समाज | भक्तपुर - BKT


पिँढीमा बसेर मेरै बाटो हेरेर ..., आफैले गाएको गीतमाझैँ पिँढीमै बित्यो आधा जीवन

Posted on December 28, 2018 | views : 3271 | भक्तपुर - BKT

रमेश गिरी | पुष १३, भक्तपुर (रासस) |  “पिँढीमा बसेर मेरै बाटो हेरेर  मेरी आमा रुँदिहुन् मलाई सम्झेर  परदेशी छोरा नआउँदा  चिठीपत्र नपाउँदा  मनमा विरह चल्दो हो आँशुले धोती भिज्दो हो”  यस्ता आमाको न्यानो माया र विरहको व्यथा गीतमार्फत पस्केर नेपालीको मन जित्न सफल चर्चित लो

Read More

एघार वर्षपछि नवदुर्गा नाच प्रदर्शन शुरु

Posted on December 23, 2018 | views : 1065 | भक्तपुर - BKT

 पुस ८, भक्तपुर (रासस) |  मध्यपुरथिमि नगरपालिकामा ११ वर्षदेखि बन्द भएको नवदुर्गा नाच प्रदर्शन यस वर्षदेखि शुरु भएको छ । भक्तपुरको धार्मिक र सांस्कृतिक महत्व बोकेको नवदुर्गा नाच प्रदर्शन मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको पहलमा ११ वर्षपछि यस वर्षबाट शुरु भएको हो ।  दश व

Read More

भक्तपुरमा गुडिरहेको मिनि ट्रकबाट खसेर एकको मृत्यु

Posted on December 22, 2018 | views : 1603 | भक्तपुर - BKT

पुस ७, भक्तपुर | भक्तपुरमा गुडिरहेको मिनि ट्रकबाट खसेर शनिबार एक जनाको मृत्यु भएको छ | मृत्यु हुनेमा सूर्यविनायक नगरपालिका वडा नं–९ नंखेलका गणेश ब्यान्जु रहेका छन् । अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक नगरपालिकाको नलिन्चोकमा मिनि ट्रकको पछाडि बसेर यात्रा गरिरहेका ब्यान्जुको खसेर मृत्यु भएको महानगरी

Read More

भूकम्पमा घाइते नुवाकोटका कृष्णहरी ३ वर्षदेखि अर्धचेत, छोरा उठ्ने आशामा बुवा (भिडियो)

Posted on December 12, 2018 | views : 1880 | भक्तपुर - BKT

मङ्सिर २६, भक्तपुर । २०७२ सालको विनाशकारी भूकम्पमा परी नुवाकोटका कृष्ण हरी पुडासैनी गम्भीर घाइते भए । उनी देख्न सक्छन्, स्वाश फेर्छन् तर न बोल्न सक्छन् न चल्मलाउन नै । उनी एकटकले हेरीमात्र रहन्छन्। चिकित्सकका अनुसार उनी तिन वर्ष देखि अचेत अवस्थामा छन् अर्थात उनको स्वास्थ्य स्थिति स्थिर छ । कृष्णहरी

Read More

निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै भक्तपुरमा प्रदर्शन

Posted on December 08, 2018 | views : 2173 | भक्तपुर - BKT

मङ्सिर २२, भक्तपुर | कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्यारालार्इ कारवाहीको माग गर्दै भक्तपुर प्रदर्शन गरीएको छ ।  शनिबार सल्लाघारी चोकमा विवेकशील साझा पार्टीका समर्थकहरुले प्रदर्शन गरेका हुन् ।  प्रदर्शनका क्रममा उनीहरुले सरकार र प्रहरी प्रशासनको आलोचना गर्दै निर्मलाको हत्यामा

Read More

भक्तपुरमा एघार महीनामा २६ जना बलात्कृत

Posted on November 29, 2018 | views : 1258 | भक्तपुर - BKT

मङ्सिर १३, भक्तपुर | जिल्लामा प्रत्येक महीना दुई बलात्कारका घटना हुने गरेको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला शाखाले आयोजना गरेको नेपाल मनवअधिकार वर्ष पुस्तक २०१९ को वार्षिक पूर्व समीक्षा कार्यक्रममा यो तथ्य सार्वजनिक गरिएको हो ।  इन्सेककी जिल्ला प्रतिनिधि सविना केसीले स

Read More

देशभरिका स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिने

Posted on November 22, 2018 | views : 14009 | भक्तपुर - BKT

मङ्सिर ६, काठमाडौँ (रासस) | अब देशभरिका स्थानीय तहमा एक एक रोजगार सेवा केन्द्र स्थापना गरिने भएको छ ।  मन्त्रिपरिषद्को यही मङ्सिर ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह मातहत रहेर त्यस्तो काम गर्ने गरी रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविध

Read More

भक्तपुरमा टिपर चालक गिरफ्तार

Posted on November 22, 2018 | views : 1631 | भक्तपुर - BKT

मङ्सिर ६, भक्तपुर (रासस) | सूर्यविनायक नगरपालिका–२ बालकोटमा गएराति मोटरसाइकलमा सवारको ज्यान जाने गरी ठक्कर दिई फरार रहेका टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।  महानगरीय प्रहरीपरिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार बा९९प ८२८२ नंको मोटरसाइकललाई ठक्कर दिई फरार ना४ख ८१८२ नं

Read More

५० बर्षीय महिला बलात्कार गरेको अभियोगमा एक व्यक्ति पक्राउ

Posted on November 22, 2018 | views : 1673 | भक्तपुर - BKT

मङ्सिर ६, भक्तपुर (रासस) | एक ५० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरीबृत्त थिमिले ५५ वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।  मध्यपुरथिमि नगरपालिका–६ बाहाखा बजारमा जुत्ताचप्पल पसल सञ्चालन गर्दै आएका मध्यपुरथिमि नगरपालिका–६ बस्ने ५५ वर्षीय कमल श्रेष्ठलाई बलात्कार अभियोगमा प्रहरीले प

Read More

दिनदाहाडै जनप्रतिनिधिको घरमा चोरी

Posted on November 22, 2018 | views : 1688 | भक्तपुर - BKT

मंसिर ६, भक्तपुर । भक्तपुर नगरपालिकाको उपप्रमुख रजनी जोशीको घरमा चोरी भएको छ । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित घरबाट बुधबार करिब १५ लाख ९८ हजार ७५० रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । उपमेयर जोशीको घरको ढोका फोडेर चोरी भएको हो । चोरीमा संलग्नको पहिचान खुलेको छैन । चोरीबारे अनुसन

Read More

भक्तपुरमा टिपरको ठक्करबाट महोत्तरीका २४ वर्षीय युवकको मृत्यु, अर्का १ घाइते

Posted on November 22, 2018 | views : 1623 | भक्तपुर - BKT

मङ्सिर ६, भक्तपुर | भक्तपुरको सूर्यविनायक नगरपालिका–२ रेडक्रस भवन नजिक टिपर र मोटरसाइकल आपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ भने अर्का १ जना घाइते भएका छन् । बा. ४ ख ८१८२ नं. को टिपरमा बा. ९९ प ८२८२ नं. को मोटरसाइकल बुधबार राति ८:३० बजे ठोक्किँदा मोटरसाइकल पछाडि सवार महोत्तरी बर्दिवासका २४ वर्षीय म

Read More

भक्तपुरमा तीन सवारीसाधन ठोक्किए, तीन जनाको मृत्यु

Posted on November 18, 2018 | views : 1314 | भक्तपुर - BKT

मङ्सिर २, भक्तपुर (रासस) | अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि क्षयरोग केन्द्र अगाडि मूल सडकमा गए राति ११ बजे तीन सवारीसाधन ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बा२ख १६५४ नंको मिनीट्रक चालक काभ्रे बनेपा नगरपालिका–४ नाला बस्ने ३४ वर्षीय राजेन्द्र श्रेष्ठ र सोही

Read More

आजदेखि उपत्यकामा चालकले सुन्तला र सहचालकले अनिवार्य हरियोरङ्गको ज्याकेट लगाउनुपर्ने

Posted on November 17, 2018 | views : 1815 | भक्तपुर - BKT

मङ्सिर १, काठमाडौँ (रासस) | काठमाडौँ उपत्यकामा सञ्चालित माइक्रोबसका चालक तथा सहचालकले (आज) मङ्सिर १ गतेदेखि अनिवार्य रुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने भएको छ । शुक्रबार महानगरीय ट्राफिक प्रहरी महाशाखामा सो शाखा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र माइक्रोबस व्यवसायी सङ्घका प्रतिनिधिहरुको

Read More

सालकको खबटासहित एक जना पक्राउ

Posted on November 16, 2018 | views : 1477 | भक्तपुर - BKT

कात्तिक ३०, भक्तपुर | दुर्लभ जन्तु सालकको खबटासहित एक जनालाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएका प्रहरीले पक्राउ गरेको छ ।  सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक चोकबाट प्रहरीले रामेछाप सुनापाती गाउँपालिका–७ बेथान घर भई हाल भक्तपुर नगरपालिका १० महालक्ष्मीस्थान बस्ने २२ वर्षीय रामलाल तामाङलाई

Read More

चेकजाँचको क्रममा प्रहरीलाई घुस दिने २ जना पक्राउ

Posted on November 14, 2018 | views : 1276 | भक्तपुर - BKT

कात्तिक २८, काठमाडौं | सवारी चेकजाँचका क्रममा प्रहरीलाई घुस दिन खोज्दा भिन्न स्थानबाट २ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले भक्तपुर मध्येपुर ठिमी नगरपालीका ३ गठ्ठाघर चोकमा चेकजाँच गर्ने क्रममा ना ५ ख ७१८१ नम्बरको ट्रकको चालकले रूट पर्मिट कागजको भित्र नगद २०० रूप

Read More

विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ

Posted on November 14, 2018 | views : 1596 | भक्तपुर - BKT

भक्तपुर, २८ कात्तिक | भक्तपुरको सूर्यविनायक नगरपालिका–६ दार्जलिङ हाइटमा बस्ने जीतबहादुर तामाङको कोठाबाट विभिन्न सामान चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीले चोरीमा संलग्न रहेको अभियोगमा ललितपुरको कोन्ज्योसोम गाउँपालिका–५ भारदेउ घर भई हाल ललितपुरको ग्वार्खो बस्ने १९ वर्षीय राजु

Read More

आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत

Posted on November 09, 2018 | views : 14595 | भक्तपुर - BKT

कात्तिक २३, काठमाडौँ (रासस) | यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।  दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले

Read More

नक्कली सुन देखाएर ठग्न खोज्ने ३ युवक भक्तपुरबाट पक्राउ

Posted on November 06, 2018 | views : 2715 | भक्तपुर - BKT

कात्तिक २०, भक्तपुर | भक्तपुरमा एक किलो सुन बोकेर बिक्रि गर्न हिडेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ | ठगी गर्ने उद्देश्यले सुनजस्तो वस्तु बोकेर हिँडिरेहका बेला धादिङको गजुरी गाउँपालिका वडा नम्बर १ घर भई हाल ललितपुरको सातदोबाटो बस्ने २४ वर्षीय राजेन्द्र तामाङ, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वड

Read More

सूर्यविनायकमा छ्याप्छ्याप्ती अखाद्य मिठाइ

Posted on November 05, 2018 | views : 1713 | भक्तपुर - BKT

कात्तिक १९, भक्तपुर (रासस) | तिहार शुरु भएपछि सूर्यविनायक नगरपालिकाले नगर क्षेत्रमा गरेको मिठाई पसल अनुगमनका क्रममा ९० प्रतिशत मिठाई भण्डारमा अखाद्य मिठाई बिक्री गरिरहेको पाइएको छ ।  आज गरेको अनुगमनका क्रममा टोलीले अखाद्य वस्तु मिसाएर बनाएको मिठाई, ढुसी आएको, बिग्रिएको र पुरानो मिठाई तथा मिठाई

Read More

पाठ्यक्रम विकास केन्द्रका लेखापाल २५ हजार घुसहित पक्राउ

Posted on November 05, 2018 | views : 1834 | भक्तपुर - BKT

कात्तिक १९, काठमाडौं | भक्तपुरको सानोठिमीस्थित पाठ्यक्रम विकास केन्द्रका लेखापाल (नायब सुब्बा) गुणराज दाहाल घुससहित पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका वडा नं ५ गहना पोखरीस्थित भान्जा क्याफे अगाडिबाट अख्तियार दुरुपयाेग अनुसन्धान आयोगको टोलीले उनलाई २५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । विशेष

Read More

प्राधिकरणमै तास खेल्छन् कर्मचारी

Posted on November 04, 2018 | views : 1488 | भक्तपुर - BKT

कात्तिक १८, भक्तपुर (रासस) | नेपाल विद्युत् प्राधिकरण, भक्तपुर शाखाको नोलाइटमा काम नगरी तास खेलेर बस्ने कर्मचारीलाई प्रहरीले पक्राउ गरी रिहा गरेको छ ।  नोलाइट जस्तो आकस्मिक सेवाका कर्मचारी दैनिक तास खेलेर बस्ने र नोलाइटको फोनसमेत नउठाउने गरेको गुनासो बढेपछि महानगरीय प्रहरी परिसर भक्तपुरको टोलील

Read More

भक्तपुरमा दुइ किलो गाँजा सहित एक युवती पक्राउ

Posted on October 27, 2018 | views : 1395 | भक्तपुर - BKT

कात्तिक १०, भक्तपुर ।  अवैध लागुऔषध गाँजा बिक्री वितरण गर्दै गरेको अवस्थामा प्रहरीले आज एक युवतीलाई पक्राउ गरेको छ ।  पक्राउ पर्ने सिन्धुली घ्याङलेख गापा–३ तामाजोर घर भई हाल मध्यपुरथिमि नपा–६ कमेरोटारमा खाजाघर सञ्चालन गर्दै आएकी २२ वर्षीया शान्तिमाया वाइवा रहेको छ । गाँजा बिक्री गर्दैगर्दा

Read More

शिवरात्री गुथिलाई ‘भाजुवीर सिरपा’

Posted on October 09, 2018 | views : 1685 | भक्तपुर - BKT

असोज २३, भक्तपुर | टेखाच्व टोलस्थित पुलांसः शिवरात्री गुथिले रु ५० हजार राशिको पुरस्कारसहित यसवर्षको ‘भाजुवीर सिरपा’ जितेको छ ।  काठमाडौँ उपत्यकामा लोपोन्मुख बाजा जोगाउने उद्देश्यले भाजुवीर सिरपा उपसमितिले आयोजना गरेको सो प्रतियोगिता गुथिको तर्फबाट कलाकार लक्ष्मीप्रसाद मानन्धरले मौलिक तथा लोपोन

Read More

भक्तपुरमा बसबाट खस्दा सहचालकको मृत्यु

Posted on October 09, 2018 | views : 1337 | भक्तपुर - BKT

असोज २३, भक्तपुर (रासस) | मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरको अर्बिट स्कूल अगाडि सोमबार बसबाट खस्दा बसका सहचालकको मृत्यु भएको छ ।  बागबजारबाट सरस्वतीखेल चल्ने बा४ख ३१९१ नं को गुडिरहेको बसको पछाडि भार्याङबाट खस्दा अन्दाजी वर्ष २०/२२ वर्षका सहचालकको मृत्यु भएको हो । उनको पहिचान खुल्न नसकेको महानगरी

Read More

भक्तपुरमा घरको छतबाट खसेर मृत्यु, जुवातास खेल्ने १४ पक्राउ

Posted on September 30, 2018 | views : 1741 | भक्तपुर - BKT

असोज ४, भक्तपुर (रासस) | भक्तपुर नगरपालिका–१० कमल विनायक बस्ने ५७ वर्षीया प्रेमिला शाक्यको घरको झ्यालको सिसा सफा गर्ने क्रममा खसेर मृत्यु भएको छ ।  आफ्नै पाँचतले घरको झ्यालको सिसा सफा गर्ने क्रममा खसेर शनिबार मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।  जुवातास खेल्ने १४ पक्राउ  त्यसैगरी भ

Read More

बालकरामले छेडे जिब्रो, भन्छन् - 'जात्रा नरोकियोस् र निरन्तरता पाओस् भनेर जिब्रो छेड्न तयार भएँ'

Posted on September 26, 2018 | views : 1525 | भक्तपुर - BKT

र मेश गिरी | असोज १०, भक्तपुर | मध्यपुर थिमी नगरपालिका–५ चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेड्नुभएको छ । उहाँले मङ्गलबार राति ८ बजे मध्यपुरथिमी नगरपालिका दिगु भैरव मन्दिरको मण्डपमा जिब्रो छेड्नुभएको हो । विसं २०६३ देखि रोकिएर गत वर्षदेखि शुरु भएको थिमीको जिब्रो छेड्ने जात्रालाई निरन्तरता द

Read More

सरकारले तोक्यो नयाँ सवारी भाडादर, कुन ठाउँमा जाँदा कति भाडा ? (लिस्ट सहित)

Posted on September 23, 2018 | views : 53357 | भक्तपुर - BKT

असोज ७, काठमाडौँ (रासस) | सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो ।  शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनु

Read More

सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो, भोलिबाटै नयाँ भाडादर

Posted on September 22, 2018 | views : 19093 | भक्तपुर - BKT

असोज ६, काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । शनिबार भौतिक पूर्वाधार तथ

Read More