राजनीति | भोजपुर - BJP


जिससमा एमाले–माओवादी गठबन्धन विजयी

Posted on August 14, 2017 | views : 183 | भोजपुर - BJP

साउन ३०, भोजपुर । जिल्ला समन्वय समिति भोजपुरमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को गठबन्धन विजयी भएको छ ।  सो अनुसार जिसस प्रमुखमा एमालेका लक्ष्मण खड्का र उपसभापतिमा माओवादी केन्द्रका अनिशा खड्का विजयी हुनुभएको छ । अल्पसङ््ख्यक सदस्य र महिला सदस्य यसअघि निर्विरोध भए पनि प्रमुख र उपप्रमुख

Read More

प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रका निरीक्षण

Posted on August 14, 2017 | views : 538 | भोजपुर - BJP

साउन ३०, इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।  आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेन

Read More

भोजपुरमा माओवादी केन्द्रको प्यानलै विजयी

Posted on June 29, 2017 | views : 5808 | भोजपुर - BJP

असार १५, भोजपुर । भोजपुरमा नेकपा (माओवादी केन्द्र) विजयी सुरुवात गर्नेमा पहिलो भएको छ ।  रामप्रसाद राई गाउँपालिका–८ मा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार मनोज राईको प्यानल नै विजयी भएको हो ।  माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार मनोज राईले ३२२ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी नेक

Read More

भोजपुरका एक हजार ३५१ उम्मेरदार चुनावी मैदानमा

Posted on June 23, 2017 | views : 140 | भोजपुर - BJP

असार ९, भोजपुर । दुई नगरपालिकासहित नौ स्थानीय तह रहेको भोजपुरमा कुल एक हजार ३५१ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।  चुनावी मैदानमा ८०९ पुरुष र ५४२ महिला रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  सबैभन्दा धेरै षडानन्द नगरपालिकामा र सबैभन्दा कम पौवादुङ्मा गाउँपालिकामा उम्मेदव

Read More

विकासको झुटो आश्वासन बाँडेको आरोप

Posted on June 20, 2017 | views : 38 | भोजपुर - BJP

असार ६, भोजपुर । विभिन्न दलका नेताले चुनाव जितेर भोजपुरलाई विकासको झुटो आश्वासन बाँडेको आरोप लगाएका छन् ।  भोजपुर नगरपालिका–११, आम्तेकमा सोमबार भएको चुनावी सभामा नेपाली काँग्रेसका जिल्ला पार्टी सभापति नन्दमणि राईले पटकपटक काँग्रेसबाहेकका दलले चुनाव जितेर पनि भोजपुरलाई विकास निर्माणमा पछि पारी भ

Read More

मतदान अधिकृतलाई अभिमुखीकरण

Posted on June 17, 2017 | views : 45 | भोजपुर - BJP

असार ३, भोजपुर । दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनमा खटिने भोजपुरका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि ‘अभिमुखीकरण कार्यक्रम’ आजबाट सुरु भएको छ ।  कार्यक्रममा मतदानस्थलमा खटिने मतदान अधिकृतलगायत कर्मचारीको काम, कर्तव्य र जिम्मेवारी, निर्वाचन गराउने तरिका तथा मतगणनाका विषयमा प्रशिक्

Read More

पूर्वाञ्चलका ७ सय ९२ मतदानस्थल सुरक्षाका दृष्टिले अति समवेदनशील

Posted on June 02, 2017 | views : 698 | भोजपुर - BJP

जेठ १९, धनकुटा | पूर्वाञ्चल क्षेत्रीय सुरक्षा समितिले दोस्रो चरणमा निर्वाचन हुने पूर्वाञ्चलका ७ सय ९२ मतदानस्थल सुरक्षाका दृष्टिले अति समवेदनशील रहेको ठहर गरेको छ ।  पूर्वका १६ वटै जिल्लाका जिल्ला सुरक्षा समितिबाट प्राप्त प्रतिवेदनका आधारमा ६० नगरपालिका, तीन उपमहानगरपालिका र १ सय आठ गाउँपालिकाअ

Read More

भोजपुरमा एमाले एक्लै, तीन दलले गरे तालमेल

Posted on May 30, 2017 | views : 2264 | भोजपुर - BJP

जेठ १६, भोजपुर । भोजपुरका सबै ९ वटै स्थानीय तहमा कांग्रेस, माओवादी र संघीइ समाजवादीले भने चुनावी तालमेल गर्ने भएपछी एमाले एक्लिएको छ । दोश्रो चरणको निर्वाचनमा कसैसँग तालमेल नगर्ने जनाएको एमालेले भोजपुरमा पनि एक्लै चुनाव लड्ने भएको छ । जिल्लामा एमालेविरुद्ध कांग्रेस, माओवादी केन्द्र र संघीय समाजवादी

Read More

भोजपुरमा एकसय ४४ मतदान केन्द्र

Posted on March 24, 2017 | views : 182 | भोजपुर - BJP

चैत ११, भोजपुर । आगामी स्थानीय तहको निर्वाचनका लागि भोजपुरमा एकसय ४४ मतदान केन्द्र निर्धारण गरिएको छ ।  राजनीतिक दल, सरोकारवालाको सर्वपक्षीय निर्णयले जिल्लाभर एकसय ४४ मतदान केन्द्र राख्ने निर्णय गरिएको जिल्ला निर्वाचन कार्यालय भोजपुरका निर्वाचन अधिकारी केवलप्रसाद रेग्मीले जानकारी दिनुभयो । 

Read More

भोजपुरमा दुई हजारभन्दा बढीले नाम दर्ता गरे

Posted on January 31, 2017 | views : 154 | भोजपुर - BJP

माघ १८, भोजपुर । फोटोसहितको मतादाता नामावली सङ्कलनमा भोजपुरका दुई हजार तीनजना मतदाताले हालसम्म नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय भोजपुरले निर्धारण गरेको ७५ दर्ता स्थलमा नाम दर्ता गराएकामध्ये ७९७ महिला र एकहजार २०३ पुरुषले नाम दर्ता गराएको निर्वाचन कार्यालयका सूचना अधिकारी दिव्यश्वरी जो

Read More

पुनःसंरचनाबारे भोजपुरमा आन्दोलन जारी

Posted on November 11, 2016 | views : 339 | भोजपुर - BJP

कार्तिक २६, भोजपुर । स्थानीय तह पुनःसंरचनाबारे संयुक्त गाउँपालिका समन्वय समिति इलाका नं ८ र ९ लेखर्क सहितको आन्दोलन जारी रहेको छ ।  छुट्टै गाउँपालिकाको माग राखी गत साउन २१ गतेदेखि गरिएको आन्दोलन माग पूरा नहुन्जेलसम्म जारी राख्ने संयुक्त गाउँपालिका समन्वय समिति इलाका नं ८ र ९ भोजपुरका संयोजक हर्

Read More

आज प्रथम संविधान दिवस

Posted on September 19, 2016 | views : 5582 | भोजपुर - BJP

महेन्द्र केसी। आज संविधान दिवस मनाइदै छ । गणतन्त्र स्थापना पछि दोस्रो संविधानसभाबाट संविधान जारी भएको एक बर्ष पुरा भएको अबसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाउन लागिएको हो । २०६२÷६३ को जनआन्दोलन र १२ बुदेँ विस्तृत शान्ति सम्झौता पछि दोस्रो संविधानसभा बाट असोज ३ गते संविधान

Read More