समाज | भक्तपुर - BKT


जथाभावी फोहर फाल्नेलाई बढी कर लगाऊँ: मन्त्री पण्डित

Posted on September 22, 2018 | views : 2346 | भक्तपुर - BKT

असोज ६, भक्तपुर | सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जथाभावी फोहर फाल्ने नागरिकको पहिचान गरेर जरिवानास्वरुप बढी कर लगाउनुपर्ने बताउनु भएको छ ।  आज भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको ३० औँ हप्ता तथा मनोहरा खोला सफाइ अभियानको ८० औँ हप्ताको अवसरमा आयोजित बुलेटिन व

Read More

नुवाकोटका मनिष बस्नेतसहित मोबाइल चोरीको आरोपमा चार गिरोह पक्राउ

Posted on September 21, 2018 | views : 1603 | भक्तपुर - BKT

  असोज ५, भक्तपुर ।  मोबाइल चोरी गर्ने गिरोह मध्येका चार जनालाई प्रहरीले चोरीको मोबाइलसहित पक्राउ गरेको छ ।  पक्राउपर्नेमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका– ९ खोलाखर्क घर भई हाल कोटेश्वर बस्ने २२ वर्षीय वितेश भण्डारी, सिन्धुपाल्चोक जलबिरे याङ्लाकोटका हाल सानोठिमी बस्ने १८ वर्षीय राजु

Read More

पेट्रोलियम पदार्थ अभाव, घण्टौँ लाइनमा बस्दै चालकहरु

Posted on September 20, 2018 | views : 2307 | भक्तपुर - BKT

असोज ४, भक्तपुर (रासस) | ट्याङ्कर चालकले आन्दोलनका नाममा पेट्रोलियम पदार्थ ढुवानी नगरेपछि भक्तपुरका पेट्रोल पम्पमा सवारी साधनको घण्टौँ लाइन देखिएको छ ।  चालकले बुधबारदेखि आन्दोलन शुरु गर्दै ढुवानी रोकेपछि केही पेट्रोलपम्प बन्द भएको र केहीले मात्रै पेट्रोलियम पदार्थ बिक्री गरेपछि पेट्रोलपम्पमा स

Read More

भक्तपुरमा एक युवतीले आफ्नै माइती घरमा झुण्डिएर आत्महत्या गरिन्

Posted on September 17, 2018 | views : 2142 | भक्तपुर - BKT

असोज १, भक्तपुर । भक्तपुरमा माइती घर बस्दै आएकी एक युवतीले झुण्डिएर आत्महत्या गरेकी छन् । भक्तपुर नगरपालिका- ४ गःहिटीकी २३ वर्षीया रेजिला मधिकर्मीले माइतीघरमै झुण्डिएर आत्महत्या गरेकी हुन्। रेजिला विवाहित भएपनि श्रीमानसँग बस्न नसकेपछि माइतीघरमा बस्दै आएकी थिइन् | महानगरीय प्रहरी परिसर भक्तपुरका अनुस

Read More

भक्तपुरमा एकैदिन दुई जना बलात्कृत, बलात्कार गर्नेहरु पक्राउ

Posted on September 14, 2018 | views : 1915 | भक्तपुर - BKT

भदौ २९, भक्तपुर | भक्तपुरमा एकैदिन दुई जना युवती र बालिकाको बलात्कार र बलात्कार प्रयासका दुई घटना भएका छन् । दुवै घटनाका आरोपीलाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ ।  सोह्र वर्षीया युवतीलाई कोठामै गएर बलात्कार गरेको अभियोगमा प्रहरीले चाँगुनारायण नगरपालिका– ३ बागेश्वरी घर भई हाल सूर्यविना

Read More

स्थानीय तहमा कर्मचारीको अभाव हुँदैन: मन्त्री पण्डित

Posted on August 28, 2018 | views : 1515 | भक्तपुर - BKT

भदौ १२, भक्तपुर | सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहमा अब कर्मचारीको अभाव नहुने बताउनुभएको छ । उहाँले भन्नुभयो, “लोकसेवा आयोगले धमाधम नयाँ जनशक्ति निकाल्दै छ, आयोगले विज्ञापन रोक्दैन, आवश्यकताअनुसार खोलिरहन्छ, ती कर्मचारी स्थानीय तहमा पठाइन्छ, कर्मचारी अभाव हँुदैन ।

Read More

गाईजात्रा शुरु

Posted on August 27, 2018 | views : 1242 | भक्तपुर - BKT

भदौ ११, भक्तपुर | तलेजुस्थानबाट भक्तपुरका नगरवासीले बिहान कुखुरा नबास्दै तःहामचा बनाई तलेजुबाट आफ्नो क्षेत्रमा परिक्रमा गराएपछि सात दिनसम्म मनाइने यस वर्षको गाईजात्रा पर्व आजबाट यहाँ शुरु भएको छ ।  दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्माको शान्तिका लागि हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि श्री

Read More

भक्तपुरमा करेण्ट लागेर एकको मृत्यु, अर्का घाइते

Posted on August 27, 2018 | views : 2026 | भक्तपुर - BKT

भदौ ११, भक्तपुर (रासस) | भक्तपुर नगरपालिका–१० कमलविनायकमा करेन्ट लागेर आइतबार साँझ एकको मृत्यु भएको छ ।  घटनामा एक जना घाइते भएका छन् । घाइतेको काठमाडौँ छाउनीस्थित नेपाली सेनाको सैनिक अस्पतालमा उपचार भइरहेको छ । कमलविनायकस्थित पाइपलाइनस्थित नाती प्रजापतिको निर्माणाधीन दुई तल्ले घरको छतमा जस्ता

Read More

आर्थिक तथा सामाजिक विकासमा सरकार लागिपरेको छ: प्रधानमन्त्री

Posted on August 25, 2018 | views : 1122 | भक्तपुर - BKT

भदौ ९, भक्तपुर | प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको तीव्रत्तर आर्थिक तथा सामाजिक विकास गर्ने लक्ष्यका साथ सरकार अगाडि बढिरेहको बताउनुभएको छ ।  भक्तपुरको खरिपाटीमा आज मदन भण्डारी एशियाली विद्यालयको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “भावी पुस्तालाई नेपालको तीव्रत्तर आर्थिक, सामाजिक र सांस्कृतिक

Read More

दशनामी समाज सङ्घीय संरचनामा

Posted on August 24, 2018 | views : 1463 | भक्तपुर - BKT

भदौ ८, भक्तपुर | देश सङ्घीय संरचनामा गएपछि नेपाल दशनामी समाज केन्द्रीय कमिटीले आफ्ना संरचनालाई सङ्घीय ढाँचामा लैजाने भएको छ ।  केन्द्रीय, अञ्चल र जिल्ला कमिटीको संरचनाको नेपाल दशनामी समाजले अब प्रदेश कमिटी गठन गर्ने भएको छ । समाजले यही भदौ ११ गते काठमाडौँमा प्रदेश नं ३, युवा र महिला भेला गरिने

Read More

प्रादेशिक राजधानीका लागि पाँच जिल्ला प्रस्तावित, कुन कुन जिल्ला उपयुक्त ?

Posted on August 19, 2018 | views : 3708 | भक्तपुर - BKT

कृष्णराज गौतम, भदौ ३, काठमाडौँ । प्रदेश नं ३ को स्थायी राजधानी निर्धारणका लागि गठन गरिएको सम्भाव्यता अध्ययन विशेष समितिले पाँच जिल्ला उपयुक्त हुने प्रतिवेदन तयार गरेको छ ।मुलुकको परिवर्तित संरचनाअनुसार यस प्रदेशका १३ जिल्लामध्ये भक्तपुर, काभे्रपलाञ्चोक, नुवाकोट, मकवानपुर र चितवन जिल्लालाई समितिले प्

Read More

निशान हत्या प्रकरण: ३ आमालाई पुत्र वियोग

Posted on August 14, 2018 | views : 3531 | भक्तपुर - BKT

साउन २९, भक्तपुर | यही साउन २० गते काठमाडौँ महानगरपालिका–३२ काँडाघारीबाट भएको अपहरण एवं हत्याकाण्डमा तीन आमा पुत्र वियोगमा परेका छन् ।  काँडाघारीबाट ११ वर्षीय निशान खड्काको अपहरण र हत्यापछि प्रहरीको इन्काउण्टरमा मारिएका अपहरणकारीको आमाहरुको अवस्था पनि निशानकी आमा चमेली खड्काको जस्तै बनेको छ । न

Read More

हनुमन्ते खोलामा एक पुरुषको शव फेला

Posted on August 13, 2018 | views : 2085 | भक्तपुर - BKT

साउन २८, भक्तपुर | कमलविनायकबाट आइतबार हराएका शङ्कर तामाङ आज मृतावस्थामा फेला परेका छन् ।  काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१४ घर भई हाल भक्तपुर नगरपालिका–१० भत्केको पाटी बस्ने ४२ वर्षीय तामाङ हनुमन्ते खोलामा मृत फेला परेका हुन् । हनुमन्ते खोलाले बगाई ल्याउँदै गरेका अवस्थामा प्रहरीले मध्यपुरथिम

Read More

एक महिने गुँला पर्व शुरु

Posted on August 12, 2018 | views : 3907 | भक्तपुर - BKT

साउन २७, भक्तपुर (रासस) | विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने एक महिने गुँला पर्व आइतबारदेखि शुरु भएको छ । नेपाल संवत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गुँला पर्वका अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ ।  गुँला पर्वको अवसरमा वि

Read More

हनुमन्ते सफाइबाट १६ टन फोहर संकलन

Posted on August 11, 2018 | views : 1501 | भक्तपुर - BKT

साउन २६, भक्तपुर | भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज २४आँै हप्तामा १६ टन फोहर संकलन गरिएको छ । मध्यपुृरथिमि नगरपालिकाको कौशल्टारदेखि लोकन्थलीसम्मको क्षेत्रमा भएको सरसफाइको आज कलाकार दीपाश्री निरौलाले शुभारम्भ गर्नुभयो ।  कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले हनुमन्तेमा फोहर

Read More

भक्तपुरमा टिपरको ठक्करबाट एकजनाको मृत्यु

Posted on August 11, 2018 | views : 2066 | भक्तपुर - BKT

साउन २६, काठमाडौँ | सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । भक्तपुरको सल्लाघारीस्थित आकासे पुल नजिक गएराति बा ५ ख ५७७८ नं को टिपर पछाडि ल्याउने क्रममा पैदल हिँडिरहेका सप्तरी राजविराजका १९ वर्षीय देवेन्द्र सदायको मृत्यु भएको हो ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले

Read More

अब स्थानीय तहले अडियो नोटिसबोर्ड राख्नैपर्ने

Posted on August 11, 2018 | views : 17307 | भक्तपुर - BKT

साउन २६, काठमाडौं | अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा जनगुनासो व्यवस्थापन र सेवाग्राही सुविधाका लागि अडियो नोटिसबोर्ड राख्न निर्देशन दिएको हो। मन्त्राल

Read More

संविधान संशोधनको विकल्प छैनः उपप्रधानमन्त्री

Posted on August 07, 2018 | views : 1205 | भक्तपुर - BKT

साउन २२, भक्तपुर | उपप्रधानमन्त्री उपेन्द्र यादवले संघीयता र गणतन्त्रलाई बलियो बनाउन संविधान संशोधनको विकल्प नभएको बताउनुभएको छ ।  संघीय समाजवादी फोरम नेपालको भक्तपुर नगर भेलालाई सम्बोधन गर्दै फोरमका अध्यक्ष यादवले सबैको समान अधिकार पाउने अवस्था सिर्जना गर्न संविधान संशोधन अनिवार्य भएको बताउँदै

Read More

भक्तपुरमा एम्बुलेन्स सेवा बन्द

Posted on August 07, 2018 | views : 1932 | भक्तपुर - BKT

साउन २२, भक्तपुर | जिल्ला समन्वय समितिद्वारा सञ्चालित एम्बुलेन्स सेवा बन्द भएको छ । एम्बुलेन्स सेवा साउन १ गतेदेखि बन्द भएको हो ।  तत्कालीन जिल्ला विकास समितिले २०५८ सालमा आफ्नै आन्तरिक स्रोत परिचालन गरी एम्बुलेन्स सेवा सञ्चालन गरेको थियो । ग्रामीण भेगका बासिन्दाले अकालमै ज्यान गुमाउनु परेपछि ज

Read More

भक्तपुरको राधे राधे र सल्लाघारी डुबानमा

Posted on August 05, 2018 | views : 1567 | भक्तपुर - BKT

साउन २०, भक्तपुर (रासस) | राति परेको भारी वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीका कारण आज मध्यपुरथिमि नगरपालिका–९ राधे राधे क्षेत्रको सिंगो बस्ती र भक्तपुर नगरपालिका–१ सल्लाघारी क्षेत्रको नयाँ बस्ती डुबानमा परेको छ ।  भारी वर्षाका कारण ढुङ्ग्रे खोला, खस्याङ खुसुङ खोला हुँदै हनुमन्ते खोलामा बाढ

Read More

भक्तपुर पोखरा सिधा बस सेवा शुरु

Posted on July 27, 2018 | views : 2090 | भक्तपुर - BKT

साउन ११, भक्तपुर | आजबाट भक्तपुर–पोखरा सिधा बस सेवा सञ्चालन भएको छ । आज बिहान सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले बस सेवा शुभारम्भ गर्नुभएको हो ।  उहाँले यस क्षेत्रलाई नगरपालिकाले पर्यटकीय गन्तव्य क्षेत्रका रुपमा घोषणा गर्न लागेको जानकारी दिँदै सूर्यविनायक नगरपालिकामा पर्यटन विकासको म

Read More

भक्तपुर अदालतले दोषी ठहर गरि फरार अभियुक्त तीन वर्षपछि पक्राउ

Posted on July 26, 2018 | views : 1288 | भक्तपुर - BKT

साउन १०, भक्तपुर | हत्या अभियोगमा भक्तपुर जिल्ला अदालतले दोषी ठहर गरी फरार भएका अभियुक्तलाई प्रहरीले तीन वर्षपछि पक्राउ गरेको छ ।  विसं २०७२ असार २२ गते चाँगुनारायण नगरपालिकाका–३ बस्ने ७० वर्षीया गौतम हमालको हत्या गरी फरार रहेका २४ वर्षीया सन्जोग मल्ल ठकुरीलाई महानगरीय प्रहरी परिसर भक्तपुरले नि

Read More

नवलपरासीबाट अमेरिकन पेस्तोलसहित एक जना पक्राउ

Posted on July 23, 2018 | views : 15646 | भक्तपुर - BKT

साउन ७, नवलपरासी | पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकबाट गएराति प्रहरीले अटोमेटिक अमेरिकन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले ‘मेड इन यूएसए’ लेखेको एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने खाली म्यागजिनसहित बर्दघाट नगरपालिका–१० बस्ने ३१ वर्षीय किशोर अर्याललाई पक्राउ गर

Read More

आन्दोलनले खानेपानीको हाहाकार

Posted on July 21, 2018 | views : 1022 | भक्तपुर - BKT

साउन ५, भक्तपुर | चाँगुनारायण नगरपालिकाले नगर क्षेत्रमा उत्पादन हुने जार तथा बोतलका खानेपानीमा कर लगाएको भन्दै व्यवसायी आन्दोलनमा उत्रिएपछि भक्तपुरमा खानेपानीको हाहाकार भएको छ ।  नेपाल बोतल वाटर उद्योग संघ क्षेत्रीय समिति भक्तपुरले जार र बोतलको पानीमा पटके कर लगाएको भन्दै विरोध गर्दै पानी उत्पा

Read More

हनुमन्ते सफाइमा २० टन फोहोर संकलन

Posted on July 21, 2018 | views : 1174 | भक्तपुर - BKT

साउन ५, भक्तपुर | भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज २१औँ हप्ता मध्यपुरथिमिको डुबान क्षेत्र र अरनिको राजमार्ग खण्डअन्तर्गत एसएस चोकदेखि चारदोबाटो चोकसम्म सरसफाइ गरी फोहोर संकलन गरिएको छ ।  सूर्यविनायक नगरपालिका र प्रतिनिधिसभा सदस्य महेश बस्नेतको पहलमा भएको हनुमन्ते सफाइ अभियानकै अभ

Read More

तेस्रो कलेजो प्रत्यारोपण सफल,खेलाडी खड्काले नयाँ जीवन पाए

Posted on July 19, 2018 | views : 1082 | भक्तपुर - BKT

साउन ३, भक्तपुर | “मैले बाँच्ने आशा मारिसकेको थिएँ, आज हो कि भोलि भन्ने मात्रै थियो तर मेरो श्रीमतीको कलेजो र मायाले दोस्रो जुनी पाएँ ।”  शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (मानव अंग प्रत्यारोपण केन्द्र) भक्तपुरको सघन उपचार कक्षको श्ययामा रहनुभएका कराते खेलाडी ४३ वर्षीय बद्री खड्काले य

Read More

फरार चोर भक्तपुरबाट पक्राउ

Posted on July 18, 2018 | views : 1135 | भक्तपुर - BKT

साउन २, भक्तपुर | विगत केही समयदेखि काठमाडौँं उपत्यकाभित्र चोरी कार्यमा संलग्न रहेको आरोपमा भक्तपुर चाँगुनारायण नगरपालिका–७ बस्ने ४० वर्षीय पशुपति रिमाललाई प्रहरीले पक्राउ गरेको छ ।  गत जेठ १५ गते राति मध्यपुर ठिमी नगरपालिका–६ कुण्डोल भगवतीमार्गस्थित नवीन बुढाथोकीको घरमा दराज फुटाइ नगद तथा सुनच

Read More

डोलेश्वर र आशापुरीमा एकमहीने मेला शुरु

Posted on July 17, 2018 | views : 1456 | भक्तपुर - BKT

साउन १, भक्तपुर | सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर र आशापुरी महादेव मन्दिरमा आजदेखि एकमहीने साउने मेला शुरु भएको छ ।  यही साउन १ गते बिहान ७ बजे चन्द्रविनायक गणेश मन्दिरदेखि केदारनाथको शिर मानिने डोलेश्वर मन्दिरसम्म कलश यात्रा गरी मेला शुरु भएको डोलेश्वर महादेव संरक्षण तथा विकास सम

Read More