अर्थ/विकास | चितवन - CTW


नारायणगढ–मुग्लिन सडक एक वर्ष नपुग्दै भासियो

Posted on July 13, 2020 | views : 1822 | चितवन - CTW

असार २९, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सडक थप भासिएपछि सवारी साधन एकतर्फि सञ्चालन गरिएको छ । आज बिहान भासिएको सो ठाउँमा ग्राबेल हालेर दुईतर्फी यातयात सञ्चालनका लागि काम भइरहेको छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार यसअघि भासिएको ठाउँमा थप भासिएपछि समस्या भए

Read More

नयाँ डाइर्भसन बनेपछि पूर्वपश्चिम राजमार्ग सञ्चालन

Posted on July 11, 2020 | views : 2129 | चितवन - CTW

असार २७, भरतपुर । बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध पूर्वपश्चिम राजमार्ग सञ्चालन भएको छ । नौ घण्टापछि नयाँ डाइर्भसन निर्माण भएपछि यातायात आवागमन सञ्चालन भएको हो । पूर्वी नवलपरासीको गैँडाकोट–९ थुम्सीस्थित खहरेखोलामा आएको बाढीले डाइभर्सन बगाएपछि आज बिहान ४ बजेदेखि राजमार्ग अवरुद्ध भएको थियो । दिउँसो १ ब

Read More

बाढीले डाइभर्सन बगायो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

Posted on July 11, 2020 | views : 2157 | चितवन - CTW

असार २७, भरतपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको छ । गैँडाकोट नगरपालिका–९ थुम्सीस्थित खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो । लगातारको वर्षाले डाइभर्सनमा राखिएको कल्र्भट बगाएको इलाका प्रहरी कार्यालय गैँडा

Read More

मौरी चरनका लागि चिउरी रोप्दै कालिका नगरपालिका

Posted on July 09, 2020 | views : 2087 | चितवन - CTW

असार २५, चितवन। चरन अभाव भएको भन्दै मौरीपालक कृषकले गुनासो गरिरहेका बेला यहाँको कालिका नगरपालिकाले यस वर्ष झण्डै १० हजार चिउरीका बिरुवा रोप्ने तयारी गरेको छ । हालसम्म तीन हजार ३०० बिरुवा रोपिसकेको छ । नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठका अनुसार सिंहनाथ गण गैरीबारीमा तीन हजार र विपद् व्यवस्थापन गण

Read More

व्यवसाय ठप्प हुँदा बैंकको व्याज र किस्ता तिर्न कठिन

Posted on July 08, 2020 | views : 2086 | चितवन - CTW

नारायण अधिकारी। असार २४, चितवन। उद्योगी व्यवसायीले असार मसान्तमा बैंकको व्याज र किस्ता तिर्न कठिन भएको जनाएका छन् । विद्युत्, टेलिफोनदेखि कर्मचारीको तलबसमेत तिर्न समस्या भएको भन्दै उनीहरुले लकडाउनका कारण बैंकको व्याज र किस्ता तत्काल तिर्न नसक्ने जनाएका हुन । कोरोना भाइरसको सङ्क्रमणका कारण सबैभन्दा ब

Read More

वृद्धग्राम बन्ने भो देवघाटमा

Posted on July 06, 2020 | views : 1734 | चितवन - CTW

असार २२, चितवन | देवघाट क्षेत्र विकास समितिद्वारा सञ्चालित देवघाट समाज कल्याण केन्द्रको क्षमता बढाइने भएको छ । हाल  केन्द्रमा ३५ जना वृद्धवृद्धा रहेका छन् । अब सो सङ्ख्या तत्काल ५० पुर्याइने छ । समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार हाल केन्द्रमा २० वृद्धा र १५ वृद्ध रहेका छन् । उहाँले  अब

Read More

मेडिकल कलेजले भाडा तिरेन

Posted on July 03, 2020 | views : 2124 | चितवन - CTW

असार १९, चितवन । भारतीयले लगानी गरेको यहाँको कलेज अफ मेडिकल साइन्सेसले जग्गा भाडाबापतको भरतपुर अस्पताललाई तिर्नुपर्ने रु दुई करोड ५८ लाख १४ हजार ४२५ तिर्न आलटाल गरेको छ । सो कलेजले भरतपुर अस्पतालको नौ बिघा जग्गा प्रतिबिघा वार्षिक रु एक लाख मात्र तिर्ने गरी शुरुमा भाडामा लिएको छ ।  भरतपुर अस्पता

Read More

पेट्रोल, डिजेल र मटितेलको मूल्य बढ्यो (विज्ञप्ति सहित)

Posted on June 30, 2020 | views : 64588 | चितवन - CTW

असार १६, काठमाडौँ | नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको छ । पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ भने डिजेल र मटितेलको मूल्य २/२ रुपयाले बढाइएको छ ।  नेपालले इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य अनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको जनाएको छ । निगमका प्रवक्ता व

Read More

गणकपूरक सङ्ख्या नपुगेपछि गाउँसभा स्थगित

Posted on June 25, 2020 | views : 1737 | चितवन - CTW

असार ११, चितवन | चितवनको एकमात्र  गाउँपालिका इच्छाकामनाको सातौँ गाउँसभा स्थगित भएको छ । गणकपूरक सङ्ख्या  नपुगेपछि गाउँसभा स्थगित भएको हो । साँझ ६ बजे शुरु भएको बैठकमा १५ जनामात्र गाउँसभामा सदस्य  उपस्थित भएका थिए ।  गणकपूरक सङ्ख्याको आधारमा ५० प्रतिशत १८ जना  उपस्थित हुनुपर्

Read More

जिल्ला समन्वय समिति चितवनले लकडाउनको अवधिको भाडा नलिने

Posted on June 25, 2020 | views : 2423 | चितवन - CTW

असार ११, चितवन। जिल्ला समन्वय समिति चितवनले भाडामा लगाएका व्यावसायिक सटर एवं घरको लकडाउनको अवधिको भाडा नलिने भएको छ । समन्वय प्रमुख कृष्णकुमार डल्लाकोटीले वैशाख, जेठ र असार महिनाको भाडा नलिने बताउनुभयो । डल्लाकोटीले चैत महिनाको ११ गतेसम्म सञ्चालनमा आएकाले सो महिनाको भाडा तिर्न लगाउने र तीन महिनाको छ

Read More

गैँडाकोटलाई बाँझो जग्गारहित नगर बनाइने, बजेट ७१ करोड ३२ लाख

Posted on June 25, 2020 | views : 1780 | चितवन - CTW

असार ११, भरतपुर । गैँडाकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि रु ७१ करोड ३२ लाखको बजेट प्रस्तुत गरेको छ । बुधबार सातौँ नगरसभामार्फत उपप्रमुख विष्णुकुमारी कँडेलले आगामी आर्थिक वर्षका लागि सो बजेट प्रस्तुत गर्नुभएको हो । नगरपालिकाले आन्तरिक स्रोतबाट रु नौ करोड ४० लाख ५० हजार र सङ्घ तथा प्रद

Read More

चितवनका सात पालिकाको बजेट नौ अर्ब, कुनको कति बजेट ?

Posted on June 25, 2020 | views : 1822 | चितवन - CTW

असार ११, चितवन। जिल्लाका सात पालिकाले आगामी आर्थिक वर्षका लागि रु नौ अर्ब ४० करोडभन्दा माथिको बजेट विनियोजन गरेका छन् । एक महानगरपालिका र पाँच नगरपालिकाले बुधबार बजेट सार्वजनिक गरिसकेका छन् भने गाउँपालिकाको गणपूरक सङ्ख्या नपुगेका कारण सरेको छ । स्थानीय तहले सामान्य ढङ्गबाट परिषद् गरिरहेका छन् ।

Read More

चितवनको बकुलहर अस्पताल प्रदेश स्तरको हुने

Posted on June 24, 2020 | views : 2729 | चितवन - CTW

असार १०, चितवन। पूर्वी चितवनका चार नगरपालिकाका जनतालाई सेवा दिन सक्ने बकुलहर रत्ननगर अस्पताल प्रदेश स्तरीय हुने भएको छ । वाग्मती प्रदेशले सबै जिल्लामा एउटा प्रदेश स्तरीय बनाउने क्रममा बकुलहर अस्पताललाई प्रदेश अस्पताल बनाउन लागेको हो ।  अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेका अनुसा

Read More

स्वीकृति बिना रेष्टुरेन्ट तथा होटल सञ्चालन गर्न रोक

Posted on June 24, 2020 | views : 2062 | चितवन - CTW

असार १०, भरतपुर । जिल्ला प्रशासन कार्यालय चितवनले बिनास्वीकृति रेष्टुरेन्ट तथा होटल सञ्चालन नगर्न निर्देशन दिएको छ । मङ्गलबार एक सूचना जारी गर्दैै प्रशासनले बिनास्वीकृति रेष्टुरेन्ट तथा होटल सञ्चालन गरेको पाइएमा सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ । सहायक प्रमुख जिल्ला अधिकार

Read More

पर्यटकीय गन्तव्य मेघौली जाने सडक वैकल्पिक सहायक राजमार्ग

Posted on June 20, 2020 | views : 2206 | चितवन - CTW

असार ६, चितवन। जिल्लाको पर्यटकीय गन्तव्य मेघौली जाने सडक वैकल्पिक सहायक राजमार्ग भएको छ । भरतपुरबाट रामपुर, चनौली, मेघौली हुँदै घोलाघाटसम्म जाने सडकलाई सरकारले वैकल्पिक सहायक राजमार्ग बनाएको हो ।  सडक विभागका महानिर्देशक केशवकुमार शर्माका अनुसार अब उक्त सडकको स्तरोन्नति र मर्मतलगायतका काम सडक व

Read More

नारायणगढ–मुग्लिनको धसिएको सडक बनेन

Posted on June 16, 2020 | views : 2142 | चितवन - CTW

असार २, चितवन। नारायणगढ–मुग्लिन सडकखण्डका धसिएका दुई स्थानको सडक दुई वर्ष पुग्दा पनि मर्मतसम्भार हुनसकेको छैन । सो सडकखण्डको १७ र २६ किलो भन्ने स्थानमा सडक विस्तार गरेको एक वर्ष नपुग्दै धसिएका थिए । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनीयर शिव खनालका अनुसार १७ किलोमा चारदेखि चार दशमलव प

Read More

धुर्मुस–सुन्तली फाउण्डेशनलाई सात करोड रकम हस्तान्तरण, ६९ करोड बोलकबोल

Posted on June 08, 2020 | views : 2940 | चितवन - CTW

जेठ २६, चितवन | चितवनको रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणार्थ सञ्चालन गरिएको धनधान्याञ्चल महोत्सवमा सङ्कलन भएको रकम हस्तान्तरण गरिएको छ । रङ्गशाला निर्माणस्थलमा आयोजित कार्यक्रममा महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक तथा बाग्मती प्रदेशका सांसद विजय सुवेदीले धुर्मुस–सुन

Read More

अनलाइनबाटै कर तिर्न सकिने

Posted on June 04, 2020 | views : 2230 | चितवन - CTW

जेठ २२, चितवन । आन्तरिक राजश्व कार्यालयमा अनलाइनबाट विवरण र राजश्व बुझाउन सकिने भएको छ । करदाताले बिक्री भएका र अग्रिम कर काटेर राखेको रकम कर कार्यालयलाई असार ७ गतेभित्र बुझाउन सूचना जारी गरेको छ । आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख शुभप्रसाद रिजालले फागुन, चैत र वैशाखमा उठाएको मूल्य अभिवृद्धि

Read More

भाटभटेनी सहित चितवनमा बिभिन्न व्यवसायीलाई जरिवाना

Posted on May 15, 2020 | views : 2942 | चितवन - CTW

जेठ २, चितवन | लकडाउनको मौका छोपी कालोबजारी गरेको अभियोगमा यहाँको भाटभटेनी सुपर मार्केटलाई स्थानीय प्रशासनले रु एक हजार जरिवाना र एक महिना कैदको सजाय सुनाएको छ । उपभोक्ताको गुनासोपछि प्रशासनले गरेको अनुगमनका क्रममा भाटभटेनीले प्रचलित मूल्यभन्दा बढीमा सामग्री बेचेको भेटिएको थियो ।  जिल्ला प्रशास

Read More

लकडाउन खुलेपनि दशैँअघि सौराहाका होटल नखोल्ने तयारी

Posted on May 03, 2020 | views : 2598 | चितवन - CTW

वैशाख २१, चितवन | लकडाउनसँगै बन्द भएका सौराहाका होटल दशैँअघि नखुल्ने भएका छन् । पारिवारिक तवरबाट चलेका साना होटल खुले पनि व्यावसायिक होटलहरु दशैँमा मात्र खोल्ने तयारी गरिएको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार होटल खुले पनि पर्यटक नआउने भएकाले थप व्ययभार नहोस् भन्नका लागि

Read More

अण्डाको मूल्य घट्यो, उपभोग बढे

Posted on May 01, 2020 | views : 3375 | चितवन - CTW

नारायण अधिकारी | वैशाख-१९, चितवन | कोभिड–१९को जोखिम हुन नदिन जारी लकडाउनमा घरमा बसेकाहरुले अण्डाको उपभोग बढी गरेको पाइएको छ । शुरुका दिनमा अण्डा बिक्री गर्न केही कठिन भएको भए पनि मूल्य घटाएर बिक्री गरेसँगै यसको भण्डारण गर्नुपर्ने अवस्था नआएको कृषक बताउँछन् । ढुवानीमा अलमल हुँदा मूल्य घटेर प्रतिक्रेट

Read More

पूर्वी चितवनमा हावाहुरी र असिनाले पुर्याएको क्षतिको विवरण तत्काल लिइने

Posted on April 20, 2020 | views : 2348 | चितवन - CTW

नारायण अधिकारी | वैशाख ८, चितवन | शनिबार साँझ आएको हावाहुरी र असिनाले पूर्वी चितवनमा नगदे बालीमा पारेको असरको तत्काल लगत सङ्कलन गरिने भएको छ । जिल्ला समन्वय समिति चितवनले आइतबार यहाँ आयोजना गरेको कृषिजन्य उत्पादनका क्रियाकलापलाई सञ्चालन गर्नका लागि समन्वयात्मक बैठकमा तत्काल क्षतिको लगत सङ्कलन गर्ने

Read More

कोरोना महामारी प्रभाव : बेरोजगारले यो वर्ष पनि सय दिने रोजगारी नपाउने

Posted on April 06, 2020 | views : 59313 | चितवन - CTW

मनोज पराजुली । चैत्र २४, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यो वर्षपनि बेरोजगारले सय दिनको रोजगारी नपाउने भएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण देश नै लकडाउनमा रहेको अवस्थामा प्रधानमन्त्री रोजगार कार्यक्रम समयमै संचालन हुन नसक्दा बेरोजगारले सय दिनको रोजगारी नपाउने अवस्था

Read More

कोरोना सङ्क्रमण नियन्त्रण र राहतका लागि पूर्वी चितवनमा ८० लाखको कोष

Posted on March 29, 2020 | views : 1878 | चितवन - CTW

चैत १६, चितवन | पूर्वी चितवनका चार नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण र राहतका लागि कोष खडा गरेका छन् । चार नगरपालिकाका प्रमुखको उपस्थितिमा शनिबार सम्पन्न बैठकले सम्भावित प्रकोप व्यवस्थापनका लागि रु ८० लाखको कोषसमेत खडा गरेको छ । प्रत्येक नगरपालिकाले कोषमा रु २० लाख जम्मा गर्नेछन् । 

Read More

चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैँडा मृत फेला

Posted on January 29, 2020 | views : 2571 | चितवन - CTW

माघ १५, चितवन | चितवन राष्ट्रिय निकुञ्जमा मंगलबार एकै दिन दुई गैँडा मरेका छन् । यी सँगै चालु आर्थिक वर्षमा प्राकृतिक कारणले मरेका गैँडाको सङ्ख्या १३ पुगेको छ । सोमध्ये दुई राष्ट्रिय वन क्षेत्रमा हुन् भने अन्य निकुञ्ज क्षेत्रमा हुन् | निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार निकुञ्जको तमासपुर क्

Read More

चितवनको भरतपुरमा १० हजार घुससहित राजस्व कार्यालयका अधिकृत पक्राउ

Posted on January 28, 2020 | views : 2235 | चितवन - CTW

माघ १४, काठमाडौं | चितवनको भरतपुरमा आन्तरिक राजस्व कार्यालयमा कार्यरत कम्प्युटर अधिकृत १० हजार घुससहित पक्राउ परेका छन् | विद्युतीय बीजक जारी गर्ने अनुमति पत्र बनाई दिने भन्दै  सेवाग्राहीसँग घुस लिएको अवस्थामा रामकुमार अधिकारी अक्राउ परेका हुन् | उक्त सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान

Read More

नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खस्यो

Posted on January 17, 2020 | views : 2949 | चितवन - CTW

माघ ३, मुग्लिन | नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको छ । बिहीबारदेखि परेको वर्षात्ले  इच्छाकामना गाउँपालिका–६ चारकीलोमा आज बिहान  पहिरो खसेको हो । पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउनका लागि जिल्ला प्

Read More

आजदेखि भरतपुर विमानस्थल सञ्चालनमा

Posted on December 11, 2019 | views : 2591 | चितवन - CTW

मंसिर २५, भरतपुर | भरतपुर विमानस्थल आजदेखि सञ्चालनमा आएको छ | नागरिक उड्डयन प्राधिकरण भरतपुरले धावन मार्ग मर्मतसम्भार गर्नका लागि मङ्सिर १५ गतेदेखि विमानस्थल बन्द गरेको थियो  | धावन मार्ग मर्मत र रङरोगनका काम सम्पन्न भएसँगै विमानस्थल आजदेखि सञ्चालनमा ल्याइएको कार्यालयका प्रमुख पवनकुमार गौतमले ज

Read More