अर्थ/विकास | चितवन - CTW


रोकिएको पुल छिटो बनाउन दबाब

Posted on November 22, 2019 | views : 4402 | चितवन - CTW

मङ्सिर ६, रामपुर | प्रदेश नं ५ र गण्डकी प्रदेशलाई जोड्ने कालीगण्डकी नदीमा बन्दै गरेको मोटरेबल पुल निर्माण कार्य बीचमै रोकिएपछि दबाब दिन समिति बनेको छ ।  रामपुर नगरपालिका–१ तथा गण्डकी प्रदेशको घिरिङ गाउँपालिका–१ पुट्टार तनहुँलाई जोड्ने पक्की पुलको निर्माण कार्य गत असारदेखि रोकिएको छ । पुलको निर्

Read More

मुग्लिन–पोखरा सडक चार लेनको बनाइने, कहिलेसम्म बनिसक्छ ?

Posted on October 31, 2019 | views : 7257 | चितवन - CTW

कात्तिक १४, काठमाडौँ | एशियाली विकास बैंक (एडिबी)ले पोखरा–मुग्लिन राजमार्गलाई चार लेनमा विस्तार गर्न रु १९ करोड ५० लाख ऋण सहायता उपलब्ध गराउने भएको छ ।  विद्यमान दुई लेनको उक्त राजमार्गलाई चार लेनमा रुपान्तरण गर्न सरकारले रु पाँच अर्ब ९० करोड लगानी गर्नेछ । एडिबीको प्रधान कार्यालय मनिलाबाट भर्ख

Read More

भरतपुर महानगरलाई शनिबार सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गरिने

Posted on October 25, 2019 | views : 2567 | चितवन - CTW

कात्तिक ८, चितवन | भरतपुर महानगरपालिकालाई यही कात्तिक ९ गते शनिबार सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरिने भएको छ । मानव सेवा आश्रमको सहयोगमा महानगरले प्रभावकारीरूपमा गृहकार्य गरी घोषणाको तयारी गरेको बिहीबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो ।  सहयोगापेक्षी सडक मानवमुक्त

Read More

चितवन कालिका नगरपालिकाद्वारा चैतमा काम सक्ने गरी योजना

Posted on September 21, 2019 | views : 2579 | चितवन - CTW

असोज ४, चितवन | आर्थिक मसान्तको समयमा वर्षात् हुने र निर्माणका काम कमजोर हुने भएपछि यहाँको कालिका नगरपालिकाले चैत मसान्तमा काम सक्ने गरी योजना अघि बढाएको छ । आर्थिक मसान्त चैतलाई मानेर निर्माणका कामलाई गति दिन लागिएको हो ।  नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठका अनुसार समय छँदैछ भन्दै कामलाई अस

Read More

रङ्गशाला निर्माणका लागि महानगरका कर्मचारी र जनप्रतिनिधिद्वारा सहयोग

Posted on July 28, 2019 | views : 2629 | चितवन - CTW

साउन १२, चितवन | गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि भरतपुर महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले धुर्मुस–सुन्तली फाउण्डेसनलाई रु ५१ लाख ५० हाजर सहयोग गरेका छन् ।  महानगर प्रमुख रेनु दाहालले फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’लाई आज यहाँ आयोजित कार्यक्रममा उक्त

Read More

गौतमबुद्ध अन्तराष्टिय क्रिकेट रङ्गशाला निर्माणको काम पुनः शुरु हुने

Posted on July 22, 2019 | views : 2317 | चितवन - CTW

साउन ६, चितवन  | राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चासो र चर्चाको रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको रोकिएको निर्माणकार्य मङ्गलबारबाट शुरु गरिने भएको छ ।  यही जेठ १५ गते स्थानीयवासीले बाटो फराकिलो बनाउनुपर्ने भन्दै कच्चीबार भत्काएपछि काम रोकिएको थियो । सीताराम कट्टेल

Read More

नारायणी नदीमा मिनी पानीजहाज सञ्चालनमा ल्याउने तयारी

Posted on July 21, 2019 | views : 2591 | चितवन - CTW

नारायण अधिकारी |  साउन  ५, चितवन  | सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा रिभर क्रुजसिप (मिनी पानीजहाज) सञ्चालनमा आउने भएको छ । क्रुज दशैँअघि सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।   क्रुज सञ्चालन गर्ने राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले शनिबार यहाँ

Read More

चितवनमा असारमा मात्रै ४० प्रतिशत पूँजीगत खर्च

Posted on July 18, 2019 | views : 2018 | चितवन - CTW

नारायण अधिकारी | साउन २, चितवन | आर्थिक वर्षको मसान्तमा हतारमा काम सम्पन्न गरेर बजेट निकासा गर्ने पुरानो प्रचलन परिवर्तन हुन सकेको छैन । गुणस्तरीय कामको सट्टामा हतारमा काम चलाउ गरेर बजेट निकासा लिने प्रचलन कायमै रहेको देखिएको छ ।  जिल्लामा गत आर्थिक वर्षका ११ महीनाको हाराहारी नै असारमा मात्र पू

Read More

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको प्रक्रिया शुरु गर्न आग्रह

Posted on July 04, 2019 | views : 2327 | चितवन - CTW

असार १९, चितवन | गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको प्रक्रिया शुरु गर्न सम्बन्धित संस्थालाई आग्रह गरिएको छ । रङ्गशाला निर्माण सहयोग समिति चितवनको बुधबार बसेको सचिवालय बैठकले धुर्मुस–सुन्तली फाउण्डेशनलाई निर्माणको प्रक्रिया शुरु गर्न आग्रह गरेको हो ।  यही जेठ १५ गते रङ्गशाला नि

Read More

६ महानगर: कुनमा कति बजेट ?

Posted on June 25, 2019 | views : 6953 | चितवन - CTW

असार १०, काठमाडौँ | मंगलबार देशभरीका बिभिन्न स्थानीय तहका बजेट सार्वजनिक भएको छ । यसै क्रममा बिभिन्न ६ महानगरपालिकाको बजेट पनि सार्वजनिक भएको छ । सार्वजनिक बजेट अनुसार क्रमश बढीबाट कमतर्फ काठमाडौँ, पोखरा, ललितपुर, विराटनगर, वीरगंज र भरतपुरको बजेट सार्वजनिक भएको हो ।  सार्वजनिक बजेट अनुसार काठमा

Read More

रत्ननगर नगरपालिकाको बजेट एक अर्ब

Posted on June 25, 2019 | views : 1681 | चितवन - CTW

असार १०, चितवन (रासस) | रत्ननगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि रु एक अर्ब पाँच करोड ३२ लाख बराबरको बजेट आज सार्वजनिक गरेको छ । पाँचौं नगरसभामा उपप्रमुख विमलादेवी दुवाडीले उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।  बजेटमा नेपाल सरकारबाट सशर्त अनुदान रु २८ करोड २० लाख, समानीकरण अनुदान रु १

Read More

प्रदेशको बजेट खर्च हुन सकेन

Posted on June 24, 2019 | views : 1952 | चितवन - CTW

असार ९, भरतपुर  | जिल्लामा प्रदेश सरकारबाट प्राप्त बजेट न्यून मात्र खर्च भएको छ । चालू आर्थिक वर्षको ११ महीना पूरा हुँदा पूँजीगत खर्च २६ दशमलव ३७ प्रतिशत मात्र भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय भरतपुरले दिएको जानकारीअनुसार जिल्लामा पूँजीगततर्फ रु एक अर्ब ८८ करोड २४ लाख आएकामा जेठ मसान्तस

Read More

माडी–भरपतपुर सडक खुल्यो, ठोरी सडक अझै खुल्न सकेन

Posted on June 22, 2019 | views : 2054 | चितवन - CTW

असार ७, चितवन | अविरल वर्षाका कारण बिहानैदेखि अवरुद्ध चितवनको भरतपुर–माडी सडक सञ्चालनमा आए पनि माडीदेखि पर्साको ठोरी जोड्ने सडक भने अझै खुल्न सकेको छैन । इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक युवराज तिमिल्सिनाका अनुसार ठोरीबाट भरतपुरका लागि छुटेका यातयातका साधन बगई खोला तर्न नसके पनि ठोरीतर्फ

Read More

ऋण लिएर बजेटको आकार ठूलो पारियो : पूर्वअर्थमन्त्री डा महत

Posted on June 14, 2019 | views : 2094 | चितवन - CTW

जेठ ३१, चितवन  | पूर्वअर्थमन्त्री डा रामशरण महतले कृत्रिमरुपमा बजेटको आकार ठूलो पारिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।आज पत्रकारसँग कुराकानी गर्दै उहाँले ऋण लिएर बजेटको आकार बढाइएको बताउनुभयो ।  एक तिहाइ हिस्सा ऋणका आधारमा रकम जम्मा गर्नेगरी ल्याइएको बजेटले देशमा वित्तीय सङ्कट ल्याउ

Read More

गाउँपालिकाको सबै वडामा स्वास्थ्य सेवा, निःशुल्क मुटु परीक्षण

Posted on June 11, 2019 | views : 2104 | चितवन - CTW

जेठ २८,चितवन | चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाको सबै वडामा स्वास्थ्य सेवा पुगेको छ । गाउँपालिकाले यसअघि स्वास्थ्य सेवा नपुगेका वडामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेपछि सबै वडामा स्वास्थ्य सेवा पुगेका हुन् । गाउँपालिकाले सबै नागरिकलाई वडाबाटै स्वास्थ्य सेवा पु¥याउने उद्देश्यसहि

Read More

भरतपुर विमानस्थलको धवनमार्गमा कालोपत्र थपिँदै

Posted on June 09, 2019 | views : 2069 | चितवन - CTW

 जेठ२६ ,भरतपुर | (रासस) ः बजेट अभावले लामो समयदेखि रोकिएको भरतपुर विमानस्थलको धावनमार्गमा कालोपत्र थप्ने काम शुरु भएको छ ।नेपाल नागरिक उड्डयन प्रधिकरणले उक्त विमानस्थललाई रु नौ करोड उपलब्ध गराएकाले १७ वर्षपछि धवनमार्गमा कालोपत्र थप्ने काम ‘ओभरले’ गर्न थालिएको हो ।भरतपुर विमानस्थलका प्रमुख पवनक

Read More

हेटौँडा–भरतपुर प्रसारण लाइनको ठेक्का तोडियो

Posted on May 27, 2019 | views : 2801 | चितवन - CTW

जेठ १३, काठमाडौँ | निर्माण व्यवसायीको लापरवाहीका कारण हेटौडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत  हेटौँडा–भरतपुर खण्डको ठेक्का तोडिएको छ ।  नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको सो प्रसारण लाइनको काम  सन्तोषजनक नभएको पाइएपछि ठेकेदार कम्पनी ‘आइकम टेल इण्डिया’सँगको

Read More

सहज बन्दै नारायणघाट मुग्लिन सडक (१५ मिनेटको भिडियोमा हेर्नुहोस्)

Posted on May 17, 2019 | views : 3539 | चितवन - CTW

जेठ ३, काठमाडौँ | नारायणघाट मुग्लिन सडक अहिले धेरै सुधारिएको छ । ३४ किलोमिटर दुरीको यो सडक खण्ड पार गर्न अहिले ३० देखि ४५ मिनेट लाग्छ । दैनिक जस्तो हुने दुर्घटना अहिले धेरै नियन्त्रणमा आएको छ । ठाउँ-ठाउँमा स्पिड ब्रेकर राखिएको र त्यसले यात्रा गर्नेहरुलाई केहि झन्जटिलो र अफ्ट्यारो पार्ने भएपनि त्यसले

Read More

नारायणगढ बुटवल सडकमा वन्यजन्तु मार्ग बनाइँदै

Posted on May 04, 2019 | views : 4550 | चितवन - CTW

वैशाख २१, चितवन (रासस) | विस्तारको काम शुरु भएको नारायणगढ–बुटवल सडक खण्डमा वन्यजन्तु आवतजावत गर्नका लागि विभिन्न ठाउँमा वन्यजन्तु मार्ग भूमिगत मार्ग (अण्डर पास) बनाइने भएको छ । सो सडकको हाल ठाउँठाउँमा रहेका कल्भट र पुलबाट वन्यजन्तु आवतजावत गरिरहेका छन् ।  सडक विभागका उपआयोजना निर्देशक इन्जिनीयर

Read More

सबै स्थानीय तहमा कालोपत्रे सडक

Posted on May 03, 2019 | views : 67312 | चितवन - CTW

बैशाख २०, काठमाडौँ (रासस) | सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक निर्माण सम्पन्न गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । कूल ७५३ स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा निर्माण भएका सडकलाई स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ ।  आगामी आर्थिक वर्षभित

Read More

एक वर्षमा ७४७ किलोमिटर सडक कालोपत्र

Posted on March 20, 2019 | views : 61879 | चितवन - CTW

सञ्चिता घिमिरे | चैत ६, काठमाडौँ (रासस) | सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ ।  मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित

Read More

चार वर्षमा आधा पनि बनेन पुल

Posted on March 11, 2019 | views : 2518 | चितवन - CTW

नारायण अधिकारी | फागुन २७, चितवन | भरतपुर महागनरपालिका–१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका जोड्ने पुल निर्माण सम्झौता गरिएको चार वर्ष बितिसक्दा पनि ४५ प्रतिशत मात्र काम भएको छ । सरकारी कर्मचारीको उदासिनता र ठेकेदार कम्पनीको बेवास्ताका कारण पुल निर्माणमा ढिलाइ भएको हो ।  विसं २०७१ कात्तिक १९ गत

Read More

ग्लोबल आइएमई बैंकमा आगलागी

Posted on February 28, 2019 | views : 2067 | चितवन - CTW

फागुन १६, चितवन | नारायणगढको शहीदचोकस्थित ग्लोबल आइएमई बैंकमा आज अपराह्न ३ बजे आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागी विद्युत् चुहावट भएर भएको हो ।  स्थानीयवासी र दमकलको सहयोगले अपराह्न ३:३५ मा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट के कति क्षति भयो भन्ने वास

Read More

भरतपुर अस्पतालको स्तरोन्नति, अब ५०० श्ययाको सेवासुविधा प्राप्त हुने

Posted on February 20, 2019 | views : 2771 | चितवन - CTW

फागुन ८, चितवन (रासस) | भरतपुर अस्पताल केन्द्रीय सरकारको मातहातमा रहने गरी विशिष्ट विशेषज्ञ अस्पतालका रुपमा स्तरोन्नति भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य समन्वय महाशाखाका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले मङ्गलबार अस्पताललाई पत्राचार गरी स्तरोन्नतिबारे जानकारी गराउनुभएको हो । म

Read More

नारायणगढ मुग्लिन सडकमा पुल निर्माण धमाधम

Posted on February 16, 2019 | views : 3253 | चितवन - CTW

कृष्ण आचार्य | फागुन ४, भरतपुर | नारायणगढ मुग्लिन सडकखण्डमा निर्माणाधीन चार पुलको ५० प्रतिशत काम सकिएको छ । सडक आयोजनाका इञ्जिनीयर शिव खनालका अनुसार जलवीरे, मौरी, खानीखोला र दासढुङ्गा पुलको निर्माण धमाधम भइरहेको छ ।  ‘समग्रमा पुल निर्माणको काम ५० प्रतिशत सकिएको छ”, खनालले भन्नुभयो, “जलवीरेमा भन

Read More

गिट्टी तथा बालुवाको कर महानगरले उठाउने

Posted on February 11, 2019 | views : 2095 | चितवन - CTW

माघ २७, रत्ननगर | गिट्टी तथा बालुवामामा लगाइँदै आएको कर अब भरतपुर महानगरपालिकाले उठाउने भएको छ । यसअघि सविकको जिल्ला विकास समितिले उक्त कर उठाउँदै आएको थियो ।  सङ्घीय सरकार गठन भएसँगै स्थानीय सरकारले गिट्टी तथा बालुवको राजश्व सङ्कलन गर्न पाउने भनिए पनि यसलाई कार्यान्वयन गराउन समय लागेकाले विगत

Read More

चितवनमा छ महीनामा सरकारी औषधाललयबाट एक करोड ८१ लाख नाफा

Posted on January 22, 2019 | views : 1594 | चितवन - CTW

नारायण अधिकारी | माघ ८, चितवन | भरतपुर अस्पतालले सञ्चालन गरेको औषधि पसलले गएको छ महीनामा रु एक करोड ८१ लाख ३० हजार नाफा गरेको छ । अस्पतालले सोही मूल्य बराबरको सहुलियत पनि सेवाग्राहीलाई उपलब्ध गराएको छ ।  अस्पतालको औषधालय प्रमुख रामहरि ढकालका अनुसार गएको छ महीनामा रु छ करोड १५ लाख ६० हजार बराबरक

Read More

काठमाण्डौमा सार्वजनिक शौचालय निर्माण अन्योलमा

Posted on January 20, 2019 | views : 50556 | चितवन - CTW

माघ ६, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ ।  झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम

Read More