राजनीति | चितवन - CTW


चितवन–२ उपनिर्वाचन : मतदाता नामावली अद्यावधिक गर्न एक दिन बाँकी

Posted on February 27, 2023 | views : 478 | चितवन - CTW

फागुन १५, चितवन | आगामी वैशाख १० गतेका लागि तोकिएको चितवन निर्वाचन क्षेत्र नं २ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार मतदाता नामावली अद्यावधिक गराउन अब एक दिन बाँकी छ । आयोगले गत माघ २९ गते सो उपनिर्वाचनको मिति तोकेर निर्वाचन कार्यक्रम स्वीकृत

Read More

चितवन–२ मा चैत २० गते उम्मेदवारी दर्ता

Posted on February 15, 2023 | views : 648 | चितवन - CTW

फागुन ३, चितवन | चितवन क्षेत्र नं २ मा आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि चैत २० गते मनोनयनको कार्यतालिका सार्वजनिक गरिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार चैत २१ मा उम्मेदवारको विरोधमा उजुरी, २२ मा मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामाव

Read More

चितवन–२ मा रविका प्रतिष्पर्धी कुन पार्टीबाट को बन्दै छन् ?

Posted on February 14, 2023 | views : 689 | चितवन - CTW

फागुन २, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको नागरिकता अवैध रहेको सर्वोच्च अदालतको ठहरपछि रिक्त भएको चितवन–२ मा वैशाख १० गते उपनिर्वाचन हुँदै छ । आयोगको कार्यतालिका अनुसार चैत २० गते उमेदवारको मनोनयन हुनेछ । चुनाव तालिका सार्वजनिक भएसँगै दल तथा नेताहरू उमेदवारबारे

Read More

चितवन-२ मा वैशाख १० गते उपनिर्वाचन

Posted on February 12, 2023 | views : 717 | चितवन - CTW

माघ २९, काठमाडौँ | निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आइतबार बसेको निर्वाचन आयोगको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते आइतबार चितवन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गर्ने निर्णय ग

Read More

जनताका आवश्यकताअनुसार विकासका काम गर्छु : मन्त्री पाण्डे

Posted on February 11, 2023 | views : 886 | चितवन - CTW

माघ २८, चितवन | सहरी विकासमन्त्री विक्रम पाण्डेले जनताका आवश्यकताअनुसार विकासका काम गर्ने बताउनुभएको छ । भरतपुर महानगरपालिका–१५ स्थित   आधारभूत विद्यालय सूर्यपुरको ५९औँ वार्षिकोत्सवलाई आज सम्बोधन  गर्दै उहाँले जनताको विश्वास खेर जान नदिने गरी काम गर्ने उल्लेख गर्नुभयो ।  “आफ्नो क

Read More

देउवाको मुद्दामा सर्वोच्चको कारण देखाऊ आदेश

Posted on February 08, 2023 | views : 17835 | चितवन - CTW

माघ २५, काठमाडौँ | सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेता मान्नुको कारण देखाऊ आदेश दिएको छ ।  बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासले संघीय संसद् सचिवालयसँग देउवालाई विपक्ष दलको मान्यता दिनुको कारण दिन आदेश दिएको हो ।  यस्तै सर्वोच्च सभा

Read More

वैधानिक नागरिकता कायम गराउन रवि लामिछाने जिल्ला प्रशासनमा

Posted on January 29, 2023 | views : 876 | चितवन - CTW

माघ १५, काठमाडौँ | रवि लामिछाने नागरिकताको वैधानिक प्रमाणपत्र लिनका लागि काठमाडाैँ जिल्ला प्रशासनमा पुगेका छन् । शुक्रबार सर्वोच्च अदालतले उनको नागरिकता सम्बन्धी विवादमा फैसला गर्दै नागरिकता अवैध रहेको ठहर गरेसँगै रविका सबै पदहरु खारेज भएका थिए । अदालतको सो निर्णयपछि उनले आज जिल्ला प्रशासन कार्यालय

Read More

गढ मानिने चितवन ३ मा कांग्रेस पाँचौँ

Posted on November 28, 2022 | views : 903 | चितवन - CTW

मङ्सिर १२, चितवन | दोस्रो संविधानसभा निर्वाचनमा देशैभरमा सबैभन्दा सुरक्षित ठाउँ मानेर तत्कालीन नेपाली कांग्रेसका सभापति सुशील कोइराला चितवनको तत्कालिन क्षेत्र नं ४ बाट उम्मेदवार बन्नुभयो । भारी मतले उहाँ विजयी पनि हुनुभयो । उहाँले छाडेर उपनिर्वाचन हुँदा कांग्रेसका रामकृष्ण घिमिरेले पनि अत्याधिक 

Read More

चितवनमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा आगलागी

Posted on November 27, 2022 | views : 1187 | चितवन - CTW

मङ्सिर ११, चितवन | राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको चितवन जिल्ला कार्यालयमा आगलागी भएको छ । शुक्रबार राति भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा सामान्य आगो लागेको चितवन प्रहरीले जनाएको छ । घटनामा कार्यालयभित्र रहेका फर्निचरका सामग्री जलेका छन् । आगलागीबाट कार्यालयभित्र रहेको

Read More

चितवन क्षेत्र नं १ बाट रास्वपाका ढकाल निर्वाचित

Posted on November 24, 2022 | views : 763 | चितवन - CTW

मंसिर ८, चितवन | चितवन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित हुनुभएको छ । नेकपा ९एमाले०का सुरेन्द्रप्रसाद पाण्डेलाई सात हजार पाँच सय ८१ मतले पछि पार्दै ढकाल निर्वाचित हुनुभएको हो । ढकालले ३४ हजार एक सय ८९ मत प्राप्त गर्नुभएको छ भने पाण्डेले २६ हजार छ सय आठ मत प्र

Read More

विजयी भएपछि रविले भने– ‘आजदेखि जाँच दिन जाँदैछु, जसको नतिजा ५ वर्षपछि आउनेछ’

Posted on November 24, 2022 | views : 845 | चितवन - CTW

मंसिर ८, चितवन । चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रवि लामिछानेले विजय रर्याली नगर्ने बताएका छन् । विजय र्यालीको साटो आज ३ बजे, भरतपुर १० गेस्ट हाउस चौरमा, भोलि ११ बजे  इच्छाकामना गाउँपालिका कार्यालय अगाडिको फुटबल ग्राउन्ड कुरिनटारमा र भोलि ३ बजे सहिद स्मृति क्याम्पस चौर पदमापुर कालिकामा

Read More

चितवन–२ बाट रवि लामिछानेको जित निश्चित, गनेको मतमध्ये आधा बढी घण्टीमा

Posted on November 24, 2022 | views : 767 | चितवन - CTW

मङ्सिर ८, चितवन | चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी हुने निश्चित भएको छ।  ८४ हजार ३ सय १७ जनाले मतदान गरेको यो क्षेत्रमा ७९ हजार २ सय १५ मत गणना हुँदा लामिछानेले ४५ हजार ९ सय ३४ मत प्राप्त गरिसकेका छन्।  उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका

Read More

चितवन २(१)मा एमाले र ३ (१)मा राप्रपा विजयी

Posted on November 24, 2022 | views : 827 | चितवन - CTW

मंसिर ८, काठमाडौं । यही मङ्सिर ४ गते भएको प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । जिल्लाको क्षेत्र नम्बर २(१) र ३(१)को मत परिणाम आएको छ । प्रदेशसभाअन्तर्गत चितवन क्षेत्र नम्बर २(१) मा कृष्णप्रसाद सिलवाल विजयी हुनुभएको छ । उहाँ एक हजार दुई सय ४० मतान्तरले विजयी

Read More

चितवन मत अपडेट: रास्वपा र राप्रपाको अग्रता कायमै

Posted on November 24, 2022 | views : 722 | चितवन - CTW

मङ्सिर ८, चितवन | जिल्लामा रहेका तीन निर्वाचन क्षेत्रमध्ये दुई निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र एक क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अग्रता कायमै रहेको छ । निर्वाचन क्षेत्र नम्बर १ र २ मा रास्वपा र क्षेत्र नम्बर ३ मा राप्रपाले अग्रता कायम राखेको हो । निर्वाच

Read More

चितवन २ मा दस हजार बढी रविको मतले अग्रता कायमै (ताजा अपडेट)

Posted on November 23, 2022 | views : 641 | चितवन - CTW

मङ्सिर ७, चितवन । चितवन निर्वाचन क्षेत्र नंबर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानले दश हजार भन्दा बढी मतान्तरले अग्रता लिएका छन् । दोस्रो स्थानमा रहेका एमाले उम्मेदवार कृष्णभक्त पोखरेल र उनीबीच आठ हजार ६७८ मतको अन्तर देखिएको हो । मतगणनाअनुसार रविले २२ हजार १०१ मत प्राप्त गरिसकेका

Read More

चितवन-२ मा रवि लामिछानेको अग्रता कायमै, कृष्णभक्त रविभन्दा ७,८७० मतले पछाडी

Posted on November 23, 2022 | views : 838 | चितवन - CTW

मङ्सिर ७, चितवन | चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले नेकपा एमालेका कृष्णभक्त पोखरेलसँगभन्दा दोब्बर मतले अग्रता लिएका छन् । हाल सम्म  ३० हजार ३१३ मत गनिसक्दा लामिछानेले १४ हजार ८११ मत ल्याएका छन् भने  एमालेका पोखरेल ७ हजार ८७० मतान्तरले पछाडि परेका छन् । पो

Read More

चितवन २ मा कस्तो छ रवि लामिछानेको अवस्था, कति मतले छन् अगाडि ?

Posted on November 22, 2022 | views : 1360 | चितवन - CTW

मङ्सिर ६, चितवन | चितवन क्षेत्र नम्बर २ लाई पछिल्लो समय निकै चासोका साथ हेरिएको छ ।  त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अग्रता कायम गर्न थालेका छन् । सुरुवाती मतगणनामा उनी तेस्रो नम्बरमा थिए । पछिल्लो समय उनले एक हजार मतको अग्रता कायम गरेका छन् । पछिल्लो मत परिणामअनुसार

Read More

चितवन– ३ मा हलोले अग्रता बढाउँदै, पछ्याउँदै बराल, अधिकारी र कोइराला

Posted on November 22, 2022 | views : 687 | चितवन - CTW

मङ्सिर ६, चितवन | चितवन क्षेत्र नम्बर ३ को जारी मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का विक्रम पाण्डेले अग्रता कायमै राखेका छन् ।  पछिल्लो मतपरिणाम अनुसार उनले चार हजार ७७० मत ल्याएका छन् । उनको प्रतिस्पर्धीहरु राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले तीन हजार ९७७, सत्ता गठवन्धनबाट उम

Read More

चितवनमा रविले लिए अग्रता, एमाले दोस्रो स्थानमा

Posted on November 22, 2022 | views : 714 | चितवन - CTW

मङ्सिर ६, चितवन |  चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन् । कालिका १ को मतगणना सुरु भएपछि लामिछानेले अग्रता लिएका हुन् । लामिछानेले ४००७ र एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार ८७९ मत पाएका छन् । कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ४१० मत

Read More

चितवन २ को मतगणनामा रवि लामिछाने ७७२ मतान्तरले पहिलो स्थानमा उक्लिए

Posted on November 22, 2022 | views : 2825 | चितवन - CTW

मङ्सिर ६, चितवन । चितवन क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन् । यसअघि दोस्रो र तेस्रो स्थानमा रहेका उनको मतको अग्रता बढ्न थालेको हो । पछिल्लो अपडेट अनुसार लामिछानेले ३ हजार ९४९ मत पाएका छन् ।  दोश्रोमा कांग्रेसका उमेश श्रेष्ठले ३ हजार

Read More

चितवन–२ मा रवि लामिछाने दोस्रो स्थानमा उक्लिए, पहिलोसँग २१९ मतको मतान्तर

Posted on November 22, 2022 | views : 1305 | चितवन - CTW

मङ्सिर ६, चितवन । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दोस्रो स्थानमा उक्लिएका छन् । ७ हजार ७४५ मत गणना हुँदा नेकपा एमालेका कृष्णभक्त पोखरेलले २ हजार ६०३ मत पाएका छन् भने रवि लामिछानेले २ हजार ३८४ मत पाएका छन् । तेस्रो स्थानमा झरेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले २ हजार २६३

Read More

चितवन- २ मा एमालेका पोख्रेलको अग्रता कायमै, रवि लामिछाने तेस्रो स्थानमा

Posted on November 21, 2022 | views : 893 | चितवन - CTW

मङ्सिर ५, चितवन | चितवन-२ को मतगणना जारी छ । जारी मत गणनामा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता लिईरहेका छन्, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तेस्रो स्थानमा छन् । हाल सम्म दुई हजार २२८ मत गन्दासम्म नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १,१४४ मत पाएका छन् । त्यस्तै

Read More

चितवन-१ मा आठ सय मत गन्दा विश्व पौडेल अगाडि, सुरेन्द्र पाण्डे तेस्रो

Posted on November 21, 2022 | views : 761 | चितवन - CTW

मङ्सिर ५, चितवन | चितवन क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार विश्व पौडेलले अग्रता लिएका छन्। ८ सय मत गणना हुँदा पौडेलले २८१ मत पाएका छन् भने उनलाई पछ्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले २५२ मत ल्याएका छन्। । यस्तै नेकपा एमालेका सुरेन्द्र पाण्डे तेस्रो स्थानमा छन्। उ

Read More

चितवन- २ मा ३०० मत गन्दा रवि लामिछाने तेस्रो

Posted on November 21, 2022 | views : 940 | चितवन - CTW

मङ्सिर ५, चितवन । चितवन-२ को मतगणना सुरु भएको छ । ३०० मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता लिएका छन्, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तेस्रो स्थानमा छन् । पोखरेलले १५० मत पाएका छन् । त्यस्तै एमालेलाई पछ्याईरहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले ९७ मत पाएका

Read More

रवि लामिछाने उम्मेदवार रहेको चितवन २ मा मतगणना सुरु

Posted on November 21, 2022 | views : 557 | चितवन - CTW

मङ्सिर ५, चितवन | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उम्मेदवार रहेको चितवन क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालयले मतगणना साढे २ बजेदेखि सुरु भएको जानकारी दिएको हो ।  सो क्षेत्रमा कांग्रेसबाट उमेश श्रेष्ठ र एमालेबाट कृष्णभक्त पोखरेल उम्मेदवार रहेका छन्

Read More

चितवनमा मतगणना गरिँदै

Posted on November 21, 2022 | views : 626 | चितवन - CTW

मङ्सिर ५, चितवन | तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लाका सबै क्षेत्रमा आज बिहानबाट मत गणनाको तयारी गरिएको छ । आइतबार राति अबेरसम्म मतपेटिका ल्याउन र बुझ्न समय लागेपछि आज बिहान सर्वदलीय बैठक राखिएको छ ।  मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार सर्वदलीय बैठकपछि मत गणना गरिर्दै छ । क्षेत्र न

Read More

रवि लामिछाने र बालेन दुवैले किन हालेनन् प्रदेशसभा उम्मेदवारलाई मत?

Posted on November 20, 2022 | views : 830 | चितवन - CTW

मङ्सिर ४, काठमाडौँ | काठमाडौं महानगरका मेयर बालेन (बालेन्द्र) शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार प्रदेशसभा सदस्यका उम्मेदवारलाई मत नदिएर प्रदेश संरचनाप्रतिको आफ्नाे असन्तुष्टि पोखेका छन् ।  बालेन र लामिछाने दुवैले प्रदेशसभा सदस्यतर्फ प्रत्यक्ष र समानुपातिक दुवैमा मत

Read More

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा मतदान

Posted on November 20, 2022 | views : 534 | चितवन - CTW

मङ्सिर ४ चितवन | नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन जिल्लाबाट मतदान गर्नुभएको छ ।  बिहान ७ः१५ बजे भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरको मतदान केन्द्रबाट उहाँले मतदान गर्नुभएको हो । सो अवसरमा उहाँले सञ्चारकर्मीसंग कुराक

Read More