अर्थ/विकास | भोजपुर - BJP


दक्षिण कोरियाबाट अग्निपीडितलाई राहत

Posted on March 15, 2017 | views : 36 | भोजपुर - BJP

चैत २, भोजपुर । भोजपुर परिवार, दक्षिण कोरियाबाट प्राप्त भएको राहत रकम प्राकृतिक प्रकोपपीडित तथा अग्निपीडितलाई वितरण गरिएको छ ।  कोरियाबाट प्राप्त रु पाँच लाख ८८ हजार राहत रकम मङ्गलबार एक कार्यक्रमबीच पीडितलाई क्षतिको आधारमा वितरण गरिएको हो । भोजपुर जिल्ला घर भई कोरियामा कार्यरत नेपालीबाट सङ्कलि

Read More

अब १० लाखभन्दा बढी रकमको कारोबारमा अनिवार्य चेक प्रयोग गर्नुपर्ने

Posted on February 05, 2017 | views : 5977 | भोजपुर - BJP

माघ २३, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब अनिवार्य चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अब नगदर कारोबारको सीमा घटाउँन लागेको जानकारी दिएका हुन् । ‘अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न पाइने छैन्, केही दिनमा नै यस

Read More

सात जिल्लाका लागि सत्तरी करोडका परियोजना सम्झौता

Posted on January 28, 2017 | views : 369 | भोजपुर - BJP

माघ १५, इलाम । डेनमार्क सरकारको सहयोगमा इलामसहित पूर्वका सात जिल्लामा सञ्चालित ‘उन्नति समावेशी परियोजना’अन्तर्गत निजी क्षेत्रका उद्यमी, व्यक्ति तथा सहकारी संस्थाहरूबीच १७२ वटा परियोजना सम्झौता भएको छ ।  किसान तथा श्रमिकलाई सकारात्मक प्रभाव पार्ने नवीनतम् एवम् अनुकरणीय अवधारणा भएका परियोजनामार्फ

Read More

यही महिनाको अन्तिमदेखि २५ जिल्लाका गरिबहरुलाई परिचयपत्र बाँडिने (कुन-कुन जिल्ला परे ?)

Posted on November 21, 2016 | views : 17748 | भोजपुर - BJP

मङ्सिर ६, काठमाडौँ । सरकारले मङ्सिरको अन्तिम सातादेखि २५ जिल्लाका गरिबीका रेखामुनि रहेकालाई ‘गरिब परिचयपत्र’ वितरण गर्ने तयारी गरेको छ ।  गरिब घरपरिवार सहयोग समन्वय बोर्डले तयार पारेको परिचयपत्र यही महिनाको अन्तिमदेखि वितरण गर्ने तयारी गरिएको सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले जानकार

Read More

भोजपुरका भूकम्पपीडितलाई छ करोड राहत वितरण

Posted on October 21, 2016 | views : 198 | भोजपुर - BJP

कात्तिक ५, भोजपुर । भोजपुर जिल्लाका भूकम्पपीडितलाई हालसम्म रु छ करोडभन्दा बढी रकम वितरण गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी राजन पाण्डेका अनुसार भूकम्पमा घर पूर्ण र आंशिकरुपमा क्षति भएको तथा ज्यान गुमाएका परिवारलाई गरी रु ६ करोड २९ लाख ५३ ह

Read More

भोजपुरको १६ गाविस घरभित्रको धुँवामुक्त घोषणा

Posted on July 31, 2016 | views : 573 | भोजपुर - BJP

साउन- १६, भोजपुर । भोजपुरका १६ गाविस घरभित्रको धुवाँमुक्त गाविस घोषणा भएको छ ।  भोजपुर नगरपालिकाअन्तर्गत पर्ने साविकको बोखिम गाविससहित याकु प्याउली, आम्तेक, भुल्के, गुप्तेश्वर गोगने, सिन्द्राङ, तिवारीभञ्ज्याङ, कोट, सिद्धेश्वर याङ्पाङ, श्यामशिला, दलगाउँ, ओख्रे धोद्लेखानी गाविस घरभित्रको धुँवामु

Read More