समाज | भक्तपुर - BKT


एभरेष्ट स्कुलका विद्यार्थीले राखे धानको बीउ

Posted on June 04, 2022 | views : 789 | भक्तपुर - BKT

 जेठ २१, भक्तपुर | भक्तपुरको एउटा स्कुलका विद्यार्थीले असारमा धान रोप्नका लागि धानको बीउ राखेका छन् । भक्तपुर नगरपालिका-२ मिवाछें व्यासीस्थित एभरेष्ट इंगलिस स्कुल मिवाछें व्यासीका विद्यार्थीले धानको बीउ राखेका हुन् । उनीहरूले स्कुल नजिकैको खेतमा पुगेर बीउ हालेका थिए । उनीहरूलाई शिक्षक शिक्षीकाह

Read More

केशव अधिकारी र ईश्वर गाईजूलाई नियोजित रुपमा फसाउन खोजियो, तत्काल रिहा गरियोस्’

Posted on June 01, 2022 | views : 698 | भक्तपुर - BKT

जेठ १८, भक्तपुर | राप्रपा भक्तपुरले जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा फकाउने नियतसहित पक्राउ गरिएका केशवप्रसाद अधिकारी र ईश्वर गाइजूलाई अविलम्ब रिहा गर्न माग गरेको छ ।  सरकारी जग्गा बेच्न बैना लिएको आरोपमा पक्राउ परेका ७२ वर्षीय राप्रपा भक्तपुरका कोषाध्यक्ष अधिकारी र   ५

Read More

सरकारी जग्गा बैना गरी ठगी गर्नेहरु पक्राउ

Posted on May 27, 2022 | views : 1041 | भक्तपुर - BKT

जेठ १३, काठमाडौँ । भक्तपुरको सुडाल स्थित अर्कैको नाममा रहेको जग्गा तथा सरकारी जग्गा समेत बिक्रि गरि ठगि गरेको आरोपमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा भक्तपुर चाँगुनारायण ७ बस्ने ७२ बर्षीय बृद्ध केशव प्रसाद अधिकारी र भक्तपुर ८ बस्ने ईश्‍

Read More

एभरेष्ट स्कुलका विद्यार्थीले गरे मुठीदान

Posted on May 21, 2022 | views : 1359 | भक्तपुर - BKT

जेठ ७, भक्तपुर | एभरेष्ट इंगलिस स्कुल मिवाछें व्यासी–२ भक्तपुरका विद्यार्थीले शुक्रबार मुठीदान गरेका छन् । विद्यार्थीमा दानको भावना जगाउन मुठी दान गरेको स्कुलले जनाएको छ । बुद्ध संवत २५६६ को बुद्ध जयन्तीको अवसरमा स्कुलमा प्लेग्रुपदेखि कक्षा १० सम्मका एक हजार दुई सयभन्दा वढी विद्यार्थीले दान गरेका हु

Read More

भक्तपुरमा छतबाट खसेर एकजनाको मृत्यु

Posted on May 03, 2022 | views : 2249 | भक्तपुर - BKT

वैशाख २०, भक्तपुर  | भक्तपुर नगरपालिका- ८ लिवालीमा वस्ने वर्ष ४४ को लक्ष्मीसुन्दर कुसाथाको आफ्नै घरको पाँचाैँ तल्लाबाट खसेर मृत्यु भएको छ । गम्भीर घाइते भई उपचारको लागि मध्यपुर अस्पताल थिमि लगेकोमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।घटना सम्बन्धमा थप अनुसन्धान

Read More

भक्तपुरको सूर्यविनायकबाट २५ लाखभन्दा बढीको सुन तथा चाँदीका गहना चोरी

Posted on April 25, 2022 | views : 1628 | भक्तपुर - BKT

वैशाख १२, भक्तपुर | सूर्यविनायक नगरपालिका–२ बालकोट अधिकारी टोल बस्ने ३३ वर्षीय किरण राज उप्रेतीको घरबाट सुन तथा चाँदीका विभिन्न गहना चोरी भएको छ ।  उप्रेतीको घरबाट करिब २५ लाख ८८ हजार रुपैयाँ बराबरको सुन तथा चाँदीको गहना चोरी भएको प्रहरीले जनाएको छ । आइतबार साँझ ती गहना चोरी भएको हो ।  गहन

Read More

भक्तपुरको हार्डवेयर गोदाममा भीषण आगलागी,सात करोड पचास लाखको धनमाल नष्ट भएको अनुमान

Posted on April 25, 2022 | views : 1380 | भक्तपुर - BKT

वैशाख १२, भक्तपुर | भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं.५ कमेरोटारस्थित हार्डवेयर गोदाममा आगलागी भएको छ । आइतबार राति ९ बजेर १० मिनेटबाट सुरु भएको आगलागी राति साढे दुई बजे मात्रै नियन्त्रणमा आएकाे थियो । मध्यपुर थिमि नगरपालिका वडा नं.६ बस्ने राजन प्रजापतिले सञ्चालन गर्दै आएको ग्रीन सि. ट्रेडिङ ए

Read More

यस्तो रहनेछ आज, भोली र पर्सिको मौसम

Posted on April 24, 2022 | views : 19262 | भक्तपुर - BKT

वैशाख ११, काठमाडौँ । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले हाल देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।आइतबार देशको पहाडी भू-भागमा आंशिक बदली  रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ

Read More

कोमल ओलीले दिइन् व्युटिकेयरलाई प्रमाणपत्र

Posted on April 16, 2022 | views : 1019 | भक्तपुर - BKT

 वैशाख ३, भक्तपुर | राष्ट्रिय सभाकी पूर्व सांसद एवं चर्चित गायिका कोमल ओलीले शनिबार एक कार्यक्रमबीच भक्तपुरका व्यटिकेयरलाई प्रमाणपत्र प्रदान गरेकी छन् । सयाम इन्ष्टिच्युट अफ हेयर डिजाइन र व्युटिकेयरले दिएको ६ महिने व्युटिकेयरका प्रशिक्षार्थीलाई उनले प्रमाणपत्र वितरण गरेकी हुन् । कार्यक्रममा उनल

Read More

भक्तपुरमा मोटरसाइकल दुर्घटना, चार महिनाकी छोरीको मृत्यु, बुबा र आमा घाइते

Posted on April 12, 2022 | views : 890 | भक्तपुर - BKT

चैत्र २९, काठमाडौं | भक्तपुरको साँगाबाट जगातीतर्फ आउँदै मोटरसाइकल दुर्घटना हुँदा एक नाबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार महिनाकी लोसाङ डोल्मा तामाङ रहेकी छिन् ।  मृतक बालिकाका बुबा बुद्ध तामाङले चलाएको बाग्मती प्रदेश ०२–०२१ प ६७६२ नम्बरको मोटरसाइकल मंगलबार बिहान अन्दाजी साढे ३ बजे दुर्घ

Read More

बिस्केट जात्रा शान्तिपूर्ण रुपमा मनाउन आह्वानसहितकाे सद्भाव र्‍याली

Posted on April 10, 2022 | views : 1078 | भक्तपुर - BKT

चैत्र २७, भक्तपुर | भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक बिस्का जात्रा शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढंगले मनाउन आह्वान गर्दै आइतबार विहान सद्भाव र्‍याली तथा जनचेतना कार्यक्रम गरिएको छ । सचेतना कार्यक्रममा भक्तपुर नगरपालिका जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, विद्यालय, कलेज, टीम क्लब

Read More

भक्तपुरमा ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु

Posted on April 01, 2022 | views : 995 | भक्तपुर - BKT

चैत १८, काठमाडौं । भक्तपुरको ताथलीमा प्लानिङको ढिस्कोमा पुरिएर दुई जनाको ज्यान गएको छ । चागुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीमा चम्पा कुस्माले गरेको जग्गा प्लानिङमा वाल लगाउने काम गर्ने दुई जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा काभ्रे चौरी देउराली गाउँपालिका-३ को ५० वर्षका वर्षमान तामाङ र नमोबुद्ध

Read More

भक्तपुरमा १४ वर्षीया किशोरी बलात्कृत

Posted on March 24, 2022 | views : 896 | भक्तपुर - BKT

चैत १०, भक्तपुर । भक्तपुरमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।  ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले चाँगुनारायण नगरपालिका–२ झौखेल ठुटे इँटाभट्टामा काम गर्ने रामेछाप खाडादेवी गाउँपालिका–२ घर भएका २८ वर्षीय दिनेश तामाङलाई बुधबार पक्राउ गरेको छ ।  महानगरीय प्रहरी परिसर भक्तपुर र मह

Read More

कांग्रेस बागमती प्रदेश समितिमा १६ जना मनोनीत

Posted on March 20, 2022 | views : 2468 | भक्तपुर - BKT

चैत ६, काठमाडौँ ।  नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिमा १६ जना मनोनीत भएका छन् । पार्टीको विधान १३ (६) अनुसार प्रदेश कार्यसमितिका सभापति इन्द्रबहादुर बाँनियाले उनीहरुलाई आज मनोनयन गर्नुभएको हो ।   सिन्धुपाल्चोकका निमा लामा, भक्तपुरका कृष्णलाल भँडेल, मकवानपुरका सन्तबहादुर प्रजा,

Read More

भक्तपुरमा मन्त्री श्रेष्ठद्वारा सुकुम्बासीलाई लालपुर्जा वितरण

Posted on March 18, 2022 | views : 945 | भक्तपुर - BKT

चैत ४, भक्तपुर । सरकारले मध्यपुरथिमि नगरपालिका–६ र ८ वडाका सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ । नापी कार्यालय भक्तपुरले आज थिमिमा आयोजना गरेको कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले २३ जनालाई लालपूर्जा वितरण गर्नुभएको हो ।  सरकारले उनीहरुलाई पु

Read More

चाँगुनारायणदेखि थानकोटसम्मको यातायात सुरु

Posted on March 07, 2022 | views : 1133 | भक्तपुर - BKT

फागुन २३, भक्तपुर  । चाँगुनारायण नगरपालिका–४ दुवाकोटस्थित नेपाल इञ्जिनीयरिङ कलेज अगाडिबाट चन्द्रागिरी नगरपालिकाको थानकोटसम्म आजदेखि यातायात सेवा सुरु भएको छ । सार्वजनिक यातायातका साधनको सहज पहुँच नपुगेको यस क्षेत्रमा भक्तपुरबाट काठमाडौँं हुँदै थानकोटसम्म ऋषिसिद्धि यातायातका २२ वटा सार्वजनिक बस

Read More

उपत्यकामा जथाभावी पार्किङ गर्दै हुनुहुन्छ ? सावधान !

Posted on February 23, 2022 | views : 1936 | भक्तपुर - BKT

फागुन ११, काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी पार्किङ गर्ने सवारी साधनमाथि पुनः कारबाही अभियान थालेको छ । ललितपुरको पाटन क्षेत्रबाट जथाभावी सडक तथा फुटपाथमा पार्किङ गरेका सवारी साधनलाई हटाउन स्वीप अपरेशन चलाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिनुभयो

Read More

अवैध कल सेन्टर सञ्चालनको आरोपमा एकजना चिनियाँ नागरिक सहित ८० जना पक्राउ

Posted on February 22, 2022 | views : 1410 | भक्तपुर - BKT

फागुन १०, काठमाडौं । अवैध कल सेन्टर सञ्चालन गरेको आरोपमा एकजना चिनियाँ नागरिकसहित ८० जना पक्राउ परेका छन् । भक्तपुर सानोठिमीस्थित एक घरमा अवैध कल सेन्टर सञ्चालन गरेको आरोपमा ४७ जना महिला र ३३ जना पुरुषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट प्रहरीले कल सेन्टर सञ्चालन गर्न प्रयोग हुँदै

Read More

प्रयाङ्कको नाममा शारिरीक र मानसिक सास्ती दिने, गोप्य भिडियो बनाएर अपलोड गर्ने एकजना पक्राउ

Posted on February 16, 2022 | views : 941 | भक्तपुर - BKT

फागुन ४, काठमाडौँ । प्रयाङ्क भिडियो बनाएर युटुवमा अपलोड गर्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा विर्तामोड घर भई भक्तपुर कौशलटार बस्दै आएका २७ वर्षीय आकास सेडाई छन् । उनलाई साइबर व्युरोले पक्राउ गरेको हो । व्युरोका अनुसार उनले प्रयाङ्कको नाममा सार्वजनिक स्थलहरुमा मजाक,ख्यालठट्टा गर्दै शारि

Read More

वडाध्यक्षको पाँच वर्षको तलब भत्ता बालबालिका र विद्यालयलाई

Posted on February 04, 2022 | views : 759 | भक्तपुर - BKT

माघ २१, भक्तपुर | सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष किरण थापामगरले आफू जननिर्वाचित भएपछि पाँच वर्षे कार्यकालमा पाएको सम्पूर्ण तलब भत्ता एवं पारिश्रमिक विद्यालयलाई सहयोग प्रदान गर्नुभएको छ ।  विद्यालयमा आउने गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न तथा कापी, कलम, किताब किन्न न

Read More

भक्तपुरकाअधिकांश पशु वधशाला मापदण्डविपरित

Posted on February 02, 2022 | views : 708 | भक्तपुर - BKT

माघ १९, भक्तपुर | भक्तपुरका अधिकांश पशु वधशाला उपभोक्ताको स्वास्थ्यका लागि प्रतिकूल रहेको पाइएको छ ।  भक्तपुर नगरपालिकाले आज यहाँ गरेको पशु वधशालाहरुको अनुगमनका क्रममा यहाँका अधिकाँश पशु वधस्थल अति फोहोर रहेको हुँदा यसले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने देखिएको हो । नगरपालिकाका बजार

Read More

जिल्ला प्रशासन कार्यालय भक्तपुरमा बिहीबारदेखि आलोपालो सेवा

Posted on February 02, 2022 | views : 840 | भक्तपुर - BKT

माघ १९, काठमाडौँ | केही दिन अत्यावश्यक बाहेकका सेवा बन्द गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरले यहाँका बासिन्दाका लागि बिहीबारदेखि आलोपालो सेवा दिने भएको छ । कार्यालयले गत माघ ५ गतेबाट स्थगित गरिएका नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, सिफारिस लगायतका अत्यावश्यक नियमित सेवा अर्को सूचना जारी नभएस

Read More

सवारी दुर्घटनामा दाजुभाइको मृत्यु

Posted on January 27, 2022 | views : 19586 | भक्तपुर - BKT

माघ १३, काठमाडौँ | कलैयामा जिपले मोटरसाइकललाई ठक्कर दिँदा बुधबार राति २ जनाको मृत्यु भएको छ। प्रहरी नायव उपरीक्षक राजेश थापाकाअनुसार कलैया-५ का ५५ वर्षीय सितल साह कानु र ४० वर्षीय नरेश साह कानुको मृत्यु भएको हो। दुवै जनाको उपचारको लागि वीरगन्ज अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारको लागि वीरगन्ज म

Read More

आगो तापेर सुत्दा निसासिएर शिशुको मृत्यु

Posted on January 23, 2022 | views : 778 | भक्तपुर - BKT

माघ ९, भक्तपुर | कोठाभित्र आगो तापेर सुत्दा यहाँ आज एक शिशुको मृत्यु भएको छ भने दुई जना अचेत भएका छन् ।  सूर्यविनायक नगरपालिका–४ दधिकोट गाम्चास्थित भावना थापाको जस्ताले छाएको घरमा डेरा गरी बस्दै आएका रामेछापको मन्थली नगरपालिका घर भएका ३० वर्षीय अभिषेक रम्तेलका तीन महिनाका छोराको मृत्यु भएको महा

Read More

आजदेखि जिप्रकाको अत्यावश्यक बाहेकका सेवा बन्द

Posted on January 20, 2022 | views : 791 | भक्तपुर - BKT

माघ ६, भक्तपुर | जिल्ला प्रशासन कार्यालयले आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ । कार्यालयको शान्ति, सुरक्षा र मुद्दासम्बन्धी सेवाबाहेक अन्य सेवा बन्द गरिएको प्रजिअ रुद्रादेवी शर्माले जानकारी दिनुभयो ।कोभिड–१९ को नयाँ भेरियन्टसहितको ओमिक्रोन सङ्क्रमण बढ्दै गएको अवस्थामा जिल्ला प्रशासन कार्यालय

Read More

कोभिड–१९ का कारण माधवनारायण मेला ओझेलमा

Posted on January 17, 2022 | views : 988 | भक्तपुर - BKT

माघ ३, भक्तपुर | माघ महिनाभर बिहानी चिसोको पर्वाह नगरी भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा बालकदेखि वृद्धसम्मले चिसो पानीमा डुबुल्की मार्दै माधवनारायण मेलाको व्रत शुभारम्भ गरेका छन् । नेपाल संवत्को आठौँ शताब्दीदेखि सुरु भएको एक महिने माधवनारायण व्रत एवं मेला आजदेखि भक्तपुरमा सुरु भएको हो । हरेक व

Read More

भक्तपुर ङालाकेगु जात्रा सुरु

Posted on January 17, 2022 | views : 1290 | भक्तपुर - BKT

माघ ३, भादगाउँ | नवदुर्गा देवगणको ङालाकेगु (माछा समाउने) जात्रा भक्तपुर नगरभित्र आइबारदेखि सुरु भएको छ । यहाँको प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको सो जात्रा माघे सङ्क्रान्तिको राति नवदुर्गा द्योछेँबाट सूर्यमढी टोलमा लगी तान्त्रिक विधिद्वारा अष्टमात्रिका देवीदेवतालाई आह्वान गरी श्वेतभैरवले

Read More

एकमहिने माधवनारायण मेलाबारे अन्योल

Posted on January 16, 2022 | views : 1028 | भक्तपुर - BKT

माघ २, भक्तपुर | भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीघाटमा सुरु हुने भनिएको माधवनारायण ब्रत तथा मेला अन्योलमा छ । नेपाल संवत्को आठौँ शताब्दीदेखि सुरु भएको उक्त मेलाबारे यस वर्ष कोरोनाका कारण अन्योल भएको हो ।  हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने मेला सोमबारदेखि सुरु हुने भ

Read More