लेख |


सुन्धारा गोश्वारा हुलाकको भन्सारमा घूस मागेपछि...

Posted on September 11, 2018 | views : 2788 |

फणीन्द्र फुयाल ज्वाला | जापानमा बस्ने आफन्तका लागि हुलाक मार्फत सामान पठाउन करिव एक साता अघि काठमाडौको सुन्धारामा रहेको गोश्वारा हुलाक कार्यालय पुगें । सामान विदेश पठाउनका लागि भन्सार तिर्नुपर्ने रहेछ । भन्सार कार्यालय पनि हुलाककै हाता भित्र रहेछ । एक के.जी सामानको एक हजार नौ सय रुपैयाँ तिरेँ र त्यस

Read More

काठमाडौँमा १ करोडमा पनि भनेजस्तो जग्गा पाइन्न, किन एकोहोरो बढ्दैछ जग्गाको भाउ ?

Posted on September 09, 2018 | views : 11716 |

अनिल अधिकारी | भदौ २४, काठमाडौँ | काठमाडौमा जग्गाको भाउ यसरी बढेको छ कि अबको केहि बर्षमा चानचुने मान्छेले काठमाडौँमा जग्गा किन्नु कल्पना मात्र हुने जस्तो हुँदैछ । महँगो पनि यतिसम्मकि पछिल्लो समय काठमाडौँ को कुना-कुनामा समेत जग्गाको भाउ आकासिदा बैदेशिक रोजगारीमा आकर्षक गन्तब्य मानिएको कोरियामा ५

Read More

'अपराध र भ्रष्ट्रचारी मौलाएको मेरो देश'

Posted on August 25, 2018 | views : 2384 |

भिम लामा | विगत र आज निकै परिर्वतित भइसकेको छ । समयको गति परिवर्तनसंगै नेपालमा सामाजिक तथा राजनीतिक घटनाक्रम र सरकारको दैनिकीमा पनि केही फरक आउन थालेको छ । वर्तमान सरकार पनि राष्ट्रिय समृद्धिको नारा बोकी शासन सत्ता हाँकीरहेका छन् । रुपान्तरित संविधान सभाबाट प्राप्त संविधानको कार्यन्वयसंगै मूलुकमा सं

Read More

पत्रकारले सरकारी कार्यालयको तेल भिख माग्दै घुम्न लाज लाग्दैन ?

Posted on August 24, 2018 | views : 10009 |

प्रेम सुनार | देशका केहि सिमित पत्रकारहरु सरकारी कार्यालयबाट सहयोगका नाममा पेट्रोलियम पदार्थको भिक माग्दै घुम्न जाने र सेल्फी खिचेर फेशबुकमा राख्दै तमासा देखाउने गरेको सायद धेरैले देख्नु भएकै छ होला । पत्रकारिता सम्मानित पेशा हो । सरकारी तथा जुन कुनै संस्था र ब्यक्तिलाई दोहन गर्ने विरुद्ध कलम चलाउने

Read More

बिश्लेषणः जहाँ करको दायरा छ त्यहाँ समृद्ध मुलुक र अनुशासनमा जनता छ

Posted on August 22, 2018 | views : 2872 |

प्रेम सुनार | भदौ ६, बुटवल | यति वेला एकथरीले हरेक क्षेत्रमा सरकारले कर बृद्धि गरेको भन्दै विरोधमा उत्रिएका छन ।  ति एकथोरीको विरोध पनि जायज होला । तर विगतमा कर छल्दै राज्य ठग्नेहरुले अचुक सम्पत्ति मालिक बन्ने   राज्य र जनतालाई  सधै गरिव  बनाई राखेको कुरा पनि नभुलौं । विभिन्

Read More

मुस्ताङ्ग पुग्दा जे देखे मैले...

Posted on August 20, 2018 | views : 2306 |

जेठको महिना,तराईमा बसेको म हिमाल तिर सारै चिसो हुन्छ रे भन्ने मात्र सुनेको थिए ।केहि सहकर्मी मित्रहरु सँगको सल्लाह पछी हामी ६ जना मुस्ताङको मुक्तिनाथ भ्रमण जाने योजना बनायौं । केहि दिन मात्र पहिले भारतीय प्रधाानन्त्रि नरेन्द्र मोदीले मुक्तिनाथको दर्शन गरेका थिए । हामी जाने पक्का भएपछी जेठको ६ गते कप

Read More

बीस हजार हैन, ज्यानै दिन तयार छौँ !

Posted on August 18, 2018 | views : 4001 |

नेपालको स्वार्थ बाहेक केही हेर्दैनौं हामी । चन्द्र सूर्य अङ्कीत झण्डा कहिल्यै फेर्दैनौं हामी ।। “बडो उदेक लाग्छ, सर्वसाधारणका लागि क्यामेरा निषेध, फोटो खिच्न निषेध गरिएको मुक्तिनाथ मन्दिरको भित्रै पुगेर भारतीय सञ्चारमाध्यमहरुले खुल्लेआम विश्वभर प्रतक्ष्य प्रसारण गर्ने यो मुलुकमा नेपालीले नै आफ्नै दे

Read More

श्रीमतिलाई खुल्ला पत्रः बुढी, आजबाट म शन्यास लिन्छु है ?

Posted on August 17, 2018 | views : 10214 |

प्रेम सुनुवार । सर्व प्रथम त, हेर बुढी तँलाई ब्या गरेको यतिका वर्ष पछि पहिलो पटक  ले तेरा खुट्टा,  शिर नुहुराएर ढोई दिुन्छु ।  र, यति डर लाग्दो हतियार जस्तो अधिकार पाएकोमा बधाई पनि दिन्छु । आज भदौ एक गते  विहान तँ र म विस्तराबाट उठेर चिया पियौं । त्यस पछि म बाहिर निस्कें । सदा झै

Read More

कम्युनिष्टहरु नयाँ मान्छे कसरी बन्ने ?

Posted on August 16, 2018 | views : 3782 |

राजन तिमल्सिना (सचिव - माओवादी केन्द्र) | कम्युनिस्टहरुको दर्शन ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दर्शन हो । यसको सारततव माक्र्सवाद लेनिनवाद माओवादको रुपमा अभिव्यक्त हुन्छ । ढोगी र पाखण्डी कम्युनिष्टहरु दस्तावेजमा माक्र्सवादको कुरा गर्छन तर व्यवहारमा अध्यात्मवाद र धर्मको सहारा लिन्छन । उनीहरु रुपमा

Read More

अनुभूतिः माइजूबिहीन मेरो मावलीघर

Posted on August 09, 2018 | views : 3270 |

लीलानाथ घिमिरे | वितेको साता हामीले निकै सकसपूर्ण अबस्था गुजार्यौं । माइजूको मस्तिष्क रक्तश्रावको उपचार गर्ने क्रममा भोगेको पीडा मलाई माइजूको देहावसानपछिको सबैभन्दा पीडादायी थियो । अनेक प्रयासका बाबजुद हामीले हाम्री माइजूलाई बचाउन सकेनौं । उहाँले ३ भाइ, ५ बहिनीलाई मात्र छाडेर जानु भएन, मामालाई एक्लो

Read More

मध्यरातमा कम्पनिको रेष्टरुम छिर्यो, पाँसो लगायो अनि... झुण्डिएर मर्यो...

Posted on August 05, 2018 | views : 5135 |

अर्जुन बराल | मोरो भाग्यमानी रहेछ... मज्जाले कमाउँनी भयो । “आलु खानी हुँनेखानी हुन्छन हुँनेखानी आलुखानी हुन्छन” भनेको साँच्चै रहेछ । पल्लाघरकी रमा काकीले काका सँग खुब उसैको बारेमा बयान गरेकी थिईन । आँगनमा बसेर घरको खरको छानातिर आँखा लगायो । आँखाबाट बलिन्द्रधारा आँशु आँखैमा छचल्कीयो । दुईबर्ष देखि घ

Read More

आशा गरिएका श्रममन्त्री गोकर्ण विष्ट समेत असक्षम !

Posted on August 03, 2018 | views : 14632 |

अनिल अधिकारी | भोकाएको मान्छेको पहिलो आवश्यकता भोजन बाहेक अरु केहि हुन सक्दैन, यही सन्दर्भ श्रममन्त्री गोकर्ण विष्टसँग ल्याएर दाज्दा अहिले मिल्दैन किनभने देशबाट बैदेशिक रोजगारमा जाने लाखौँ युवाहरु अझै पनि १० हजारको रसिद लिएर ८ लाखसम्म गैरकानुनी रुपमा बुझाएर बैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतामा

Read More

तम्घासको पहिचानः डोजर र लाकुरी मञ्च

Posted on August 01, 2018 | views : 2718 |

(बिजय बिश्वकर्मा, तम्घास छापटोला) | २०५४ को स्थानिय चुनाबपछी गाँउगाँउमा बिकासको लहर चल्यो । गाडी गुडने बाटाघाटा जतासुकै खनिन थालियो । हाम्रो जिल्लातिर पनि बाटो खन्ने प्रयोजनको लागी डोजर भित्रियो । बडेमानको फलामे ईन्जिन भएको अगाडी रुख, ठुलाठुला ढुङ्गा जे पर्छ सबैलाई सोत्तर बनाउदै पन्छाउदै बाटो खन्ने

Read More

'प्रेम के हो त्यो एउटा प्रेमीलाई मात्र थाहा हुन्छ'

Posted on July 30, 2018 | views : 2790 |

गोबिन्द सिंह, धनगढी | प्रेम एउटा फुल हो, जस्लाई फुल्न दिनुपर्छ । प्रेम एउटा अन्तरात्माको भावना हो, जस्लाई बुझ्नुपर्दछ । प्रेम एउटा सपना हो, जस्लाई सजाउनुपर्दछ । प्रेम एउटा शक्ती हो, जस्ले एउटा अन्धो मान्छेलाई पनि सुनौलो संसार देखाउछ । प्रेम एउटा खुसीको त्यो पल हो, जस्ले हजारौ दुख र पिडाका पलहरू भुला

Read More

डाक्टर गोविन्द केसीलाई खुल्ला पत्र

Posted on July 24, 2018 | views : 2395 |

आदरणिय डाक्टर गोविन्द केसी ज्यु, सर्वप्रथम त नेपालको चिकित्सा क्षेत्रको सुधारका लागि हजुरले जिवन कै बाजी राख्दै आउनु भएकोमा यहाँलाई साधुवाद टक्राउन चाहन्छु । तपाईको अनशन मेरो ब्यक्तिगत रुपमा समर्थन र सम्मान छ । यद्येपी  सर्वसधारणको गुनासो मैले यहाँलाई अवगत गराउन चाहेर यो खुल्ला पत्र लेख्ने जमर्

Read More

विदेश जाने लाखौँ नेपालीको वास्तविकता- 'साईला फेरी परदेश गयो'

Posted on July 13, 2018 | views : 3065 |

नमस्कार हजुर, आरामै हुनु हुन्छ बुवा ? आरमै के भन्नू र बाबु बाचिय्कै छ ।  तिमीलाई चिन्न सकिन नि को हौ तिमी ?  म ... को साइलो छोरो हो ।  सानोमा देखेको बडेमानको भएछौ तिमी कहाँ छौ, आज भोलि ? जागीर कता गरेको छौ साइला ?  कतार तिरबाट आएको बुवा ।  कति को छुट्टी आयौ ?  अब नजानु

Read More

भारत र पाकिस्तानको शक्तिको सामु नेपाल कति शक्तिशाली ?

Posted on July 13, 2018 | views : 2973 |

हेम चन्द्र राई | बिशाल चीन र भारतको बिचमा अवस्थित नेपाल एउटा सार्बभौमसत्ता, स्वतन्त्र, अखण्ड, इतिहासमा कहिले पनि कसैको गुलामीमा नपरेको मुलुक हो । शान्तिको अग्रदुत भगवान गौतम बुद्ध जन्मेको, विश्वको सर्बोच्च शिखर सगरमाथाको देश नेपाल हो । नेपाली इतिहासलाई अध्यन गर्ने हो भने आधुनिक काल बिस १८०० बा

Read More

व्यवस्था र नेतृत्वले हैन मनोस्थितीले मात्रै व्यबस्थापन सम्भव हुन्छ

Posted on July 07, 2018 | views : 2573 |

तारादेवी सुनुवार मुलुक नयाँ संरचनामा परिचालित भएको डेड वर्ष भइसकेको छ । नयाँ संरचनालाई परिचालन गर्न जनताले भारी मत दिई हिरो हिरोइन बनाएर जनप्रतिनिधिको रुपमा उभ्याएका हुन । लामो प्रयास पछि जारी नेपालको संविधान २०७२ ले गरेको व्यवस्था अनुरुप महिला नेतृहरुको संख्या राजनितिक तहमा ४० प्रतिशत रहेको छ । साम

Read More

प्राकृतिक प्रकोपबाट बच्न बेलैमा सजग बनौँ

Posted on July 01, 2018 | views : 2259 |

फणीन्द्र फुयाल (ज्वाला) | यस वर्षको बर्षायाम सुरु भइसकेको छ । नेपालमा पश्चिमी बायु (बंगालको खाडी) को प्रभावका कारण मौसममा परिवर्तन हुने गरेको मौसमविदहरुले भन्ने गरेका छन् । हरेक वर्ष नेपालमा भारी वर्षाका कारण लाखौँ धनजनको क्षति हुने गरेको छ । गत वर्ष मात्र भारी वर्षा हुँदा देशको प्रमुख राजधानी काठमा

Read More

एनजीओबाटै पार्टी चलाउन सजिलो ! नत्र हजारौं कार्यकर्ता कसरी पाल्ने ?

Posted on July 01, 2018 | views : 2566 |

असार १७, काठमाडौँ | गैससको सम्पत्ति छानबिन नगर्न प्रधानमन्त्रीकै दबाव आएपछि नेपालमा गैरसरकारी संघ–संस्थाको नाममा हुँदै आएको मनपरीको पर्दाफासमा ठूला पार्टीकै संरक्षण रहेको प्रमाणित भएको छ । भ्रष्टाचार नसहने भन्दै जनताको अगाडी चिल्ला भाषण दिने प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको दवाव

Read More

'गुमेको सामाजिक प्रतिष्ठाको सोधभर्ना कहाँ र कसरी पाउँछु म'

Posted on June 29, 2018 | views : 4267 |

म चुडामणी शर्मा । आन्तरिक राजस्व विभागको तत्कालीन महानिर्देशक । विद्यमान कानूनबमोजिम नेपाल सरकारको निलम्बित सहसचिवको रुपमा अदालतमा आफूमाथि लागेको आरोपको प्रतिरक्षा गरिरहेको छु । नेपाल सरकारको सचिवका रुपमा देश र जनताको पक्षमा निरन्तर तल्लीन हुनपर्ने म आज आफु उपर लगाइएको भ्रष्टाचार सम्बन्धि झुटा मुद्ध

Read More

नेपालको राजनीतिमा उम्मेद्वार छनोट प्रवृत्ति र आधार

Posted on June 16, 2018 | views : 1809 |

राजबहादुर रोकाया । राजनीति राज्य संञ्चालनको मियो हो र सामाजिक, साँस्कृतिक र आर्थिक परिवर्तन र रुपान्तरणको संम्वाहक पनि हो । सकारात्मक, दुरदर्शिता, अग्रगामि सोच र ओझपूर्ण राजनीतिक शासन शैलीबाट  संञ्चालित राष्ट्रहरु संम्वृद्घ र विकासित  छन् । राष्ट्रको समग्र समुन्नति र विकास हुन स्थिर र स्था

Read More

दिशै दिशाका बिच मुगु लाई खुल्ला दिशा मुक्त जिल्ला घोषणा

Posted on June 12, 2018 | views : 2905 |

नन्द बहादुर रोकाया | जेठ २९, मुगु | सोमबार तामझामका साथ मुगु जिल्ला लाई ५५ औ जिल्लाका रुपमा खुल्ला दिशा मुक्त जिल्ला घोषण गरीयो । कोई तामाझामाका साथ घोषाण सभामा सहभागी भएका देखिन्थे भने कोहि कसरी मुगु जिल्ला लाई खुल्ला दिशा मुक्त जिल्ला घोषण गरेका हुन भन्ने कुराको अलमलमा परेका थिए ।  कोहि भने क

Read More

'शिक्षाका नाममा ठगहरु टाई-शूटमा ठाँटिएर मन्त्रीहरुसँग शेल्फी खिचिरहेका छन्'

Posted on June 06, 2018 | views : 1889 |

फणीन्द्र फुयाल ज्वाला |  हिजोआज शिक्षा व्यापारको पर्यायवाची बन्दै गएको छ । शैक्षिक माफियाहरु विद्यालय नामको पवित्र ज्ञान मन्दीरलाई व्यापार गर्ने केन्द्र र कमाइ खाने भाँडोको रुपमा रुपान्तरण गर्दैछन् । जसले शिक्षाका नाममा दिनदहाडै गरीब नेपाली जनता ठगिरहेका छन् उनीहरु नैं टाई र शूटमा ठाँटिएर उपहार

Read More