समाज | चितवन - CTW


देवघाटमा मकर संक्रान्ति स्नान गर्न भक्तजनको घुइँचो

Posted on January 15, 2024 | views : 345 | चितवन - CTW

माघ १, चितवन | पवित्र तीर्थस्थल देवघाटमा माघे सङ्क्रान्ति (मकर संक्रान्ति)मा स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । हिजो बिहान बेनीमा बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । त्यसपछि क्रमशः भक्तजन आउने क्रम सुरु भएको हो । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक

Read More

देवघाटमा बाँसको लिङ्गो गाडेर गरियो माघेसङ्क्रान्ति मेला सुरू

Posted on January 14, 2024 | views : 298 | चितवन - CTW

पुस २९, चितवन | देवघाटको बेनीमा बाँसको लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको सुरूवात गरिएको छ । विभिन्न आश्रमका पीठाधीश, सन्तमहन्त, भक्तजन, स्थानीयलगायतको उपस्थितिमा लिङ्गो गाडेर मेलाको सुरूवात गरिएको हो । गलेश्वर आश्रममा भेला भएर विधिपूर्वक लिङ्गोसहित शोभायात्रा बेनी पुगेको थियो । बेनीमा गलेश्वर आश्र

Read More

नारायणगढ–मुग्लिन सडकखण्ड आज र भोलि दुई दिन बन्द नहुने

Posted on January 14, 2024 | views : 250 | चितवन - CTW

पुस २९, काठमाडौं | नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन बन्द नहुने भएको छ । सडकखण्डमा पर्ने निर्माणाधीन पुलहरूमध्ये बाँकी रहेको तुइन खोलामा पुलको जग र एप्रोच सडकको कडा चट्टानी पहाड फुटाउन दिउँसोको समयमा सडक बन्द गरिएको थियो ।  दोस्रो चरणअन्तर्गत आजदेखि माघ २० गतेसम्म सडक बन्द गराएर निर्माणको काम गर

Read More

दूधको भुक्तानी समयमै गर्न किसानको माग

Posted on January 11, 2024 | views : 236 | चितवन - CTW

पुस २६, चितवन | चितवनका किसानले दूधको भुक्तानी समयमै गर्न माग गरेका छन् । बुधबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर उनीहरूले दूध बिक्री गरेको पैसा नपाउँदा पलायन हुनुपर्ने अवस्था आउन लागेको गुनासो गरेका छन् । उनीहरूले सम्बन्धित निकाय समक्ष विभिन्न पाँच बुँदे माग समेत राखेका छन् । ती मागमा सहुलियत

Read More

बाघको सङ्ख्यामा वृद्धि, चितवन राष्ट्रिय निकुञ्जमा १४ पाटेबाघ भेटिए

Posted on January 10, 2024 | views : 280 | चितवन - CTW

पुस २५, चितवन | चितवन राष्ट्रिय निकुञ्ज र भारतको बाल्मिकी टाइगर रिजर्भसँग जोडिएको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा १४ वटा पाटेबाघ भेटिएका छन् । निकुञ्जले गत असोज २५ गतेदेखि ४० दिनसम्म सञ्चालन गरेको अनुगमनका क्रममा आठ पोथी र ६ भाले बाघ भेटिएको हो । सो मार्गलाई ६२ ‘ग्रिड’मा विभाजन गरी बाघ

Read More

बोराभित्र फेला परेका दुई शवको पहिचान डेढ महिना पछि भयो

Posted on January 08, 2024 | views : 1152 | चितवन - CTW

पुस २३, चितवन | चितवनको भरतपुर महानगरपालिका १२ मिलनचोक स्थित पूर्व पश्चिम राजमार्गको कल्भर्ट मुनि बोराभित्र बाँधिएको अवस्थामा फेला परेका मृतकको पहिचान खुलेको छ। घटनाको ४६ दिन पछि मृतक र हत्यामा संलग्न दुवै पक्षको पहिचान भएको हो। घर भारत भई भरतपुरमा व्यापार गरी बस्र्दै उनीहरु नाताले श्रीमान श्रीमती ह

Read More

चितवनमा गैँडाको आक्रमणबाट ६० वर्षीय वृद्धको मृत्यु

Posted on January 06, 2024 | views : 309 | चितवन - CTW

पुस २१, चितवन | चितवनमा गैँडाको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२३ मा गैँडाको आक्रमणबाट घैला घारीका ६० वर्षीय पूर्णबहादुर बोटेको मृत्यु भएको भरतपुर प्रहरीले जानकारी दिए । घैलाघारी सामुदायिक वनभित्र बोटेको शव भेटिएको प्रहरीले बताए ।

Read More

चितवनमा धुर्वे हात्तीको पुनः आतंक, चार घर ध्वस्त

Posted on January 05, 2024 | views : 286 | चितवन - CTW

पुस २०, चितवन | चितवन राष्ट्रिय निकुञ्जमा रहेको धुर्वे हात्तीले पुनः आतंक मच्चाउन थालेको छ । सो हात्तीले बिहीबार बस्तीमा पसेर चार घर भत्काइदिएको थियो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले धुर्वे  हात्तीले भरतपुर महानगरपालिका–२३ वयरघारी क्षेत्रमा चार घर भत्काएको जानकारी दिए ।  बुधबा

Read More

ढकिया बुन्न सिक्दै थारू महिला

Posted on January 04, 2024 | views : 262 | चितवन - CTW

पुस १९, भरतपुर | पछिल्लो पुस्ताले परम्परागत हस्तकला सीपतर्फ खासै चासो दिएको पाइँदैन । ती पुस्ताले शिक्षा र प्राविधिकतर्फ बढी चासो दिन थालेप छि परम्परागत हस्तकला, सीप हराउँदै गएको छ । तर कला–संस्कृतिको धनी थारु समुदायका महिला चितवनको सौराहामा आफ्नो परम्परागत हस्तकला सामग्री बनाउन जुटेका छन् । चितवनको

Read More

चिउरी र चमेरो संरक्षण गर्दै बागमती प्रदेश

Posted on December 27, 2023 | views : 305 | चितवन - CTW

पुस ११, चितवन | चेपाङ समुदायको उत्थानका लागि बागमती प्रदेश सरकारले चिउरी र चमेरो संरक्षण गर्ने भएको छ । यसका लागि सामाजिक विकास मन्त्रालयले कार्यविधि तयार गर्न लागेको छ ।  प्रदेश सरकारले चितवन, मकवानपुर र धादिङका छ पालिकामा यो कार्यक्रम लागू गर्ने तयारी गरेको छ ।  चेपाङ समुदायको बसोबास रहे

Read More

७ गतेदेखि नारायणगढ–मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने

Posted on December 21, 2023 | views : 412 | चितवन - CTW

पुस ५, काठमाडौं | नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ । पुस ७ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)ले आज एक सूचना जारी गरेर जनाएको हो

Read More

चार क्विन्टल गाँजासहित दुई भारतीय नागरिक पक्राउ

Posted on December 20, 2023 | views : 244 | चितवन - CTW

पुस ४, चितवन | जिल्ला प्रहरी कार्यालय चितवनले तीन सय ९६ किलो लागुऔषध गाँजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश सम्बल जिल्ला बैजई थाना पूरा गाउँका ४५ वर्षीय अनिल गिरी र केलादेवी थाना अपावती कुतवपुर गाउँका ३७ वर्षीय राजपाल सिंह छन् । उनीहरुलाई प्रहरीले मङ्गल

Read More

स्केच सार्वजनिक गर्दा पनि मृतकको हुन सकेन सनाखत

Posted on December 17, 2023 | views : 486 | चितवन - CTW

पुस १, काठमाडौँ | गत ६ मंसिरमा बोरामा मृत भेटिएका शवको अहिलेसम्म पनि सनाखत हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालय चितवनले सनाखतका लागि मृतकको स्केच सार्वजनिक गरेको भए पनि अहिलेसम्म सनाखत हुन नसकेको हो। कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार ‘डिजिटल मेनुप्लेट इमेज’ सार्वजनिक

Read More

मोटरसाइकल दुर्घटना हुँदा वडासदस्यको मृत्यु

Posted on December 17, 2023 | views : 328 | चितवन - CTW

पुस १, भरतपुर | चितवनको माडीमा मोटरसाइकल दुर्घटना हुँदा वडासदस्यको मृत्यु भएको छ । माडी नगरपालिका–१ स्थित गर्दिमा शनिबार साँझ भरतपुरतर्फ आउँदै गरेको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा माडी–२ का वडासदस्य ६० वर्षीय जीवलाल लुइँटेलको मृत्यु भएको हो । उनी नेपाली कांग्रेसबाट वडा सदस्य निर्

Read More

मौरी चराउन चितवनका चिउरी पाखामा किसान

Posted on December 16, 2023 | views : 282 | चितवन - CTW

मङ्सिर ३०, भरतपुर | चितवनको पहाडी क्षेत्रमा चिउरीका बोट प्रशस्तै भेटिन्छन् । यतिबेला चिउरी फुल्ने मौसम भएकाले यहाँका मौरीपालक किसान मौरी चराउन चिउरी फुल्ने पाखातर्फ लागेका छन् । चिउरीको बोटमा यतिबेला फूल खेल्न सुरु भएको छ । रत्ननगर–४ भोकाहाका किसान रामबहादुर थापा दुई सय घार मौरी लिएर कालिका नगरपालिक

Read More

चितवन कारागारमा एक सय ११ कैदीबन्दी बिरामी

Posted on December 15, 2023 | views : 255 | चितवन - CTW

मङ्सिर २९, नारायणगढ | जिल्ला कारागार कार्यालय चितवनमा रहेका एक सय ११ कैदीबन्दी बिरामी भएको पाइएको छ । उनीहरु विभिन्न रोगबाट पीडित छन् ।  एक सय ११ मध्ये आधाभन्दा बढी कैदीबन्दी उच्च रक्तचापबाट पीडित छन् । अन्य जिल्लाबाट उपचारका लागि कैदीबन्दी चितवन पठाउने गरिएको कार्यालय प्रमुख कमलप्रसाद आचार्यले

Read More

बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना शिक्षक र लेखापालको मृत्यु

Posted on December 10, 2023 | views : 391 | चितवन - CTW

मङ्सिर २४, भरतपुर | चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । शनिबार साँझ माडी नगरपालिका–१ बरुवास्थित चिताई खोलाको पुलमा लु२च २५०८ नम्बरको बालेरोले बागमती प्रदेश०६००१प ४०९३ नम्बरको मोटरसाइकलालाई ठक्कर दिँदा मोटरसाइकल चालक सोमेश्वर माध्यमिक विद्यालयका लेखापाल सूर

Read More

चार वर्षपछि सौराहामा हात्ती महोत्सवको तयारी

Posted on December 09, 2023 | views : 397 | चितवन - CTW

मङ्सिर २३, चितवन | कोरोनाका कारण स्थगन गरिएको हात्ती महोत्सव चार वर्षपछि पुनः सुरु गर्न लागिएको छ । सन् २०१८ पछि यस वर्ष हात्ती महोत्सव गर्न लागिएको हो । क्षेत्रीय होटल सङ्घ सौराहाको आयोजनामा हुने १७औँ हात्ती तथा पर्यटन महोत्सवको तयारी गरिएको छ । आगामी पुस १० देखि १४ गतेसम्म अङ्ग्रेजी नयाँ वर्षमा पर

Read More

किसानले पाएनन् दूधको २२ करोड भुक्तानी

Posted on December 09, 2023 | views : 333 | चितवन - CTW

मङ्सिर २३, चितवन | जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्रीबापतको २२ करोड रकम पाउन सकेका छैनन् । यहाँ रहेका एक सय १५ दुग्ध उत्पादक सहकारीले सो रकम भुक्तानी पाउन नसक्दा किसानले समेत दूधको मूल्य पाउन नसकेका हुन् । असोजदेखिको भुक्तानी रकम नपाउँदा किसान चिन्तित बनेको जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका

Read More

पाँचसय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र

Posted on December 07, 2023 | views : 443 | चितवन - CTW

मङ्सिर २१, चितवन | चितवनका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको छ । भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाका ती परिवारलाई पुर्जा वितरण गर्न लागिएको हो । राष्ट्रिय भूमि आयोग चित

Read More

चितवनमा बोराभित्र शव भेटिएकाको अझै पहिचान भएन, प्रहरीले सार्वजनिक गर्‍यो स्केच

Posted on December 03, 2023 | views : 848 | चितवन - CTW

मङ्सिर १७, काठमाडौँ | चितवनमा बोराभित्र शव फेला परेका पुरूष र महिलाको अझै पहिचान हुन सकेको छैन। गत मंसिर ६ गते भरतपुर महानगरपालिका वडा नम्बर १२ मिलनचोकस्थित पूर्वपश्चिम लोकमार्गको गोन्द्राण केन्द्रीय बस टर्मिनल सडक खण्डको कल्भर्टमुनि पुरूष र महिलाको शव फेला परेको थियो।  दुइटा बोराभित्र हातखुट्ट

Read More

आकर्षक मूल्यमा बिक्री हुँदै अगौटे सुन्तला

Posted on November 30, 2023 | views : 382 | चितवन - CTW

मङ्सिर १४, चितवन | जिल्लाको पहाडी क्षेत्र इच्छाकामना गाउँपालिकामा उत्पादन भएको सुन्तलाले राम्रो मूल्य पाएपछि किसान उत्साहित भएका छन् ।  सुन्तलाको उत्पादन हुने समयको सुरुआतीमा अगौटे सुन्तलाले राम्रो आम्दानी पाएपछि उनीहरु उत्साहित भएका हुन । इच्छाकामना गाउँपालिका–५ का रामप्रसाद बोहोरा अघिल्ला वर्

Read More

नारायणगढ–मुग्लिन खण्डका दुई पुल आयो सञ्चालनमा

Posted on November 30, 2023 | views : 407 | चितवन - CTW

मङ्सिर १४, चितवन | नारायणगढ–मुग्लिन सडकखण्डका दुई पुल सञ्चालनमा आएका छन् । लामो बालुवा र डुम्रे खोलामा निर्माण गरिएका पुल बुधबारदेखि सञ्चालनमा आएका हुन् । यससँगै दुईवटै पुल भएर गाडी गुड्न थालेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का इन्जिनियर विजय दराईले जानकारी दिए । उनका अन

Read More

चितवनमा भेटिएका दुई शवको पहिचान हुन सकेन

Posted on November 26, 2023 | views : 688 | चितवन - CTW

मङ्सिर १०, भरतपुर | भरतपुर महानगरपालिका–१२ मिलनचोकमा मृत भेटिएका दुई व्यक्तिको शवको अझै पहिचान हुन सकेको छैन । यही मङ्सिर ६ गते बुधबार दिनको १२ बजे मिलनचोकस्थित पूर्व–पश्चिम लोकमार्ग सडक खण्डको कल्भटमुनि शङ्कास्पद रुपमा एक महिला र एक पुरुषको शव भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी ना

Read More

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

Posted on November 24, 2023 | views : 576 | चितवन - CTW

मङ्सिर ८, काठमाडौँ | बाघले आक्रमण गर्दा चितवनमा शुक्रबार एकजनाको निधन भएको छ । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका सुचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीकाअनुसार राप्ती नगरपालिका-१ दुबिचाैरका ४३ वर्षीय हरि पाैडेलकाे बाघले आक्रमण गर्दा ज्यान गएकाे हाे । घाँस काट्नका लागि मकवानपुर जिल्ला

Read More

भरतपुरमा जुटको बोराभित्र पोको पारिएको अवस्थामा महिला र पुरुषको शव फेला

Posted on November 22, 2023 | views : 800 | चितवन - CTW

मङ्सिर ६, चितवन | चितवनको भरतपुर महानगरपालिका–१२ मिलनचोकमा राजमार्ग नजिकै दुईवटा शव भेटिएको छ । जुटको बोराभित्र पोको पारिएको अवस्थामा चितवनमा दुई वटा शव फेला परेको हो। भरतपुर महानगरपालिका वडा नम्बर ९ मिलनचोकस्थित कल्भर्टमा बोराभित्र शव फेला परेको हो । छुट्टाछुट्टै बोरामा पोको पारेको बोराभित्र

Read More

आज यी प्रदेशमा हिमपातको सम्भावना

Posted on November 20, 2023 | views : 5732 | चितवन - CTW

मङ्सिर ४, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू–भागमा मौसम आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौस

Read More

गैँडा मारेको घटना छानविन गर्न कांग्रेसको माग

Posted on November 18, 2023 | views : 386 | चितवन - CTW

मङ्सिर २, चितवन | नेपाली कांग्रेस चितवनले हालै चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुर्लभ एकसिंगे गैँडा मारेको घटनाको छानबिन गर्न माग गरेको छ । दुई पोथी गैँडा मारिएको घटनाले पार्टीलाई गम्भीर बनाएको कांग्रेस चितवनले जनाएको छ । ‘गैँडा मारेको घटनाको उच्चस्तरीय छानबिन गरी दोषीउपर कानुनबमोजिम कारबाही गर्न

Read More