लेख |


को हुनुपर्छ लोकतन्त्रमा टिकेटवाला पण्डीत ?

Posted on May 05, 2017 | views : 1764 |

प्रकाशचन्द्र बुढा ऐर । अब आफ्नो मालिक आफै बन्ने अधिकार संविधानबाट पाएका छन्, अर्को अर्थमा राष्ट्रिय हितमा आफू अनुकुलको निर्णय गर्नपाउने अधिकार संविधानले नागरिकहरुलाई प्रदत्त गरेको छ । यस अर्थमा स्थानिय तहका लागि संविधानमा उल्लेखित नागरिकका मौलिक हकहरुको सम्मान गरिनुपर्दछ । स्थानिय तहका लागि सोही गाँ

Read More

उपप्रमूखकी उम्मेदवार गंगाको जीवन सङ्घर्ष र सङ्कल्प

Posted on May 05, 2017 | views : 1553 |

एकाबिहानै सेनाले ढोका ढक्ढकायो । ‘यही हो, आतङ्ककारीको घर !’ हतियारधारी सेनाको फौजले उनको श्रीमान गिरफ्तार ग¥यो । १६ वर्षे कलिली युवती, यौवनका आकाङ्क्षा र जीवनका अतृप्त सपनामाथि बज्रपात आइलाग्यो । बामपन्थी पारिवारिक पृष्ठभूमि भएपनि राजनीतिमा खासै चासो नदिएकी उनको मन अमिलो भयो । उनका श्रीमान् चम्किँदा

Read More

कुश्मा नगरको समृद्धिका लागि ने.क.पा. (एमाले) को यस्तो छ प्रतिवद्धता–पत्र

Posted on May 05, 2017 | views : 1042 |

 आदरणीय नगरवासी बुवाआमा, दाजुभाई तथा दिदीबहिनीहरु !         नेपालको संविधानले नेपाली जनतालाई आफ्नो शासन आँफै गर्ने सार्बभौमसत्ता सम्पन्न बनाएको छ । सिंहदरबारमा केन्द्रित कानून बनाउने अधिकार (विधायन) र कार्यान्वयन गर्ने अधिकार (कार्यकारिणी) जनता आँफैसँग आएको छ । यो  संब

Read More

मजदुर आन्दोलननै कम्यूनिष्ट स्थापनाको जग हो

Posted on May 01, 2017 | views : 2724 |

-विक्रम ढुङ्गाना  श्रम गरी वा परिश्रम, पसिना बगाई जिविकोपार्जन गर्ने व्यक्तिलाई मजदुर भनिन्छ । मानव समाजको विकास क्रम सँगै मजदुरहरुको विभिन्न रुपसँगै फेरबदल हुदै आएपनि, समाजशास्त्रीय दृष्टिले मानव समाजले मुख्यताः चार चरण आदीमसाम्यबाद युग, दास युग, सामान्ती युग र पुजीबादी युगमा मानिसले मानिसलाई

Read More

स्थानीय तह निर्वाचनबारे आठ आशङ्का र यथार्थ

Posted on April 28, 2017 | views : 1966 |

मनोहरी तिमिल्सीना । सरकारले बैशाख ३१ र जेठ ३१ मा स्थानीय निर्वाचन गर्ने घोषणा गरे पनि राजनीतिक वृत्तमा निर्वाचन बारेको अन्यौल पूर्णतः अन्त्य हुन सकेको छैन । निर्वाचनबारे सरकारले राजनीतिक तयारी गरिरहेको छ, निर्वाचन आयोगले सम्पूर्ण प्राविधिक तयारी गरिरहेको छ, सुरक्षा अङ्गले सुरक्षा प्रबन्ध मिलाइर

Read More

मानिसहरु दुर्घटनामा घाइते भएका व्यक्तिलाई सहयोग गर्न किन डराउँछन् ?

Posted on April 28, 2017 | views : 8540 |

साधना बस्नेत | किन डराउँछन् ? सर्वसाधारण सवारी दुर्घटनामा परि घाइते भएका व्यक्तिलाई सहयोग गर्न । कुरा बुझ्दा यस्तो रहेछ । किन प्रहरीको फन्दामा पर्ने, चौकी धाउने ,भन्ने पिरले मानिसहरु टाढिएका रहेछन् । नागरिक समक्ष गलत भ्रमका कारण समयमा उपचार पाए बाँच्ने व्यक्ति मुत्यू अँगाल्नु परिरहेको छ । प्रहरिले ब

Read More

स्थानीय तहमा कस्ता उम्मेद्वार वा निर्वाचित नेतृत्व चाहिन्छ ?

Posted on April 25, 2017 | views : 2585 |

तिलक कार्की (रामेछाप)| स्थानीय निकायका प्रतिनिधि शिक्षित, योजना तथा दूरदृष्टि भएको, आर्थिक, सामाजिक, नैतिक अनुशासित र सृजनशील हुनु पर्दछ । जसले समाजलाई दिक्षित वनाउन सक्ने, योजना तर्जुमा गरी परियोजनाको विकास गर्न र कार्यान्वयन गर्न सक्ने, नीति नियमको निर्माण गर्न सहयोग गर्ने साथै समाजलाई नियम कानु

Read More

महिला शसक्तिकरण मापन आधार निर्माण भएको छ

Posted on April 23, 2017 | views : 1513 |

तारादेवी सुनुवार महिला सशक्तिकरणका सूचकहरुमा राजनैतिक पाटो पनि महत्वपूर्ण छ । अब महिला सशक्तिकरणको मापन गर्ने बेला भएको छ । देशका कानून अन्तराष्ट्रिय संन्धि सम्झौताहरुको आधारमा महिलाहरुको शसक्तिकरणको लागि धेरै प्रयास हरु भएको छ राज्यले आफ्नो क्षमता अनुसारको लगानी पनि गर्दै आएको छ ।  राज्य पुर्

Read More

लिने र दिने क्रममा नयाँ र पुराना वर्षहरु

Posted on April 14, 2017 | views : 1638 |

राजु विक  घडीले पाँच बजेदेखि नै आलाराम लगाउन थालेको थियो तर टेढिएन । छ बजे मात्रै उठेँ । मेरा छोराछोरी, जीवनसखी अझै निद्रालोकमै थिए । आमा र बुबा उठेर दैनिक नित्यकर्म गर्दै हुनुहुन्थ्यो । म दैनिक नित्यकर्म सकेर कपडा लगाउँदै थिएँ । आमाले चिया लिएर आउनु भयो । चिया पिउँदै थिएँ । भाइको छोरा सागर हय

Read More

स्थानीय निर्वाचनः यस्ता र यसरी रोजौं नेता !

Posted on April 12, 2017 | views : 1969 |

मनहरि तिमिल्सिना । नेपालको इतिहासमा पहिलोपटक स्थानीय तहको निर्वाचन २०७४ बैशाख ३१ मा हुँदैछ । निर्वाचनको मिति घोषणासँगै स्थानीय तहमा दलीय सरगर्मी ह्वात्तै बढेको छ । अखबारका पानादेखि जनताको दैलोसम्म नगरपालिका र गाउँपालिकाका सम्भावित मेयरहरुको चर्चा सुरु हुन थालेको छ । यो निर्वाचन बहुमत प्राप

Read More

साइला फेरी परदेश गयो... !

Posted on April 11, 2017 | views : 31063 |

नमस्कार हजुर, आरामै हुनु हुन्छ बुवा ? आरमै के भन्नू र बाबु बाचिय्कै छ ।  तिमीलाई चिन्न सकिन नि को हौ तिमी ?  म ... को साइलो छोरो हो ।  सानोमा देखेको बडेमानको भएछौ तिमी कहाँ छौ, आज भोलि ? जागीर कता गरेको छौ साइला ?  कतार तिरबाट आएको बुवा ।  कति को छुट्टी आयौ ?  अब नजानु

Read More

'लुकीलुकी अनलाईन आउने मोबाईल त मामुको हो'

Posted on April 06, 2017 | views : 4819 |

मनोज बोहोरा । बल्खुबाट म वानेश्वरका लागि नेपाल यातायत चढे् । अन्तिम  सिटमा गएर बसें । गाडी खाली भएकाले होला त्यो गाडी अलि बढी नै समय बल्खु चोकको स्टेण्डमा रोक्यो ।अर्को नेपाल यातायात पछि आए पछि, म चढेको गाडि बिस्तारी अघि बढाउन थाल्यो, त्यतिकैमा दुईजना फुच्ची वल्खुचोक भन्दा अलिपरबाट गाडि रोकेर च

Read More

कर्मकाण्ड र पितृदानको नाममा हुने महाशोषण

Posted on March 30, 2017 | views : 3925 |

दुर्गा बहादुर दर्जी |  मृत्यु त्यतिकै सत्य हो, जति जीवन सत्य छ । फेरी पनि जीवन सवैलाई प्रिय हुन्छ भने मृत्यु सवैको लागि अप्रिय हुन्छ । यति कुरा जीवन र मृत्युको वैज्ञानिक नियम वुझेकाहरुको हकमा पनि त्यतिकै लागु हुन्छ । तर जसले जीवनजगत वा जीवनमूलयलाई ठीक ढङ्गले बुझेका छैनन्, तिनको निमित्त त जीवनको

Read More


जटिल बन्दै संविधान कार्यान्वयन

Posted on March 25, 2017 | views : 2166 |

गणेशबाबु खड्का । नेपालको संवैधानिक इतिहास छोटो भएतापनि नेपालले समयको विभिन्न कालखण्डमा महत्वपुर्ण क्षण पार गरिसकेको इतिहास साक्षि छ । नेपाल सरकारको बैधानिक कानुन २००४, नेपालको आन्तरिक शासन विधान २००७, नेपाल अधिराज्यको संविधान २०१५, नेपालको संविधान २०१९, नेपाल अधिराज्यको संविधान २०४७, नेपालको अन्तरिम

Read More

सन्दर्भ १०७औँ अन्तराष्ट्रिय महिला दिवस: महिला अधिकार र कानूनी व्यवस्था

Posted on March 08, 2017 | views : 2874 |

-तारादेवी सुनुवार । पृष्ठभूमिः महिला र पुरुष एकै समाजका सदस्यह हुन् । समाजको गतिशिलताका लागि यिनीहरुको समान भूमिका छ । एउटाको अस्तित्वविना मानव संरचना नै असम्भव छ । मानव सृष्टिमा महिला र पुरुषको समान योगदान अनिवार्य छ । उनीहरुमा जैविक विविधता बाहेक कुनै असमानता छैन । तर व्यवाहारमा महिला र पुरुष

Read More

अब गर्भपतन गर्दिन !

Posted on March 07, 2017 | views : 4426 |

सीता भुसाल । बुटवलबाट प्रकाशित एक पत्रिकामा हिजो एउटा समाचार पढेँ । इन्दिरा तिमी त जिल्लाको प्रमुख भएकी रहिछौ । हर्षले मन थाम्न सकिन । आँखाबाट हर्षका आँशु बगे । गुल्मीको दुर्गम गाउँमा हामीले सँगै बिताएका बाल अनुभवहरु एकाएक गर्दै आँखा वरिपरी घुम्न थाले ।  भर्खर बल्लबल्ल छोरीलाई स्कुल पठाउन

Read More

अब गर्भपतन गर्दिन !

Posted on March 07, 2017 | views : 641 |

सीता भुसाल । बुटवलबाट प्रकाशित एक पत्रिकामा हिजो एउटा समाचार पढेँ । इन्दिरा तिमी त जिल्लाको प्रमुख भएकी रहिछौ । हर्षले मन थाम्न सकिन । आँखाबाट हर्षका आँशु बगे । गुल्मीको दुर्गम गाउँमा हामीले सँगै बिताएका बाल अनुभवहरु एकाएक गर्दै आँखा वरिपरी घुम्न थाले ।  भर्खर बल्लबल्ल छोरीलाई स्कुल पठाउन थालेक

Read More

अन्तर्राष्ट्रिय नारी दिवस र महिलाको अवस्था

Posted on March 06, 2017 | views : 2732 |

– दीपिका भुसाल प्रत्येक वर्ष ८ मार्चका दिनलाई अन्तर्राष्ट्रिय नारी दिवसका रुपमा विश्वभर सिर्जनात्मक र रचनात्मक कार्यक्रमसहित मनाइन्छ । आठ मार्च शोषणका विरुद्ध महिलाहरूले विजय हासिल गरेको दिन हो । नारी उत्पीडन, शोषण विश्वमा निकै युगसम्म चल्यो । नारी जागरणले जगतमा चेतना ल्यायो । शोषण, उत्पीडनका विरुद

Read More

महिला महोत्सवको नाममा शोषणा नहोस्

Posted on March 04, 2017 | views : 2124 |

महेन्द्र केसी महोत्सव भनेको सार्वजानिक समारोह हो । सार्वजानिक समारोह नागरिकको अधिकार र क्षेत्रभित्र पर्छ । महोत्सव किन, कसरी, केका लागि, कसले, कहिले, कहाँ गर्दे छ भन्ने बारेमा नागरिकले जान्न पाउनुपर्छ र हुन्छ पनि । जिल्लामा रहेको रेडियो दिदीबहिनीमा यो सामथ्र्य छ कि उसले हरेक बर्ष दुई वटा महोत्सवको

Read More

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले राष्ट्रका नाममा गरेको सम्बोधन (पूर्ण पाठसहित)

Posted on February 28, 2017 | views : 4963 |

स्वदेश र विदेशमा रहनुभएका समस्त नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू, १. सबैभन्दा पहिले म संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माणका लागि आत्मबलिदानको कीर्तिमान रच्ने बीर शहिदहरु, बेपत्ता र अङ्गभङ्ग योद्धाहरू र महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेशी, जनजाति र विभिन्न समुदायका संघर्षका योद

Read More

धर्मले संस्कार र सभ्यता सिकाउने कि कु-संस्कार ?

Posted on February 28, 2017 | views : 11647 |

हेम चन्द्र राई | मान्छे जन्मजात कसैले पनि न धर्म नत सस्कार नत कुसंस्कार नै लिएर आएका हुन्छौं । यी सबै कुरा मान्छेको समुदायबाट नै बिस्तारै बढ्दो उमेर सङ्गै ग्रहण गर्दै जाने शिक्षा हुन । आदिम कालमा मानवको उत्पत्ति संगै बिस्तारै मान्छेले समुदाय अर्थात युनानी कालमा समुहमा बसोबास गर्न थाले । त्यो भन्दा

Read More

कानून कार्यान्वयनमा सहयोग गर्नु सभ्य नागरिकको दायित्व र कर्तव्य

Posted on February 27, 2017 | views : 1257 |

-तारादेवी सुनुवार धेरैको आवाज महिलाहरुलाई अधिकार धेरै भयो । कानुन प्रसस्तै छन् अधिकार लिन सक्नु पर्यो जति लिन सक्यो त्यति पाइन्छ भन्ने छ ।  महिला अधिकार दिने र लिनेको कुरा हुनै सक्दैन ।  घर परिवार,समाज महिला र पुरुष मिलेर बनेको छ दुवैको महत्व र आवश्यक्ता उत्तिकै छ ।  एकपक्ष महिलाहर

Read More

महाशिवरात्री पर्वको आध्यात्मिक रहस्य

Posted on February 24, 2017 | views : 1750 |

आर्याब्रत भारत खण्डमा यो मुख्य मान्यता छ कि भगवान शिवले सृर्जना र संहार गर्नुहुन्छ । भगवान शिव ुआशुतोषु हुनाले चाँडै र सजिलै खुशी हुनुहुन्छ । यही भावनालाई लिएर शिव प्रति जल चढाउने र पुजा गर्ने गरिन्छ । तर एउटा उत्सुक्ता रहन्छ कि जीवनभर नित्य शिवको पुजा गरिरहेपनि अथवा हरेक वर्ष महाशिवरात्रीमा श्रद्

Read More