April 26, 2019 | views : 1354 | भक्तपुर - BKT

वैशाख १३, भादगाउँ (रासस)  । नर्सिङ सङ्घ एकाइ भक्तपुर र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनद्वारा विभिन्न छ बुँदे माग राखी आन्दोलनमा उत्रिएपछि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सेवा प्रभावित भएको छ ।  सम्पूर्ण कर्मचारीको तलब समयमै दिनुपर्ने, विभिन्न तालीम, गोष्ठीमा पुराना क

Read More

सूर्यविनायक नगरपालिकाले विकास अनुगमन शुरु गर्यो

Posted on April 24, 2019 | views : 1636 | भक्तपुर - BKT

वैशाख ११, भक्तपुर (रासस) | सूर्यविनायक नगरपालिकाले विकास अनुगमन शुरु गरेको छ । नगरपालिकाको पूर्वाधार विकास समितिको नेतृत्वमा मङ्गलबार भएको अनुगमनका क्रममा सडक, पुल, सामुदायिक भवनदेखि फुटसलसम्मको निर्माणको अवस्थाबारे अनुगमन गरेको थियो ।  नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवाली, समितिका अध्यक्ष

Read More

रथ तान्दा ढुङ्गा हानाहान, नौ घाइते

Posted on April 19, 2019 | views : 1673 | भक्तपुर - BKT

वैशाख ६, भक्तपुर (रासस) | भक्तपुरमा मनाइने बिस्केट जात्राको अन्तिम दिन गएराति भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा नौ घाइते भएका छन् । घाइते हुनेमा भक्तपुर नगरपालिका–१३ का ३८ वर्षीय माइला दुवाल, भक्तपुर नगरपालिका–४ गपलीका २३ वर्षीय रोजेश शिलाकार, भनपा–१ का २२ वर्षीय अशिष शिलाकार, रौतहट चन्द्

Read More

भक्तपुरमा एक युवक झुण्डीएको अवस्थामा मृत फेला

Posted on April 18, 2019 | views : 1719 | भक्तपुर - BKT

बैशाख ५, भक्तपुर । भक्तपुरमा एक युवक झुण्डीएको अवस्थामा मृत फेला परेका छन् । मध्यपुर थिमि नगरपालिका वडा नं १ मनहरा नरेफाँटमा हरिप्रसाद चौलागाईको काठको फर्निचरको सुत्ने टहराको कोठामा मकवानपुर राईगाउँ–३ घर भई सोही फर्निचरमा काम गर्ने १९ वर्षीय बीर बहादुर तामाङको झुण्डीएको अवस्थामा शव फेला परेको प्रहरी

Read More

प्रदेश नं ३ : एक विधेयक पारित

Posted on April 17, 2019 | views : 2102 | भक्तपुर - BKT

वैशाख ४, हेटौँडा । प्रदेश नं ३ को प्रदेशसभामा आज बसेको बैठकले प्रदेश बालबालिकाको अधिकारको व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथि छलफल गरी सर्वसम्मतिबाट पारित गरेको छ । सामाजिक विकासमन्त्री युवराज दुलालले सो विधेयकलाई बैठकमा पारित गरियोस् भनी प्रस्ताव राख्नुभएको थियो । आर्थिक मामिला तथा योजनामन्त्री क

Read More

भक्तपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

Posted on April 17, 2019 | views : 1542 | भक्तपुर - BKT

  बैशाख ४, भक्तपुर ।  मंगलबार राति च्यामासिंहबाट ब्रम्हायणीतर्फ जाँदै गरेको बा ५ ख ३८३९ नम्बरको ट्रकले ठक्कर दिँदा एक पैदल यात्रीको ज्यान गएको छ । ट्रकको ठक्करबाट रामेछाप सुनपाती गाउँपालिका–३ घर भई भक्तपुर नगरपालिका–९ च्यामासिंह बस्ने ३५ वर्षीय चन्द्रबहादुर मोक्तानको ज्यान गएको म

Read More

स्थानीय तहका जनप्रतिनिधि उच्च निगरानीमा

Posted on April 12, 2019 | views : 18396 | भक्तपुर - BKT

चैत २९, पर्वत (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले स्थानीय तहमा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताउनुभएको छ ।  आयोग क्षेत्रीय कार्यालय पोखराले हिजो पर्वतमा आयोजन

Read More

तीनसय वर्ष पुरानो पोखरीमा भरियो पानी

Posted on April 10, 2019 | views : 1493 | भक्तपुर - BKT

चैत २७, भक्तपुर । मध्यपुरथिमि नगरपालिका–४ मा रहेको दुई पोखरी केही दिनअघिसम्म खेल मैदान बनेको थियो । धेरै वर्षसम्म झार र घाँसले ढोकेको यी पोखरी सरसफाइपछि केही वर्षयता मङ्सिरमा स्थानीयवासीले धान सुकाउन प्रयोग गर्ने र अन्य समयमा केटाकेटी खेल्ने मैदानको रूपमा परिणत हुँदै आएको थियो ।     

Read More

भक्तपुरमा आजबाट बिस्केटजात्रा शुरु

Posted on April 10, 2019 | views : 1443 | भक्तपुर - BKT

रमेश गिरी | चैत २७, भक्तपुर | नयाँवर्षको आगमनसँगै शुरु हुने तान्त्रिक महत्व बोकेको यहाँको प्रसिद्घ ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेकोे लिच्छवीकालीन बिस्केटजात्रा आजदेखि भव्य रुपमा मनाइँदैछ । आज बिहान भैरबनाथको पूजा भएसँगै शुरु हुने यो जात्रामा दिउँसो स्थानीयवासीको पूजा सकिएर गुठी कार्यालयले ल्याएक

Read More

जब साँझ पर्छ, अनि थिमि नाच्छ

Posted on April 09, 2019 | views : 1839 | भक्तपुर - BKT

रमेश गिरी । चैत २६, भक्तपुर । हरेक दिन साँझ परेपछि थिमि नुगु पुखु: अर्थात् दुई पोखरी क्षेत्रमा स्थानीय बासिन्दाको चहलपहल र रौनक थपिन्छ । हरेक दिन साँझ ६ बजे घरभित्र छिरेकाहरु पनि विस्तारै बाहिर निस्कँदै नुगु पुखुतर्फ आउँछन् । मध्यपुरथिमि नगरपालिका ४ नुगु पुखुमा केही बेरमै झिलिमिली बत्ती बल्छन् । अनि

Read More

कारले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

Posted on April 08, 2019 | views : 1684 | भक्तपुर - BKT

चैत २५, भक्तपुर (रासस) | अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक नगरपालिका–१० भातेढिकुरमा जगातीबाट बनेपातर्फ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको कारले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बा४९प ५४२७ नंको मोटरसाइकललाई बा१९प ५०८९ नंको कारले ठक्कर दिँदा मोटरसाइकल चालक काभ्रे बेथानचो

Read More

भक्तपुरमा टिपरको ठक्करबाट एकको मृत्यु , २ जना घाइते

Posted on April 05, 2019 | views : 2187 | भक्तपुर - BKT

चैत २२, काठमाण्डौ । भक्तपुरको जडिबुटीमा टिप्परको ठक्करबाट फेरि एकजनाको मृत्यु भएको छ । बिहीबार राति २ बजेतिर जडिबुटीको पेट्रोल पम्प अगाडि बा ४९ प ७४४५ नम्बरको स्कुटरलाई टिप्परले ठक्कर दिँदा सिन्धुलीको भिमानका बालकृष्ण कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ । तीनजना चढेको स्कुटरमा रहेका सर्लाहीका जुनब

Read More

बाबुले दागबत्ती नदिएपछि दुई छोरी बसे आमाको किरियामा

Posted on March 31, 2019 | views : 1983 | भक्तपुर - BKT

चैत १७, भक्तपुर | चाँगुनारायण नगरपालिका–९ ताथली सौडोलका २३ वर्षीया प्रभा गिरी र १९ वर्षीया प्रमिता गिरीलाई अहिलेसम्म दाहसंस्कारको विधिकाबारेमा समेत पत्तो थिएन । तर गत ७ गते बिहीबार राति आफ्नै आमाको शरीरमा दागबत्ती दिएर समाधिमा माटो दिँदा अविवाहित यी दुई दिदीबहिनीले आफ्नो मनलाई निकै गाँठो पारे, आमाको

Read More

मकवानपुरमा जन्ती बोकेको बस दुर्घटना, दुइको मृत्यु, १७ जना घाइते

Posted on March 12, 2019 | views : 2681 | भक्तपुर - BKT

फागुन २८, हेटौंडा । मकवानपुरमा जन्ती बोकेको बस दुर्घटना भएको छ ।  दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ, भने १७ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । भक्तपुरबाट जन्ती बोकेर हेटौंठातर्फ आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस कान्तिलोक मार्ग अन्तर्गत मकवानपुरको गढी गाउँपालिका

Read More

बेरोजगार हुनुहुन्छ ? रोजगारीका लागि चैतभित्र निवेदन दिनुहोस् (निवेदन फारम सहित)

Posted on March 10, 2019 | views : 31531 | भक्तपुर - BKT

फागुन २६, काठमाण्डौ ।  सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम १०० दिनको रोजगारीका लागि आवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार पहिलो चरणमा सार्वजनिक सूचना जारी गर्दै बेरोजगार भए आउँदो चैत महिना भित्र निवेदन दिनआह्वान गरेको छ ।  स्थानीय तहको

Read More

भक्तपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

Posted on March 07, 2019 | views : 1964 | भक्तपुर - BKT

फागुन २३, भक्तपुर | भक्तपुर नगरपालिका गोलमढीमा करेन्ट लागेर आज एक जनाको ज्यान गएको छ । सूर्यविनायक नगरपालिका–८ आदर्शचोक बस्ने ४२ वर्षीय गोविन्दप्रसाद छुक्कालाई करेन्ट लागेर ज्यान गएको हो ।  प्रहरीका अनुसार भगोलमढीस्थित केशव कवाङको घरको माथिल्लो तल्लामा बिजुली मर्मतका क्रममा करेन्ट लागेर घाइते भ

Read More

भक्तपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मत्यु

Posted on March 07, 2019 | views : 1848 | भक्तपुर - BKT

फागुन २३, भादगाउँ | मध्यपुर थिमी–२ सानोठिमी वन कार्यालय ओरालोमा आज दुई वटा मोटरसाइकल एकापसमा ठोकिन्न गई लडेर विपरीत दिशातर्फबाट आइरहेको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।  पेप्सीकोलाबाट सानोठिमीतर्फ आउँदै गरेको बा७४प ५५३ नंको मोटरसाइकलले विपरीत दिशा प्रदेश–३–०२–००२ प ६३ नंको मोटर

Read More

प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप अस्वीकार्य: देउवा

Posted on March 04, 2019 | views : 2622 | भक्तपुर - BKT

फागुन २०, भक्तपुर | नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप गर्ने कार्य नेपाली काङ्ग्रेसलाई स्वीकार्य नहुने बताउनुभएको छ ।  नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला कार्यसमितिले आज चाँगुनारायण नगरपालिका सुडालमा आयोजना गरेको प्रजातन्त्र सेना

Read More

केदारनाथको शिर डोलेश्वर मन्दिरमा दर्शनार्थीको ठूलो घुइँचो

Posted on March 04, 2019 | views : 2235 | भक्तपुर - BKT

फागुन २०, भादगाउँ । महाशिवरात्रीको पर्वको अवसरमा आज भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको ठूलो घुइँचो लागेको छ ।  प्रत्येक वर्ष महाशिवरात्रीको अवसरमा यहाँ भक्तजनको ठूलो घुइँचो लाग्ने गरेको छ । महाशिवरात्रीको अवसर पारेर आज भक्तजनका लागि दर्शन गराउन मन्दिरको

Read More

कौशल्टारमा भीषण आगलागी, छ करोडको क्षति

Posted on March 04, 2019 | views : 1628 | भक्तपुर - BKT

फागुन २०, भक्तपुर | मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारमा स्थानीय राजु श्रेष्ठले वर्षौंदेखि सञ्चालन गर्दै आउनुभएको श्रेष्ठ फर्निचर तथा काष्ठ उद्योगमा विद्युत् सर्ट भई भीषण आगलागी भएको छ ।  गए राति ११ बजे लागेको आगो आज बिहान ४ बजे नियन्त्रणमा आएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिम

Read More

सामाजिक जागरण आवश्यक: गृहमन्त्री थापा

Posted on March 02, 2019 | views : 1625 | भक्तपुर - BKT

फागुन १८, भक्तपुर | गृहमन्त्री रामबहादुर थापाले सुखी नेपाली र समृद्ध नेपालको अभियान साकार पार्न सामाजिक जागरण आवश्यक रहेको बताउनुभएको छ ।  आज चौथो नेपाल लायन्स महोत्सव(फेस्टिबल) भक्तपुरको उद्घाटन गर्दै उहाँले राजनीतिक परिवर्तनपछि समृद्धि र विकासका लागि सामाजिक जागरण आवश्यक रहेको बताउनुभएको हो ।

Read More

उपत्यकामा १२ वर्षपछि हिमपात

Posted on February 28, 2019 | views : 1413 | भक्तपुर - BKT

फागुन १६, भक्तपुर | भक्तपुर शहरमा १२ वर्षपछि हिमपात भएको छ । भक्तपुरलगायत काठमाडौँ उपत्यकामा आज बिहानै हिमपात भएको हो । भक्तपुरको नगरकोट, चाँगुनारायण, सुडाल, ताथली, चित्तपोल, नंखेल, सिपाडो, नलिन्चोक, गुण्डु, रानीकोट, घ्याम्पेडाँडालगायतका क्षेत्रमा हिमपात हँुदा जनजीवन प्रभावित भएको छ ।  भक्तपुर,

Read More

देशभरीको रोजगार संयोजकको नतिजा प्रकाशित, अपुग ठाउँमा २ विकल्प

Posted on February 25, 2019 | views : 20133 | भक्तपुर - BKT

मनोज पराजुली | फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजक

Read More